दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबि को बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिषय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ।अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। कुन कुन बिषयको मुद्धा लगाएर कति दुख दिने भन्ने कुरा पनि सत्ताधारी कै इक्छ्या अनुसार हुने रहेछ। सत्ताधारीको इछ्या बमोजिम नै कसलाई अभियोजन गर्ने वा अनुसन्धान/अभियोजन नै नगर्ने जस्ता हर्कत नेपाल प्रहरी ले गर्दै आएको छ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ। अब निर्दोष फ़साइयेकाहरु काहा जाने? सामान्य मान्छेसंग रबिसंग जस्तो बिरोध गरिदिने कार्यकर्ता त हुदैनन्। जेलमा धेरै निर्दोषहरु छन् भन्ने कुरा सजिलै यकिन गर्न सकिन्छ।
रबि लाई मात्र थुनेर सरकार ले गलत गरेको छ किन भने 2048 साल देखि को भ्रष्टचारी लाई किन थुनेन् केपी को जिब्रोले हिजो के बोल्यो आज के बोलिरहेको छ जनतालाई प्रस्ट थाहा छ
यो समाचारमै दुराशय प्रष्ट छ । सरकार ले चाहेमा हिरासत बाहिर राखेर पनि अनुसन्धान हुन सक्ने, वयान लिन अनावश्यक बिलम्ब राज्यबाटै भईरहेको ईत्यादी ध्यानाकर्षण गराऊनु भनेको के रविलाई छोड्दिनुस भनेको हो र ? यसरी जनतामा भ्रम नछरे हुन्छ।
Timi haru ki yasto status ra yasto pit patrakarita ko kura patyaidaina Ani k gara bartai garna nahune hora ki vete paxi Pani mukh nai xadera hat nai halnu parne hora damna