पैसा तिरेर देशको कोठाराघात सुन्न खासै मजा आउँदैन। त्यसका लागि नेपाली मिडिया नै पर्याप्त छन्। Indian मिडियालाई चौबीसै घण्टा नेपालका सार्वभौम सत्ता भौगोलिक अखण्डता राजनीतिक आस्था स्वाधीनताका बारेमा नकारात्मक मात्र समाचार सम्प्रेषण गर्न पैसा किन तिरिराख्नुपर्यो। सरकारको यो उच्च सम्मान योग्य निर्णय छ।
राजिब सर तपाईं जस्तो एक सच्चा पत्रकारले कुरै नबुझी ओलि सरकार धन्यवाद कसरी भन्न सक्नु भयो?? भारतीय हरु आफै काटेका हुन ओलिले गर्दा होइन। यो पहिले कै सरकार हुदाखेरी देखि यस्तै कुरा नमिलेर बहसमै थियो।
यसले नेपाल भारत वीच स्थापित धार्मिक सांस्कृतिक सम्बन्मा आक्रमण गरेर अप्रत्यक्षतः द्वेष फैलाउने दुष्कर्म मात्र गरेको हौइन हामी जस्ता एकै संस्कार एकै धर्म प्रति एकै आस्था भएकाको मनोबल गिराउने सोच निन्दनीय छ।
मावाे वादी नामक प्रचण्ड एण्ड परिवारकाे नाममा भएकाे अलाेक्तान्त्री प्रचण्डकाे प्राईवेट कम्पनीमा केही प्रचण्डका दाष र उनका परिवारकाे संख्याकै आदारमा मात्रै कुनै पार्टीका वैसाखी नटेकी एक्लै चुनाव लडन भरपुरक संख्या पुग्ला र त्याे पार्टीकाे प्रचण्डका दास हरुमा दम्व चलेकाे छ ?
ए वलि बुढौ धरहरा को काम नसकिएको भए किन त २ वर्ष पहिले नै के खान उद्घाटन गरेका थियौ त बुढौ बुढेसकाल मा बौलाउन लागे त्यसै ले खाली उटपटाङ्ग हर्कत मात्र गर्छन ए अब त अबकास लिएर युवा हरु लाई नेतृत्व हस्तान्तरण गर र थपक्क घर मै आराम गर के ।