आमालाई सहयोग गर्नुहुने मनकारी मनहरुलाई धेरै धेरै धन्यवाद चाहन्छु साथै बाबुराम भाइ सम्पुर्ण टिमलाई हजुरको कामलाई हर्दय देखिनै सलाम गर्दछु🙏🙏🙏❤️ डल्ली आमालाई धेरै धेरै माँया 🙏❤️❤️
आमा नमस्कार 🙏🙏🙏अनि धेरै धेरै माया❤❤ बाबु रामभाईले आमालाई अझ बिस बर्ष बाच्ने हौउसला थपिदिनुको साथ साथै धैरै माया दिनु भको छ भाईलाई पनि धेरै धेरै धन्यवाद भगवानले सधै रक्षा गरून् हजुरलाई ❤❤❤🙏🙏🙏🎉🎉