Тёмный
No video :(

ओलीको व्यंग्यले प्रचण्ड रवि सहितका सांसद हाँसेरै बेहोस, भैसी राँगो काण्ड ओलीले यसरी सम्हाले सबै चकित 

Sunaulo Nepal TV
Подписаться 939 тыс.
Просмотров 607 тыс.
50% 1

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Camera:- Bishal JB
Video Editor : Bishal JB
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@sandeshgautam2359
@sandeshgautam2359 Год назад
म एमाले होइन तर केपि ओलि को जस्तो Speaking Capacity को म Fan हो
@tirthghartimagar1854
@tirthghartimagar1854 Год назад
Yesto ramro Dimag raixtw bro Ani yemale lai vote Dinu paroni Baliyo banaunu proni
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 Год назад
जे होस ओलि ज्यु ले सारै सहि कुरा गर्नु भयो सिमा को मानला भनेको ओलि ज्यु ले मात्र गर्नु सक्नु हुन्छ
@user-rg5bw1wx2j
@user-rg5bw1wx2j Год назад
कुलाङगर अयोग्य अविवेकी आतङ्ककारी लाई के पी ओलीले सहि जवाफ दिनुभयो 😂😅😢
@minbahadurthapa8154
@minbahadurthapa8154 Год назад
याे उमेरमा यसरि तथ्यगत, आैचित्यपूर्ण,तथ्याङ्कगत रुपमा स्पष्ठ कु,ा आउनु ज्यादै खुसि लाग्याे ।आेलीजीलाई साधुवाद ।
@bijaypandey5006
@bijaypandey5006 Год назад
सहि कुरा गर्नु भयो ओलि ज्यु
@durgamangurung7831
@durgamangurung7831 Год назад
प्रतिपक्ष मात्रा नभएर एउटा सच्चा नेपाली हुनाको नाताले पनि के पी बाले सहि कुरा गर्नु भो र उठाउनु पनि भो भएन भनेर सल्लाह सुझव पनि दिनु भो खुशी लाग्यो के पी बा लाई धेरै धेरै धन्यबाद ।। हामी पनि हासोमा हासो थपौ न यि मै हुँ भन्ने बुढा पाखाहरुले विशेष गरि शेरे, प्रचंडे, मादबे,झल्लु जस्ता दुई कौडीका नेताले गर्दा आज यो दिन देख्न परेको हो यिनीहरु सबै मिलेर देश सिद्याउँछन् यो तिम्रा बाउँका पेवा होइन हाम्रो पनि हो अरु म जान्दिन मेरो भाग छुटाऊ के कति पर्छ अहिले नै तिमीहरूको भर पितिक्कै एक रति छैन जे गरे पनि गर्छु। बेलैमा आ आफ्नो भाग खोज्नुहोस् है नेपाली जनताहरू सधैं हामी भेडा मात्रै भइरहने हो ।।
@kajipariyar5065
@kajipariyar5065 Год назад
म कुनै पार्टी को होइन जोले राम्रो गर्छ राम्रो भन्नु पर्छ मैले के पि बा राम्रो भन्ना खोजेको होइन तरा बाजे मा दम छ अनुभव भको मान्छे जय नेपाल
@rajmgr3496
@rajmgr3496 Год назад
Yo marna na sakyko budo kp sun chor😅
@From-Dehradun
@From-Dehradun Год назад
दरिद्र नेपाली। राजा जनता सैनिक हरुको हत्या बिर्सेर धोती चलचित्र धारावाहिक रुचाउने जनतालाई इमान्दार नेता चाहिन्छ रे!
@laxmankafle688
@laxmankafle688 Год назад
प्रतिपक्षको यत्तिको दम हुनु पर्छ ।।
@QQ-ev4fi
@QQ-ev4fi Год назад
I love kp baa ❤️❤️🙏🙏
@birendrabogati-uz6zs
@birendrabogati-uz6zs Год назад
​@@laxmankafle688 Sahi baat
@Brave.nepali
@Brave.nepali Год назад
एकदम सही भन्नु भयो के पी जी ।
@gagankhadka7130
@gagankhadka7130 Год назад
गजबको सुझाब छ ओलीको मान्नुपर्छ।अब अरु नेताले सधै सिकुन्।
@manishachaulagain4225
@manishachaulagain4225 Год назад
बुढा नेता मध्य मन अलि मनपर्ने नेता kp बा❤
@bipinneupane5187
@bipinneupane5187 Год назад
Same here kp baako fan ma pani tara partyko chai hainaa❤
@rajtara496
@rajtara496 Год назад
Hotani malai ni same
@maniramshrestha9135
@maniramshrestha9135 Год назад
प्र. मन्त्री प्रचन्ड को भारत भ्रमण को धज्जी धज्जी उडाऊ ने क्या गजव को शक्ति रहेछ के पी ज्यू का वाह ' धन्यवाद
@anandbk6770
@anandbk6770 Год назад
के.पी.बा काे अर्थपूर्ण अभिब्यक्ति दिनु भयो ।
@nandabasnet660
@nandabasnet660 Год назад
काँग्रेस काे -याले शेरे कहाँ मरेको छ देखि दैन
@laxmankafle688
@laxmankafle688 Год назад
सम्धी ढोग तिर होला
@sangamdani_20
@sangamdani_20 Год назад
Raaga lai Ghass Khiwaudai X ree 😂😂😂😂😂😂😂😂😂
@creative_deepa2162
@creative_deepa2162 Год назад
Ma ni yei sochirako 😂😂 tyo thecharne ko ta boli ni bujhidaina
@dilkumarlimbu5479
@dilkumarlimbu5479 Год назад
मर्यो त्यो गोरुत
@sangamdani_20
@sangamdani_20 Год назад
@@creative_deepa2162 Horwww vnyaa 7 Sere Dai ko Bhag ma Xn Ree Chaaraunoi paro niii Natra Vaujuu le 🤔🤔🤔😂😂😂😂😂😂😂😂😂😂😂😂
@012rajendra
@012rajendra Год назад
मज्जाले थर्कायाे बुढाले । यस्ताे कुरा सुन्न परे अाजै राजीनामा दिन्छु र तपस्या गर्न जान्छ।
@kanchhagurung1669
@kanchhagurung1669 Год назад
Right
@narayantek6211
@narayantek6211 Год назад
एकदम सही छ के पि बा प्रतिपक्ष मा उगिलो 2084 के पि ओली
@prakashthami9228
@prakashthami9228 Год назад
Aaja aayar kp oli ba ko kura sai lagyo❤❤🎉🎉
@tirthghartimagar1854
@tirthghartimagar1854 Год назад
Aajmatr hoin Jahily ramro desh kô hitma Bolne neta ho oli
@SDPElectricPlumber
@SDPElectricPlumber Год назад
KP जिको कुरा ठीक हो साथीहरु 🥰
@arjunshrestha688
@arjunshrestha688 Год назад
हिजो भारतीय बिस्तर बाद मुर्दाबाद भन्ने प्रचंड ले आज लिपुलेक लिम्पियाधारा भारत लाई आफै लैजा भन्छन !!!!!!!!
@gopalsingh-vc1bp
@gopalsingh-vc1bp Год назад
10 बर्ष जनयुद्ध को बेला भारत ले लगाको गुण तिर्न खोज्येको होला अब जनता लाटो छैन ख्याल गर्नु होला अहिले को डिजिटल जमानामा पत्ता हिल्नु भन्दा पहिलेनै जनता ले बुझी सकेको हुन्छ
@sandhyakunwar4440
@sandhyakunwar4440 Год назад
म पाटि सन्ग सराेकार राख्दिन तर केपि बा जस्ता माननीय ज्यु सन्ग सहमत छु।🙏👌
@dhankumarishrestha4469
@dhankumarishrestha4469 Год назад
😅😅 P😅
@KrishnaRanamagar-rz9kl
@KrishnaRanamagar-rz9kl Год назад
Good oli ba आतंककारी को भर छैन बेचि देला तपाई लाई पनि तपाई भन्दा बाठो छ दुइटा जिब्रो छ है
@narayantek6211
@narayantek6211 Год назад
यसरिनै चल्नुपर्छ प्रतिपक्षमा बसेर तब चल्छ नेपाली जनताको आवाज
@user-io1hh4qv2n
@user-io1hh4qv2n Год назад
😢C😊'@#😮😊😢😊😮😮😮😮😮😊😊/😮😅😊😊😅😊😊😮😅😮
@kushalkandel7345
@kushalkandel7345 Год назад
B/
@yaksosantakumar1070
@yaksosantakumar1070 Год назад
Lado van
@narayantek6211
@narayantek6211 Год назад
@@yaksosantakumar1070 साला कुकुर भोकन जान्दैस कसरी बोलन पर्छ देउवा सगँ गयेर सोढ
@D.kEnterntainment
@D.kEnterntainment Год назад
youtube.com/@D.kEnterntainment
@santosrai5197
@santosrai5197 Год назад
सलाम छ केपी सर लाइ
@motovlogsandesh4569
@motovlogsandesh4569 Год назад
90% of comment is positive why neplaese people are so much dumb how much year we give our country to this bloddy old man
@physics-vv4je
@physics-vv4je Год назад
Kp ba ko kura yekdam sai xa😅😊
@upendraadhikari1618
@upendraadhikari1618 Год назад
सुन बाले गुलाम गर्न नपाएर रोएको है मेयर ज्यू 😊😊
@entertainment-rpp4086
@entertainment-rpp4086 Год назад
@@upendraadhikari1618 तपाईंलाई प्रचण्ड ले भारत लान भुल्नु भएर होला नत्र तपाईं पनि भैंसी चढेर नेपाल फर्किने पाउनु हुने थियो ।
@upendraadhikari1618
@upendraadhikari1618 Год назад
@@entertainment-rpp4086 हैट तेश्रो लिङ्गीको झकास नाच पनि हेर्न पाइन्यो नि हाउ ____😍😍😘😘
@BasantiMagar-op8qo
@BasantiMagar-op8qo Год назад
केपि ओलिको बोलिमा दाम र हिम्मत छ है अरु नेता भन्दा 95%
@ranjitrasili2689
@ranjitrasili2689 Год назад
Kp baa your dialoge is 1000 %right 3c watch live correct.
@chattrakulbasnet
@chattrakulbasnet Год назад
बैदेशिक ऋणलाई कति गुणा बृद्दिगरि देशलाई दुर्दगतितिर धकेल्ने काम गरि देश र जनता बेचुवा भष्टचारी भए नि ज्यानमारा र य्राले जनता बेचुवानकच्चरालाई राम्रै दियो ।धन्यबाद केपीलाई।
@dhanrajpuripuri9544
@dhanrajpuripuri9544 Год назад
Kp baaa weldone u r great person....
@chandrachattri1071
@chandrachattri1071 Год назад
आतंककारीलाई सहि जवाफ दिनु भो
@krishnadeula97
@krishnadeula97 Год назад
लाजको पसारो निर्लज अझ हाँसेर बस्दैछ 😡😡
@xxxpop9232
@xxxpop9232 Год назад
एउटा चोर ले अर्को चिर को प्रशंसा गर्दा होस या आलोचना गर्दा कति पनि नसुहाउदो लाग्दो रैछ
@tikarammagar4335
@tikarammagar4335 Год назад
Kamxaina buro haruko kam nai xaina. Sabai autai ho sabai ustsi ho.
@tirthghartimagar1854
@tirthghartimagar1854 Год назад
@@tikarammagar4335 Timi Yong vayer Yehi budhako jati Dimag xain
@stoneage6329
@stoneage6329 Год назад
100000%right!!!
@bindarakhal9404
@bindarakhal9404 Год назад
सही कुरा गर्नुभयो माननीय ज्यु
@loknathpyakurel9754
@loknathpyakurel9754 Год назад
केबि जि काे भनाई पर्चन्ड लाई भने काे ठिक हाे अब देस्मा राजा काे खाँचाे छ याेकुरा बुज्नु।जरुरी छ है
@aadarshjhaloksewaupdate.2973
KP ba 100 years ajhae bachnuparx salute KP BA ❤❤
@surajrana5636
@surajrana5636 Год назад
कमेडी सर्कसको हिरो, यसलाई बृद्दआश्रम मा पठाउने हो भने धेरै बुढाहरू को आयु लम्बिन्छ
@user-ln2ry9wg2x
@user-ln2ry9wg2x Год назад
Kp oli जिन्दबाद !!❤❤✊✊✊
@minbahadurthapa8154
@minbahadurthapa8154 Год назад
प्र म प्रचण्डकाे भारत भ्रमण ज्यादशै उपलव्धिमूलक रह्याे १)१५ वटा भैंसी उपहार २)सिमा विवाद समान्य कुराकानि ३)पारवहन सन्धिमा भारत कुरा गर्न अनिन्छुक ।
@aayushkhati242
@aayushkhati242 Год назад
शै हो केपी बा को कुरा
@arjunoli8128
@arjunoli8128 Год назад
Kp oli is a genius.. Keep it up
@USAjaynepal
@USAjaynepal Год назад
Mr. KP Oli is 100% correct. Thank you.
@bhimkumari4076
@bhimkumari4076 Год назад
Speech राम्रो छ। नेपाली जनताले देश बचाउँने असल leader खोजिरहेको छ।
@bishnudhakal4577
@bishnudhakal4577 Год назад
जेहोस् ओली संघ डयासिङ र तार्किक क्षमता मान्नै पर्छ।
@kshetri8026
@kshetri8026 Год назад
सुन्दा नि,आनन्द लाग्ने यार्😅❤
@deviprasadbhandari8440
@deviprasadbhandari8440 Год назад
मकाङ्रेस तर के पि ओलि ज्यु को वचन मलाइ मन पर्यो?अति राम्रो ,समसामयिक कथन।
@jenishabohara9445
@jenishabohara9445 Год назад
Shai kura garnnu vayo 🙏🏽 kp oli baa ✊✊✊🌺💗💗💗
@bandanathapa409
@bandanathapa409 Год назад
KP Oli is very good politicians 😂😂😂😂😂😂😂❤❤❤❤❤
@SaptarangiNepal
@SaptarangiNepal Год назад
आज केपी ओली सही छन्
@jayanaryan3183
@jayanaryan3183 Год назад
केपिओलीजी राजनेताहुन सतेमेब जेयन्ती सतिमाताले बिजय भभोबो उग
@sadhuram3995
@sadhuram3995 Год назад
जे भयनि अाेलि बा काे बाेलिमा दमचाहि छ सुनै मजा छ
@badrikarki7918
@badrikarki7918 Год назад
जे होस बुढाले कुरोचाही दरै गरेकाहुन तुक्का जोदेनन यश पटक भने।।।।
@sunderkoirala3187
@sunderkoirala3187 Год назад
Mr. KP Oli 100% right 👍👍👍👍
@lotuspaneru9475
@lotuspaneru9475 Год назад
प्रचण्ड भन्दा धेरै गुणा बढी संबेदनसिल र बाठो ओलि बा लाग्यो! म कुनैको समर्थक हैन!
@narayanrai3380
@narayanrai3380 Год назад
Oli baa great 👍👍👍👍🎉🎉
@aby._.s
@aby._.s Год назад
धेरै सजिलो छ है नेपालमा। जसले जे गरे पनि हुने। मधेसीको आडमा बिहारी र पहाडीको आडमा उत्तर पूर्वका इण्डियनहरु लाखौं छन् विदेशमा अनि रेमिटेन्स जति सबै इण्डिया जाने गरेको छ। देश सिक्किम बन्दैछ। "रअ" ले २०२५ भित्र तराई गाभ्ने रणनीति बनाएको छ। हेक्का रहोस्। इण्डियाले उसको सांस्कृतिक नक्सा संसदमा टाँस्छ भने नेपाले पनि आफ्नो ऐतिहासिक नक्सा राख्नु पर्दछ। राष्ट्रियताको मामलामा हामी नेपालीहरु एक इन्च पनि डगमगाउनु हुँदैन।
@sapanamotovlog3471
@sapanamotovlog3471 Год назад
बा सधै दम्दार प्रतुति
@upendrabhattarai6058
@upendrabhattarai6058 Год назад
कम पढेलेखे को भए पनि ओली बा जत्तिको बाठो प्रधान मन्त्री कोही छैन न सेरे, प्रचण्ड माकुने झलनाथ इनी हरु लाई पेन्डुलम बनाई दिन्छन् । कती कुरा सही छ ।
@shahmanisha4143
@shahmanisha4143 Год назад
KP ji correct yasto hunu paryo
@mitragurung7808
@mitragurung7808 Год назад
एस्तो गोरु मुजिलाई नि नेपाल र नेपाली जनताले प्रधानमन्त्री मान्नुपरेछ । धेरै दु:खद लाग्छ यार यो देशको हालत धेखेर ।
@bhukampa3406
@bhukampa3406 Год назад
sabai suney..tesai kp baa ko fan vako haina ma..aaru jatha haru lai vanda kp baa lai chinta cha desh ko 🇳🇵💞✌️
@From-Dehradun
@From-Dehradun Год назад
दरिद्र नेपाली। राजा जनता सैनिक हरुको हत्या बिर्सेर धोती चलचित्र धारावाहिक रुचाउने जनतालाई इमान्दार नेता चाहिन्छ रे!
@Newupdate-gs9lw
@Newupdate-gs9lw Год назад
नेता जयू हजुरको भनाई शहीछ
@entertainment-rpp4086
@entertainment-rpp4086 Год назад
स्पष्ट बोली र तथ्य गत रूपमा प्रस्तुति ! के.पी बा आहिले का 4/5 वटा डिग्री (शिक्षा ) प्राप्त गरेको व्यक्ति भन्दा पनि राम्रो राजनीतिक अनुभव र सो-अध्यान र देश प्रेमी नेता
@manishchaudhary8661
@manishchaudhary8661 Год назад
सहि कुरा
@prakashthapa4861
@prakashthapa4861 Год назад
ओलिबाले भनेका कुरा एक एक सत्य छन ।
@Unknown99492
@Unknown99492 Год назад
जय होस!!!सम्पुर्ण संसद ज्युहरुको।।
@minbahadurthapa8154
@minbahadurthapa8154 Год назад
ग्रेटर नेपालकाे वारेमा, सपमाना वारेमा स्पष्ट कुरा ल्याएकाे आेलीजीलाई धेरै धेरै वधाई छ ।
@pitamberacharya4858
@pitamberacharya4858 Год назад
Good Kp oli sir
@krishbaral7537
@krishbaral7537 Год назад
देशको लागि न झुक्ने नेता के पि वलि नै हुन जय केपि बा
@aayushadhikari8241
@aayushadhikari8241 Год назад
Oli is the dinamic leader of nepal we proud of him.
@kaajimogor8854
@kaajimogor8854 Год назад
Oli le boli le matra ta machine gun chalau ne ho …aru ta haami nai bujau
@atinyshineforever9252
@atinyshineforever9252 Год назад
He is also same as the rest yesley ni kk bechisakoy
@atinyshineforever9252
@atinyshineforever9252 Год назад
4:10 india ko tarif gardai za even after getting fooled n robbed again n again n say what dynamic rey rey mcc kasley pass garyo
@narbahadurthapa820
@narbahadurthapa820 Год назад
😊😅
@laxmansharma7463
@laxmansharma7463 Год назад
​@@atinyshineforever9252 😮😢66😅89o.9jtiu6y 30:3rd k.jiiloj😊jk8ykumti😊ihhyijuuyyt
@binodbastakoti3328
@binodbastakoti3328 Год назад
रासन खाएर भासन दिने धेरै आए देस मा तर लिपुलेक का भारतिय आर्मी फर्काउने कोइ आएन
@ramchalise6971
@ramchalise6971 Год назад
कालापानी लिपुलेक संसदबाट पास गरेर मात्र हुन्छ? पाठ्यपुस्तकमा किनराख्न दिएन ?
@thisisme1499
@thisisme1499 Год назад
Tehi vaera ta vrikuti paper mill banda garaera Pustak jati sabai varat ma xapera aaune banae,ani kahabata hunx pustak ma sir.
@ramkirpalkewat1729
@ramkirpalkewat1729 Год назад
होत सहि कुरा हो तर घरबाट अनुमति देलान् हजारौं हजार जनता देखि रहेको छ न गर्नुहोस्
@mukundapulami1012
@mukundapulami1012 Год назад
जन्ता तेरो पाटी र मेरो पाटी अनि मेरो पाटी को नेता ले राम्रो गरो भनो थाहा छैना भस्टचारी को केस सबै नेता मिलेर लुकाउन को लागि यो कुरा अन्तै मोडन खोजेको छ अबत हरायो कुरा
@laxmanpuri4800
@laxmanpuri4800 Год назад
Kp mama is always great think person jun kura ko khoji thiyo teii garyo yrrr la yasko lagi kp mama laii dherai dherai dhanybad xa hai
@laxmanpuri4800
@laxmanpuri4800 Год назад
Parchanda le desh ko beijat kin kasari garyo vnda kp name sunda pni garba lagyo aile aayr
@user-jm2fz6br1d
@user-jm2fz6br1d Год назад
💯© Right KP Ji,. I am with you
@teksaru5743
@teksaru5743 Год назад
प्र म जहाजबाट अार्लनासाथ चार जाना नौटँकीहरुलाई नचाई दियाे नेपालकाे प्रम खुशिले गडगड भई हाल्याे
@user-nu3fu3xx7w
@user-nu3fu3xx7w Год назад
Good oli भाई भाषण
@ffpro171
@ffpro171 Год назад
ओलिले प्रचण्डेको झ्याको झार्यो ! कुरो त ठिकै हो ! तर यि जिमुहरु सबै उस्तै हुन !
@lesu8805
@lesu8805 Год назад
kp oli is good leader for nepali politics..
@harkasampang150
@harkasampang150 Год назад
तेता अनावश्यक समय फाल्नु भन्दा सबै सांसद धरान आउनुहाेस श्रमदान गराैँ।
@shyamtmagar8778
@shyamtmagar8778 Год назад
Right 💯🙏🇳🇵👍🏿🥰🥰🥰
@nagendrabhattraibhattrai7669
केपी ओली देशको हीरा हुन उहाँले देशको लागि आवश्यक छन
@jyotsnarthapa6975
@jyotsnarthapa6975 Год назад
Mr. K.P.Oli is right in lots of issues.
@narendernath698
@narendernath698 Год назад
परिवार वाद प्रचन्डे लाई के .पि.ओलि ज्यु ले राज्निती को सहि पाठ पढाइ दिनु भो मान्नु पर्छ ओलिज्युलाइ ती प्रचण्डको बुदिसुधृन्छकी ।
@iShrayesh
@iShrayesh Год назад
Love you kp baa ❤
@narpatichemjong6593
@narpatichemjong6593 Год назад
धन्यवाद ओलिजि
@CkRai-or5si
@CkRai-or5si Год назад
अब काले काले मिलेर खाउँ भाले । सबै मिलेर मात्र याे भूमि धाेतीलाई सुम्पउँ । बाडिचुडि सबैकाे पेट भरौ ! एक्लै खान पाइदैन ! मलाई पनि भाग चाहिन्छ चाहिन्छ !
@Muktankarki-xc2uu
@Muktankarki-xc2uu Год назад
केपी ओली i love you
@user-rg5bw1wx2j
@user-rg5bw1wx2j Год назад
के पी ओली छ त सब कुछ सम्भव छ 😂😅😂
@asianhimalayahomestay
@asianhimalayahomestay Год назад
नेपाल ले जतिसुकै बिलौना गरेपनि अजिङ्गर को जस्तो स्वभाब देखाउने इन्डियान ले slow motion मा हेपेर निल्न निकै नराम्रो हर्कत गरिरहेको र यहाँ कै गुलामि हरूको कारण उस्ले साना, शान्त र शालिन छिमेकी हरू लाई निकै टोकिरहेको छ। के पि काका को सम्बोधन निकै जाएज र मार्मिक छ। 🙏
@tech_beyond1997
@tech_beyond1997 Год назад
Kp oli lecturing prachanda like a 10-year-old kid.😅😂😅😂
@lakgurung4900
@lakgurung4900 Год назад
देश कसरि मिल्येर बनाउनेहोइन कसरि ऐकल्ये आर्कोको खोटनिकाली ब्येइजत गराउने मात्राछ है
@khadkabiraj7369
@khadkabiraj7369 Год назад
13:20-13:25 he has said something very nice
@ChetBahadurOli-tc2gb
@ChetBahadurOli-tc2gb Год назад
Lal Salam kamrad jantako bahudliy janbad jindabad
@rufakkhanal8236
@rufakkhanal8236 Год назад
wow you are the best❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bishnumagar3904
@bishnumagar3904 Год назад
मचिक्ने हरु तिमारुले जिताएर बनाएको प्रधानमन्त्री होइन? मूजी बेच्न दे चिक्नए नेपाल लाइ देश बेच्ने नेता होइन भोट हाल्ने जनता हो यिनीहरूलाई जिताउने तिमी हरु हौ बुझ मूजि
@chandrapun289
@chandrapun289 Год назад
Yes energetic analysis ❤ great 👍
@madutmg
@madutmg Год назад
Energetic but unfortunately in speech only he is the biggest corrupted leader among the leader.
@rsharma247
@rsharma247 Год назад
ओलि महाकाली बेच्ने नायक हो। यसले हसाउने मात्र हो,
@samitaghising
@samitaghising Год назад
KP ba❤❤❤ rock
@nanuranathapa593
@nanuranathapa593 Год назад
प्रतिपक्षमा हुँदा मात्र हो सबैले यस्तो बोल्ने।
@dilsunwar3911
@dilsunwar3911 Год назад
yo kura sahi ho kp ko tra kp jiu sattama huda ni garau suvakamana yedi katai katai milema dhannebat 🙏
@krishnakumarthapa1027
@krishnakumarthapa1027 Год назад
के,पि,ओलि ज्यु ले १००% सहि भन्नुभएको , छ प्रचण्ड चाहिँ लाजले मुख देखाउन नसक्नु पर्ने मा हासेर बसेको सुहायन।
@tirthulalchaudhary1421
@tirthulalchaudhary1421 Год назад
you are right kp ba
Далее
Reforged | Update 0.30.0 Trailer | Standoff 2
02:05
Просмотров 770 тыс.
버블티로 체감되는 요즘 물가2
00:15
Просмотров 1,2 млн
Bilasizmi?
00:12
Просмотров 397 тыс.
10 INDIAN Dance Acts That SHOCKED the World! 😱
54:29
Reforged | Update 0.30.0 Trailer | Standoff 2
02:05
Просмотров 770 тыс.