Тёмный

ओलीले संसदमा व्यापारी जोगाउँछु भनेपछि बबण्डर :८ अर्व कुम्ल्याउन खोज्नेहरु एमालेका सदस्य रहेको खुलासा 

Headline Nepal
Подписаться 325 тыс.
Просмотров 94 тыс.
50% 1

#headlinenepal #sanjeeb #kpoli #sansad #sumanashrestha #haridhakal #ganeshparajuli #rabilamichhane
ओलीले संसदमा व्यापारी जोगाउँछु भनेपछि बबण्डर :८ अर्व कुम्ल्याउन खोज्नेहरु एमालेका सदस्य रहेको खुलासा !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera:Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RU-vid: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 422   
@RamAc-e1t
@RamAc-e1t 2 месяца назад
गूड् कुलमान जिउ
@taraneupane3646
@taraneupane3646 2 месяца назад
❤🎉❤🎉❤ पूर्व शिक्षामा सुधार कार्यक्रम कडा रूपमा कार्य योजना बनाउन सफल मन्त्रि सुमना लाई स्वागत छ।
@bukeshmudbari2037
@bukeshmudbari2037 2 месяца назад
कुलमान घिसिङजी जस्तो इमानदार व्यक्तीलाई लाई भ्रष्टहरूले थर्काउनु पर्दैन । कुलमान घिसिङजीले यो देशको अन्धकारलाई धपाएर उज्यालो ल्याएका मान्छेहुन ।
@sumankhadka9226
@sumankhadka9226 2 месяца назад
भस्टाचारिको नाइँके त यो देशको प्रधानमन्त्री भएको छ अब काले काले मिलेर खाउ भाले 😫
@yadrana3063
@yadrana3063 2 месяца назад
Sahi ho ho ho.
@ps6732
@ps6732 2 месяца назад
ठाडो आदेशमा नबोल्नु भाउजु , ८अर्ब मिलेर खाने तयार गर , रविले लिँदै नलिएको ऋण को उफ्रिने मा त माहिर हुन्छन नि
@ratnshrestha2825
@ratnshrestha2825 2 месяца назад
केपी जस्तो चोर ले कहिले राम्रो काम गर्छ र
@ramthapamagar5954
@ramthapamagar5954 2 месяца назад
उखानेको पहिलो निर्णय नै देशद्रोही छ।
@jangarai2582
@jangarai2582 2 месяца назад
यो बिसवासको मत हालनेहरू सबै देश घाती हुन
@ritathapamagar1459
@ritathapamagar1459 2 месяца назад
सब चोर हारुको गय्न तँ पर्यो
@shantikokhojima6040
@shantikokhojima6040 2 месяца назад
छल गरे छल मिल्छ आजा नमिले कल" मिल्छ यदी सच्चाइको बाटो हिंड्नु भयो भने जीवनका हर मोडमा खुशीको फल" मिल्छ #नारायणम 🙏
@binabina7708
@binabina7708 2 месяца назад
कुलमान घिसिङलाई पदबाट हटायमा देशभरि अाम जनताहरुले अान्दालनकाे अाँधी भेरी ल्याउछन याे भ्रस्ट सरकारले घुडा टेकनुपर्छ ।
@ramkumarshrestha3121
@ramkumarshrestha3121 2 месяца назад
ओलि र भ्रष्टाचार एक अर्कामा पऱ्यायवाचि शब्द हुन्
@ramubhandari3271
@ramubhandari3271 2 месяца назад
सुमना को कुरा सहि छ संसद मा कसैलाई दोस लगाउनु भन्दा अगाडी प्रमाण अनि तेसलाई दोष बारम्बार लगाउनु भन्दा छानबिन गरी दोषी करार गर्नु पर्यो खाली दोष मात्र लगाई रहनु पर्ने न्यायधिस कोहि पनि नबनौ
@ChhayaSharma-t2x
@ChhayaSharma-t2x 2 месяца назад
P
@ChhayaSharma-t2x
@ChhayaSharma-t2x 2 месяца назад
0011AA
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx 2 месяца назад
माननीय हरि ढकालले भनेको कुरा चाहिँ 10000000% सहि हो है । पुर्ब मन्त्री भन्दा खेरि अब 4 चोटि ओला पाँच चोटि ओला र तीन चोटि ओला भनेर चिनाउनु पर्छ है। अनि बल्ल थाहा हुन्छ कि भ्रष्टाचार कस्को पालामा भएको थियो । जय घण्टी जय नेपाल
@DipakAdhikari-wq3xw
@DipakAdhikari-wq3xw 2 месяца назад
डाका हरु सर्बसाधरण ले बत्तीको बिल तिर्नुपर्ने तर डनहरु ले तिर्न नपर्ने
@gautamlok8924
@gautamlok8924 2 месяца назад
Don ko name matra sabai DOG 🐕 le chalako desh yestai ho 😂😂
@homnath891
@homnath891 2 месяца назад
Kp oli patty
@ramrai4940
@ramrai4940 2 месяца назад
डाका हरु को गठबन्धन लाई बधाई छ! लुट डाका हो लुट एकदिन तिमीहरु त मरेर छिट्टै जानेछौ तर तिमी हरु को सन्तानहरुलाई भारती भएर बाँच्न बाध्य बनाउनेहरु एमाले र कांग्रेस का नेताहरु हुन भन्नेछन.
@HomBahadur-eh2tj
@HomBahadur-eh2tj 2 месяца назад
कुल मान जि सहिबाेलनु भयाे यसतै गरनु भाे
@ramthapamagar5954
@ramthapamagar5954 2 месяца назад
सिमेन्ट उधोगीले 800 रुपैयाँ प्रती बोरा बेचेको हामिले बिर्सेको छैनौ त्यसैले उधोगीलाई त्यतिकै छोडिनुहुदैन।ददेश लूट्न पाइदैन।
@bharatpiya1850
@bharatpiya1850 2 месяца назад
जनता नै सचेत हुनु पर्छ!
@gopalraj2635
@gopalraj2635 2 месяца назад
ओलि ले देश डुबाउछ अघिल्लो पल्ट बिश्व को भस्ट चारी मा नाम लेखाएकै हो नि
@nepalitube8750
@nepalitube8750 2 месяца назад
भ्रष्टाचार नसहने भ्रष्टाचार त गर्ने पो हो त ,सबै भन्दा भ्रष्ट pm अहिले कै हुन भन्ने सुनिन्छ
@SandipSubba-fk8px
@SandipSubba-fk8px 2 месяца назад
चाेर पाटि भ्रष्टाचारी सरकारलाई जन्ताले हेक्का राख्नुपर्छ।
@krishnapoudel5565
@krishnapoudel5565 2 месяца назад
एमाले का उधोगपति हरु बचाउन ओलि लागिपरिरहेछ
@dhanrajgurung8835
@dhanrajgurung8835 2 месяца назад
यो kp ओलि आएपछि अब देश बर्बाद हुन्छ यी सब चोरहरु मिलेर देश लुटेर खाने स्पष्ट छ यिनिहरु सब देश लुट्न आएका हुन्।।।
@gaharbudathoki782
@gaharbudathoki782 2 месяца назад
एमालेलाई समरथन दिनु र काग्रेसलाई समरथन दिनु भनेकै भूमाफिया भ्रष्टचार सहकारी ठग लुटुवा बेपारी ठगुवा ठेक्दार इनीहरु अपराद कान्डबाट बचनुहो नत्र अदलतबाटै दोसीत घोशाणा गरेको मानीस दस दुनीयाको आखॅामा परेको देखदा देखदै समर्थन दिहेर त्योपनी देशको प्रधानमन्त्री बनाउदा देशको केहाल होला फेरीपनी नयॅा मानीसत हैन्न् पुराना कुख्यात अपराधीहरूको नाईकेनै हुन् योकुरोत उनीले पहीलानै गरेरनै देखाई सकेकै हुन्न् रत कारेकर्ता नेता जम्मै अपरादकै बाटो बाट राज लुटन पसेकाहरू हुन इनीहरूले लुटन पाउदा आफनै छोरा छोरीहरूको गर्दननै रेटेरपनी कमाउदा रहेछन् भन्नेत पहीलानै पुरूप गराई सकेका छन् जनताहरू समुदयामा हैत रत फेरीपनी नबुजेझै गर्ने हराम कुताहरू पनी एसै अपराद आआफनो बचाउन मात्र जोडीहेका हुन हैत
@shitalkhanal6853
@shitalkhanal6853 2 месяца назад
यो डाका ओली एमाले कांग्रेसले दादागिरी अत्तिभो
@gummagar6172
@gummagar6172 2 месяца назад
नयाँ जोगिहरुको सहकारी ठग।
@rajibg1900
@rajibg1900 2 месяца назад
केपी ओली नभन्नुहोस न किर्ते प्रसाद ओली भन्नुहोस =गगन थापा
@Surendra-o4c
@Surendra-o4c 2 месяца назад
योगेस भट्राइ युबानेता रे अहिले ८अर्ब मिनाहा गरेर ८४ को चुनावमा खर्छ ४अर्ब लिने अनि चुनाव खर्छ पार्टिलाइ ब्यापारिलाइ ४अर्ब फाइदा तिमिहरुले ।छातिमा हात राख अनि आफ्ना छोराछोरी सम्झी त के भन्छ तिम्रो मनले ।धिक्कार छ तिमिहरुलाइ नेता भन्नू र गधालाइ मान्छे भन्नू एकै लाग्छ ।
@gopalraj2635
@gopalraj2635 2 месяца назад
तेहि नैहो
@shivchandramandal7176
@shivchandramandal7176 2 месяца назад
Mero pni tyahi bichar xa, thyakkai milyo.
@ramtamang6511
@ramtamang6511 2 месяца назад
भ्रष्ट त ओलिले गर्दिनभन्ने भ्रष्ट गर्नेलाई अर्बों को बिल नतिर्नेलाई मिनाह दिने सोझा जनता ले भोगनुपर्ने हो?
@116lbgurung6
@116lbgurung6 2 месяца назад
होइन चोर लाई चोर भन्न नपाउने
@yadabkc8603
@yadabkc8603 2 месяца назад
मेराे मनले देखेकाे कुलमानकाे लडाइमा वलि बाकाे राजनित लाज निति भएर समाप्त हुनेछ।
@sonikabk8033
@sonikabk8033 2 месяца назад
सुमनाले भनेकाे शब्द यकदम राटछ
@rajangrg2549
@rajangrg2549 2 месяца назад
बैगुनी केटो योग्यसले त Top level मा भएको के पि ओली संगको कुरा छताछुल्ल पार्यो कुलमानले भन्छत ? तिमीहरूले भित्रभित्रै मिलाएर भष्टचार गर्नलागेको कुरालाई कुलमान ज्युले बाहिर जनतामाझ ल्याउनु भएर एकदम सही गर्नुभयो । कुलमान ज्युलाई नेपाली जनताको तर्फबाट सलुट छ🙏
@KeshChhetri-u9c
@KeshChhetri-u9c 2 месяца назад
कुलमान ज्यु सलाम छ हजुर काे कार्यकाल जन्ताकाे मन मन मा खुसि छायकाे छ
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 2 месяца назад
देस मा जो माहा चोर र जनता को विपक्षमा हुन्छ त्यस्ता पाखण्डि लाई प्रधानमन्त्री मानी दिनु पर्ने कठै मेरो देश 😥😥
@shreedharrajadhikari134
@shreedharrajadhikari134 2 месяца назад
भ्रष्टचारीहरू मिलेर बनेको मन्त्री मंण्डलको नाईके प्रधानमंन्त्री देखीयो ।
@santoshkhimdin
@santoshkhimdin 2 месяца назад
जुन ८ अर्ब बक्योता रकम झ्वाम पार्ने केपी ओलिको नियत प्रष्ट छ। त्यै पैसाको लोभमा परेर सानादलहरु पनि केपी ओलिको पछी लागेका छन ८४ मा तिनिहरुलाई जनताले चिनिराखौँ र पतासाफ गरौं ।
@onlyred10
@onlyred10 2 месяца назад
मिलेर खानुपर्नेमा कुलमान घिसिङ्ग जीले बाहिर हल्लागरी आफै घाटामापर्नुभो।
@completenepal238
@completenepal238 2 месяца назад
२०८१ भदौ १ गते सम्म ! ----------------- अब त रबि लामिछाने कुनै Power मा छैन मन्त्री पनि छैन सामान्य साम्सद छ अब त केपि ओलि र आर्जु राणा लगाय त कालो सङ्ग मासु भात र पेट्रोलमा किनेको २/३ दुइ तिहाई भोटको सरकार छ ! अदालतमा १५ जना न्यायधिस उनिहरुको दलमा हिजो कार्यकर्ताको रुपमा झोला बोक्नेहरुलाई सेटिङ्ग गरेर राखेका छन ती दलका १५ जना न्यायाधिसको नेतृत्व गरेर सपना प्रधान मल्ल सर्बोच्चमा छिन! पुलिस अख्तियार काग्रेस एमालेहरुकै कब्जामा छ, रबि लामिछानेले सहकारी ठगेको प्रमाणहरु गगन थापा (कागजको मुठो देखाउदै रबि लामिछामेले सहकारीको अर्बौ ठगेको छ भनेको भिडियो देख्ने लाखौ मान्छे छ्न) र कैलास सिरोहिया सङ्ग छ त्यसैले अबको १ महिना अर्थात भदौ १/२०८१ भित्रमा रबि लामिछानेलाई एक एक सक्कली प्रमाण पुर्याएर जेलमा थुन्न सकेनन भने आम मानिसले यो बुझ्नु पर्छ कि गगन थापाले प्रमाण छ भनेर धम्क्याउदा र दुई तिहाईको मजबुत सरकारको साथै अदालत र अख्तियार कब्जा गरेका काग्रेस एमालेले रबि लामिछानेलाई शक्तीसाली सरकार गठन भएको १ महिना भित्रमा पनि मुद्दा चलाएर थुन्न सकेनन भने बुझनुस कि रबि लामिछाने सहकारी ठगीमा निर्दोष रहेछ ! र अब पनि सहकारीको कुरा निकालेर गिजोल्दै, गिजोल्दै गएर जति बेला पनि कैलास सिरोहिताको मिसन सफल पारीदिन रबि लामीछानेलाई सहकारी ठग, सहकारी ठग ... भनेर सारा जनतालाई त्यही एउटै कुरामा भुलाएर, गुमराहमा राखेर त्यसैमा सत्ताको राजनैतिक रोटी सेक्न र बार्गेनिङ्ग गर्न थाले भने भर्स्टचारले थिचिएर गन्हाएको, रास्टघाती कालो काग्रेस र माफिया एमालेले जनता भडकिएर श्रीलन्का र बाग्लादेशमा झै सडक मै हिस्रक, अधैर्य हुँदै गए भने काठमान्डु उपत्यका लगायत अरु थुप्रै शहरमा टाउको लुकाएर भाग्ने ठाउँ पनि पाउदैन स्थिती त्यति डरलाग्दो गरि अगाडि बढदैछ भन्ने कुरा त भुराजनितीका जानकार थुप्रै बिस्लेशकहरुले बताउदै आएका छ्न ! जनताहरु आजित भएर घरेलु हतियार लिएर काग्रेस र एमाले बिरुद्द जाई लाग्न थाले भने अब त पुलिस पनि थाकी सकेको छ टिकापुरमा झै पुलिस होप्लेस भएर हात उठाउन सक्छ्न ढल्न सक्छन ! अनि त्यति बेला तोरीको फुल देख्नु बाहेक अरु बिकल्प के होला ! आकलन र अनुमान गरेको छन ढिङ्नेहरुले त्यो अबस्थाको ! जति बेला रबि रबि रबि सहकारी ठग ..!! धन्यवाद !
@netrabasnet9640
@netrabasnet9640 2 месяца назад
एमालेका झोलेलाई लुटीखान खोजदैईछन पैसा उठाउनुपर्छ छाडनुहुदैन कुलमान घीसीङग जीउ ले
@Evani-q9k
@Evani-q9k 2 месяца назад
चोर ले चोर लाई मान्छ भट्टराई ले भन्न खोज्या हो
@krishnadeula97
@krishnadeula97 2 месяца назад
अर्थात् चोरलाई चोर भन्न नहुने रे,,,,,,,
@completenepal238
@completenepal238 2 месяца назад
अहिले देशको समस्याको जड नै केपि ओलि हो ! अहिले देशको समस्याको जड नै केपी ओलि हो !! ---------------------- अहिलेको देशको मुल समस्याको जड तत्व आफ्नै घरमा बैन्कमा झै पैसा गन्ने मेसिन राख्ने कुनै बेलाको भुकमारी दरिद्री केपि ओलिको बिदेशी नीति हेर्ने दोहोरो तेहेरो चरित्र, ब्यक्तीबादी अहङ्कार, भर्स्ट चरित्र, नया उदाएका दल र स्वतन्त्र बालेन र हर्कहरुलाई निषेध र बदला लिने प्रबृती, हावादारी पानी गफ अनि केपि ओलिको प्रतक्षरुपमा देखिने गरि केही माडवारी माफियाहरु सङ्गको सङ्गत नै हो ! यो बारेमा थुप्रै कारण र प्रमाण छ्न यहाँ अहिले तुरुन्त उल्लेख गर्न समय भएन ! कुनै बेला ! धन्यवाद !
@mohanchand2417
@mohanchand2417 2 месяца назад
गणतन्त्र मुर्दावाद
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 2 месяца назад
सुरुवातमै सुसाशन काेे प्रत्याभुत भै सकाेअरबपति व्यापारी काे बिध्युत महसुल मिनाहा हुने संकेत
@binarmdas
@binarmdas 2 месяца назад
ओलीराष्टघाति हो उस्लाई सरकार बनाउन हुदैन।
@SaruRai-ko5cy
@SaruRai-ko5cy 2 месяца назад
भ्रष्ट्रचारिकाे प्रमुख नाईके भनेकै के पि अाेलि हाे। खबरदार कुलमा घिसिङ्ग लाई कुनै कारबाहि गरे जन्ता सडकमा अाउने छ।
@nawabdhoj3468
@nawabdhoj3468 2 месяца назад
100%correct, किन भने अब नेपाली सन्तान्को यस्ता जाल झेल झूटा तर्क सुन्ने धैर्य सकि सकेको छ ।
@BinduShrestha-r9u
@BinduShrestha-r9u 2 месяца назад
सुमना को भनाइसही छ
@nokhiramoli3665
@nokhiramoli3665 2 месяца назад
यी पुराना सम्पूर्ण नेताहरू लाई जनताहरू राम धुलाई नागरि । र यी पुराना नेताहरू नामरे सम्म देश र जनताहरू जाेगिदैनन्।
@RameshwarChaulagain
@RameshwarChaulagain 2 месяца назад
जनतालाई लाेडसेडिङ गरेर झाेले व्यापारी लाई निशुल्क बिजुली दिने दले ठग ले बाहेक अरूले त गर्द‌न जस्ताे लाग्छ मलाई त।
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 2 месяца назад
व्यापारी जोगाउनी कमिसन खानी एमाले को काम नै त्यति हो। व्यापारी ले पैसा तिर्दैनन भने अब जनता ले पनि नतिर्नी हो कि ??
@Nalarajadhikari
@Nalarajadhikari 2 месяца назад
संसारमा नभएका काम गर्ने चोरहरुको झुण्ड ! "काले काले मिलेर खाउ भाले" । हरे शिव मेरो देशको हालत ?
@chandrathapamagar2160
@chandrathapamagar2160 2 месяца назад
great job sumana Shrestha jyu🙏
@chainkumar7785
@chainkumar7785 2 месяца назад
आठ अरब को बक्यौता मा कांग्रेस का महिला नेताले केहि बोल्न सक्दिन भन्नु नसक्नु लाजमर्दो कुरा हो। केपि को सोच ले पुर्व झापा का नेपाली जनताको मन के होला ?
@muncaromania3053
@muncaromania3053 2 месяца назад
ठुलो व्यापारी लाई येत्रो ठुलो रकम किन छुट गर्न खोजेको के पि ओलि ले?
@bishnuregmi2618
@bishnuregmi2618 2 месяца назад
अझै पनि यिनै oli n company लाई जिताउने त होलानी।
@bholamanshrestha2816
@bholamanshrestha2816 2 месяца назад
पत्र कारजी ले सहि प्रस्न गर्नु भयो योगेस दलाल लाई धन्यबाद पत्रकर्जी ।योगेसले दोमोतल जवाफ गर्यो।
@govindprasaddahal2894
@govindprasaddahal2894 2 месяца назад
90%लुटेरा मिली 10%जोगीलाइ पनि लुटेरा नै वनाउछन होला।
@रामप्रसादरेग्मी
देशको जनधन तिर्नुपर्दैन जस्तो ठाडो आदेश दिन पाउने अधिकार पीएम कुन कानुनमा लेखेको छ?हेर्न चाहन्छौ??
@ramtamang6511
@ramtamang6511 2 месяца назад
खबरदार बिधूद महसुल मिनाह गरने कोसिष नगरर्नु होला
@seanthakuri7944
@seanthakuri7944 2 месяца назад
दुर्गा प्रसाईंले त्यसै भनेको होइन्छ नेपालको राजनीति चलाउने अझै भनौं देशको अर्थतन्त्र नै डामाडोल गर्ने यीनै उद्योगी व्यापारी रैछन् आज छर्लङ्ग जनतामाझ भयो ।
@Gangadahal6945
@Gangadahal6945 2 месяца назад
कुकुरको पुच्छर कहिल्यै सोझो हुदैन ।
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw 2 месяца назад
आ आफ्नाे अपराध बचाउ सरकार
@manuojha6563
@manuojha6563 2 месяца назад
सहकारीको केश मा त ठग भन्दै सम्सद भवनमा झाका फुजाउदै उफ्रेकी थीइस त आज चाहिँ मुखमा पान कोचेर ब्सेकी थीइस ग्रीहीबन्दु भुटानी को मुद्दा उठाउन लाई सह्कारीमा त तेरो प्राटीका 7/8 जना न्यायाधीश बनेका थीयौ त यो जनताले बुझेका होलान् नी!
@SarojDas-z8h
@SarojDas-z8h 2 месяца назад
जन्ता जागहै भ्रष्ट हरुले कुलमान लाई फसाउलान
@DhanChidi
@DhanChidi 2 месяца назад
देउ अझै देउ काङ्ग्रेस एमाले माउबादी लाई भोट देउ नेताहरुको केही गल्ती छैन नेताहरु त चोर हो भनेर जानी जानी भोट दिन्छौ अनि तिनिहरु बाट पाउने खोया त हो
@mohansinghmahara9548
@mohansinghmahara9548 2 месяца назад
नेपाल का नालायक दल्हरु र अयोग्य नेताहरू सबै बहिस्कार गर्नु पर्छ ।
@sanjeebsubedi434
@sanjeebsubedi434 2 месяца назад
अब यो सरकार भनेको चोरलाइ चाबी हैन डाकालाइ चाबी हो
@katakrai4344
@katakrai4344 2 месяца назад
ब्यबसाय लाई कर छुट जनताकाे लागि के छुट जनताकाे बिजुल बत्ती काे बिल आएकाे १५ भित्र नतिरे बिलमा उठेकाे पर्शन लगाएर तिराउछ ३ महिना पछि लाईन काट्छ जनतालाई यहि छुट
@BhanBahadur-ej5bd
@BhanBahadur-ej5bd 2 месяца назад
सलाम छ सुमना श्रेश् थ लाई
@rameshbhetwal3851
@rameshbhetwal3851 2 месяца назад
तलाई तस्कर हो तिमिहरू को बाऊको बिर्ताहो यो देश कुलमान जिन्दाबाद
@NawarajRaj-d4b
@NawarajRaj-d4b 2 месяца назад
काङ्ग्रेस एमाले एक नम्बर भ्रष्टाचारी पार्टी अब 84 मा देश बाट भगाउ नेपाली हो
@sitasubedi981
@sitasubedi981 2 месяца назад
यदि कुलमान लाइ हटायो भने देशमा फेरि आन्दोलन हुन्छ तेति ठुलो रकम त नतिरे हुन्छ भने हामि पनि तिर्दैनौ हामीले चाहि किन तिर्ने नि ? के सुबिधा पाएका छौ र ??
@jangarai2582
@jangarai2582 2 месяца назад
य ऊखाने माहाकाली बाट खान सुरू गरेको ऐले समम खायकोले नं अगायर। फेरी बिजुली बाट 8 अरब खाने। माहा राछेस।
@narayanprasadregmi5703
@narayanprasadregmi5703 2 месяца назад
अन्तिम्बधाइ
@gummagar6172
@gummagar6172 2 месяца назад
८ अर्ब तेरो बाउले पनि तिर्नुपर्छ।
@shyamshrestha5200
@shyamshrestha5200 2 месяца назад
छताछुल्ल मात्र हैन मुजिहरुलाइ नाङ्गै पार्नु पर्छ।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 2 месяца назад
अरु कुरा त सबै आफ्ना आफ्ना तर्क राख्ने हो ,तर सुमना जि ले अहिले सरकारमा गएर ,मन्त्री भएपछि थाहाँ भयो ,बलियो जनमतको खाँचो छ 2084 मा होला त बलियो जनमत ,सरकारमा नगएर यस्ता चाहाना खोज्नलाई त 84 सम्म प्रतिपक्ष मा बसेको भए त जनताले दिन्थे होला अब अलि गा्रहो छ
@kajigajmer4154
@kajigajmer4154 2 месяца назад
तेरिमाकालो कङ्रेस सुनिता थिङ के बोलेकी लाज छैन भुटानी केस अन्त्य भयो अरे अनिभाउजु लाई सोध्नु पर्दैन
@SagarBK-xd6nh
@SagarBK-xd6nh 2 месяца назад
चोर नेताले त देशवरर्वाद बनाउने भए केरे टुखीजनताले बालेको बिजुलीको बिल नतिरे २५पर्सेन्ट ब्याज तिर्नुपर्छ भ्रष्टाचारी नेता धनी कारखाना उद्योग चलाएकोबिजुली तिर्न पर्दैन अब त जनताले बुझ्नुपर्ने हो केरे जनताले नै कुरा बुझ्दैनअनि कसरी देशको विकास हुन्छ। रविला र बालेनलाई कतिसम्म घेरा हालेका छन्।
@AmritPun-wq1ci
@AmritPun-wq1ci 2 месяца назад
उडाेकपति नै राजनिति भय पछि आठ अरब तिनु पने अब तिनु नपने पातिले मिलाई हालछन पुजिबाडि सरकार जिदबात
@chetankafle8866
@chetankafle8866 2 месяца назад
देशको सम्बृद्धि यहीबाट सुरु............. ????
@gummagar6172
@gummagar6172 2 месяца назад
स्यालहरुको रुवाबासी हो अरु केहि होईन यी सबै नयाँ जोगि हुन।
@rjkumarghalan6171
@rjkumarghalan6171 2 месяца назад
लुटुवा देश सकाउने दाउमा डाकाहरुको सरकार हो।
@SumanShivani-h1t
@SumanShivani-h1t 2 месяца назад
यो केपी चोरको कामै भ्रष्ट जोगाउने हो। ८ अर्ब यसको बाउको गोजीको सम्पत्ति हो? अब देशको बारेमा नेपाली जनताले सोच्नुपर्छ।यस्तालाइ पनि pm बनाउछन हाम्रा माननियहरुले कठै हाम्रो देसको हालत
@DharmaRajPoudel-v6t
@DharmaRajPoudel-v6t 2 месяца назад
२०४६ सालमा के पि अाेलि त जेलमा थिए धर्म प्रसादलाई मारेर र ६३-६४ मा त बयल गाढा चडदै थिए। उनकाे ०४६ र-०६३-६४ जन अान्दोलनमा कुनै संलग्नता छदै छैन सबै झाेलेहरुलाई चेतना भया।
@AchalRai-t9y
@AchalRai-t9y 2 месяца назад
यो पुरानेहरुले रासोपाहरुलाई जसरी हुन्छ सिद्ध्याउने नै प्रयास गर्छन् तर हामीले जन्तले तिनेरलाई चै सकाउनु जरुरी छ
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 2 месяца назад
अहिलेकाे सरकार काङ्ग्रेसी र एमालेले देश र जनताको लागि हाे कि भष्ठचारि बचाउकाे लागि हा भन्ने अाफै पुस्ठि हुदैन छ कारण कानुन मिचेर जबर्जस्ति मन्त्री हुन जस्काे नाम भष्ठचारिमा अाकाे छ उहीँ मन्त्री हुनु र बेचनकाे बयान राेक्नु अहिले ब्यान फेर्नु र कुलमान यस्तो धम्की दिनु याे भन्दा ठुलाे सबुत के हुन्छ ।हिजाे यहि काङ्ग्रेसी गिरि बन्दु भने अाज बाेलि बन्द भयाे ।
@sarojmaharjan2405
@sarojmaharjan2405 2 месяца назад
किन बाेल्न चाहन्न तपाइले पनि भाग पाउछ हाेला।
@narayanshrestha3680
@narayanshrestha3680 2 месяца назад
लुकाएर राख्नुपर्छ भन्नुभयो अचम्म लाग्यो पाटी भित्रको कुरा हो र।
@LaxmanAdhikari-zg6ys
@LaxmanAdhikari-zg6ys 2 месяца назад
बैगुनि केटाेलेत वाउकाे ढाकछाेप गर्नैपराे अरुकाे वाेलित बुझिहालियाे।
@kalpanamonger2649
@kalpanamonger2649 2 месяца назад
थुक्का केपि
@Sayangnuwa
@Sayangnuwa 2 месяца назад
जति सुकै जे भन यो दे भूमि त मङ्गोल कै हो। जति सुकै जे भन यो देश त हामी खोसेरै लिने हो।
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 месяца назад
अनाडि केटा पनि भ्रष्ट्राचारीकाे पक्षमा लागेछ।
@rashmirai6336
@rashmirai6336 2 месяца назад
जति सुकै भुके पनि देशको बेरोजगारी घटाउन निजी क्षेत्र फस्टाउन जरुरी छ ।खै बुझेको ??
@jayabastakoti243
@jayabastakoti243 2 месяца назад
योगेस भन्ने केपी को लगौटी नै हो यस्ता पनी युबा नेता छीछीछी
@karnathamiofficial
@karnathamiofficial 2 месяца назад
Jay kulman
@Diamond1267
@Diamond1267 2 месяца назад
Good job
@AmritDewan-t1o
@AmritDewan-t1o 2 месяца назад
कांग्रेस र एमालेले भ्रष्टचारीलाइ कारबाही गर्छ भन्नु साँडे गोरुले ब्याउँछ अनि दुध खाउँला ठान्नु एउटै हो
Далее
The Voice Kids - Episode 12  | Season 3 - 2024
1:49:57
Просмотров 1,8 млн