Тёмный

ओलि सँसदमै नाङ्ग्यिए: मै हुँ भन्ने बिश्व-गगन लाचाँर. गिरीबन्धु र भुटानि काण्ड एकजुट भएर देशलाई ठग्ने 

Media Sathi TV
Подписаться 228 тыс.
Просмотров 368 тыс.
50% 1

Опубликовано:

 

21 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 774   
@netrathapaliya8998
@netrathapaliya8998 2 месяца назад
प्रभु शाहले क्यामिठो दनक दिनुभयो म भए टोपिले मुख छोपेर नदिमा फालहाल्थे केपि र शेरे कसरी जिउदो डिड्न सक्छ र हिडिएको छ सरमनभएपछि यस्तै हो
@shivshankarmahato1620
@shivshankarmahato1620 2 месяца назад
प्रभु शाहजीले बोल्नुभएको सही सत्य छ सत्यलाई सत्य भन्नुपर्छ असत्यलाई असत्य भन्नुपर्छ सही जवाफ छ। दिनुभएछ प्रभु शाहजीले। केपी ओलीको बोलीको केही ठेगान छैन। भ्रष्टाचारीलाई बचाउने कुनै पनि नेता बचाउने नेतालाई जनताले अब विश्वास गर्न छोडिदिन्छ छोड्छ छोड्छ
@गोपालकोइराला
@गोपालकोइराला 2 месяца назад
माननीय प्रभु शाह तपाइको अभिव्यक्तिलाई मेरो तर्फबाट २१ तोपको सलामी 🖐️🖐️ यो आजसम्मको सबभन्दा गतिलो झापड हो💐
@SkyThapa-lr9wd
@SkyThapa-lr9wd 2 месяца назад
सहकारी ठगीमा नाम मुछिएको ब्यक्ति गृहमन्त्री हुन पाउदैन भन्दै बुरुक्क बुरुक्क उफ्रने यि बाख्रा ब्यापारी आज कता गय? नक्कली भुटानी शरणार्थीमा नाम मुछिएकी आर्जु राणा मन्त्री र गिरिबन्धुमा नाम मुछिएको ब्यक्ति प्रधानमन्त्री हुदा पनि किन बोल्दैनन् ?? कित रबिले मात्रै नपाउने अरु सबैले पाउने रहेछकि ??गगने बाख्रा जि आज भाेलि किन चुप मुजि बाेलन अब सबै तेराे हात मा छ खाेल यो फाईल छिटोभन्दा छिटो
@ps6732
@ps6732 2 месяца назад
अहिले सम्म यति सम्म को जवाफ सुनेको थिएन के पि ओली र कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले देउ जवाफ
@YogendraBajgaiN
@YogendraBajgaiN 2 месяца назад
काङ्ग्रेस, एमाले राष्टकै कलङ्क हुन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@KeshavbahadurOjha
@KeshavbahadurOjha 2 месяца назад
काङ्ग्रेस एमालेलाई दनक दीएको मा प्रभु साह ज्यु लाइ धन्यवाद छ
@HimrajOli-f1s
@HimrajOli-f1s 2 месяца назад
लाज पचायर भ्रष्टाचार गर्नेलाई हरू लाई जति भने पनि असर हुदैन इनी हरुलाई 84 मा जबाफ दिनु पर्छ
@bholamanshrestha2816
@bholamanshrestha2816 2 месяца назад
माननीय प्रभु साह को।भनाइ।१००%सहिहो।
@santoshlama7784
@santoshlama7784 2 месяца назад
Right
@JitbahadurShrestha-q1b
@JitbahadurShrestha-q1b 2 месяца назад
Dubipati vastcrho tehikarnle miler sarkarbnahekoho
@allinone5542
@allinone5542 2 месяца назад
Right
@BeudeKta
@BeudeKta 2 месяца назад
ठिक हाे परबुसाहा
@KhemrajNeupane-y6n
@KhemrajNeupane-y6n 2 месяца назад
Good vision
@brajkishorsah4803
@brajkishorsah4803 2 месяца назад
एकमात्र जीवित सांसद् प्रभु साह लाई हार्दिक नमन....।।।
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 месяца назад
भर्स्टचारीको मुलि जरो काङ्ग्रेस हो 😡😡😡😡😡😡😡😡
@dalbahadurranamagar2704
@dalbahadurranamagar2704 2 месяца назад
प्रभु शाह १००% शहउ के पी वली र सेर बहादुर देउबा काे शंसद भवनमा नै नाङ्गाे बनाईदिनु भयकामा धन्यबाद यि दुई ठुला पार्टिकाे नेताहरूकाे धाेती समाल्ने फुर्सद भएन के पी र सेरे काकाकाे
@sherbahadur4010
@sherbahadur4010 2 месяца назад
Tapimadheihunubjayo.kahahuncha
@gopalmanshrestha4624
@gopalmanshrestha4624 2 месяца назад
यो काङ्ग्रेस र एमालेको मिलन देश र जनताको लागि घातक छ। जनता चिन्तित छ। देश रोएको छ।
@kiransubedi3763
@kiransubedi3763 2 месяца назад
सवै भन्दा ठूलो भ्रष्ट चारी त केपी सरकार हो
@bajirkarki7869
@bajirkarki7869 2 месяца назад
मेरो एउटै मात्र धेरै ठाउँ गरे तर जवाफ कसैले दिएनन्। हाम्रा पार्टी अध्यक्ष एबम प्रधानमन्त्री ज्यु भन्नुहुन्थ्यो काङ्ग्रेस साच्चिकै बूढो भयो।जरैदेखि सुक्यो पातझरे हागाबिगा मकाए अब यो दाउरा बाल्न पर्यन्त अरु काममा आउदैन भनेर। यो कुरा अघिल्लो दिनको थियो। आश्चर्य रातारात प्रधानमन्त्री ज्युले नेकाको त्यो सुकेको रुखमा कुन किसिमको मलजल गर्नु भएछ बिहान हेर्दा मुना पालुवा पलाएर झ्याम्म हराभरा हुने ?
@premkuwar4772
@premkuwar4772 2 месяца назад
मान्य प्रभु शाह प्रती हार्दिक सम्मान 👏👏❤️❤️🇳🇵🇳🇵
@nareshlama6933
@nareshlama6933 2 месяца назад
माननीय प्रभु साहकाे कुरा १००% सहि हो देश बेचेर अनि जनतालाई झुटबोलेर ठाक्नेहरु सबैलाई जेलमा कोच्नु पर्छ
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm 2 месяца назад
अबत संसदमा भरष्ट चारकाकुरा भन्दा अरु कुरैहुदैन जनताको सरबच्चोता को थलो भरष्टचारको अखडा😂
@minkhatri7303
@minkhatri7303 2 месяца назад
प्रभु शाहले उठाउनुभएको कुरा एकदम जायज कुरा हो कांग्रेस एमालेले नै हो देशलाई यो हालतमा पुर्‍याएको र विश्वको भ्रष्टाचार्य देश भनेर चिनाएको पनि यिनै दुई पार्टीले हो अझ भन्दैछन् हामी राम्रो गर्छौं। कसरी पत्याउने
@ShankarPokrel-e7x
@ShankarPokrel-e7x 2 месяца назад
माननीय प्रमुख शाहको भनाइ १००//सही हो केपी ओली नै भ्रष्टाचार भएपछि कसको के लाग्छ र
@ChuraKc
@ChuraKc 2 месяца назад
Desh le chaheko kx india amerika le nepallai xiya xita parental
@kamalaneupane-mo6ug
@kamalaneupane-mo6ug 2 месяца назад
यति रामरा बहसका कुरासुनदा त जनता खुसिछन अजै लागुभएत जनतले खोजेकै यहिहो
@ShivalalBhurtel
@ShivalalBhurtel 2 месяца назад
Ati.ramto.vasn
@deepakadhikari3560
@deepakadhikari3560 2 месяца назад
सबै चाेर हुन
@dilkumarsamba-s8u
@dilkumarsamba-s8u 2 месяца назад
अब बिधान समओधन गरेर भए पनि भ्रष्टाचार गर्नै जो कोहि भएनी फासिको सजय हुनै पर्छ अन्यथा केही पनि हुनेवाला छैना
@manb.k.-bn6xo
@manb.k.-bn6xo 2 месяца назад
१००% सहि प्रभु शाहको भनाई
@AnupbabuShrestha-jw6vu
@AnupbabuShrestha-jw6vu 2 месяца назад
अब बिजुली बिल को अरौब कुरा के,हो ,संस्दहरूले बोल्नुपर्छ ,
@gopalmanshrestha4624
@gopalmanshrestha4624 2 месяца назад
कसरी बिश्वास गर्ने केपीलाई??????
@mahendrabikramshah3321
@mahendrabikramshah3321 2 месяца назад
well said - Hon MP माननीय प्रभु साह
@dattaluhar8385
@dattaluhar8385 2 месяца назад
parbu shaha good
@yodenrai8861
@yodenrai8861 2 месяца назад
right 🙏🙏
@rajkumarkarki5632
@rajkumarkarki5632 2 месяца назад
राम्रो अझै ख रो आउनु पऱ्यो मेरो समर्थन छ। सहयोग तर्था सदभाव सबै मा अपेक्षा राखौं
@MinLarki
@MinLarki 2 месяца назад
सहि हो प्रभु शाह काे भनाइ यो भ्रष्टाचारी अपराधी दलालहरुकाे सरकार हाे
@nandkishoreneopane2484
@nandkishoreneopane2484 2 месяца назад
प्रभु साह जी , आज सन्सद मा ठुलो नेता हरु को वास्तविक कर्तुत उनीहरु कै सामुने तर्क सङत तरिका ले प्रस्तुत गर्नु भये पछि तपाईंको उचाई बढेको मैले अनुभव गरेको छु।
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 2 месяца назад
काङ्ग्रेस र एमालेको अन्त्य जबसम्म गर्न सकिन्न देश र जनताको स्तरमा कहिल्यै सुधार आउने छैन त्यसैले ८४ सालमा हामी सबै जनता एकजुट हुनुपर्छ
@gopalmanshrestha4624
@gopalmanshrestha4624 2 месяца назад
धन्यवाद प्रभु शाह ज्यु!!!!!अचम्मै जनताको आवाज बोल्नु भयो फेरि पनि धन्यवाद।
@subhash7408
@subhash7408 2 месяца назад
प्रभु साह is right. 1000% true
@badriprasadsharma861
@badriprasadsharma861 2 месяца назад
मा . प्रभु शाहले आज सत्य बोले । तर यि पनि हत्यारा र लुटेरा नै हुन् । त्यसैले तिमी आफूहरु मात्र हैन हामीलाई पनि बचाउ र देश लुट्दा पनि मिलेरै लुटौ भन्नु नै यीनको भनाईको सार हो । जनताले बुझेको अर्को सत्य यै नै हो ।
@DevPun-x2g
@DevPun-x2g 2 месяца назад
अब के पि वली र शेर बहादुर देउपा लाई जनताले जहाँ भेट्छ त्यहीँ ढाल्नु पर्छ अब जनता सचेत हुन जरुरी झ।
@manishneupane3453
@manishneupane3453 2 месяца назад
माननीय प्रभु सहरलाई धेरै धन्यवाद यी नाङ्गा नेताहरूको अगाडि यस्तै भन्नुपर्छ।
@ChhamaShrestha-w6y
@ChhamaShrestha-w6y 2 месяца назад
नेपाली जनता धेरै निराश छन्
@sunnybaral7479
@sunnybaral7479 2 месяца назад
प्रभू साह जि को जय-जय होस । बडा राम्रो दनक दिनुभएको छ ..... सबै ईमान्दार सांसद हरुले यसरि मै देश हितमा खरो साबित हुन नितान्त जरुरी छ ।
@SunilPokhrel-l2l
@SunilPokhrel-l2l 2 месяца назад
पर्भुसाहा कुुरा एक दम ठिक लाग्याे एमाले र नेपाली काङग्रेस एक दम भरस्ट चारि हुन याे कुरा त सबैजनता लाई थाहा भैसक्याे अब अाउने ८४ मा जन्ता ले चिन्नु परन्ने हुन्छ
@kalyankumarkarna220
@kalyankumarkarna220 2 месяца назад
Prabhu is 100% right.
@LuharHarisha
@LuharHarisha 2 месяца назад
माननीय प्रभु शाह ले। मन को कुरा गरियो एक दम सही हो
@laxmanthapa5648
@laxmanthapa5648 2 месяца назад
प्रभुसाह ले सहि भन्नुभयाे
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg 2 месяца назад
धन्यवाद शाहा जिलाइ केपी शेरबहादुर मुख्य भश्रट चारि हुन्
@nagendraprasad749
@nagendraprasad749 2 месяца назад
प्रभुजी धन्यवाद
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf 2 месяца назад
माननीय प्रभु साहलाई धन्यावाद सहि बोल्नु भयकोमा
@KuwKuw-k9x
@KuwKuw-k9x 2 месяца назад
Good
@ParbirRana
@ParbirRana 2 месяца назад
माननिय प्रभु साहा को भनाई ठिक ok
@SitaramTimilsina-z2h
@SitaramTimilsina-z2h 2 месяца назад
प्रभूसाह काे भनाइ ,तथ्यमा अाधारित सत्य छ।
@dalbahadurrai3213
@dalbahadurrai3213 2 месяца назад
माननीय प्रभु शाह ले जे बोल्नु भयो सहि बोल्नुभयो १००%👍️👍️👍️👍️👍️👍️
@KrishnaPokhare-h3r
@KrishnaPokhare-h3r 2 месяца назад
माननीय प्रभु साहका कुरा मा हामी जनताले गम्भीर भएर बुझ्नुपर्ने बेला आएको छ ; सबैलाई चेतना भया ।
@BHAWANI-l8u
@BHAWANI-l8u 2 месяца назад
100%सहि भन्नू भो।🙏🙏🙏
@krishnakhadka473
@krishnakhadka473 Месяц назад
सबै भष्टचारिहरुलाइ जेलहाल्नुपर्छ । देशनैखाय ...८४ लाईनभुल
@sajanxettri5974
@sajanxettri5974 2 месяца назад
84 ma heri rakho congres rw amaley ko pata saff huncha
@sangpangnarad199
@sangpangnarad199 2 месяца назад
सत्य र तथ्य कुरा अाएकाे छ राम्रोसँग साेचाै
@mausamrijal5596
@mausamrijal5596 2 месяца назад
सहि हो ।प्रभु शाहलाई धन्यवाद ।
@manjurraj8012
@manjurraj8012 2 месяца назад
sahi ho sir good sahi कुरा राख्नुभयो हामी जनता janna चाहन्छु को oli ba
@deepakadhikari3560
@deepakadhikari3560 2 месяца назад
पर्भु साहा काे भनाई एकदम ठिक छ ।
@samixabk482
@samixabk482 2 месяца назад
21topko salam hjr lai
@urulaksamba3981
@urulaksamba3981 2 месяца назад
Right 👍 kati ramro shoch
@sternalgamer1461
@sternalgamer1461 2 месяца назад
सबै नेपाली जनताहरू जागौँ र नेताहरूलाई भगाउ बङ्गलादेश जस्तै
@Aabhas2222
@Aabhas2222 2 месяца назад
प्रभु शाहमा दम छ है, आजको भनाइ
@dharmasaud6737
@dharmasaud6737 2 месяца назад
यौं नेपाल मा k वाईराख्या छा आखरी हामी जनता ले कसको कुरा सुन्ने मान्छेले त चन्द्रमा जमिन पनि लेहिस्क्यो तर हाम्रा नेता गर्दै छन् अखरी नेपाल मा हरचिज छन् तर विकाश छैनन कैले सम्म हो नेपाली जनता ले दुःख पाउने यस्ता समाचार सुन्दा सुन्दै विष तिश वर्ष भो खै का छा नेपाल कता गयौं नेपाल कानूनी कार्रवाई गरा भष्टाचार नेतालाई धन्नेवाद 😢😢
@indraKhatri-f4w
@indraKhatri-f4w 2 месяца назад
Right bhanu Prabhu sir🎉🎉🎉🎉
@dilmagor3425
@dilmagor3425 2 месяца назад
LAJ Nsvako Congress/AMALE
@yubrajtamang8456
@yubrajtamang8456 2 месяца назад
pravu saha jiko bichar 100%sahi ho
@SameerNeupana-lv3tb
@SameerNeupana-lv3tb 2 месяца назад
100% sahi Kura garnu vayo mananiya jeu 🙏
@KuldebKuldeb
@KuldebKuldeb 2 месяца назад
Vheriy good parvhu sah
@tkgaming44
@tkgaming44 Месяц назад
मेरो पनि यहि हो प्रस्न ❤❤❤❤❤
@bidurphuyal4456
@bidurphuyal4456 2 месяца назад
धन्यवाद प्रभु शाह ज्यु । यसरी नै ईस्यु (मुद्दा ) समाएर प्रश्न गर्नु पर्छ ।नेताहरूले जे बाेल्छन् त्यहि गर्छन् भन्ने लाग्छ मलाई चाहिँ ! भष्टाचारिलाई छाेड्नेछैन् । अर्थात संगै लिएर हिड्ने छु। मन्त्री , सचिव ,राजदुत , सम्बैधानिक आयाेगमा प्रमुख ,वा सदस्य बनाउने छु ।
@narayanihumagain396
@narayanihumagain396 2 месяца назад
जन्ता को पैसा तिर्नु पर्दाइन भन्ने ओलि एअक न को भस्त्राचार को नाइ के हो हिजो सम्म गिरि बन्धु को भस्त्राचारी ओलि भनेर हल्ला गर्ने काङ्ग्रेस के नैतिक्ता मा माले लाई समर्थन गरेको छ चोर चोर मौसेरा भाइ
@khemrajkathayat5221
@khemrajkathayat5221 2 месяца назад
10000% सहि हो
@bikrampariyar1720
@bikrampariyar1720 Месяц назад
Prabhu shaha jindabad ❤❤
@RajeshKC-l4g
@RajeshKC-l4g 2 месяца назад
Great Analysis
@rajuthapa7476
@rajuthapa7476 2 месяца назад
Sahi lagyo kuraa
@prashantbhatta5651
@prashantbhatta5651 2 месяца назад
Very Good thinking.
@thaparamesh4478
@thaparamesh4478 2 месяца назад
एकदमै सही बहस गर्नु भयो सर हजुरलाई सलुट गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
@anantaduwadi8682
@anantaduwadi8682 2 месяца назад
Good speech,कांगरेस र एमाले माओबादि धोकेबाज र माफियाको पारटि हो।
@ShivshankarTiwari-r5x
@ShivshankarTiwari-r5x 2 месяца назад
भ्रष्टचारीलाई मन्त्री नबनाउनुस् प्रधानमन्त्री र राष्टपति जनताबाट हुनुपर्यो समानुपाति र प्रदेश खारिज गर्नुहोस सुशासनमा कडा सजाय राख्नुहोस भ्रष्टलाई कडा सजाए गर्नुस् आफै देश बन्नेछ
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 2 месяца назад
सलुट प्रभु शाह सर
@SingerLofi
@SingerLofi Месяц назад
Jay ho parbhu
@chandrablama9621
@chandrablama9621 2 месяца назад
Wow Prabu Shaha jay tapaiko sachai bolekoma derai thanks
@sabinsingh3411
@sabinsingh3411 2 месяца назад
Prabhu sah Good 👍🏻
@ramshrestha4192
@ramshrestha4192 2 месяца назад
Mananiye prabhu saha 100% thik
@salikrambhusal7113
@salikrambhusal7113 2 месяца назад
Right. Parbhusaha
@uttamrimal927
@uttamrimal927 2 месяца назад
दुई साह बालेन, प्रभु❤❤❤🎉
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 2 месяца назад
कोडि कोडि एउटै जोडि के गिरि बन्धु टि के भुटानी शरणार्थी लुट्न सके लुट तिन बर्ष देश द्रोहिलाइ राष्ट घातक लाइ छ छुट 84 मा यिनि सबै चोर लाइ फासि दिनु पर्छ। धन्यवाद।
@krishnagurung2803
@krishnagurung2803 2 месяца назад
१००% सहि कुरा
@KrishnaAryal-z4x
@KrishnaAryal-z4x 2 месяца назад
Good,you are right.salute Prabhu shah
@khimrajbhandari8139
@khimrajbhandari8139 2 месяца назад
प्रभु साहको कुरा सहि हो
@yodenrai8861
@yodenrai8861 2 месяца назад
नामै काफी प्रभु शाह
@SarojDas-z8h
@SarojDas-z8h 2 месяца назад
सई कुरा गर्नुभो काङ्ग्रेस एमाले भनेको भ्रष्ट दलाल माफिया हुन ईनिहरु सबै भ्रष्ट दलाल माफिया मानव तस्कर जोगाउन हो
@shyamkumartudu6071
@shyamkumartudu6071 2 месяца назад
sacho nepali sabai ko yastai soch hunu parcha
@लोकनाथथपलिया
@लोकनाथथपलिया 2 месяца назад
नेतातन्त्रको छाडातन्त्रले दुई तियाइ को नेपाल सरकार पक्षका नेता राजनेता आफ्नै वचन बद्धता झुट्टा भाषणका कारणले नेपाल सरकार आफै नाङ्गो भयो जनता राष्ट्र कङ्गाल बनायो जनता संकटमा फसायो जनता संसद सचेत हून जरुरी ॐ❤
@yodenrai8861
@yodenrai8861 2 месяца назад
नामै काफी प्रभु शाह 🙏🙏
@somlalsomlal2571
@somlalsomlal2571 2 месяца назад
Great taking ❤❤❤
@padamkc9421
@padamkc9421 2 месяца назад
Good parbhu manneju dheari ramro Kura uthaunu bhayo yesri khabdari garirahanu Aba nepali janatale bujhanu jarulix
@simbhadur2377
@simbhadur2377 2 месяца назад
prabhu sir le ramro kura rakhnu bhakoma dhanyabat 👏👏
@l.n.sapkota1826
@l.n.sapkota1826 2 месяца назад
Dhannebad parvu shaha sambidhan shava dekhe nai yi dubai dosi chhn jantalai bujhaidinuhos !
@l.n.sapkota1826
@l.n.sapkota1826 2 месяца назад
Dhanebad parvushaha!
@bhogendrayadav4038
@bhogendrayadav4038 2 месяца назад
प्रभु जि को भनाइ सहि।
Далее
1 Subscriber = 1 Penny
00:17
Просмотров 52 млн
#kikakim
00:17
Просмотров 7 млн