Тёмный

ओलीमाथि बालेन र कांग्रेस नेताहरूको प्रहारले हौसिए प्रचण्ड, ओली अप्ठ्यारोमा ! - NEWS24 TV 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 20 тыс.
50% 1

ओलीमाथि बालेन र कांग्रेस नेताहरूको प्रहारले हौसिए प्रचण्ड, ओली अप्ठ्यारोमा ! - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

17 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 28   
@khemrajkc1303
@khemrajkc1303 2 дня назад
कांग्रेस ले एमालेको गलत प्रबृतिको समर्थन गर्दैन,कुरा बुझ फटाहा एमाले हरु
@ramkumarshrestha3121
@ramkumarshrestha3121 День назад
भ्रष्टचार गिरिवन्धु नक्कलि भुटानी प्रकरणमा समर्थन भए भै गो नि🤗
@krishnakc1848
@krishnakc1848 2 дня назад
राजनितिमा संस्कार न भएको ओली नै हो महानगरको मेयर जस्तोलाई केटो भनेको पटक्कै सैय हुंदैन
@Gghggfghnhhjn
@Gghggfghnhhjn 2 дня назад
Good luck balen
@layamainali1712
@layamainali1712 2 дня назад
अब कोहि चाहिदैन बालेनले बाजा बजाउछ।🇳🇵🇳🇵🇳🇵
@GaneshJoshi1992
@GaneshJoshi1992 2 дня назад
गगन हराएको सूचना जारी गरौँ खै कहाँ छन
@laxmanbahadurbaniya9726
@laxmanbahadurbaniya9726 2 дня назад
"किन चाउरिस मरिच ? आफ्नै रागले " भनेकाे यहि हाे अति घमण्ड गरेर अरुलाई तृण बराबर नगनेपछि घेराबन्दीमा पर्नु अनाैठाे हाेइन ।
@globalmorgan7721
@globalmorgan7721 2 дня назад
उच्च पद म बस्ने ले सहि काम गरे मात्र देश यो नेपाल को बिकाश हुन्छ, भ्रष्ट लाई समर्थन गरे देश र जनता कङाल हुने छ र भविष्य म नेपाल को अस्तित्व हुने छैन।
@buddhist_rumba
@buddhist_rumba 2 дня назад
ओलीको गाला पड्काउने जति यता हाजीर हुनुहोला
@AmritaGurung-b4z
@AmritaGurung-b4z 2 дня назад
बाख्रि बाेलिकाे सुन्न मन लागेन
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 дня назад
गलत वाेलि र निरर्थक कामले ने का काे पनि मानमर्दन् भएकाे छ।वलीकाे वाेलि नै उनकाे सुलि भएकाे छ।
@ramkumarshrestha3121
@ramkumarshrestha3121 День назад
आफू भलो जगत भलो🤗
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r День назад
एकजना सभापतिले पार्टी कब्जा गर्दा बिद्रोह गर्न नसक्ने सहकारीमा मुछिएका धनराजको बारेमा केही नबोल्ने यस्ता महामन्त्री अझै सुशासनको कुरा गर्छन्।चुप लागेर बस महाधिवेशनमा दाइ भाउजूको आशिर्वादले पार्टीमा बस्न चुनावमा टिकट पाइहाल्छौ।पैसा खर्च गर्नसके र जनताले पत्याए जितौला।
@puranbasnet2605
@puranbasnet2605 2 дня назад
I always respect Oliji, ....PM hunubhayeko thank you, go ahead, hamro desh ma PM le k garna hunchha bhanna niti chhaina, PM ji sabai area ma , might is right, na garnu hola..
@machhindranathneupane-qb3to
@machhindranathneupane-qb3to День назад
क्यान्टोनमेन्टमा भएकाे घाेटलाकाे बारेमा यत्राे अाराेप लाग्दा समेत किन नबाेलेका छवि जी ? सुन तस्करी कृष्णबहादुर महरा सहित कतिलाई चाेख्याउन सफल भइयो छवि जी ?
@pravatbudha75
@pravatbudha75 2 дня назад
एमाले पाटी नेपाल देखि उखेर नफालि देश बन्दैन्। ......१
@rajshrestha6593
@rajshrestha6593 2 дня назад
'जिब्रोमा बिरेक लाईयोस्।' वाह घडीदाइ, २४ किरेटको कुरो गर्नु भो। ✌️
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 2 дня назад
नेताले भनेको सबै फेल छ नेता होइनन चोर तस्कर माफिया दलाल हुन 35 बर्स देखियो त अझै कति बर्स देख्ने हो र अब सबै जनता सोतन्त्र नेताकार्यकर्ता को गुलामी होइन
@kshitizchamling9204
@kshitizchamling9204 День назад
k paess Nepali = ( K RAA)
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm 2 дня назад
पर्तिकार के को पर्तिकार किन पर्तिकार खबदार
@sanushrestha4958
@sanushrestha4958 2 дня назад
Jay hos balen❤❤❤❤❤❤❤
@user-nt3fr6wj8l
@user-nt3fr6wj8l 2 дня назад
ओली र गुमाले जस्ता राजनीति गर्नेहरु अब देस छाडेकै राम्रो ।
@UrmilaTuladhar-l6w
@UrmilaTuladhar-l6w День назад
कांग्रेस र कम्युनिष्ट को सरकार गाइजात्रा सरकार हो !!!😂😂😂
@user-eu9ko8rk6e
@user-eu9ko8rk6e День назад
बल्ल काग्रेस का दुई महा मन्त्री को घिच्चुक को बुद्धि दिमाग मा पसेछ।
@RamThapa-mo8dv
@RamThapa-mo8dv День назад
laj saram xain muji harulai
Далее
Mini bag sealer
00:58
Просмотров 7 млн
СМЕЛОЕ РЕШЕНИЕ #shorts
00:14
Просмотров 22 тыс.
Mini bag sealer
00:58
Просмотров 7 млн