वाह क्या मजाको भिडियो ल्याइ दिनु भयको मा news 24 लाई धेरै धेरै धन्नेवाद छ यस्तै यस्तै भिडियो आगामी दिन हरुमा ल्याइ दिनु हुनेछ भन्ने सम्पुर्ण देसबासी आस्वस्त छौ जय देस जय news 24
07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ, खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो। यो नैतिक सवाल हल भएकोछैन । शिक्षा मंत्रालय 🇮🇳 नेपाल सरकार 🇮🇳
माओबादिले १० बर्स आन्दोन गरेनी झापा आन्दोन गरेनी टिकापुर आन्दोलन गरेनी नेताहरुले आफ्नै स्वार्थ को लागि जनतालाई भेडा बनाउने हुन अब नेताले देश बेच्न मात्र बाकी छ
ठुला भनिएका सबै दलले हत्याहिंसा गरेरै राजनीतिमा आएका रहेछन् त अनि त्यो संसदमा वतासे उर्फ बैगुनी केटो नामले परिचीत केटोले माओवादीलाई मात्रै हिँसा गरेर आएको भन्दै थियो त ! त्यत्रो झापामा मान्छेहरुको हत्या गरेर राजनीतिमा आएको एमाले दुधले नुहाएको थिएन छ ! किन आफ्नो गल्ती चाहिँ बिर्सिन्छ्न् बैगुनीहरु???
2007 saal dekhi aaja samma Nepalma bhayeka sabai pariwartanma india ko chaso ra bhumika dekhinxa banki nepalka aandolankariharu ta sabai bhadama prayog bhayekarexan jasko durgati ahile nepal ra nepalile bhogi rahekaxan...!!
गणतंत्रनेपाल हामीनेपाली जयनेपाली स्थानीयभारतीय जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत भारत हाम्रोराष्ट्रहो शिक्षामंत्रालय🇮🇳 नेपालसरकार🇮🇳 राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव राष्ट्रपति-दौपदी मुर्मु CMप्रचण्ड विधानसभा नेपाल भारतीयसंयुक्त संघ TribhuvanUniv.Teachers TUTA,AUT
वाह क्या मजाको भिडियो ल्याइ दिनु भयको मा news 24 लाई धेरै धेरै धन्नेवाद छ यस्तै यस्तै भिडियो आगामी दिन हरुमा ल्याइ दिनु हुनेछ भन्ने सम्पुर्ण देसबासी आस्वस्त छौ जय देस जय news 24