Тёмный

एउटै घरका दिदीबहिनी बने सौता-सौता ! भिनाजु पाएपछि साली मख्ख, दुबैलाई मिलाएर राखेका गौली बा | Kiran 

Kiran Paudel
Подписаться 11 тыс.
Просмотров 24 тыс.
50% 1

प्रिय दर्शक सबैलाई ‘किरण पौडेल’ को नमस्कार 🙏
किरण पौडेललाई सिधै सम्पर्क गर्नुहोस् : 9845228627
WhatsApp : 9845228627
facebook मा जोडिनुहोस् : video.kiran
=========================================
‘किरण पौडेल’ युट्युव च्यानल हेर्नुभयो ? हजुरले हेर्ने भिडियो सामाग्रीमा लोकल स्वाद खोज्नुहुन्छ भने कृपया एकपटक हेर्नुहोला साथै भिडियो राम्रो लागेमा लाइक, कमेन्ट गर्दै शेयर पनि गर्नुहोला है ।
अनि छुटाउन नहुने कुरो चाहिँ ‘किरण पौडेल’ च्यानललाई सब्सक्राइभ गर्नुभयो ? सब्सक्राइभ गरी घण्टीको बटन थिच्नुभयो भने हामीले बनाएका नयाँ भिडियो सामग्री सबैभन्दा पहिला हजुरको हातमा पर्नेछन् ।
यस च्यानलमार्फत् हामी नेपालको चित्र बोल्नेछौं । सहर बजारभन्दा अलि पर पुगेर हामी भिडियो सामग्री निर्माण गर्नेछौँ । खेती किसानी, स्थानीय रीतिरिवाज, पर्यापर्यटन, धर्म संस्कृतिसँगै आफ्नै गाउँमा अर्थोपार्जनको माध्यम के बन्न सक्ला ? हामी त्यसको पनि खोजी गर्नेछौँ ।
‘किरण पौडेल’ च्यानलमा आफु वरपरका विषयवस्तु समेट्न सकिन्छ भन्ने यदि हजुरलाई लागेको छ भने, फोन गर्नु है माथि फोन नम्बर छ ।

हामीले उत्पादन गरेका सामग्री आफु अनुकूल प्रशारण गर्न, पुनः उत्पादन गर्न सख्त मनाही छ । हाम्रा सामग्री बिना अनुमति कतै प्रयोग भएको पाइएमा प्रचलित कपीराईट कानुनअनुसार कारवाही हुनेछ ।
tag
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
life of nepal,rural
nepal,remote area of nepal
nepal reality
nepali village
village life
rural life new video
village life daily vlog
village farming vlog
beautiful nature
beautiful nature with rural life
money saving vlog
investing vlog
kiran paudel
#kiranpaudel

Опубликовано:

 

8 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 7   
@jagatbahadurlimbu4677
@jagatbahadurlimbu4677 13 дней назад
आ हा कस्तो भाग्य्मानी पुरुस रैछ,सासू ससुराले नि टुप्पी राखिदीएकाे बा ल राम्रो नबाजी जिन्दगी गुजार्नु होला,दिदिबैनिको हातमा छ। अरुले नि सिकुन नबाजी गरिखाने।
@chamlingrai2587
@chamlingrai2587 15 дней назад
मिलेर गरिखानु भएकोमा तपाईहरु तिनै जानालाई बधाई शुभकामना छ❤️👍️🙏
@kalpanachaulagain260
@kalpanachaulagain260 15 дней назад
Wow
@chikenlegpis1781
@chikenlegpis1781 14 дней назад
@anupunthapa
@anupunthapa 14 дней назад
मेरो मम्मिहरु जस्तै रैछ
@narayennarayen5413
@narayennarayen5413 13 дней назад
Hajurle ta tisto nagarnu la
@anupunthapa
@anupunthapa 13 дней назад
@@narayennarayen5413 गर्दिन मत,मेरो मम्मिमाथी मेरो सानिमा आउनुभाको
Далее