Тёмный

ओलीको नाडी छाम्दै मोदीका सचिव, एजेण्डा लुकाएरै बालवाटार र शीतलनिवासको चक्कर, सन्देश के ? 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 48 тыс.
50% 1

Опубликовано:

 

26 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 63   
@rajanghamal3636
@rajanghamal3636 2 месяца назад
एउटा विदेश सचिब ले सजिलै रास्ट्रपति र प्रधानमन्त्री भेट्छन नेपाल आए पछि हाम्रा मन्त्रि र प्रधानमन्त्री ले भारत जादा प्रधानमन्त्री लाई भेट्न पाउदैनन। हाम्रा नेता का गुलामी औकात येही बाट प्रस्ट हुन्छ।
@binayagautam396
@binayagautam396 2 месяца назад
राणा शासन भन्दा बडि भाको छ ओलि शासन 🙏😢
@binayagautam396
@binayagautam396 2 месяца назад
यो सरकार ढल्नै पर्छ
@MRG0055
@MRG0055 2 месяца назад
Good उखाने गुखाने वलिको काम छैन ।
@RajKeshav99
@RajKeshav99 2 месяца назад
Kasko chha hola sir kaam?​@@MRG0055
@आकाशबिसि
@आकाशबिसि 2 месяца назад
भारतीय बिदेश सचिबले ओलि को नारी छाम्ने 😢 ओलि ले भारतीय सचिब को के के छाम्ने ? थाहा पाउनु भाको यता हाजिर हौं
@mohansinghmahara9548
@mohansinghmahara9548 2 месяца назад
भारत र अमेरिकी ले बनाइदिएको सरकार ।भारत को बिदेस सचीव आउनु कुन ठुली कुरा भोर ।
@MRG0055
@MRG0055 2 месяца назад
यो सरकार 15 दिन भित्र ढल्छ ।
@bungdebaitado
@bungdebaitado 2 месяца назад
बर्तमान सरकारको पहिलो बिदेश भ्रमणबाट नै यस सरकारको मालिक निर्क्यौल हुनेछ को हो ?
@SapanaaRawat
@SapanaaRawat 2 месяца назад
हिन्दु राज्य घोषणा गर्न दबाब को लागि हो।बङ्गलादेश को अवस्था नबनोस भनेर
@ManojAcharya-d8b
@ManojAcharya-d8b 2 месяца назад
Hain Nepal ma Aayo vane स्वार्थका लागि मात्र आउँछ र भनेको भारतीय विदेश मंत्री नेपाल आउनु भनेको राम्रो होनी राम्रो समाचार पत्र बनाएं के हुन्छ के नराम्रो कुराहरू मात्र हेर्नुहुन्छ हजुरहरुले भनेको❤
@ramkewal7428
@ramkewal7428 2 месяца назад
सहि भन्यो भने समाचार कसरि बन्छ यी news हरुलाई । daju
@क_देखि_ज्ञ_सम्म
विदेश मन्त्री होइन, सचिव हो। परराष्ट्र सचिव आएर एकै दिन देशको प्रधानमन्त्री र राष्ट्रपति को ओहदामा बसेका हरुलाई भेट्नु शङ्कास्पद नै छ। हेर्दै जाउ १/२ महिना भित्र यो गठबन्धनले पनि माटो खान्छ।
@ManojAcharya-d8b
@ManojAcharya-d8b 2 месяца назад
@@क_देखि_ज्ञ_सम्म brother एउटा देशमा कुनै एउटा देशको परराष्ट्र सचिब आउनु भनेको sankastpak होईन नी भारत जस्तो विकसित मुलुकको सचिब नेपाल मा आउँदा केही राम्रो कुराको आशा राख्ने होनित सत्ता बनाउन र सत्ता गिराउन मात्र होइन नी आउने अस्ति भर्खर भारतको बजेट अधिवेशन मा विश्व को सबैभन्दा दोर्सो ठूलो रकम नेपाललाई छुट्यायो त्यो पनि त हेरुम न नेपालको अस्थिर राजनीतिको कारक भारत हैन् नी त भारतीय परराष्ट्र सचिव नेपाल आउनु भएको छ उहाँको यसपालिको भ्रमण विशेष रूपमा हेरिएको xa विषेशगरी नेपालको विद्युत् आपूर्ति लगायतका अन्य धेरै कुराहरुको पक्ष मा हेरिएको छ भन्यो भने अझै राम्रो होलानी
@hemantasijapati6573
@hemantasijapati6573 2 месяца назад
हाम्रो लागि जति दुश्मन टाढाकाे अमेरिका हाे त्याे भन्दा घातक नजिककाे दुश्मन भारत छ , नेपाली जनता सजग हुन जरुरी छ ।
@rameshsubedi5132
@rameshsubedi5132 2 месяца назад
Mero lado tyi bharat navaye vokale marxau. Dherai swang parnu pardaina. Sabaijana lai thaha vayeko kuro😅😅
@MRG0055
@MRG0055 2 месяца назад
उखाने गुखाने भन्दा 100 गुणा प्रचण्ड ठिक ।
@Purnakumarranjit29
@Purnakumarranjit29 2 месяца назад
RIP 😡😡😡
@acharyatoya6707
@acharyatoya6707 2 месяца назад
ओलि नझुक्ने होइन झुक्ने ठाउँ ढुकेर बसेका छन
@MRG0055
@MRG0055 2 месяца назад
अलिको काम छैन ।
@baburam7743
@baburam7743 2 месяца назад
यस समाचारपत्र मा पत्रकारले ओली र भारतको मैत्रीक ठीक छैन यही समयमा भारतको चासो बढ़ोतर यस मीडियाले चिटक्का फ़ुलबट्टा भरेर बनायको छन तर तेसतो छैन यहाँको भित्री अवस्था 😂😂😂
@podverse69
@podverse69 2 месяца назад
यो शबै नाटक हो यो ओली भन्ने जन्तुले यो देश इण्डिया लाई बेच्नेछ हेरिरहनु होला । यो KP भनेको देश बेचुवा हो ।
@dhrubaprasadpaudel4406
@dhrubaprasadpaudel4406 2 месяца назад
हाम्रो प्रधानमन्त्री ले समकक्षी सङ्ग भेट नपाई मुर्रा पाडा लिएर आउँछन् उताका सामान्य कर्मचारीले उत्तिखेरै प्रधानमन्त्री तथा राष्ट्रपति भेट गरेर फर्कन्छन्
@MRG0055
@MRG0055 2 месяца назад
उखाने उखान मात्र गाउँछ काम साम छैन ।
@चेलीहरु
@चेलीहरु 2 месяца назад
मा चिक्ने हरु एउटा दूत को भरमा सरकार सधैं उठल फुथल, नेपालि भेडा जनताहरु के भाको देश कस्तो हुँदै छ भन्दा नी आफ्नो पार्टीको सरकार छ की छैन्, त्यसको मतलव मात्र
@RabinKhadka-wq7bg
@RabinKhadka-wq7bg 2 месяца назад
Kasto kasto manxe judo xa bhanne kura bujauna ali kati garo hola tara
@DambarBahadur-sl5ng
@DambarBahadur-sl5ng 2 месяца назад
Rip vauju group India man
@kumargiri9594
@kumargiri9594 2 месяца назад
ओलि को नारी छम्न आयका हुन
@nayanepal7084
@nayanepal7084 2 месяца назад
कालो दिन.....
@binodkhulal
@binodkhulal 2 месяца назад
बिदेश सचिब ओलि फकाउन आएको हुन, ओलि झुक्न हुदैन है!!!
@babinlama8731
@babinlama8731 2 месяца назад
बालवाटार होइन बालुवाटार हो।।
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 2 месяца назад
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ढाेक्स थाप्नु पठाको होला ।
@hustler_lxxx7300
@hustler_lxxx7300 2 месяца назад
राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 🙏 बिहारीको सन्तानहरूलाई मात्रहो गाँड तन्त्र
@ghanaguragai376
@ghanaguragai376 2 месяца назад
अब विदेश सचिव आएपछि ३५ औं विदेश सचिव आएपछि कुन चाहिँ खोलो बिक्ने हो कि के बिक्ने हो थाहा छैन यी विकाउनेताहरुले जे पनि बेच्न सक्छन्
@purnaprasadbedari2524
@purnaprasadbedari2524 2 месяца назад
Yo deushi khelna jaruri chhaina.
@AayushAdhikari-ob6rn
@AayushAdhikari-ob6rn 2 месяца назад
Bidesi ka pujari ko ke kura garnu!
@rajendrapokharel5987
@rajendrapokharel5987 2 месяца назад
मन्त्र दानगर्न आकोहोला।
@salikrambhusal7113
@salikrambhusal7113 2 месяца назад
Nepalkanetaharuleribankatnesachibakogukhayhunxa
@jagatthapa4399
@jagatthapa4399 2 месяца назад
🐩bihayeni khusi hunna tuhiyeni dhuka hunna jasti 🐩parsad jata gayeni vik magna ta Jani ho
@Voice_Of_Youths
@Voice_Of_Youths 2 месяца назад
Kasto news ani reporting 😂😂😂😂
@nimaghale6639
@nimaghale6639 2 месяца назад
Oliko k barosa girubandi Kanda ra butani sarnathiko cause soulp Garey baney man dekhi Pradhan mantri manney xu
@NabarajDhami-gg2rm
@NabarajDhami-gg2rm 2 месяца назад
ओलीलाई मासु भात खुवाउन भारत बोलाउनलाई निम्तो दिन आएको होला।
@ShiromaniRijal
@ShiromaniRijal 2 месяца назад
Bangla dasi Hindu ko lagi thau khojna hola hay modi le Bangla dasi Hindu aapa saykhayak ko lagi ho
@RajKeshav99
@RajKeshav99 2 месяца назад
Yo mula aayera k nai hunchha ra india aafae aaftero ma chha
@PoodPodcast
@PoodPodcast 2 месяца назад
Rip muji khate chora kepi
@ratoragat1341
@ratoragat1341 2 месяца назад
Lado kha with no regret mujiharu
@RajuThapa-pp4yc
@RajuThapa-pp4yc 2 месяца назад
Muji patrakar, Mahakali bharat lai bechne due janai sangaixan, Tero bau lai rastabadi banauna fuskine gari karaundai xa
@PoodPodcast
@PoodPodcast 2 месяца назад
Rip muji khate chora
@bibek2748
@bibek2748 2 месяца назад
यो समाचार गलत छ। मोदिले। अमेरिकी षडयन्त्र बाट नेपाल लाइ सजग बनाउन आएकोछ। प्रचण्ड सरकार लाइ भारतले कुनै राम्रो नराम्रो बोलेको थिएन
@PurnabdrRegami
@PurnabdrRegami 2 месяца назад
गोथालाहरु
@GhyalJindagi
@GhyalJindagi 2 месяца назад
के गर्ने राजा हुदापो नेपाली जन्ता अनि नेपालको लागि मन्त्री बन्थे यो चोर भरिया खेताला हरुको गनाउने तन्त्र आयपछित भारतले सरकार बनाउछ अनि यसो सम्झाउन आको होला खेतालालाई थर्काउन आको होला
@PoodPodcast
@PoodPodcast 2 месяца назад
Rip muji khate chora
Далее