लामाला क्यापसुछिहो, साङगेला क्यापसुछिहो, छोइला क्यापसुछिहो, घेदुङला क्यापसुछिहो, गुरु हजुरको प्रवचन, धर्म देशना सारै मन पर्छ, हामी बौद्ध मार्गी लगायत सम्पूर्ण मानव जातिलाई भगवान् बुद्धको शिक्षा दिनु भएर बुद्धको मार्गमा हिड्न मार्गदर्शक भएर हजुर आजको समयमा यस धरतीमा आउनु भएको हो। सधै भरी हजुरको धर्म देशना, भगवान् बुद्धको शिक्षालाई यसरी नै समस्त मानव समुदायमा फैलाउदै जानुहोला। गुरु हजुरलाई कोटी कोटी हार्दिक ढोग/ नमन छ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐🌺🌺🌺🌻🌻🌻🌼🌼🌼🏵️🏵️🏵️🕊️🕊️🕊️🌍🕊️🕊️🕊️🦋🦋🦋❤️❤️❤️❤️❤️❤️🤗☺️