Тёмный

ओलि आगो भए..रबिलाई हेप्ने: कान्तिपुरको बचाउमा लाग्ने गगनलाई सँसदमै थर्काए.. कांग्रेसको रुवाबासी सुरु 

Media Sathi TV
Подписаться 206 тыс.
Просмотров 167 тыс.
50% 1

Welcome To Our Channel
ओलि आगो भए..रबिलाई हेप्ने: कान्तिपुरको बचाउमा लाग्ने गगनलाई सँसदमै थर्काए.. कांग्रेसको रुवाबासी सुरु
...............................................
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...

Опубликовано:

 

21 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 516   
@mithilapradhan4866
@mithilapradhan4866 27 дней назад
गृहमन्त्रीलाई गल्हत्या निकाल्छु भन्न मिल्छ गृहमन्त्रीको अपमान भयाे यस्तो नराम्रो बाेल्ने लाई सरकारले कार्वाही गर्नुपर्छ अति नै गर्याे कंग्रेस ले
@shinimoon35
@shinimoon35 27 дней назад
jasle bolyo teslai ani gaganlai jail haalnuparxa recently
@DINESH24N
@DINESH24N 27 дней назад
Congress choor ho
@Dil8321
@Dil8321 27 дней назад
Sahi hi Oli ji 👍 yeuta aaula Rabi lai dekhauda aru aaula Congress aaphailai dekhau chha.
@SushilaAdhikari-cr5be
@SushilaAdhikari-cr5be 27 дней назад
सभामुख जिउलाइ बोल्न अनि नाऔने जस्तो लागेको छ
@Dil8321
@Dil8321 27 дней назад
Tyo Gagane bakhra chor ko k haisiyet chha Rabi ju lai galttayera nikalne teri ma Radi ko chhora ?
@dbmarsangimagar7682
@dbmarsangimagar7682 27 дней назад
यो बेलामा कांग्रेसको नियत ठिक छैन गृहमन्त्रीलाई आफ्नो काम गर्न दिनुपर्छ।
@aakash-fy8rx
@aakash-fy8rx 27 дней назад
good luck❤❤
@amarbahadurkhatri5952
@amarbahadurkhatri5952 27 дней назад
Niyat tah aru ko pani thik xa jasto lagdaina... Desh bechera khaney tah sabai hun ni.. Ma manxu ali badhi dekhiyeko congress nai hola... Khaney tah akhirima sabai hun
@kiranbhattarai440
@kiranbhattarai440 27 дней назад
म ब्राण्डेड कांग्रेस थिएं अब कैलास सिरोहियाको बचाउ पछि कांग्रेस छोडियो ।
@sajinapoudel2009
@sajinapoudel2009 27 дней назад
कोहि कोहि साथीहरू यस्तो बुझ्ने हुनुन्छ मलाई नि खुसी लाग्यो किनकी नेपालको अहिलेको अबस्था हेर्दा सजिलै थाहा पाउन सकिन्छ कुन कुन पाटिले नेपाल बिगारेको रहेछ भनेर। र हामी युवा पुस्ताले जान्नु र चिन्नु पनि आजको आवस्यकता हो।
@manishatmg7401
@manishatmg7401 27 дней назад
very good 👍
@nareshghale8179
@nareshghale8179 24 дня назад
👍👍👍👍👍
@chitranepali1880
@chitranepali1880 27 дней назад
काग्रेसलाइ याे देशबाटै बडार्रनुपर्छ
@tarathapa7424
@tarathapa7424 27 дней назад
गृहमन्त्रीलाई गलतयाईस भने,नेपाली काँग्रेसका नेतालाई जनताले श्रीलंकाकाे जसरि लघार्नुपर्छ
@anamolkhatiwada2783
@anamolkhatiwada2783 27 дней назад
छिट्टै नेपाली काङ्ग्रेसको हालत भारतीय काङ्ग्रेस को जस्तो हुनेछ, फुर्ती बढी नै छ
@aakash-fy8rx
@aakash-fy8rx 27 дней назад
😂😂😂😂 kada
@padambahadurshrestha611
@padambahadurshrestha611 27 дней назад
यो सहमहामन्त्री महामन्त्री भनौदालाई गृहमन्त्रीको मानहानि गरेबापत अबिलम्ब कारबाहि हुनुपर्छ
@dark_societyofficial1095
@dark_societyofficial1095 27 дней назад
तेरो बाउ सँग जा हक माग्न
@sangitaraiofficial8621
@sangitaraiofficial8621 27 дней назад
Home Minister लाई गल्हत्याएर निकाल्छौ भन्ने को हो त्यस्लाई कारबाही गर्नुपर्छ
@dirghanarayankafle192
@dirghanarayankafle192 27 дней назад
तेरा बा ले जन्माएको छोरोहोसभने रबिलाइ गलहत्याएर निकाल्ल नेपालीजनताले हेर्ने छन।
@matrikadhungel1269
@matrikadhungel1269 27 дней назад
काङ्र्सले कसैलाइ सहेनहोला कानूनले भगवानलाईपनी सहदैन दादागिरी नदेखाए हुन्छ भ्रष्टाचारी हरुले ।
@user-qq2lk8bt3f
@user-qq2lk8bt3f 27 дней назад
ए नेता हो सोच र विचार गर तिमी हरु लाइ जनता ले चिनी सकेका छन
@di-leepbelbase4977
@di-leepbelbase4977 27 дней назад
नेपाली काङ्ग्रेस पतनको बाटोमा :
@tezlamichhane5078
@tezlamichhane5078 27 дней назад
देशको बारेमा बोल्नु छैन बिदेशीको खुट्टा चात्दै छ यो काङ्ग्रेसले
@dambarprasaddahaldahal3149
@dambarprasaddahaldahal3149 27 дней назад
नेपाली काङ्ग्रेस पार्टी देशकै एक नम्बर भष्टचार लुटपाट लिप्त भएको पार्टी हो अब तिनीहरूका लुटपाट भष्टचारमा फसी सकेका नेताहरूलाई जनताले सवक सिकाउँनेछन
@rajendrashrestha231
@rajendrashrestha231 27 дней назад
काँग्रेस का नेता भनेको कैलाश शिरोहिया को एकजोडा गेडा यौटा लिंग अनि अरु बाँकी वरीपरी उम्रेका रौं मात्र रैछन्
@ashokkunwar5807
@ashokkunwar5807 27 дней назад
अब त यो काङ्ग्रेसले आफु माथी लागेका आरोपहरुको प्रमाणहरु सब नष्ट गरि सके होला।
@dillirambhattarai1683
@dillirambhattarai1683 27 дней назад
84 को चुनाव मा कांग्रेस लाई पनि जनता ले सहँदैन हेर्दै जाओ
@Ylim822
@Ylim822 27 дней назад
यो गाङग्रेस अब पतन को बाटो लाग्यो काङ्ग्रेस को बाउको कुनै बिर्ता होईन खाते लुटेरा हरु।
@user-zf5ty4zn8h
@user-zf5ty4zn8h 27 дней назад
यो कुन मुर्दार हो काग्रेस नै रहेछ जे पायो तेहि नबोल ओली बा ले रबि सरलाई साथ सपोट गर्नु पर्छ बिकासको लागि
@mohansinghmahara9548
@mohansinghmahara9548 27 дней назад
भैगो गफाडी सम्राट तपाईं हरु सबै अराजक हो अब देस बाट सबैदल सबै नेताहरू लाई जेल कोच्नु पर्छ सैनिक शासन लागुहुनुपर्छ
@krishnatamang5150
@krishnatamang5150 27 дней назад
अब सबैले यो सोच्नुपरोकी सम्सदमा अब कहिले पनि शान्त हुदैन किनभने कांग्रेसले सबैलाई सिकायोकी यसरिनै सम्सद भवनमा जाने मात्र भत्ता पचाउने अहा कति रमाइलो।
@user-vb8zo9jg5n
@user-vb8zo9jg5n 27 дней назад
सबैभन्दा जेठाे दाइ काङ्ग्रेस हाे गैर जिम्मेवार चरम लापरबाही हुनाले अब जिम्मा कान्छा भाइ हुनुपर्छ।
@matrikadhungel1269
@matrikadhungel1269 27 дней назад
काङ्रशको रविमाथी यत्रो दादागिरी चैं किन ।गल्ती नभएको मान्छेले किन डराउने?गल्ती छ रन डरले थुर थुरी काम्दैछन रविदेखी।
@narayanprasadnepal
@narayanprasadnepal 27 дней назад
गगनको हकको समय हुने रविको हकको समय नहुने कस्तो अचम्मको कुरा गगनले भन्नु लाजमर्दो कुरा हो भन्ने संम्म हेक्का नहुने कस्तो नेकाको महामन्त्रि हुन अचम्म…
@buddhiadhikari7722
@buddhiadhikari7722 27 дней назад
Bakhra choor rastra ghati murdabat
@khempun4212
@khempun4212 27 дней назад
केपि बा को दिव्य उपदेश काँग्रेशले ध्यान दियर सुनोस र ससदमा अनुसाशन कायम गरोस । रबीको खोईरो नखनेर बरू रबीलाई सहयोग गरोस । केपिबा जिन्दावाद ।
@tilakdevkota760
@tilakdevkota760 27 дней назад
सिरोइयाका यासम्यानहरुलाइ पनि जनताले चिन्ने भए
@KhemPun-ms9qb
@KhemPun-ms9qb 27 дней назад
सबै भन्दा खराब पाटी कांग्रेस हो यस्को पतन हुन जरुरी छ सबै नेपाली युवालाई मेरो अनुरोध देश बचाउने जिम्मा हाम्रो हो
@yugranamagar5645
@yugranamagar5645 27 дней назад
अब जनताहरू बुझ्न जरूरी छ कालो काङ्ग्रेसलाई भित्तामा पुराउँनु पर्छ।जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@user-td5xz7ed9t
@user-td5xz7ed9t 27 дней назад
ओलि बाले सहि कुरा गर्नु भयो है सबै नेताले राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो बोल्ने बानी बसाल्नु होला जुन पार्टीको नेताहरू हुनुहुन्छ सोचाइ परिवर्तन गरौ देश बनाउ
@SantoslimbuLimbu-tq7pw
@SantoslimbuLimbu-tq7pw 26 дней назад
गृहमन्त्री लाई गलत्याएर निकाल्छु भन्ने माननिया लाई कर्बाही हुनुपर्छ सम्सदमा माननिया भएर बस्नेअनी जे पायो तेहिबोल्ने
@ambarshrestha9935
@ambarshrestha9935 27 дней назад
आफुले खनेको खाल्टोमा आफै पर्न खोज्दै छ गगन र आर्जु यो शङ्खा लागि रहेको छ पाठ सिकाउने गुरु यी दलनै हुन
@JivanmaleyJivanmaley
@JivanmaleyJivanmaley 27 дней назад
हामी सानो सानो युटुबे हरु एकले अर्कोलाई support गरम साथी हो मिलेर अगाडि बढम सब्🙏🙏🙏🙏
@Bina-lq6rl
@Bina-lq6rl 27 дней назад
. कालो काग्रेस नेता हरु सबै मा हार्दिक श्रद्धाञ्जली तिमीहरू सबै को नर्ग मा बास होस 🙏🙏😡😡😡😡
@amritkc6847
@amritkc6847 27 дней назад
अब जनताले कस्लाइ गलहत्याउछ हेर्दै गर देशमा सबैभन्दा धेरै भरस्टचारि गर्ने काङरेसिदलाल हरु हुन
@deepanepal13
@deepanepal13 26 дней назад
कांग्रेसले संसद चल्न नदिएको दृश्य हामी देखि रहेका छौ | बिषयमा किन्द्रित हुनुहोस् माननीय जी हरु |
@DeviKumariDahal-gs1yi
@DeviKumariDahal-gs1yi 27 дней назад
थुक नालायक नेता एउटा पत्रकारक‍ो लागि यति कराउन सक्नेले देश र जनताकोलागि एक शब्द बोल्ने गर ,तिमीहरूलाई लेश र जनताको पिर नै छैन अब तिमीहरूको कतुत आफैले खोल्दै छौ 😂😂😂
@keshavrajneupane4575
@keshavrajneupane4575 27 дней назад
भ्रष्टाचारी हरु लाई कारवाई होस कान्तिपुर छापा खाना बन्दगरनुपर्छ
@yamkumar8169
@yamkumar8169 27 дней назад
Jay ghanti jay Rabi sir
@krishnaB.K.-sj4xe
@krishnaB.K.-sj4xe 26 дней назад
देश बेचेर सखाप पार्नेको आज धेरै चुरिफुरी हुँदै छ सकिने बेला यस्तै हुन्छ गरे
@deepanepal13
@deepanepal13 26 дней назад
रबि जोगिए हाम्रो पशुपति पनि जोगिन्छ | भर्स्टहरुलाई हो गलत्त्याउने र देश निकाला गर्ने |
@devendraban9663
@devendraban9663 27 дней назад
जनताले अब कङग्रेसलाइ गलहत्याउछ हेक्का रहोस
@manojbhattarai1689
@manojbhattarai1689 27 дней назад
यी पिण्ड खाने बेला भएका बृद्ध नेतालाई निश्काशन गर्नु पर्छ उमेर हकबन्दी लगाउ यस्ता पित्त्री लाई हटाउ🙏
@narayanupadhyaya2575
@narayanupadhyaya2575 27 дней назад
जनता ले तँलाई त्यसै गरी गलात्याउन टाइम लाग्दैन रवि लाई केइ भयो भने
@dilbdrbudha5194
@dilbdrbudha5194 27 дней назад
देश बनाउनु छ भने अब बिरोध नगरौ। सहिलाई सहि गलत लाई गलत तरिकाले बुझौ
@SuryaRai-dm4mz
@SuryaRai-dm4mz 25 дней назад
यो नेपालको सदन भनेको नेताहरुको साम्सदहरुको दोहोरि खेल्ने ठाऊँ मात्रै भयो
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 27 дней назад
अब जनताले गल्याउत्याउनेछन चोरहरूलाइ जनता हेरी राखेकाछन को सही को गलतछन भनेर सम्म पतिको धाक जनतालाइ नदेखाउ अब जोकोहीले जनता नमार तलब बढाउ कर्म चारीको
@premlimbu670
@premlimbu670 27 дней назад
केइ छैन जति गृहमन्त्रीको यसरी खेदो खन्छ नि उतिकै गृहमन्त्रीकै फलिफाप हुने छ।
@premghale3734
@premghale3734 27 дней назад
दही चिउरे हरु अब यिनिहरु मा अब नैतिकता नै हराएछ।
@yubrajmagar7277
@yubrajmagar7277 27 дней назад
सन्सदमाआफ्नाेबाबु लाईबाेलायर बाेल्नेहक,दे,भन्नुनि गगनेथापा अनि न भयखा पापा,।
@karnalimusic1
@karnalimusic1 27 дней назад
बाख्रा चोर लाई पनि समय को खाँचो प्ररछ किन चोर ले जति खेर पनि चोर्न सक्छ😂😂😂
@gurungkarna4868
@gurungkarna4868 27 дней назад
यो कुएको काङ्ग्रेस अब भ्रष्टाचार हरु सब जेल ठोक्नु पर्छ ल अनि समपती जफत गरेर बिदेशी रिन तिर्नुपर्छ ल rabi ❤🎉🎉🎉
@boombahadur922
@boombahadur922 27 дней назад
चोर ले चोरीको साथ दिन लागिरहेका छन
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 27 дней назад
ठिकै छ त नसहे अ,सहयै भए जान्छौ गोल खाडी
@rameshagree6226
@rameshagree6226 27 дней назад
रविको सहकारी ठगीको बारेमा छानबिन हुनुपर्छ भनेर पुलिसलाई निबिदन दियेहुन्छ त तिमीहरू संसदिय दलको कामहोर रविको बारेमा छानबिन गर्ने
@KarbirBadu
@KarbirBadu 27 дней назад
अपराधीहरू लाइ जेल हाल अनी देश बन्छ
@nitaraut3710
@nitaraut3710 27 дней назад
समानिय गृहमन्त्री ज्युलाई गलहत्याउने भन्नू मिल्छ, देश गृहमन्त्री हो, कांग्रेस गृहमन्त्री ज्युलाई गलहत्याउने भन्ने आफैहरुलाई जनताले गल्हत्याउला।
@mohanshrestha8878
@mohanshrestha8878 27 дней назад
सत्ता पानी समुन्द्र रैछ ,पार्टी माछ रैछ , यो सत्ता नहुदा पार्टी का नेता ज्यु हरु समुन्द्र , वा पानी बिना को माछा हुने रैछ , अहिले को परिस्थिती मा कङ्ग्रेस पानी बिना को माछा भयको मात्रा हो !
@user-my4ug7rx6d
@user-my4ug7rx6d 27 дней назад
कालाे काङ्ग्रेस सदनमा जाे जाे उफ्रिन्छ सबैलाई जेल काेच्नु पर्छ कानुन भन्दा बाहिर जान्छन भने देश निकाला गर्नु पर्छ सरकार अब
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 27 дней назад
काङ्ग्रेस ठक रैछ कान्तिपुर दैनिक बन्द गर्नुपर्छ
@user-tm3pc9ss5w
@user-tm3pc9ss5w 26 дней назад
यी सब बुढा खा डा मिली सके का छन अब रवि दाई लाई पनि हताउँछन्न
@janakshrestha5930
@janakshrestha5930 27 дней назад
देशका जनताले चुनाव गरेर पठाएका नेता ले के भन्दैछ सुनौ है त बिना छापको बिना सहिको डुब्लिकेट नागरिकता बोक्दा पनि जिम्मेवार हरु रे हालत
@ratnagansi7055
@ratnagansi7055 27 дней назад
गृह मन्त्री जिन्दावाद
@ManBhadhur-kd5wt
@ManBhadhur-kd5wt 27 дней назад
भरस्तचारी बिदेसिदलाल कालोकाङ्रेसले को कोलाइ सहिनस थाहभएन तर एतिबुझिरख जनताले तलाइसहदैनन गृहमन्त्रालय जिन्दाबाद बर्तमानसर्कार जिन्दाबाद जय घन्ती जय रबि
@matrikapd.acharya6299
@matrikapd.acharya6299 27 дней назад
सधै यस्तै भाषण भाच्न चै सिन्को छैन।बेथिति बिसंगति भ्रष्टचार नाताबाद पाटीका झोले र दासहरुको उत्पादन उनिहरुको उत्थान प्राकृतिक सम्पदा को सत्यानास जातिय दन्द अशान्ति धर्म बिक्री देशको रक्षा नै गम्भीर बनाउने अनि तम्रो भाषण जनता ठग्ने शिबाय कुनै अर्थ राखेको देखीन।
@surindersinghkarkikarki4995
@surindersinghkarkikarki4995 27 дней назад
गिरी बिन्दु इषडेटमा सहकारी कैईले हुनछ
@user-rm7pg8vd5s
@user-rm7pg8vd5s 27 дней назад
येस्ता नेता हरुको भरनपरौहि साथिहो काङरेसत अबदिउसै दादागिर गरदो रहेछ अब हाम सचेत भयेनौ भने अाफ्नै घरपनि बिरानो हुनिछ
@prempandey6467
@prempandey6467 27 дней назад
बाख्रा चाेर अडान मा चल्ने हाे कालो काङ्ग्रेस
@budhilawati8179
@budhilawati8179 27 дней назад
काँग्रसको दादागीरीले हदै नागीसक्यो।
@rajanluitel3257
@rajanluitel3257 26 дней назад
विधि र कानुनकाे शासन नटेर्ने काङ्ग्रेस अवसानकाे बाटाेमा ।
@LamaVai-bp9dt
@LamaVai-bp9dt 27 дней назад
नेपालमा जति पनि बिजनेस गर्नेहरू छ त्यसलाई सबैलाई जेलमा हालेर भोलि चुनावको टाइममा कसले पैसा दिन्छ र नेपाली कांग्रेस एमाले माओवादीहरुलाई त्यही भएर विरोध गरेको
@user-my4ug7rx6d
@user-my4ug7rx6d 27 дней назад
मासु पसल र बाख्रा काे पनि छानबिन समिति बनाउनु पर्छ सरकार
@HimalyanTiger-bp6uk
@HimalyanTiger-bp6uk 26 дней назад
जानिराखऊ रास्ट्र घाती देश दोह्री इंडिया दलाल भनेको नेपाली कांग्रेस हो सिरोहिया लाई जस्तो कांग्रेस का नेताहरु लाई पनि जेल कोच्नु पर्छ
@harirana9313
@harirana9313 27 дней назад
काङ्ग्रेसको नेता ज्युहरु ब्यैजत नगरौ न ल काम गर्नेलाइ काम गर्न देउ
@Shivadhikari-lo7op
@Shivadhikari-lo7op 27 дней назад
चेनअप कमान्ड पालना गर्नु पर्छ भन्ने आईजीपीले गृहमन्त्री को आदेश पालना गर्नु पर्दैन र
@mohanshrestha8878
@mohanshrestha8878 27 дней назад
कङ्ग्रेस ले मात्रै राणा , राजा हटायको होत ? यदि हो भन्छ भने वाहा हरु को गलत बिचार हो !
@gayatrighimire1292
@gayatrighimire1292 27 дней назад
भाषण सुन्दा त केही चिन्तारहेछ देशको बारेमा भन्ने लाग्यो तर गरने चाही भष्टचार बाहेक अरु केही होइन
@hemshaky541
@hemshaky541 27 дней назад
कार्येकर्ता आफो भर्ती गरेर न्याये पाउने असम्भब सत्ता सदन भागबन्दा लुत तन्त्र कमिसन बेगर कामै नहुने यो कस्तो प्रबिर्ती केब्य्सैको लागि ल्यायेकाहौँ गणतन्त्र भुल हउन त गयेन ? ❤
@NabinAlemagar120
@NabinAlemagar120 27 дней назад
काङ्ग्रेस का बिदेशी डाँका अनि कान्तिपुर ग्रुप सदस्य इन्डियन भुमाफिया कैलाश सिरोहिया लाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ गृहमन्त्री रबि दाइ सक्दो जेल हाल्ने काम गर्नु पर्ने छन तपाईंले अब यो भ्रष्टाचारी हरुलाई
@yadshrestha3759
@yadshrestha3759 27 дней назад
यिनिहरुलाइ तलब र भत्ता धेरै भएको छ।सनसद भबनमा धेरै दलालहरु भयो।
@Luckyaqua9
@Luckyaqua9 27 дней назад
गृह मन्त्री लाई गलत्याएर निकाल्दा अरु को हात मा चै दहि जमेको छ होला र?
@shantathapa4715
@shantathapa4715 27 дней назад
गयो काङ्ग्रेस मेरो भोट अब आएन काङ्ग्रेस लाई अलि अलि भएको ईज्जत पनि गुमायो कान्तिपुर कैलाश तिर लागेर्😡😡
@anishbohora745
@anishbohora745 27 дней назад
Congress sakiyo sakiyo
@neetadahalgiri3901
@neetadahalgiri3901 27 дней назад
र्याले शेरे
@hitkajigurung5800
@hitkajigurung5800 27 дней назад
गृहमन्त्री ज्यु न डराउनु होस नेपाली जनता अब सचेत भै सकेका छन.
@prembahadurghising4574
@prembahadurghising4574 27 дней назад
कान्तिपुर md ले ३्/४ वटा नगारिता राख्नु पाउनु पर्छ।
@devendraban9663
@devendraban9663 27 дней назад
रोस्टम मा काङग्रेसको मात्र हक हो बोल्ने अरु लाई नदिने
@jerrybiswakarma3920
@jerrybiswakarma3920 27 дней назад
यो नेपालि काँग्रेस लाइ सरम चाहिँ किन नलागेको भ्रष्टचारी हरुको बिरुद्ध बोल्नै नहुँने गृह मन्त्रि ले भने पछि भ्रष्टचारी त काँग्रेस नै रहेछ अब जनताले थाहा पाइ सके काँग्रेस को कालो कर्तुत 84 मा गल्हत्याएर निकाल्ने छन जनता ले रबि लामिछाने जिन्दावाद जय घण्टी
@beastkingjrs3703
@beastkingjrs3703 27 дней назад
जय केपी ओली// जय एमाले !🙏🏽💪🏾
@user-kd4sy8kz8w
@user-kd4sy8kz8w 27 дней назад
अब काङ्ग्रेस लाई सहाना सकिन्न
@user-rm3dt5ng5e
@user-rm3dt5ng5e 27 дней назад
भ्रष्टाचार गर्न पाएनन् होला अनि यस्तो हर्कत गरेको होला नि
@Tmglok
@Tmglok 27 дней назад
सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏हिक्मत गर्नुस् । साथमा हामि छौ।
@umeshkarki3368
@umeshkarki3368 26 дней назад
भ्रष्ट भ्रष्ट कति घनिष्ठ ।कानुन सम्विधान र सत्थतथ्यको पक्षमा आवाज उठाउन यिनिहरूले कहिले प्रयास नै गरेनन्।बोल्ने हक त उनीहरुबाहेक कसैलाई छैनजस्तो?
@tektamang1817
@tektamang1817 27 дней назад
❤❤❤❤❤❤❤UsssA100
@LimlimLay-fs5gu
@LimlimLay-fs5gu 26 дней назад
Good कालो कांग्रेस
@user-dl3mg7mc2x
@user-dl3mg7mc2x День назад
चोर ले गगन थापा लाइ तत्कालीन थुनामा राख्न आदेश दिएको हननु पर्छ आफ्नो नाम भएको छैन
@RupaTamang-qf7on
@RupaTamang-qf7on 27 дней назад
म कुनै पाटिको त होईन म सदारन जनता हु तर यो सुन्दै आको कुरा नेपाली कङ्रेस को ब्याबहर किन चित्ता बुज्दो छैन 2084 मा पत्ता साब हो?😅
@SarswataPanthi
@SarswataPanthi 27 дней назад
सहकारि बाहेक आफनो पाटिको पनि कर्तुत खेल्न मुला
@tulakhatri569
@tulakhatri569 27 дней назад
Good luck Rabi sir
@manishneupane3453
@manishneupane3453 27 дней назад
कुहियका काङ्ग्रेस हरु काे ठुला कुरा
@tenzenlama4789
@tenzenlama4789 27 дней назад
Be strong Rabi clean the dirty politics
Далее