Xori bai जन्म लिनुमा पनि मा आफैलाई पछुतो लागि रछ खाई प्राय हामी xori मान्छेलाई कसैले बुझ्ने कोसिस गर्नु हुन्न अभागीलाई पराई घर हैन आफ्नै घर पनि पराई भन्दा कम हुँदैन 😢😢😢
याे कथा सारै राम्रो छ र कथा लेखक र कथा वाचन यमन सरलाई बधाई छ🙏🙏❤️❤️🌹🌹🌹अनि अझै पनि सफलताको शुभकामना यस्तै यस्तै कथाहरू सुन्नपाइयाेस ❤❤❤र कथा सुन्दा सुन्दै कतिखेर आखाबाट आशु बग्याे पत्तै भएन 😢😢😢कतिपय छाेरी बुहारिहरुले भाेगेकाे पिडा लाई समेटिएको कथा😢 मन छाेयाे 😢😢😢😢😢