Тёмный

ओलीको रिसले बालेनको इन्द्रजात्रा बहिष्कार, भारत पुगे, बालेनसँग भिड्ने ओली देशको प्रधानमन्त्री हुन् ? 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 25 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 154   
@prameshwornyaupane
@prameshwornyaupane 2 дня назад
बालेनले जिन्दगीमा इन्द्रजात्रा बहिस्कार गर्दैनन हेडलाईन सच्याउ। बालेन मौलिकता जोगाउने नम्बर one ब्यक्ति हुन।
@sudipbasnet-sq4tx
@sudipbasnet-sq4tx 2 дня назад
Modi ko puchar balen tehi bhayar inda ghayako ghayako garxa
@poudel9837
@poudel9837 2 дня назад
बालेन यहि बसेर ओलिलाइ चाहि भाग्न बाध्य पार्नुपर्ने
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 дня назад
अोलि र बालेनलाई अोलिकै गृह जिल्लामा ८४ को चुनावमा भिडाउनुपर्छ । त्यहाँबाट अोलि भागेर इलाम २ मा रहेका भेडाहरुको शरणमा जान्छ ।
@umarai8042
@umarai8042 2 дня назад
जै बालेन शाह 💐🙏💐🇳🇵🇳🇵❤️❤️ जनता छौ बालेन सर हजुरको साथमा ,❤️❤️🙏🙏❤️❤️🇳🇵🇳🇵🥰🥰✊🏻✊🏻🇳🇵🇳🇵
@user-yc3nk6fe3e
@user-yc3nk6fe3e 2 дня назад
नेपाल बन्नको लागि एउटा विचार चाहिन्छ त्यो विचार हो बालेन । नेपाल प्रतिको बालेन विचारलाई हामी सबै नेपाली जनताले साथ र सहमति जनाउ केपि वलि प्रधान मन्त्रि बन्नु भनेको देशको लागि दुर्भाग्य हो। केपि वलि मुर्दावाद।
@NishaTamang-e9s
@NishaTamang-e9s 2 дня назад
बालेनले गरेको काम राम्रो छ! कार्यकर्ता लाखौ छ भन्दैमा राम्रो काम गरेको मेयरको बिरोधमा लाग्छन त? जनताले अब सबै राम्रो काम गर्ने ब्यक्तिलाई साथ दिनु पर्दछ!
@rameshbista6016
@rameshbista6016 2 дня назад
प्रधानमन्त्री लेत सबै नागरी आफ्नै सम्जनुपर्नेहो।कसरी जनतालाइ शत्रुदेखे? यस्ता प्रधानमन्त्री हुन हाम्रो लागि दुर्भाग्य हो।
@DineshkumarKhadka-t8c
@DineshkumarKhadka-t8c 2 дня назад
हार्दिक श्रद्धाञ्जली केपी ओली जाठा म त मान्दिनु परदान मन्त्री होलाई😂
@govindaadhikari2357
@govindaadhikari2357 2 дня назад
यो बिश्लेषण मलाई मन परेन । जय ,वालेन ,कुलमान, हर्क, गोपि
@LaxmiKumariGhimire-js6so
@LaxmiKumariGhimire-js6so 2 дня назад
Balen vai jindabad
@anilchetani7401
@anilchetani7401 2 дня назад
सबैलाई आफ्नो चिन्ता छ देशको जनताको छैन चाहे जो भए पनि सबै नै हो।
@bhaktagurung2336
@bhaktagurung2336 2 дня назад
मेयर बालेन नेताहरुसँग भिडेकाे हाेईन। मेयर बालेन सिर्फ कानुन मिच्ने, अदालतकाे आदेश अवज्ञ गर्ने नेताहरुकाे प्रव्रिति बिरुद्द बुलन्द आवाज निकालेका हुन् ।
@RameshXettri-ev2xe
@RameshXettri-ev2xe 2 дня назад
प्रचण्डले काम गर्दा सहयोग गरेका हुन तथ्यहिन सामाचार नगर्नु होला पक्राउ गर्नलागेका थिए प्रचण्डले भनेर।
@RaviRasaeli
@RaviRasaeli 2 дня назад
सभ्य र सिष्टताका साथ केपि जाठा,मुजि,पागल भन्न चाहान्छु।धन्यवाद
@BaldevShah-k3q
@BaldevShah-k3q 2 дня назад
भिलियन जति अगतिलो हुन्छ यानी जति राम्रो अभिनय गर्न सक्छ त्यति नै हिरोको अस्तित्व बलियो हुन्छ र फिल्म त्यतिनै आकर्षक हुन्छ ।
@upendraprasadmainali3894
@upendraprasadmainali3894 2 дня назад
बालेन यो युगको सर्वोत्कृष्ट एवं बिश्वत्कृष्ट बिकास प्रेमी नेता ।
@AmritDewan-t1o
@AmritDewan-t1o 2 дня назад
प्रधानमन्त्री के पि वोलि सरकारको सम्बृद्धि नेपाल शुखि नेपालि भनेको बालेन,कुलमान सङग जोरि खोज्ने काम मात्र रहेछ।
@rajendrashrestha7248
@rajendrashrestha7248 2 дня назад
हिरा र किराकाे युद्द हाे याे 4:31
@manuojha6563
@manuojha6563 2 дня назад
देशको प्रधानमन्त्री भएर लड्न र भीड्न सीकाउने वा प्रधानमन्त्री के प्राटीका मान्छे मात्रै प्रधानमन्त्री का जनता हुन?
@balarampradhan6150
@balarampradhan6150 2 дня назад
Kwaliti nabhaiko. Pm. Jai Balen ❤. God bless. Balen. ❤.❤.
@srikrishnamahat8355
@srikrishnamahat8355 2 дня назад
वलिजी आफैले आफ्नो इजत फाल्दै हुनुहुन्छ?
@Pravin.poudel
@Pravin.poudel 2 дня назад
यो गिरिबन्धु ओलि अराजक को परकास्ठ हो आम जनता को बुझाई मा
@prashantoli6240
@prashantoli6240 2 дня назад
बालेनसंग भ्रष्टाचारीहरुको गड फादरको फोहोरी नाम नजोडौं है पत्रकार महोदय!
@BaburamBelbase-qo9yf
@BaburamBelbase-qo9yf 2 дня назад
देसको प्रधानमन्त्री जस्तो मान्छे एउटा मेयर सग भिड्नु भनेको नैतिक हिन हुनुहो पदीय मर्यादा कोत ख्याल राख्नुपर्छनी
@KajiBista-d9l
@KajiBista-d9l 2 дня назад
Balen sah ❤❤❤❤❤
@SantoshGurung-h6p
@SantoshGurung-h6p 2 дня назад
Good news ❤❤
@diphamal3923
@diphamal3923 2 дня назад
good news
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy 2 дня назад
बिनासककाले बिपरितबुद्धि कठै छिछिछि प्रधान्न्मन्त्रिजस्ताेमान्छेकाे गतिबिधि।
@ramkunwar6868
@ramkunwar6868 2 дня назад
के पी वलीको शब्दको बाँण र उनको ब्यावहारले गर्दा आधा आधी कार्यकर्ता ले पार्टीमानरहने घोशणा गर्दैछन ।
@GKNepalOfficial
@GKNepalOfficial 2 дня назад
यूट्यूबमा 1k नापुगेका साथीहरु एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौं।😊
@budhajyotiprakash3255
@budhajyotiprakash3255 2 дня назад
केपि ओलि मेरो देशको प्रधाम्न्त्री होइनन मात्रै एमाले पार्तिको प्रधानमन्त्री हुन।त्यसैले उपद्रो गरिरहाछन ।
@sujitdhakal5571
@sujitdhakal5571 2 дня назад
जय जय बालेन❤
@sudippoudel596
@sudippoudel596 2 дня назад
विरोध गर्न त नैतिक बल हुन पर्यो नि
@chandrayoutubenepal
@chandrayoutubenepal 2 дня назад
देशको प्रधानमन्त्री ले साना तुना कुरा मा अलझिनु राम्रो हुन्न यदि बुद्दी छ भने बालेनको कुरा नै जनताको काम गर अहिले नै आत्तिनु को अर्थ छैन जनताको प्रिय बन /जय बालेन जय देश
@MotivationbyNabin
@MotivationbyNabin 2 дня назад
केपी ओली नालिको किरो कुन दिन मर्छ तब नेपाल आमा खुसी हुनेछन्
@dillimbu5163
@dillimbu5163 2 дня назад
Good balen
@sureshpoudel5150
@sureshpoudel5150 2 дня назад
केपि ओलि यो देशको लागि ठूलो बिषालु सर्प हो
@bhuwanshrestha156
@bhuwanshrestha156 День назад
दुर्भाग्य यिनकै झडकेला बहुसंख्यक छन।
@MgrPalpali
@MgrPalpali 2 дня назад
त्यो एउटा जनता भन्नेले सधैं फोन कल गरेर नेतालाई गाली गर्ने गर्दछ हामीलाई थाहा छ त्यो मान्छे राजाबादी नै त हुन् । सरकारको बिरोध गर्नु स्वभाबिक हो
@topendrarathaur7209
@topendrarathaur7209 2 дня назад
Great decision!! Appreciated!!!
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 2 дня назад
खर्के मोराको कालपनि कताहरायो नेपाल आमा को बोज
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx 2 дня назад
वलि ज्यू अब केटा केटी को अवस्था प्रणित भये जस्तो लाग्यो
@k.padhikari9917
@k.padhikari9917 2 дня назад
यस्तै गरि रहयो भने एमाले लाइ ठुलो झट्का लाग्न सक्छ यसको जिम्मेवार ओली नै हुन एमाले र ओलीका झोलेहरुले आफ्नो मालिकलाइ सम्झाए हुन्थ्यो नि
@akhilgaha2564
@akhilgaha2564 2 дня назад
बोल्दापनि सुख छैन नबोल्दापनि सुखछैन ओलि बुढालाई होशियार हुनुहै बुढा ,,,
@purushotamkarki899
@purushotamkarki899 2 дня назад
❤❤❤❤balen
@shivaaryal482
@shivaaryal482 2 дня назад
बैज्यत एक जना मेयर सङ्ग जुवारि खेलेर गिनिज बुकमा नाम लेखाउन लागिपरेका मनुष्य प्रति लाज पनि लजाउन थाल्याे।
@necessaryitems2441
@necessaryitems2441 2 дня назад
खराबको बहिष्कार सही लाग्यो ।
@RameshPaudel-of2yr
@RameshPaudel-of2yr 2 дня назад
jay balen
@Rkpmadi20
@Rkpmadi20 День назад
Rip केपी बा
@Gghggfghnhhjn
@Gghggfghnhhjn 2 дня назад
Good luck balen vastchari kp
@DurgaYonjan-z8u
@DurgaYonjan-z8u 2 дня назад
अब चुनाव मा पार्टी बिहिन बनाउनु पर्छ (जय बालेन हर्क)
@Chaudharymehilal
@Chaudharymehilal 2 дня назад
नेपाल मा बौद्धिक ब्यक्ति छन् र? मलाई त लाग्दैन डिग्री हुदै मा बौद्धिक हुनुपर्छ भन्ने छैन। पढेलेखेका मानिसहरु मुर्ख हुन्छन।के बोल्ने थाहा पनि छैन। आफ्नो पक्षको विषयमा बोल्ने गर्दछन्। कस्लाई थाहा छैन र ।
@DipeshOli-hz1pl
@DipeshOli-hz1pl 2 дня назад
❤king 👑 balen shaha
@balrana6841
@balrana6841 2 дня назад
मालिकले बोलाए जस्तो छ त बालेनलाई ईन्द्रजात्रा नै छाडेर भारत गएछ ।
@RONALDOSUII778
@RONALDOSUII778 2 дня назад
ओलीलाइ त बाेलाए पाे त। प्र म भएकाे यत्तिका समय हुँदा पनि भारतले नबाेलाउनु खडगेलाइ झट्का लागेकै हुनु पर्छ।
@Shovapadey2065
@Shovapadey2065 2 дня назад
Balen has to be betterr consisent in his public behaviour
@ManojShrestha-by5mx
@ManojShrestha-by5mx 2 дня назад
Balen sir lai kasaile galat vaneko xaina sir joyu
@KrishnaThing-f5d
@KrishnaThing-f5d 2 дня назад
Balen❤
@prakashghotane2898
@prakashghotane2898 2 дня назад
एमाले ठुलो ठुलो भनेर सपोट नगर्नुस् न पत्रकार ज्यु राम्रो काम गर्ने लाई त राम्रो भनु न
@bharatbasnet4384
@bharatbasnet4384 2 дня назад
Balen ko Jaya hos.
@gcpashupati
@gcpashupati 2 дня назад
सबै दलाल हरु एकजुट हुँदै छन, केपि ओलि लाई सजिलो छैन र हुनेछैन
@Shovapadey2065
@Shovapadey2065 2 дня назад
Oli must not terrorize Balen
@user-pb1gz1ji9u
@user-pb1gz1ji9u 2 дня назад
Dherai chalk naban oli through charitable pura desh lai tha xa
@balkrishnashrestha8648
@balkrishnashrestha8648 2 дня назад
प्यारा बाहरुका ईमान्दार छोराहरु कति भारी बोकाउछौ बुढो बाहरुलाई ???? अब छोराहरुले जिम्मेबार लिने बेला आएन ? पाप लाग्ला है बाहरुलाई धेरै पेलाउदा भनिदिएको छु नी फेरी..........कसैका नभएका बाहरु लाजले पनि लाज मानि सक्यो अब त...toitt
@DineshKhadka-w6e
@DineshKhadka-w6e 2 дня назад
केपि।मुरदाबाद😅 4:19
@bimalkhulal8970
@bimalkhulal8970 2 дня назад
Oli fataha Lai suwagat nagarda ramro
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 2 дня назад
ओलि जस्ता फटाहा यो देशमा कोहि छ होला र ?
@rameshbista6016
@rameshbista6016 2 дня назад
अब एमालेको कार्यकर्ता ले एमाले सङग जोडिन लाजहुनुपर्नेहो।कर्याकर्ता त राम्रोलाइ राम्रो भन्न थालिसकेछन। कार्यकर्ताले एक नागरिक भएर सोच्न थाली सके स्याबास एमालेका र अन्यदलका कार्यकर्ता अब नागरिक भएर देशको भलो केमा छ तेहि सहि भन्न सक्ने भएछन।यसमा हामी देशभक्त नागरिक ले गौरब मान्नु पर्छ।अबजाग युबाहो देशजोगाउन
@umakantasitoula6562
@umakantasitoula6562 2 дня назад
ओलि को केही भर छैन
@Bayambu.K
@Bayambu.K 2 дня назад
काठमाडौमा सफा भए वालेन हाई हाई तर काठमाडौ फोहोर भए ओलि लाई गाली गर्ने ट्रेन्ट छ । सरकार भनेको ओलि मात्रै होइन वालेन पनि सरकारको एक अंग हो उस्ले पनि जिम्मेवार लिनुपर्छ अरुलाई मात्रै दोषी देखाएर आफू राम्रो देखिनु वा उम्कनु जायज हुँदै होईन ।
@officialchanel9652
@officialchanel9652 2 дня назад
अन्तिम मा बोल्ने कुन हो स्थानीय तह को अधिकार भित्र के पर्छ पर्दैन भनेर उसै बोल्दा हुन्छ अलिकति अध्यन गरेर बोल्नु छैन अनुसूची ७/८/९ हेर अनि बोल वैदेशिक रोजगारी को अनुगमन स्थानीय तह को हैन महङ्गी नियन्त्रण नि सङ मै छ फोहोर ब्यबस्थापन भन्ने राज्य ले सहजीकरण गर्ने हो उसै बोल्दा हुन्छ भनेजस्तो काम गर्ने भए उठे भयो त अब २ बर्स पछि आउछ चुनाव
@akhilgaha2564
@akhilgaha2564 2 дня назад
सन्तोष तिमिहरुको मुखमै बालेन झुन्डिएको छ त के गर्नु ओलिले होकि बालेनलेहो पहिला घोचेकोघोचेई गर्ने
@tulbaral
@tulbaral 2 дня назад
छि छि छि छि मेरो देशको प्रधानमन्त्रीको बिसलेसन तिम्रो काम जन्ताले देखी सकेका छन धेरै खोकनु पर्दैन लाटो देशको गाडो तन्नेरी भनेको जस्तो मेरो देशको प्रधानमन्त्री
@balarampradhan6150
@balarampradhan6150 2 дня назад
Sadak Bibhag. K. Gardai chhan. Kaam garnu pardaina.
@JagnathTimilsaina
@JagnathTimilsaina 2 дня назад
देसको पर्धान मन्तीरी भयर यसता सब्द बोल्नू कतीउचीतहोला
@mansoonmagar7743
@mansoonmagar7743 2 дня назад
के थाह इन्द्रजात्राको अबसर पारेर ओलिको सेनाले बालेनको ज्यान लिने षडयन्त्र पो गरेका थिय कि त्यसैले बालेन भारत तिर हान्निय, बिषय गम्भीर छ !
@officialchanel9652
@officialchanel9652 2 дня назад
कमिला को पनि मर्ने बेला मा पुवाख पलाउछ भन्या येहि हो ओलि को दिन चर्या सुरु भै सकेको छ
@sujitdhakal5571
@sujitdhakal5571 2 дня назад
डाडुमा पानी तताएर मर केपी बुडाे
@pratikshyathapa
@pratikshyathapa 2 дня назад
ओलिलाई सकाउन पाए भारत लगायतका अन्य परिचालित शक्ति पनि खुशी हुने भन्ने बालेनको नीति हुन सक्छ तर यस्तो नितिले ओलि झन शक्तिशाली हुन्छन् ।
@Rajandra-w2n
@Rajandra-w2n 2 дня назад
Kp is good neta jti ghera vndi grxn teti ramro hunx 79 ma hernu
@Satishkar1753
@Satishkar1753 2 дня назад
Balen is always right other always worst..
@narbahadurkhatri6321
@narbahadurkhatri6321 2 дня назад
10:27 10:28 ❤🎉😢
@aakashmoktan1987
@aakashmoktan1987 2 дня назад
Netitwa kmjr vaye paxi karyakarta chup basna bahek kehi garna sakdain
@poornaprakash1955
@poornaprakash1955 2 дня назад
देश को प्रधानमन्त्री हैन कि क्याहो खालि एमाले को जस्तो छ त?
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 2 дня назад
Prachanda hoina oli snag prachnanda sarkar huda Dekhi nai oli Meyar balen lai dusmani samjheko ho
@anrikgaming5041
@anrikgaming5041 2 дня назад
बालेनले धेरै अराजक र तथ्यहिन कुराहरू फेसबुक मा पोस्ट गरेर ओलिको बिरोध गर्दै गयो भने आफै सकिन्छ ।
@shivaneupane386
@shivaneupane386 2 дня назад
karyakarta theya amale ka aaba xinana
@nptelivisionhd9369
@nptelivisionhd9369 2 дня назад
balen sangha bhidne bhaya ganupalika adekshya bhayara aaunu paryo pardhanmantri ji
@DineshKhadka-w6e
@DineshKhadka-w6e 2 дня назад
सब।दलाल।हुन।नेपाली।काङरेसमा।चनदरभनडारि।हुनुहुनछअरु।सबइ। मरेकने।लास।हाे।देउबा।मरिसकयाे 10:46
@bhaktatamu7176
@bhaktatamu7176 2 дня назад
यस्ता टोले दादा जस्तो प्रधानमन्त्री बाट के आसा
@ghanranamagar664
@ghanranamagar664 2 дня назад
Deshma mahanggi le sima nageu deshma bidesiyaka nepali yuwa yuwati hru laii mainpower le lutnu luteko xan . Kaha xan balen kaha xan 35 barsa samma sasan greyaka 3 patiko kam Jai balen jai nepal 🇳🇵
@vinodmathema1706
@vinodmathema1706 2 дня назад
Oli le Balen lae 2084 ma aafno pratispardhi banauna exercise gardai.
@ukphysics6062
@ukphysics6062 2 дня назад
छि यस्तो चोर यार ! खुलम खुला बिरोधी कमेन्ट गर भनेर सिकाउँछ!!!!!
@jyotilalrana8375
@jyotilalrana8375 2 дня назад
यीनी शंकर घीमीरे कुन पार्टी का झोले रछन। कुरा सुन्दा तयास्तै लागछ। दसै ताका फोहर फाल्न रोकीन्छ, बनचारे डाडामा भनछन बा।
@bhawanipaudel6992
@bhawanipaudel6992 2 дня назад
आगामी दिनमा केपी बाले दानापानी नै हरिन सक्ने महशुस गरेर बालेनको मान मर्दन गर्न अरिङ्गालको गोलामा ढुङ्गा हान्नु भएको छ।हेरौं बालेनले के गर्छन।
@ghanranamagar664
@ghanranamagar664 2 дня назад
Nepal rasta nepali janta le yamale pati vnne name pani sunna man lkdaina. Vne aru patiko t name pani xain.
@abinvesmskyofficialy7142
@abinvesmskyofficialy7142 2 дня назад
यो बुद्धि लाई एमालेको कार्यकता सकेया अझै पतो छैन क्या हो
@nabins3597
@nabins3597 2 дня назад
YESTA MUJI BAHUN LAI ABHIBHABAK BANNE?
@jeewanharishrestha4773
@jeewanharishrestha4773 2 дня назад
Afu ucha ohadama chhu bhaner jaslai pani dabaune hepne manpari garne oli. Balen r kulman sang kina nihu khojne ? P.M. le garne suhaune kam aru chhaina. Deshko durdasa saparne tira dimag chhaina ani nachaine kam garer hidchha.
@nabins3597
@nabins3597 2 дня назад
YO KATRO SWASNI SAKYA KASARI BHAYO?DIKKA LAGCHA
@shreenagarengineering8803
@shreenagarengineering8803 2 дня назад
bau/guru/malik bhanauda le gati xadepaxi.....xora/chela/kamdar le xodnu swabhabik ho...
@lakpasherpa7185
@lakpasherpa7185 2 дня назад
Headline for viewers 😂😂😂
Далее
БЕЛКА РОЖАЕТ? #cat
00:26
Просмотров 510 тыс.
⚡ #RodrygoGoes ✖️ #Mbappé ⚽ #UCL
00:11
Просмотров 401 тыс.
What Is Reality?
2:32:23
Просмотров 1,9 млн