Тёмный
No video :(

ओलीका मन्त्रीको चिरफार, माफिया पनि सामेल! नयाँ गृहमन्त्रीले रविलाई नछोड्ने, बेपत्ता बसको सीसीटीभी? 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 206 тыс.
50% 1

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 619   
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Месяц назад
यदि सर्वोच्चमा झोले न्यायधिस हैन भने उखानेको पद खुस्किने पक्का छ।
@user-nf7ct1tq8q
@user-nf7ct1tq8q Месяц назад
Jhole nai chhan
@user-nf7ct1tq8q
@user-nf7ct1tq8q Месяц назад
Kangreshi Vai haru gagane thapa Ra biswo prakas sarmako mukh banda.bhayo aba inlet garne Kam bhaneko gopya rupma kangres bhrastalai kashari chokhyaune? Rabiko badmani pracharak shirohiya 12bhai shakriya garaudai rabilai doshi pramanit garaune dhyaunnama k ta haru lagirahanxan
@idknothing8870
@idknothing8870 Месяц назад
@idknothing8870
@idknothing8870 Месяц назад
@idknothing8870
@idknothing8870 Месяц назад
@dharmabhandari6084
@dharmabhandari6084 Месяц назад
रबिलाई सहकारीको आरोप लगाएर राजिनामा माग्नेहरु अहिले कसरी मन्त्री भए? कठै मेरो देश 😭😭
@BigBrain-sx4pm
@BigBrain-sx4pm Месяц назад
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@valuabletime9693
@valuabletime9693 Месяц назад
​​@@BigBrain-sx4pmमलाई जस्तै लाटो रिस उठेछ है तपाईंलाई पनि?😂😂😂
@ramamaskey7831
@ramamaskey7831 Месяц назад
@@BigBrain-sx4pm tar hami sano janta misoyo nita nirdhos janta lai dukh diyoni .jitauni ta gauko pakhandeho ni tar hamile ni bhognu paro
@basantajirel2194
@basantajirel2194 Месяц назад
रास्वपाले केही महिना सरकार चलाउँदा धेरै काम गरेर गएका छन्, कुरा बुझेर गएका छन् र सिकेर गएका छन्। अब संसदमा विपक्षी दल भएर यिनका सांसदहरुले सोध्ने प्रश्नको मजा नै बेग्लै आउनेछ। रवि लामिछानेको प्रश्न र रमेश लेखकको जवाफ सुन्न लायक हुनेछ।
@yambdr.4637
@yambdr.4637 Месяц назад
आजको समाचार निष्पक्ष लाग्यो है मलाई good job❤
@c-riskamuk-tak356
@c-riskamuk-tak356 Месяц назад
सरकार नचाउने भ्रष्टचारी बचाउने ???
@bharatkhatri6332
@bharatkhatri6332 Месяц назад
ओलि र आरजु भनेका देशका धमिरा माफिया हुन्! यिनिहरू लाई जन्ताले २०८४ मा तह नलगाए सम्म देश बन्दैन ! vote for nation ❤🇳🇵 झोले नबनोै अब पनि आफ्नो भविष्य र आफ्नो परिवारको भविष्य को लागि भोट गरोै🙏 मासु भात पैशा लोपलाजमा ? मा नबिकोै ! जय देश🇳🇵❤️
@nepalitube8750
@nepalitube8750 Месяц назад
लुट्न सके लुट नेता लुट सके लुट , नेपालका जनता सोझा छन नेपालमा नै छ छुट ,नेपालमा नै छ छुट,जेलमा कोचिनु पर्ने भ्रष्टाचारीहरुको लर्को राजकाजको कुर्चीमा देख्दा नेपालको भविष्य कता गइरहेको छ
@shantikokhojima6040
@shantikokhojima6040 Месяц назад
भेडा जनताले मत नफेर्दाको परिणाम हो😒
@user-je7qt3gr1z
@user-je7qt3gr1z Месяц назад
@@shantikokhojima6040sahee kura
@JyotsanaAle
@JyotsanaAle Месяц назад
हे भगवन जनता लाई बाडि र पहिरोले वास रगास ले पिरोलिएका जाइ हे तिम
@narayennarayen5413
@narayennarayen5413 Месяц назад
Thek vannu vayo 1 chokta rangoko masu ra 1 botel daru+500 nr ma bekika janta nasudreda samma nepaldes le nekas paudina 😢😢😢​@@shantikokhojima6040
@BigBrain-sx4pm
@BigBrain-sx4pm Месяц назад
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@nawarajadhikari5930
@nawarajadhikari5930 Месяц назад
चोरहरू सबैजना मिलेर चलाएको देश कस्तो बन्ला ?
@Aarush-j9p
@Aarush-j9p Месяц назад
जे पायो त्यही बोल्ने हो
@madanbhalami6918
@madanbhalami6918 Месяц назад
😊😊
@user-wu1sy4tj7m
@user-wu1sy4tj7m Месяц назад
@balveerbestu6819
@balveerbestu6819 Месяц назад
यो आरजु लाई कसले मंत्री बनायो
@narayennarayen5413
@narayennarayen5413 Месяц назад
Vrastrachare kale kale melira banayako hun
@pradeeptrust2530
@pradeeptrust2530 Месяц назад
एउटा नेपाल मा २ ओटा बस नदीमा बेपत्ता भएको छ, पिडित हरू आफन्तका लाश भएपनी भेटिन्छ कि भन्दै नदी किनारमा रुदै बसेका छन। अर्को नेपालमा तेसै दिन नयाँ सरकार बनेको छ, मन्त्री बनेका हरु र तिनका पार्टी कार्यकर्ता, आसेपासे हरू खुसी साट्दै छन्। यता कसैले परिवार गुमाएको छैन र कुनै असर पनी परेको छैन, यता बस्ने हरू धेरै सुखद र विलासी जीवनयापन गरिरहेका छन्। यही हो हाम्रो देशको वास्तविकता।।
@shantikokhojima6040
@shantikokhojima6040 Месяц назад
आतंककारी गए, उखाने आउँछ उखाने गए गुखाने 👌
@narendrarana5644
@narendrarana5644 Месяц назад
Rotestion chaldaie xa...abo yesta yesta nalayek varasta kuputra haru laie xito Vanda xito tirsulima bagaunu parxa sathi ho natra yestaie tarikale chali rahane xan hekka rahos Nepali janta haru ho....janta kahile jagne ho ha... shreelanka ma jasto Nepali janta haru le Pani testa varasta neta vanauda haru lai xito Vanda xito karbaie garnu jaruri xa Keya Mitra haru ho..ati vo abo...Jago Nepali janta haru ho Jago....
@khagendrashahu-wj4kb
@khagendrashahu-wj4kb Месяц назад
यस्तै हो मित्र रन्डिका छोराहरुको नाटक
@dobrajthapa5067
@dobrajthapa5067 Месяц назад
सरकार बनाउन पनि सबै चाेर चाेर नेताहरु कसरि देस बनाउने हाे भषटचारिलाइ काेचनु पर्छ
@dilkhadka1094
@dilkhadka1094 Месяц назад
नेपालको राजनीतिक इतिहासमा, विगत २५ वर्षदेखि तीन नेताहरूले राष्ट्रलाई शासन गर्दै आएका छन्, तर यो अवधिमा जनताले कुनै परिवर्तन देख्न सकेका छैनन्। उनीहरू आफ्नो पार्टीका प्रमुख नेता बनेका छन् र कोही पनि उनीहरूविरुद्ध आवाज उठाउन सक्दैन। यद्यपि, हरेक नागरिक उनीहरूको भ्रष्टाचारबारे जानकार छन्।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Месяц назад
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@dipbaraili7537
@dipbaraili7537 Месяц назад
ई चोर हरु बाट हामी जनता लाई निराशा बाहेक अरु कुनै आशा छैन 😢
@BigBrain-sx4pm
@BigBrain-sx4pm Месяц назад
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@ramadhakal7634
@ramadhakal7634 Месяц назад
चाेर काँग्रेस र यमाले मिलेपछि देश जसरिपन देश सकाउन खाेजेकाे छन
@IndrenijaladMHN
@IndrenijaladMHN Месяц назад
अति सुन्दर जीवन्त प्रस्तुति ।। यहाँको उल्लेखनीय समाचार वाचन गरेर सवैको मन जित्नु भएको छ
@deep.deep143
@deep.deep143 Месяц назад
देउवा पत्नी र धेरै पटक मन्त्री भएका सरद भण्डारी र अरु पनि यस्तै यस्तै मन्त्री हुनु देशको सबैभन्दा ठूलो दुर्भाग्य हो यो जनताको लागि स्वकको घडी हो अब के गर्नु यस्तालाइ जिताएपछी हुने यहि हो खाउ खुदो जनता हो 😏😏
@pramodthapa3603
@pramodthapa3603 Месяц назад
Jay rabi
@c-riskamuk-tak356
@c-riskamuk-tak356 Месяц назад
यता कुर्सिको चिन्ता छ उता जनता त्रिसुलिमा खस्दा सुनेको पनि छैन जस्तो छ ???
@Basantvlog503
@Basantvlog503 Месяц назад
sahi kura❤❤
@surajyangkhimofficial3497
@surajyangkhimofficial3497 Месяц назад
कागलाई बेल पाक्यो हर्ष न बिष्मात 😒
@akbarma4588
@akbarma4588 Месяц назад
डाकाहरु मिलेर सखापै पारने भयो
@BigBrain-sx4pm
@BigBrain-sx4pm Месяц назад
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@dambardahal8324
@dambardahal8324 Месяц назад
जुन प्रधानमन्त्री भय पनि जनतालाई कागलाइ बेल पाक्यो हर्ष र बिस्मात
@omprakash-hi7ut
@omprakash-hi7ut Месяц назад
मुद्दा हालिसक्यो अाेलिलाई।
@dhanrajshrestha4810
@dhanrajshrestha4810 Месяц назад
चोर र ठगको सरकार बाट के आस गर्ने??
@sitaneupane3970
@sitaneupane3970 Месяц назад
तँ आर्जुभनौदि लाइ कसले मन्त्री मान्छ ???
@shahjasmine8624
@shahjasmine8624 Месяц назад
Veda janta le manxa ni kasle mAnxa vote halni veda janta ani kasle mAnxa vanni
@royalagrifarm5752
@royalagrifarm5752 Месяц назад
Kholeko line hunx hijo roj rana gaisakyo ta
@dadibalrai4616
@dadibalrai4616 Месяц назад
सन्तोष थापा सरको समाचार प्रस्तु!गर्ने प्रस्तुति धेरै मन पर्छ मलाई
@shrsantoshstha5
@shrsantoshstha5 Месяц назад
कठै मेरो देश मन्त्री हुनलाई भ्रष्टाचार,तस्कर ,अनि गुन्डागर्दी गरेर पोख्त भएको लाई मात्र छानीछानी नियुक्ति गर्दा रहेछन् ।
@user-cr2wm1sg6z
@user-cr2wm1sg6z Месяц назад
अझै आशा गर्ने हामि नेपालि जनता नै कमजोरि होकि कनकि जिवनभरि भोट ईनिहरू लाई नै गरेको हो...भोट हाल्दै बिदेश जादै बिदेश को कमाई 80% त ईनिहरू लाई तलव😂😂😂😂
@abisekhshrestha2356
@abisekhshrestha2356 Месяц назад
Rip Government
@SantoshSharma-sm4fz
@SantoshSharma-sm4fz Месяц назад
प्रधानमन्त्री देखि मन्त्री हरु सम्म भ्रष्टाचार मा मुछिएका गज्जबको टोली गठन भएछ 😂 कोही छ???? साच्चै देशलाई र जनता लाई माया गर्ने कोही छ ।😢??????????????
@balveerbestu6819
@balveerbestu6819 Месяц назад
हेर्दै साला चोर हरु यनि भन्दा त रबि कै राम्रो मन्त्री थिए
@jagatshahi7835
@jagatshahi7835 Месяц назад
गगन थापा जिल्लका जिल्लै रबीकाे सराप त हाेइन ।
@bamdevbk9750
@bamdevbk9750 Месяц назад
गृहमन्त्री मा त रबि लामिछाने नै बेस्ट थियो
@buddhikarki5736
@buddhikarki5736 Месяц назад
सबै भस्टहरू मिलेका छन खइ गगने जिबिराइलाइ समातेर ल्याउ गगनले एक पदपनि पाएन
@bishnupaudel2985
@bishnupaudel2985 Месяц назад
नैतिकताको कुरा गर्ने कांग्रेस स्वार्थ बाझीनेजन्तुलाई मन्त्री बनायो
@ramrai2981
@ramrai2981 Месяц назад
हामी नेपालीहरु कत्ती भाग्यमानी रहेछौं एत्ति सक्षम योग्य नेताहरु पाउदैछौ।जस्तै आमालाई बेच्ने भएको देशपनी कंगाल चोरैचोर भ्रष्टाचारले चुलिएकोले नै भोट पाउछ हे भगवान नेपालिको चेतना कैले आउने?
@BigBrain-sx4pm
@BigBrain-sx4pm Месяц назад
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@-Rr1990
@-Rr1990 Месяц назад
जुन दलको नेता भ्रष्टाचारमा मुछिएका छन् उनैलाई मन्त्री बनाएर कसरी सुशासनको आशा गर्न सकिन्छ?? प्रतिपक्षमा बसेर यहीँ प्रश्न गर्नेहरु आज आफै विवादित नेतालाई मन्त्री बनाएका छन्।
@gangadcmagar1545
@gangadcmagar1545 Месяц назад
slc पास नभएका मन्त्री हरुबाट देश बिकश को के आशा गर्नु 😊😊😢
@prajwal5683
@prajwal5683 Месяц назад
I liked Reporter...goodluck ❤❤
@Nabin-zz2zz
@Nabin-zz2zz Месяц назад
ओलिकाे बधाईकाे लर्काे हाेइन श्रद्धाञ्जलीकाे ओइराे छ छ भन कमिनाहरुहाे
@gangarajrai38
@gangarajrai38 Месяц назад
इनिहरुले अब देश भाँडमा लैजाने भो हजुर...!
@netrabadal-bb5zo
@netrabadal-bb5zo Месяц назад
मिलिभगता देश लुटेर नयाँ रेकर्ड राख्ने भए यी स्याल ,गिद्द अनि हुडारहरुले।
@rajusanjutomata
@rajusanjutomata Месяц назад
समय चक्र देस्कै no 1 हुनु जरुरि छ्।जन्ता को सामु नुन र सुन प्रस्ट हुने गरि भन्नु हुन्छ
@IndrenijaladMHN
@IndrenijaladMHN Месяц назад
प्रधान मन्त्री को कार्यकाल केवल दुई पटक मात्र हुनु जरूरी हुनेछ। पटक पटक जनताकोरगत पिएर जनता लाई दुख्ख दिने यो नौटङ्की नाटक कहिले बन्द होला।????? भन्नुस् न
@SagarMenuka
@SagarMenuka Месяц назад
मूर्ख जनता को भष्टाचार नेता मासु मा विकेको जनता ले देश सके
@BigBrain-sx4pm
@BigBrain-sx4pm Месяц назад
खायो खाते भेडाहरुले लोप्पा खायो ठिक्क पर्यो। सधैं लुटेराहरु लाई भोट दिएर जिताउने भेडा जनताहरु लाई लुट्नै पर्छ दुःख दिनै पर्छ।
@KhagenRai-yt6er
@KhagenRai-yt6er Месяц назад
दुःखद 😢हार्दिक श्रद्धाञ्जली 💐💐
@sameerlama5440
@sameerlama5440 Месяц назад
कमेडियन प्रमकाे नाइकेमा कस्ताे झुरझुर चाेरहरू मन्त्री चए !
@deepakchhetri3382
@deepakchhetri3382 Месяц назад
गयो देश खाडलमा चोरै चोरको सरकार बन्यो।
@ashishkarki3618
@ashishkarki3618 Месяц назад
चोरलाई नै पुलिस बनाएपछि कसले कसलाई पक्रने?
@ramjibagale9014
@ramjibagale9014 Месяц назад
रबिलाई मन्त्री भएकाे दिनदेखि खेदेकाे नेका ले अब कसरी अाफुलाई अबलदेखाऊ छ ।जनताले हेर्ने छन् ।
@user-oq9td1fk9y
@user-oq9td1fk9y Месяц назад
लौ।हे भगवान यो देशमा यि दॅाई गर्नेलाई तह लगाऊने जंगे कहिले।
@keshavpokhrel2136
@keshavpokhrel2136 Месяц назад
चोर हरु को समुह गजब देश बर्बाद हुने पक्का छ न आश न भरोसा😂
@shreechamling1709
@shreechamling1709 Месяц назад
अाली र देउवा ले खसी काटेर तँछाड मछाड अाअा हली गदाेठालाे लाई मन्त्री पदकाे भाग बन्दा! नेपाली जनताकाे दीन,दशा........
@anulimbulama
@anulimbulama Месяц назад
यो लुटेरालाई के गरौ लु भन्नुस नेपाली जनता हो जो जो भ्रष्टचारामा नाम छ तिनीहरू नै देश चलाउने
@gokulthapa9580
@gokulthapa9580 Месяц назад
थुक्क राणिका छोराछोरी मोजमस्ती गर्न राजनीति गर्छ्न अनि मन्त्री हुन्छ्न । यी राणिका छोराछोरी देस बनाउन मन्त्री बनेका होइनन ।अहिलेसम्म दर्जनौ पटक मन्त्री भएका र भ्रष्टाचार को दाग लागेका मात्र छ्न । संचार मन्त्री NCELL को मालिक जस्तै हो । अब टेलिकम टाट पल्टिने र NCELL को कर छुट हुने निश्चित छ ।
@khagendrashahu-wj4kb
@khagendrashahu-wj4kb Месяц назад
अब म बन्छु प्रधानमन्त्री जाँठाहरुलाइ चाकमा आगो बाल्नुपर्छ
@krishnalalthing3500
@krishnalalthing3500 Месяц назад
विगत ३४ वर्ष देखी नेपाललाई भु माफिया दलाल मानब तस्कर सुन तस्कर र भ्रष्टाचारीले मात्र चलाई राखेको छ्, हे जनता अब पनि पार्टी लाई भोट दे,
@user-hy7rg4gy7o
@user-hy7rg4gy7o Месяц назад
इ सबै भ्रष्ट नेताहरुलाइ राम्रो संग जन्ताले चिनेका छन,।अब ईनीहरुलाइ राम्रो संग कार्बाही गर्नूपर्छ र जेल कोच्नु पर्छ र देशमा कार्यकारीनी राष्ट्रपटी र प्रधानमन्ट्रीको ब्याबस्था ल्याउनुपर्छ।जन्ता अब जाग्ने बेला आयकोछ।
@harisubedi
@harisubedi 29 дней назад
भएभरका भ्रष्टाचारी बचाउन बनेको सरकार हो तर रबिको चाही खोजिखोजी नभए पनि बनावटी प्रमाण त़यार गर्न सक्छ ,
@SapanaaRawat
@SapanaaRawat Месяц назад
भरस्टचरी लाई धेरै सरकार चलाउन दिनु हुदैन ।छिटो सडक बट फाल्नु पर्छ।सबै भरस्टाचरी छ्न
@bibasmgr401
@bibasmgr401 9 дней назад
अब जे भयो भयो आउँदो 84 मा RSP लाई या एकतर्फी भोट दिएर शक्तिशाली पार्टी बनाएर एकलौता सरकार बनाउनु पर्छ अब धेरै छैन..
@sharmashambhu
@sharmashambhu Месяц назад
सबै नालायेक छ्न इनि बात केही आस छैन। गरतन्त्र घाँदो भयो। संगियता तु खारेज गर। परदेश सँख्या घताउ समानु पातिक तु खारेज गर ।नेपाल कँगाल भयो।रिन बोकेर पाल्न्न सकिँदैन ।
@achyutofficialtv4771
@achyutofficialtv4771 Месяц назад
आज बाट मैलेनि पासपोट मा भिसा कुर्ने भय यो देसमा हाम्रो भाग्गे बनाउदेन 😢😢😢
@pallav-prakashsenti6870
@pallav-prakashsenti6870 Месяц назад
थुइक्क जाॅठो मेरो जिन्दगीलाई के हुन्छ यो देश मा। 😢
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Месяц назад
१ बर्ष पुग्दा नपुग्दै देउवाकेा पालेा अंघि नै ओली पचण्ड तर्फ मेाडिई सक्ने छन
@bikkythapa3839
@bikkythapa3839 Месяц назад
यस्ता देश चलाउने हरुलाई ट्रोम लाई जस्तो गोली किन चल्दैन यो देश मा थुक्क जहिले यस्ता हुटीहरा हरुको मन्त्री भाको देख्नु पर्ने श्री लंकामा जस्तो जनताले दुङ्गा बुँदा गरेर न लखट्दा सम्म यो देश सक्नी भयो
@jayagurung7003
@jayagurung7003 Месяц назад
💯 agree patrakar bhai 🙏
@Pariwartan1TV
@Pariwartan1TV Месяц назад
दुस्मनि गरेर भए नि भ्रष्टाचारिलाइ जेल हाले राम्रो
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Месяц назад
व्यक्तिगत रिसिबी साध्ने गुट बन्ने भएछ अोली सरकार अब ।
@user-dc6tf4cm7x
@user-dc6tf4cm7x Месяц назад
Oli Baha badhai xa ❤❤❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 Месяц назад
आतंककारी गए, उखाने आए उखानेपछी गुखाने राजा ज्ञानेन्द्र ले राजगद्दी छाडेको १६ वर्ष मा देशमा १४ पटक प्रधानमन्त्री फेरिएछ तर देश र, जनताको अवस्था झन्झन् नाजुक हुँदै गयो 😢😒
@sarojkumaryadav2749
@sarojkumaryadav2749 Месяц назад
नाईस कमेन्ट
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 Месяц назад
कसैले पनि केही गर्नेवाला छैन । आफ्नो खल्ती भर्ने छ त्यति हो ।
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 Месяц назад
यी चोर हरु सबै भ्रष्ट हुन भ्रष्टाचार नै हो यिनिहरु ले गर्ने। होइन भने चन्द्र भाँडारि लाई गृहमन्त्री बनाएको भए हुन्थ्यो नि, खोइ त नियत ?
@shrsantoshstha5
@shrsantoshstha5 Месяц назад
३करोड नेपाली जनताले नचाहदैं नचाहफैं पनि सरकार गठन भएको देख्नुपर्ने कागलाइ बेल पाक्यो हर्ष न बिश्मात, पुरानो रक्सी पुरानै बोतल ।
@prahladkc2166
@prahladkc2166 Месяц назад
केपी, देउवा, प्रचन्ड र तिनका धुपौरेहरु मरेको दिन मात्रै नेपाल आमाले केही हल्का महसुस गर्नेछिन्। अन्यथा यो नाटक मञ्चनले पिडा थपिँदै जाने छ।
@arjunpaudel4625
@arjunpaudel4625 Месяц назад
Rip,,rip,,rip,,rip,,kp,,oli
@user-rd2nl4bq2v
@user-rd2nl4bq2v Месяц назад
देउवा पनि स्याल नै रहेछ। कहिले प्रचण्ड को पुच्छर। कहिले गफाडी को पुच्छर?
@memeizlifelove6455
@memeizlifelove6455 Месяц назад
सतीले सरापेको मेरो देश।
@SantoshSharma-sm4fz
@SantoshSharma-sm4fz Месяц назад
अब पनि केही गर्न सकेनौ भने २०८४ मा जनताले तिमीहरु लाई पाताल पुर्याई दिनेछन । दुवै पार्टीको भविष्य अहिले को कामले निर्धारण गर्नेछ।
@pujaranamagar1692
@pujaranamagar1692 Месяц назад
मलाई यो परराष्ट मन्त्रीको अङ्ग्रेजी भाषण मम परेन 😡😡😡
@chetprasad2643
@chetprasad2643 Месяц назад
ई 2 ओटा कमिला सबिता र तोसिमा ओली हातिको लागि ई कमिला जति उफ्रेरे पनि हातिको पन्जामा सिमित हुने छन 084 पछि सोबिता र तोसिमा 0 हुने छन
@rashmipandit9772
@rashmipandit9772 Месяц назад
उहाँ एमालेकाे पत्रकार हाे सधै रविकाे विराेध गर्नि अब कसकाे गर्छ हाेला
@BhimLimbu-cj5rt
@BhimLimbu-cj5rt Месяц назад
केपि सेरे १०२ पल्ट प्रधानमन्त्री भयेपनी जन्तालाइ बेल पाकेर काग्लाइ हर्ष न बडाई भने जसतै हो
@TolbhadurThapa-o9v
@TolbhadurThapa-o9v Месяц назад
चाेहाेर हरुलाई चाैताराे भनेकाे यहि हाे जनताले चिनिसकेका छन यिनी हरु बाट जनताले अासा नगरनु हाेला
@aanoymousaa4337
@aanoymousaa4337 Месяц назад
अब काङग्रेस र एमाले मिलेर‌ भ्रस्टाचारि हरुलाइ जेल सजाय हुन्छ भ्रस्टाचारका सबै फायलनै गायब गरेर छोडछन किनकि भ्रस्टाचारि सबै काङग्रेस र एमाले कै ठुला नेता रहेछन
@sanjeebsubedi434
@sanjeebsubedi434 Месяц назад
जय देश जय रास्वपा 🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏🙏
@damodarregmi491
@damodarregmi491 Месяц назад
यी मन्त्री साम्सद घटाउ
@DilRumba-bf6cs
@DilRumba-bf6cs Месяц назад
चोर हरुको भ्रष्ट हरुको स्याल हुइया मात्र हो बधाई को नाम मा
@nawarajkhatiwada9570
@nawarajkhatiwada9570 Месяц назад
हाम्राे पाटीका बालकृष्ण खाँड र अलाम निर्दाेष बनाएर मन्त्री बनाउनु पर्छ । टाेपबहादुर लाई पनि छुटाउनुहँुदैन ।
@thalbdroli9493
@thalbdroli9493 Месяц назад
केपी बाको काले काले मिले खाउ भाले भन्ने उखान काम लाग्यो। देश बेचुवा मन्त्रीहरु
@shantabahadurkc1958
@shantabahadurkc1958 Месяц назад
श्रध्दाको र नमन गर्न पर्ने मा थुक्क गरि थुक्न मन लाग्ने को ह‍‍ो ?
@user-bc4hm7ku2w
@user-bc4hm7ku2w Месяц назад
जनता मरेका छैनन् रबिलाई हात ता हालेर देखाओस रमेस लेखक भ्रष्टचारिले
@sushilaacharya7567
@sushilaacharya7567 Месяц назад
हैन पैला जे जे भयपनी 2/2 पल्ट भ्रष्टचार्को आरोप्मा पकाउ पर्नेडरले भारत मा लुकेर आयकी माहारानीले चोखीनु पर्योनी ।
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h Месяц назад
रमेश लेखक समुहको खेल रवि र रा स्व पा लाइ सक्नु हो।सके त ठिकै होला । नसक्दा त ठुला ठुला दल , दलदलमा फस्दै छन्। किनभने भष्ट्राचार मा लिप्त नै मन्त्री बनेका छन्। यात्रा कठिनाई छ। ०८४ मा के होला ?
@kumarsamyu7194
@kumarsamyu7194 Месяц назад
यी सबै टेस्टेड अनि फेल भएका पात्रहरु हुन,कसैबाट केही आशा राख्न सकिन्न,यिनिहरु येसमेन मात्रै बन्ने छन,मैले चाहिँ स्वास्थ मन्त्री प्रदिप पौडेललाई थोरै आश गर्या छु,अब हेरौं ।।
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk Месяц назад
जय घन्टि ❤️🔔🔔🔔🔔🔔💐💐
@ganeshshrestha9687
@ganeshshrestha9687 Месяц назад
रमेश लेखक ग्रिह मन्त्री त भए सत्तच्युत हुनेबेला सम्म गुहे मन्त्री को ट्याग नलागोस् ।
@aslamimagyar6303
@aslamimagyar6303 Месяц назад
10:49 यो आरजु भन्ने नेपाली नै होइन, मोडेल र्‍याम्प गराउने खैरेको देशाबाट नेपाल नेपाली सिध्याउन अर्‍हाएको मुन्छेनी हो। कुनै नेपाल डुबाएर भाग्न तैयारीमा देखिन्छ ।
@user-od8op5hq4v
@user-od8op5hq4v Месяц назад
बिहानै चोर नेता को अनुहार हेर्नु परो
Далее
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41
💀СЛОМАЛ Айфон за 5 СЕКУНД😱
00:26
Construction site video BEST.99
01:00
Просмотров 331 тыс.
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41