हरेक नागरिक यसरी नै जाग्नुपर्छ यदि देश बनाउने हो भने होइन भने पुराना दलले भ्रष्टाचार गरेर देशलाई गरिब र हामीलाई बेरोजगार बनाउने बाहेक अरु केही गर्न सक्दैनन्
तपाईं हरुको कुरो बुझ्न सकेन् मान्ने ज्यू अदालतमा प्रमाण भेटिएन बाख्रा चोर सङ्ग छ भन थ्यो बाख्रा चोरलाई हातकडी लगाएर लान सक्दैन मिडिया मा मात्र बोलेर हुन्छ केही बुझ्न सकेन् म नुवाकोट बाट हेर्दै छु जय घन्टि जय रबी म नुवाकोट सुर्य गढि पाँच बाट हेर्दै छु ❤❤❤❤❤❤❤
त्यो सरकार राता रात ढलाएको हैन त्यो तिन ठुला पाटी ले यस्तो सढेन्त्र गरेको हो काँग्रेस एमाले र माओबादी लगायत मिलेर रबी लामेछाने लाई झेल हाल्ने मिलोमाजो मा के पी सर्मा वली लाई प़धानमन्त्री बनायो फेरी रबी लामेछाने को पक्राउ पुर्जी बनायो यो कुरा १०० पर्सेन्ट सही हो
जेल्मा पनि हर कोठामा c c tv पनि जोडन माग गरौ साथी हो विशेष गरि महिला हरु लाई गारो छ ब्लात्कार गर्छन इनिहरुले इनिहरुको सुत्ने बस्ने सबै कोठामा c c tv चलेको हुनु पर्छ
Yaha galat nirdos manxe matra hunxan yo des ta shanti KO Pratik imandari KO Pratik ho yo des lai tyahi thau ma laijau pahila KO jastai milau hami mile paxi sab milxa ramro hunxa