खरबौ खरब रुपियाँ 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। भ्रष्ट तस्कर नेताहरूलाई जेल ठोकियोस र तिनका धन संपत्ती शर्वस्वहरण गरियोस। जय नेपाल। जन आवाज छ, यसका नाईके ३ ठूला नेता। 🇳🇵
😢धेरै पटक हेरिसके नेपाली जनताहरुले । देशलाई बर्बाद बनाउने बिकाशकाे नाम्मा बैदेसिक रिन ल्यायर जनताहरूकाे टाउकाेमा रिन थाेपरेर रकमजती सबै अाफनाे पार्टी , मन्त्री ,संसद ,नेता, कार्यकर्ताहरुलाई बाँडेर माेज गरेकाे प्रस्टै छ ।
शुभ कामना मात्र त होला गर्ने चाही केही होइन सबैजाना भत्ता र सत्ता मा लुलुप्त भएका छन भ्रष्टचारी जोगाउन गएका कैले मावोबादी लाइ लणाउने कैले एमाले लणाउने कैले काङ्गेस लणाउने एतिनै हो तिमिहरुको सरकार ले तिस बर्स मा केके गरेउ अब जनता ढाटिदैनन
ए भषटचारि हो सता र सक्ती मा पुगधा खुसी त भयौ एउटा हत्यारो भषटचारि ले टिमै मिलेर लाखौं लाख भारतीय लाइ नागरिकता बाँडेर देशै भरी भराउ बनार गयो अब यो होलि वाइन को टिमले अमेरिकी सैनिक ल्याएर नेपाल र नेपालीलाई समाप्त पार्ने काम कैले देखि सुरू गर्छौ अरू त तिमेरू बाट के आस गर्नु केनै गरछौर