Тёмный

एक्लो मन - Yeklo man | Christian Song 

MUSIC LIFE
Подписаться 9
Просмотров 197
50% 1

"एक्लो मन" गीतले जीवनका कठिन क्षणहरूमा येशूको साथ र प्रेमलाई समर्पित गर्द छ। एक्लोपन र पीडामा डुबेका मनका भावहरूलाई गीतमा प्रस्तुत गरिएको छ। गीतले येशूको प्रेमले जीवनमा स्थिरता र शान्ति ल्याउने सन्देश दिएको छ। दुखका बीचमा पनि उहाँको साथमा रहँदा आशा र उद्धार पाइने भावनाहरू व्यक्त गरिएको छ।
Lyrics:
एक्लो मन
१) एक्लो छु म, अँध्यारो छ यो रात,
मनको पिर, बुझ्ने को नै छ र साथ।
सुनसान छ यो बाटो, गन्तव्य छैन,
तर म जान्दछु येशु, तपाई हुनुहुन्छ मेरो साथ।
को) यी आँसुहरू बग्दैछन्, हृदयमा छ पीर ,
येशू, तपाईको प्रेमले गराउद छु मलाई स्थिर,
तपाईको प्यारो नामले, शान्ति ल्याउँछ मनमा,
तपाई म सँग, मलाई गरुउन स्थिर।
२) दुखको सागरमा, डुब्दै जाँदा,
तपाईको आवाजले, मलाई जिउन सिकाउछ
तपाईले सुन्नु हुन्छ , मेरो चुपचापका कुरा,
आशा तपाईसँगै, यो जीवनको उद्धार।
को) यी आँसुहरू बग्दैछन्, हृदयमा छ पीर ,
येशू, तपाईको प्रेमले गराउद छु मलाई स्थिर,
तपाईको प्यारो नामले, शान्ति ल्याउँछ मनमा,
तपाई म सँग, मलाई गरुउन स्थिर।
हिम्मत हारदिन, एक्लो छैन म,
यी कठिनाईहरू, तपाईले सम्हल्नु हुन्छ।
संसारको सारा बोझ, मैले भुलेको छु,
तपाईको प्रेमले, मलाई नया जीवन दिएको छ ।
Do not use this music and song without proper permission from the copyright owner.

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
КТО БОИТСЯ КЛОУНОВ?? #shorts
00:20
Просмотров 460 тыс.
GENIUS FOOD HACKS 🍰 #shorts
00:36
Просмотров 17 млн
НИКИТА ПОДСТАВИЛ ДЖОНИ 😡
01:00
Просмотров 121 тыс.
Mone Pore (মনে পড়ে)
3:17
Arslan John New Geet Jukebox @shaheenproduction3245
22:34
SB - Jindagi Ki Haqiqat (OFFICIAL MUSIC)
4:01
КТО БОИТСЯ КЛОУНОВ?? #shorts
00:20
Просмотров 460 тыс.