Тёмный
No video :(

ओलीको शपथ पक्का, कांग्रेसमा मन्त्रीकै कलह, देउवाका लेखक र आरजु रोक्न शेखर-गगनको बहिस्कार 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 194 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

17 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 257   
@SureshTamang-od4hv
@SureshTamang-od4hv Месяц назад
देश र जनता बेचेर खाने भ्रष्टाचारी लुटेर दलाल गुन्डागर्दी पालेर खाने देश र जनताको भविष्य बेचेर खाने अयोग्य उखाने र गुखाने पाखंडी केपी र घमण्ड जिब्रो नभएको शेरे सरकार हार्दिक श्रद्धाञ्जली 👊👊👊
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e Месяц назад
E ukhaner gukhaneko k sunerakhnu daka r chor bhastachare haru Hun emnteri hunr kukur hahu hun😮
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e Месяц назад
Good
@parkirtipunmagar3613
@parkirtipunmagar3613 Месяц назад
Dalall haruu
@sushilshah3685
@sushilshah3685 Месяц назад
mili juli khau sarkar bann lagyo.....
@sangitathapa7495
@sangitathapa7495 Месяц назад
Ho ne kahile marxa hola chor
@Healthynirman
@Healthynirman Месяц назад
दोषी सावित भइसकेका जेलमा हुनुपर्ने सत्तामा उपस्थित हुदै अब देशको भविष्य बिचरा मेरो देश??????
@user-em2kh2hi7j
@user-em2kh2hi7j Месяц назад
जनताहरुले हेरिराखेकाछन् देशलुटेराहरुकाे चाल जनताहरुले पर्तक्छे हेरिराखेकाछन् खवर्दार देशबेचुवा चाेरहरुहाे
@netrabaskota522
@netrabaskota522 Месяц назад
देवर प्रधानमन्त्री भाउजु परराष्ट्र मन्त्री भएपछि पनि सुशासन नआए कहिले आउँछ।😊
@thakurimahendra3588
@thakurimahendra3588 Месяц назад
यी डाकाहरुको काम केबल भ्रस्टाचारि हरुलाइ बचाउनु हुनेछ । यिनिहरु भन्दा माओवादी ठिक
@bgcreation9577
@bgcreation9577 Месяц назад
बिष्णु प्रसाद पौडेल लाई त छुटाउनै भएन नि
@bholarai6304
@bholarai6304 Месяц назад
नेपाल मात्रै यस्तो देश हो जो कृमिनल लाई थुन्ने बेलामा प्रधानमन्त्री गृहमन्त्री बनाईन्छ।जे गरे नि जसो गरे नि चल्छ नेपालमा
@dimdgvlogs6399
@dimdgvlogs6399 Месяц назад
ल ल आब पचिश फाइल क अयोजाक सबै मन्त्री भयेको रहिछ छिटो भन्द छिटो फाइल बन्द गर ।तेरिम धुसखोरि हरु।
@HariharChaulagain
@HariharChaulagain Месяц назад
जुनसुकै प्रधानमन्त्री जुनसुकै मन्त्री भएपनि भ्रष्टाचार गरेर खाने प्रधानमन्त्री मन्त्री हामीलाई चाहिँदैन जुन नेपाली जनताहरुलाई स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानीमा व्यापारीकरण गरेर निःशुल्क नदिने सरकार चाहिँदैन अब नेपालमा राजसंस्था चाहिन्छ र जनमत संग्रह गर्नुपर्छ। जनमत संग्रहबाट आएको प्रधानमन्त्रीले नै काम गर्न सक्छ र संघीयता खारेज गर्नुपर्छ हिन्दु राष्ट्र कायम गर्नुपर्छ नमस्कार
@rewatipandit8668
@rewatipandit8668 Месяц назад
अब त देशै खान्छन् यिनले। न्यायालय त किनिसक्यो? अब जनता नै फिल्डमा उत्रिनुपर्छ नत्र यिनीहरूलाई सकिँदैन।
@bishowramdulal5198
@bishowramdulal5198 Месяц назад
गिरिबन्धु, टेराम्याक्स, भुटानी शरणार्थी , सुनकाण्ड आदि इत्यादि को फाइल नखोल्नुहुन सादर अनुरोध छ।🙏👍️🙏
@gopaldhojmalla6209
@gopaldhojmalla6209 Месяц назад
देस र जन्ता को भावना को कदर नगरने आफ्नै गोजी भर्ने पात्र हरु नै मनटीरी बन्ने भय
@user-cd6wd1ix8e
@user-cd6wd1ix8e Месяц назад
Yo marnu lako budolai pardhan mantirima banaypaxi desh Hal tehi ho
@shaitthapa123
@shaitthapa123 Месяц назад
ओलि बा नेपालकै चर्चित खेलाडी हुन् .. खै मलाई त यो सरकार पनि खासै लामो समय सम्म टिक्ला जस्तो त लाग्दैन तर पनि हामिलाई पार्टीको मत्लब भन्दा पनि देश को माया हो।। कुकुर हरुले यसरि महिनै पिछी सरकार ढालेर कहिले देश बनाउने जनताले एक,एक गरि जम्मा गरेर कर तिरेको पैसा र, रगत पसिना खान पल्केका चोर नेता हरुलाई भाग बन्डा लगाउदा मै ब्यस्त छ थुक्क मेरो नेपाल। देशको अर्थ तन्त्र धरापमा पारेका छन् ।
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u Месяц назад
जुनसुकै प्रधानमन्त्री जुनसुकै मन्त्री आए पनि सबै चोर हो
@amritkpaudel8680
@amritkpaudel8680 Месяц назад
अर्थ मन्त्रालयमा विष्णु पौडेल आऊनुपर्छ भन्नेले लाईक गरौ
@PrakashBist5926
@PrakashBist5926 Месяц назад
गू खा त्यसकाे के काम गर्यो र त्यसले
@dipakc7871
@dipakc7871 Месяц назад
Jo maadherchut aaya pani vhartha settings tigdum vaasand baahik k aauchha narapichhas haru laai
@krishnagadal5873
@krishnagadal5873 Месяц назад
विज्ञ हरु मन्त्री बन्न यस्तै भयो भूगोल अनि पार्टी अध्यक्ष काे निकट काे मान्छे हो भन्ने त्यो पनि काम काे लागि हैन मंत्री कै लागि मन्त्री बन्ने हो जो बने पनि कै फरक पर्ने वाला छैन
@tejendramanmalla7072
@tejendramanmalla7072 Месяц назад
जहां जो समेटे पनि जनमूखि हुन पय्रो, नत्र श्रीलंकियनले उठिवास गरे जस्तो नेपालीले पनि गर्नै पर्छ।
@biswabandhuthakuri5129
@biswabandhuthakuri5129 Месяц назад
आरजुले के बिदेशिलाइ दिन चाहने अब दिदा भयाे परराष्ट्रमन्त्री रे?
@namarjbhandari6972
@namarjbhandari6972 Месяц назад
सबै भ्रष्टाचार को राज हुनेभयछ
@user-mh5mt6xy5t
@user-mh5mt6xy5t Месяц назад
लोहे देश कै सबैभन्दा भ्रष्टाचारीहरू मिलेर सरकार बनाउँदै छन् मिले जुली खानुहोस् जनतालाई अझै पनि निराशामा लानुस् जति सक्नुहुन्छ कमाउनुहोस् अझै अझै पुगेन बेचेर देशका भूभागहरू अझै बेच्नुहोस् अरू अरू पनि सरकारी जग्गाहरू कता कता छन् आफ्नो नाममा पार्नुहोस् आफन्तको नाममा पार्नुहोस्। सम्पूर्ण सरकारका मन्त्रीहरूलाई भ्रष्टाचारको शुभकामना।
@uttamthapa6257
@uttamthapa6257 Месяц назад
Ek dam sahi
@HetaudaBazar1985
@HetaudaBazar1985 Месяц назад
एम अधिकारी ले आफ्नो जिम्मेवारी निभाय अब पालो ओलि को
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj Месяц назад
योग्यता त सिबखुलित हो। काङ्ग्रेस र एमाले का भस्टचार को लागि चही योग्य छन।
@Sudanonlinetv2024
@Sudanonlinetv2024 Месяц назад
केपी ओली संग क्षमता छर तेस्को स्पीडमा हिड्नूलाई
@unknownuser.2047
@unknownuser.2047 Месяц назад
यी मुजी सब लुटेर पोख्त भएका जाँठा हरू लाई पहिला एउटा मन्त्राल सम्हालेर के नापे र अब अर्को मन्त्रालय मा गएर के नाप्नी हुन् ? यीनलाई भेट्न पाए एक एक ठ्याक लाँडो चुसाउन मन छ 🙄☹️
@gaharbudathoki782
@gaharbudathoki782 Месяц назад
अबो अली अली रहलपहल भहेको नेपालको सुन्दारताहरू पनी दुतको कुराउने झै कोरकार बनाहेर समाप्त बनाउनुको लागी जुन जुन कुख्यात देश घाती भ्रष्टचारी पुराना त्यो दुतको छाली जती अघाडी्नै खाईसकेहरू अगी बडे्छन् अबो हेरनुहोस जुकोहरू भोकाएर पुरै जगलनै हलाउदै रहेकाहरूले खरबौ देखीको बजेड र जनताहरुको एक रूपयॅा पनी नछाडी टिपन टापान गर्ने छन् हैत
@Udekopanchivlogs
@Udekopanchivlogs Месяц назад
नौटंकी कान्छो फेरी प्रधानमन्त्री ।।।।।लुट लुट
@keshavdahal5164
@keshavdahal5164 Месяц назад
३२ सिटे र २१ सिटेको घमण्ड र अहङ्कार तोड्न बरु ओली/ देउवा नै प्रम ठीक ! जो प्रम भए पनि गरिब/ सर्वहाराको शोषण/ दमन नै गर्ने त हुन् नि !
@FireFighting-yh8rh
@FireFighting-yh8rh Месяц назад
Ho ho kale kale melera kater khau bhale
@tejubk2054
@tejubk2054 Месяц назад
अब यी नेता हरुले अती गर्न थाले अब जनता हरु जागेर केही गर्नु पर्छ हैन भने यी नेता हरुले देश र जनता को लागी छैन खाली भ्रष्टू चारी हरूलाई जोगाउने काम मात्र गर्छन ।
@gopalthapa1865
@gopalthapa1865 Месяц назад
सब लेन्डुप दोर्जे जत्थालाइ श्री लङ्गकामा झै खेदने दिन नजिकिदै छ।👈️👈️👈️
@BineshGharti
@BineshGharti Месяц назад
अब हरेक दिन को बिहानी शुभारंभ गिरीबन्धु चिया को स्वादमा अमेरिका को गफ गर्दैछौँ सम्पूर्ण हामी नेपाली भेडाहरु 😀😀
@dongofficial8848
@dongofficial8848 Месяц назад
2/4 महिनाको लागि के प्रधानमन्त्री बन्नुपर्या होला बुढालाइ 😅😅😅
@dipakprakashofficial3384
@dipakprakashofficial3384 Месяц назад
हाहा अरु जे गरेनी गफाडी उखानेले दामोदर लाई मत्री बनाई राख्छन तर माखो मार्न सक्दैन अहिले सम्म बैतडिको समस्याको बारेमा एक शब्द पनि बोल्या सुनेन साम्सदमा 😮😮
@rajeshpaudel5813
@rajeshpaudel5813 Месяц назад
अमेरिका जस्तो देशमापनी ट्रम्प जस्ता उच्च ब्यक्तिलाइ गोली हान्ने हिम्मत गर्दछन तर बहादुरहरुको देश भनिने हुतिहारा पानीमरुवाहरुको देश नेपालमा त्यस्ता गोली ठोक्ने कोहि जन्मिदैनन ! त्यसैले नेपाल लथालिङ्ग हुदैछ !
@padambiswakarma8042
@padambiswakarma8042 Месяц назад
तिमिहरुको अन्तीम यात्रा सफल बनोस
@nabrajale4750
@nabrajale4750 Месяц назад
स्वर्ग छ बाहुन हरू लाई नेपाल लुटी खावो चिक्नी बाहुन हरू
@GurkhasKhukuri
@GurkhasKhukuri Месяц назад
यो चोटि पनि नेपाली काङ्ग्रेसले हिन्दु बादी नेता खुम बहादुर खड्काको अनुयायी शंकर भण्डारी लाई मन्त्री बनाएन भने नेपाली काङ्ग्रेस राडी राज्यवाला टोरी रहेछ।
@shashikumarbhatta1478
@shashikumarbhatta1478 Месяц назад
तस्कर ज्यानमारा मन्त्री मन्डले मुर्दावाद मुर्दाबाद
@rajujirel1800
@rajujirel1800 Месяц назад
भुत्राको नयाँ मन्त्री फेरि लुट्न गाको हो
@nabweenvhai6977
@nabweenvhai6977 Месяц назад
पालैपालो खाउ युवा हरु बिदेश मा छदै छन रेमिटान्स आइहाल्छ देश चाहि कहिले बनाउछउ 30 बर्ष भयो अफ़्रिकि मुलुक जस्तो चाहि नबनाउनु होला मेरो बुवा नेता हुनुहुन्न
@sanushrestha4958
@sanushrestha4958 Месяц назад
अज यस्लाइ देस बच्न्पुग्या छैन छि छि
@omkhatiwada7300
@omkhatiwada7300 Месяц назад
भ्रस्ट ओलि सरकार
@JagatSingh-xd4ry
@JagatSingh-xd4ry Месяц назад
🎉🎉
@shishirchanchale5838
@shishirchanchale5838 Месяц назад
चोर को अनुहार परेको मात्रै छन् त सबै 🙃
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Месяц назад
K.p Oli All Rip
@ALLINONE-vz1ys
@ALLINONE-vz1ys Месяц назад
देश जनताका काम गर्ने वाला होईन लुटन सक्ने लाई सरकार मा लैजा ओलि यो सरकार लुटनकै लागि बनेको लुटेकालाई बचाउन बनेको हो
@abinvesmskyofficialy7142
@abinvesmskyofficialy7142 Месяц назад
चोर हरुको मन्त्री । दम हुनि ले प्रत्यक्ष प्रणाली बाट मन्त्री भयर देखावो चोरहरु।
@bindumallashah7409
@bindumallashah7409 Месяц назад
यो मिलेर खाने चलन ले गर्दा देश बिकास बाट बन्चित हुन् परेको अवस्था छ ।
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf Месяц назад
कठैबर केअनुभबकाे अाधारमा पर परमंत्रि थुक्क।
@MrHeaven2010
@MrHeaven2010 Месяц назад
खाउ खाउ मिलेर खाउ
@gunrajniraula1209
@gunrajniraula1209 Месяц назад
सन्चार माध्यम लेखिएका र मुद्दा चलेका हरुलाइ मन्त्री बनाउदा कस्तो सन्देश जान्छ,भ्रष्ट र दलाल हरुलाइ मात्र किन????पतन तिर जान लाई हो। २०८४ मा जन्ताहरुले ???? पता साब गर्नु पर्छ। काङ्ग्रेस मा चन्द्र भण्डारी जस्ता पात्र छ्न त।
@Ans_Anshika_official
@Ans_Anshika_official Месяц назад
काम छैन हो जो मान्त्री भए पनिन😂😂😂😂ला...... हो ...
@user-so4ix5tn1z
@user-so4ix5tn1z Месяц назад
Oli ji girih aarju Lai dinuparchha dherai Lai bachaune ho aarju vaye sabai ramro sanga bachchaa
@parbeshmagar7754
@parbeshmagar7754 Месяц назад
महाकाली बेचुवा ले के देश बनाउछ!
@TikaTamang-rq5zm
@TikaTamang-rq5zm Месяц назад
यो कुकरको भ्स्ट्चार गर्ने बानि सुदि्एलाकि हेरो नत्र यस्को कालआयो भनेर बुझे हुन्छ 84 साल आघिनै मलामि हिडदा हुन्छ केपि सेरे मुर्दाबात हार्दिकश्र्दणजलि 😢😢 रिप रिप
@user-du7fn7vh7u
@user-du7fn7vh7u Месяц назад
याे देसमा जब सम्म सेरे कपि प्रचन्डे जिउदाे रहन्छ तब सम्म देस कहिलै बन्दैन ।
@heeranirmohi7146
@heeranirmohi7146 Месяц назад
नेपाली कांग्रेसले आरजु भन्दा अरु कोहि पाउदैन कि क्या हो हरेक क्षेत्रमा (दलाली देखि मन्त्री सम्म)आरजुको मात्र नाम ?
@subashshrestha4627
@subashshrestha4627 Месяц назад
रा िस्ट्रय भाउजू पनि मन्त्री हाहाहाहाहा
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh Месяц назад
जेपाल काेराज नीति वलछि मन माछा उनेर माछा मारछन ।
@DhaniramSarki-ge4zn
@DhaniramSarki-ge4zn Месяц назад
भ्रष्ट, चोर, डाँका सबै सरकारमा सहभागी हुने भए कठै मेरो देश दोषीलाई कारवाही होइन उल्टो सरकारमा ताकि उ आफ्नोे बचाव गर्न सकोस्
@asthalama4323
@asthalama4323 Месяц назад
सबै रामरो मन्त्री हुनि भो लुटनु परछ हइ
@tarakhanal9844
@tarakhanal9844 Месяц назад
रवर स्टाम्प सांसद जस्लेे ओलीको कुरा काट्न सकदैन !
@bhubanthapa9790
@bhubanthapa9790 Месяц назад
दलाल हरु मन्त्त्री बनेको मलाई हेर्न चाह छैन
@MagarVlog5
@MagarVlog5 Месяц назад
चोरै चोर मिलेर सक्ने भयो यो देश लाई झन् आरजु पराष्ट्र मन्त्री बन्दा देशलाई कुन भुङ्गोल मा हाल्ने हो थाहा छैन?
@gamepronepal
@gamepronepal Месяц назад
यो चोरहरुलाई किन सराप नु यार यहाँ त हामी नेपाली जनता बाट ठूलो गल्ती भको हो ।
@SanamThapa-so3uz
@SanamThapa-so3uz Месяц назад
Rip rip rip congreass
@bishnudahal5288
@bishnudahal5288 Месяц назад
भ्रष्टजती एक हौ उखानेको जयहोस् ।
@loyemlimbu917
@loyemlimbu917 Месяц назад
सबै भ्रस्त्चारि हरु परेछ । अर्थ मन्त्री पनि उस्तै
@Monsoon-love
@Monsoon-love Месяц назад
Kp baa best
@krishnabhatta9360
@krishnabhatta9360 Месяц назад
चाेर अनि झाेले हरुले मारे बाजि अब हेदै जाउ....... रेल ग्यास ,पानी जहाज थुक
@ghaledai7603
@ghaledai7603 Месяц назад
Griha ta gyenendralai dinu paryo hjr. Nikai churifuri gardai thiyo herna man xa
@kalpanagiri6802
@kalpanagiri6802 Месяц назад
Congratulations 🎉🎉🎉🎉#kpba, भ्रष्टचारी कालोबजारी गर्ने हरू माथि निर्मम कारवाही होस् #नेपाल #सरकार Belapatimai today weekly newspaper #Kalaiya
@user-lv7ci1pw4w
@user-lv7ci1pw4w Месяц назад
अहिलेका मन्त्रिहरु दाजु भाउजू र बाकाे लंगुठिकाे झिंगा धपायर बस्नेहरुबाट केही अासा छैन्।
@baldevbhatta022
@baldevbhatta022 Месяц назад
सुदुर पश्चिम का दामोर भन्डारी जी लाई र अरुमन्त्री ज्यु हरुलाई बधाई छ
@bhumpalli6018
@bhumpalli6018 Месяц назад
लुतेर खाने अनुहार हरु पृथ्वी सुब्बा काहा बात परेछ
@RamNath-tk6pi
@RamNath-tk6pi Месяц назад
फेरी लुटेराहरुको दिन आयो
@madanadhikari8981
@madanadhikari8981 Месяц назад
अब पहिलाका चोर दलाली र भ्रष्ट नेता नै मन्त्री बन्दैछन।
@gamepronepal
@gamepronepal Месяц назад
जुनै मुजिहरु आए पनि केही खुत्त्याउने होईन ।
@tekbahadur4899
@tekbahadur4899 Месяц назад
थुक्का भ्रस्टाचारि हरु तिम्रा भागग्बण्डा ले देश र जान्ताहरु लाइ भड्खालो मा हालेर तिम्रा भुडि भने बाहेक अरु केहि उप्लबि हुने वला छैन
@rajujirel1800
@rajujirel1800 Месяц назад
लुट अब सबै मिलायर
@wangbulama3757
@wangbulama3757 Месяц назад
Rip rip rip
@hirabahadurthapa7818
@hirabahadurthapa7818 Месяц назад
Many many congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@rampoudel5553
@rampoudel5553 Месяц назад
Ava brastachar top level ma hunxa sure ho
@jagatkhatri240
@jagatkhatri240 Месяц назад
हामी भेडा जनता
@KamalRizal-lm2sx
@KamalRizal-lm2sx Месяц назад
हार्दिक शश्रद्धाञ्जली
@bardandahal5448
@bardandahal5448 Месяц назад
लौ लुटेर खाने कार्यक्रमको पनि छिनोफानो हुँदैछ।
@puranbasnet2605
@puranbasnet2605 Месяц назад
Dherai asa nagare hunchha..desh Kam le bhanda guff le chalchha.
@sanjeebsubedi434
@sanjeebsubedi434 Месяц назад
हार्दिक श्रद्धाञ्जली
@user-xy5zx5hl8j
@user-xy5zx5hl8j Месяц назад
Nepal kahile pani Agadi hudain
@bharatlal6228
@bharatlal6228 Месяц назад
लुटपाट सुरु
@MrSidhant-g8r
@MrSidhant-g8r Месяц назад
अारजुकाे गाड्डिमा बुलेटप्रुफ‌मात्रहैन माइनप्रुफ वनायर मातर निकाल ! मिर्गौले यादगर !!!
@JaganBahadurBk
@JaganBahadurBk Месяц назад
लारो फाईदा छ एमालेमा
@padambahadur912
@padambahadur912 Месяц назад
❤❤❤
@SureshKc-qh4jd
@SureshKc-qh4jd Месяц назад
Dakulanthak Raute lai ni dinuni
@user-gr7ri7tk8x
@user-gr7ri7tk8x Месяц назад
aarju pararasta bhaiya paxi greeha balkrishna laai dida ramro gagane laai krishi bakhara bichna pani seepalu xa
@prembahadurpariyar4792
@prembahadurpariyar4792 Месяц назад
जति कमेन्ट मा गालि गरेपनि चुनाव को बेला जित्ने यहि खाते हरु हुन।
@khemdhungana3902
@khemdhungana3902 Месяц назад
मिलिजुली खाउ
@umargurung6188
@umargurung6188 Месяц назад
केपिको रफतारमा कुदने होएन चोरने ईसारा बुजने मानछे चाहियो।
@homnembang448
@homnembang448 Месяц назад
देश लुट्ने होडबाजी
@nabrajlama3893
@nabrajlama3893 Месяц назад
Mili juli majjale khanuss hai
@sujanrajbansishrestha5166
@sujanrajbansishrestha5166 Месяц назад
अन्तिम भोज
@balramgiri6704
@balramgiri6704 Месяц назад
Deys churlumma rin ma cha! Yata Badi pahiroley deys barbad vako cha! Rin gareyra sarkar kati din chlcha ? Kuhurkka yo parfeys ra samanupatik khareyj garnu parcha ! 🙏🙏😊😊🥰🥰
Далее
Вся Правда Про Хазяевов !
41:02
Просмотров 2,2 млн
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
The Match That Made Ronaldinho Retire
13:33
Просмотров 1 млн
When A Gang Leader Confronted Muhammad Ali
11:43
Просмотров 7 млн
Вся Правда Про Хазяевов !
41:02
Просмотров 2,2 млн