वाहाको बारेमा शब्द ले वर्णन गर्न सकिँदैन। वाहा एक महान बेक्तित्तो हुनुहुन्छ जसमा मानबिय संबेदनसिलता ले भरिपुर्ण हुनुहुन्छ । वाहालाई सलाम नमन र ईश्वरीय रुप हुनुहुन्छ ।🙏🇳🇵🕉️🇳🇵🙏
उहाँको सङ्हर्स साचै अतुलनीय छ उहाँ त शिक्षित आमा नमन छ उहालाई । धेरै कुराको अभाव थियन कति आमाहरू हुनुहुन्छ न शिक्षा छ न सम्पती नत परिवारको सपोट तेस्ता आमा लाई ल्याउनु अझ सङ्ग्रस कस्तो भने थाहा हुन्छ।
हे बरै नेपाल का कति महिला एकल भएर बाच्नु परेछ नत धन नत माया । न घर केहि नभाका गरिब र एकल दिन काट्नु पर्छ। सुख मा बसेकाइ दुख भन्ने केहो । थाहा छैन आखिर धन हुनि लाई त होतनी
कानुनमा लेखिएको होला तर अहिले पनि पहिला जस्तो नै छ। सम्पति सब छोराछोरीको नाममा नै हुन्छ । महिलाको नाममा हुदैन। गाविस देखि मालपोत सम्म गरिने व्यवहार कहालिलाग्दो छ।जस्को नाममा भए नि पास गरिदिनु काम सकुम नै हुन्छ। व्यवहारमा महिलाको अधिकार महसुस गर्न पाइयोस्।
सलुट लिलि दिदी प्रती।उहाँको प्रेरणा बाट म पनि मेरो बच्चाको लागि केही गर्न चाहान्छु।हो मैलेनि कहिले बीस किन्छु कहिले डोरि लाउने प्रयास गर्छु तर बच्चा हेर्छु अनि रोकिन्छु।यिनिहरु आएर मेरो आयु थपिदिए झै लाग्छ।नत्र त मेरो जीवन कहिले समाप्त गरिसक्थे।के गरौ मेरो बिबस्ता
Strong mother encompasses every challenges in life yet now over the time such a care towards sons has made such a responsible person. My friend Amun Sir is one of the exemplary person to make her mother proud in this entrepreneurial journey. Thanks to Vatsalya and News 24 for such a nice coverage on आमा.
दुर दराजका सिंगल मदरहरु को संघर्षलाई पनि उजागर गरौन उषा म्याम। जो आर्थिक सामाजिक राजनीतिक रुपमा बिपन्न छन्। सम्रिदी सिंगल मदर र बिपन्न महिलाको संघर्षमा धेरै फरक हुन्छ .
Ekal aamako aama vaeko sunda ma saga 2 wata bachha ko herchah r shikshya dikshaya ko var thiyo ra ahile pani xa ma saga t run dekhi bahek nabalak bchha matra this mero yogyata anusarko ajha pani kam pae bachha padahuthe Atti roeki xu ma. Aashule Atti galeki xu ma mero pida kasale sunne ma kasaiko Nata parin