कला घरले हम्रो आफ्नो संस्कार संस्कृति र संस्कारलाई बचाउन ठूलो भुमिका खेलेको देख्दा निकै खुशी र लाग्यो।सम्पुर्ण कला घर परिवारलाई सफल तथा प्रगतिको हार्दिक शुभकामना छ।
कला घरले पनि आफ्नो संस्कार संस्कृतिलाई बचाउन ठूलो भुमिका खेलेको छ।निकै खुशी र रमाइलो लाग्यो।सम्पुर्ण कला घर परिवारलाई प्रेम दिवासको शुभकामना छ।सबैलाई मनै देखि माया र सद्भाव छ।हाल कुवेत
भजनको सब्दहरु सबै सहि छन अलिकती खैजडी भजनको नाच चाहिँ अलिकती पुगेन जस्तो लाग्यो कृपया मैले डोमिनट गरेको होइन पहिला पहिला बाजेहरुले नचेको देखेको थिए यहाँ अलि ड्याङ्ड्यान्ह्ड्याङ गर्दा तिनफन्का निहुरेर घुम्नुपर्थ्यो निहुरयाइ नपुगेको जस्तो लाग्यो माइन्ड नगर्नुहोला