Тёмный

ओली काठमाडौँ ओर्लिए लगत्तै डा.केसीले खोले मुख:भ्रमण असफल, विमानस्थलमै देखाइयो कालो झण्डाDrsurendrakc 

Vrikuti Tv
Подписаться 192 тыс.
Просмотров 40 тыс.
50% 1

#drsurendrakc
#kpoli
#prachanda
#rabilamichhane
#balensaha
#durgaprasai
#parliament
#gaganthapa
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Опубликовано:

 

29 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 139   
@rajkumargole733
@rajkumargole733 5 часов назад
ति डाका फर्किएनि त्यस्तै हो नफर्किए पनि त्यस्तै हो
@dipenlama1988
@dipenlama1988 4 часа назад
घरले जा जाँ बनले आईज आईज भन्ने बेला भो तर ओलिको बुद्धी आएन आउने वाला पनि छैन डा साब
@Vovolove-b9s
@Vovolove-b9s 3 часа назад
डा सावले सहि भन्नुभयो ती ३ जना खोलामा बगिरहेका नागरिकलाई आफ्नो ज्यानको बाजि राखेर बचाउने ती बहादुर नेपाल आमाका छोरालाई डायरेक इनिसपेक्टर बनाइदिनु पर्यो बल्ल आम युवामा हौसला र देशप्रति माया र जिम्मेवारी बोध हुन्छ
@krishnabahadurbaidwar2781
@krishnabahadurbaidwar2781 4 часа назад
राष्ट्रपतिको हुकुम बनायर inspector बनाउन लगाउ , गफ मात्र नगर केसी
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 4 часа назад
लाज पचेका प्रधानमन्त्री स्वदेश आउनु र जानुमा जनता सँग के अर्थ विदेशमा गएर पनि देशको बेईज्जत ,स्वदेशमा भ्यावहको स्थिति
@Jhagupokhrel
@Jhagupokhrel 4 часа назад
वलिफर्कियेछकेरे अबराजिनामादिनुपर्छगिर्हेमन्त्रिलेर प्रधानमन्त्रिले दुबैजानालेराजिनामादिनुपर्छ
@katakbdbasnet3261
@katakbdbasnet3261 5 часов назад
Ke,oliko,bharmanko,kura gareko,mulkma,janatako,ruwabasi,chha,oli,ra,kuldevi,haru,hanimun,manayar,aayo,yasko,kehi,Artha,chhaina,
@hemprasadrai9111
@hemprasadrai9111 4 часа назад
आफ्नो ज्यानलाई जोखिम दाउमा हालेर दुइजना नानीको ज्यान बचाउने तामाङ भाइलाई कुनैसर्तबिना ससस्त्र सेनामा नियुक्ति गर्नुपर्छ भन्ने अभिव्यक्तिलाई मेरो पनि सहमति छ।
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 часа назад
सुरन्द्र जि काे भनाई ठक हाे उनलाई शसस्त्रकाे इन्पेक्टर बनाउने राय सुरेन्द्र जी काे१००% ठिक छ र बनाउनै पर्छ।बाढी सम्बन्धी अरू शसस्त्रलाई तालीम दिनु हुन्छ वाहा ले ।
@dhanthadamagar8188
@dhanthadamagar8188 5 часов назад
गेडा जस्तो कुरा ! डाइरेक्ट ससस्त्र को इन्स्पेक्टर बनाइ दिनु पर्छ रे ? ए डाक्टर बा अरु मापदण्ड पुरा हुन परेन इन्स्पेक्टर हुन ? हिम्मत र मान्छे जोगाउदैमा त हुन्न होलानि कि कसो हो? बरु नेसनल अवार्ड हरु दिनु पर्छ भन्दा ठीक होला हैन र ?
@dineshBhujel-o4d
@dineshBhujel-o4d 5 часов назад
इनै डाक्टर ले ओलि र शेरे मिलेर सरकार चलाउनु पर्छ भनेर अनि मात्र देशले राम्रो गति लिन्छ भन्ने प्रोफेसर भनाउदो डाक्टर इनै हुन
@romrajsharma3339
@romrajsharma3339 3 часа назад
देश चलाउन भनेका होलान् विदेशमा गएर देशको इज्जत फाल्न भनेका होईनन् नि प्रोफेसर साहबले!
@bijayathapa2987
@bijayathapa2987 5 часов назад
कहिलेकाहीँ अलि बढि नै बोल्छन् यिनी
@suneelthapa9758
@suneelthapa9758 3 часа назад
बालेन साच्चै भिजन भकै मान्छे रैछ
@romrajsharma3339
@romrajsharma3339 52 минуты назад
हो उसले आफ्नो “कन्स्टेन्ट” बुझेको छ! र ‘कन्स्टेन्ट ‘ काम गर्छ! मेरो “कन्स्टेन्ट” पनि यही हो!
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 4 часа назад
डाक्टर साबको कुरा मन पर्यो चणिकलाल तामाङ दाइलाइ शशस्त्रको इङ्सपेक्टर बनाउनु पर्छ शाहसी मान्छेलाइ बाकी त डाक्टर साब को कुरा घुमायर रास्वपालाइ दनक नदिदा सम्म येमाले काङ्रेश लाई खुशी बनाउन सकिन्न भन्ने भास्य सिर्जना गर्दै हुनुहुन्छ
@indirakarki5858
@indirakarki5858 5 часов назад
यी सबै दल का अध्यक्ष ले राजा जनता सग माफ गरेर सत्ता राजा लाई नै बुझाउनु पर्छ फेल बेबस्था
@Himal-k3p
@Himal-k3p 5 часов назад
उ एउटा तामाङ केटा नभनौ सर उहाँ जतिको महान् काम गरेर बनौ र तपाइँ को कुरा मा उहा लाइ इन्स्पेक्टर बनाउ भन्ने कुरा सही !!
@tilakpokhrel1164
@tilakpokhrel1164 4 часа назад
गएका जति भेडा सबै आए होला त ? उतैपो बेचिए कि ? आरजुको त सङ्गत !
@navinlamichhane5529
@navinlamichhane5529 3 часа назад
Ma bhanda vision raixa balen sanga re😂😂😂. Guffadai buda le balen sanga aafulai compare kasari ??
@krishnalohani3007
@krishnalohani3007 5 часов назад
Direct Inspector haina Dr saab uslai Ramro national prize dinupareyo kya garikhane bato banaidinupareyo. Tesai Inspector hunxa? Sir? Tapain phd ho tara inspector huna saknu hunna.
@Jhagupokhrel
@Jhagupokhrel 4 часа назад
डाक्टरसाब केहो थाछैनर रिस्माबेद पडदैनभन्निहोत्येहिभाकोहो अमेरिकामा जनतालाइ दोस्दिनिहैन आफुसच्चिनुपर्यो र जोलेभन्यो भेडा त्योसब्दत उल्लेआफैलाइभनेकोहो
@DeviSharma-g3m
@DeviSharma-g3m Час назад
बिमानस्थलमा एकथरी हुल्लडेहरुले कालो झन्डा देखाउने कुरो युटुबेहरुको प्रश्नको जवाफ दिइराख्नु पर्ने कुरो हो र?🤔🤔🤔🤣🤣🤣🤣🤣
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 2 часа назад
Yo.sakar.deskorajantakolagi.thulo.dusmanbhayo.haminepaliko.dasaho.kathi..hamiyodesma.janma.linunai.galt.bhayko.rhechha
@rozanbasnet9296
@rozanbasnet9296 29 минут назад
धरै बोल्दा रहेछन केशि धेरै उचाल्दा रहेछन केशि यूटुबे
@ramsharan3830
@ramsharan3830 Час назад
सम्धीत बिषयमा अध्यानगरि ठाउमा पुगे नसाेचेकाे काम गर्छन न Dr sab
@beenasharma4575
@beenasharma4575 Час назад
यी भाइले मानवताको ठुलो उदाहरण प्रस्तुत गरेका छन् ! कुनै प्रलोभनकोलागी काम गरेको हैन भन्ने बुझीदिनु पऱ्यो न कि कुनै स्वार्थले !! चेतना भया
@madanadhikari2175
@madanadhikari2175 5 часов назад
प्रश्नबिनाको उत्तर।बिदेशमा रहेका भतुवाले जुत्ता हान्ने योजना बनाए भने स्वदेशबाट प्रा डा बाट भुत्ल्याउने काम भयो प्रधानमन्त्रीलाई।
@santoshchettri4963
@santoshchettri4963 50 минут назад
नेपाल काे प्रधानमन्त्री केपी ओलिको लोकप्रियता एउटा साधरण मेयर भन्दा पनि कम हुँदै गइरहेको नेपाल को बर्तमान इतिहास बन्दै छ।
@shilayakha2166
@shilayakha2166 Час назад
बिदेशमा नेपालीहरुले वली लाई मान गरेनन् भनेर दुख लाग्ने डा साब वली नेपाल फर्किदा airport मा खुट्टा ढोग्नु जानुभयो कि भएन होला ?
@unishadhikari-ch8sh
@unishadhikari-ch8sh 3 часа назад
पदको गरिमा नबुज्ने महामहिनहरु जुनसुकै देसमा जाउन तिनिहरु जनताबाट तिरस्कृत हुनु स्वभाबिकै हो।
@jeetpun1621
@jeetpun1621 5 часов назад
Balen,Mt.Everest को टुप्पो (crystal clear) हो भने ओली ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter हो | अझ स्पष्ट शब्दमा "sisdol" को झोल हो ओली | आ थू | जय नेपाल 🇳🇵
@lalbnembang2966
@lalbnembang2966 3 часа назад
यो सर कहीले कहि बेकार विशलेशण गर्छ यस्तो बुझाईले काम गर्दैन सर!!
@rai.bantawa6047
@rai.bantawa6047 4 часа назад
हामी सँग डाँफे याक तराई क्षेत्रमा पाइन्छ छ र हात्ती गैंडा हिमाल क्षेत्रमा पाइन्छ।🤣🤣🤣जिब्रो चिप्लियो भन्नु भने यति धेरै शब्दमा कसरी 🤔🤔 अब पत्रकारहरुले सोध्न सक्छ त देशको प्रधानमन्त्री लाई प्रश्न????
@rajshrestha6593
@rajshrestha6593 4 часа назад
डा केसी र sb खुद्रेको जुगलबन्दी बर्खायामको खस्रे भ्यागुतोको टरटर जस्तो होहल्ला मात्र हुन थाल्यो।
@devlimbu4746
@devlimbu4746 3 часа назад
भ्रमण सफल भन्नुको मतलब जादा औदा प्लेन दुघर्टना भएना दुख बिमार भएना राम्रो घुम घाम भयो भनेका हुन। देशको लागी राम्रो भएको होईना।
@khimpun7325
@khimpun7325 2 часа назад
उतै घरजम गरेर बसिदिए झनै बेस हुने थियो l फर्किए छ बुढो स्याल l
@dipeshregmi8797
@dipeshregmi8797 2 часа назад
तिमी त एक नम्बर भेडा हौ। तिम्रो दिमाग नै छैन। तिमी त पतित पङ्गु नालायक र निकम्मा हौ र येस्ता बौद्धिक लाई अन्तर्बाता लिने पत्रकार र मिडिया हाउस त झन नालायक हुन। दोग्ला प्रोफेसर मैले जे भनेको थेँ तेहि भयो भन्छ। दोग्ला प्रोफेसर हो यो।
@ChhabiDahal-q5r
@ChhabiDahal-q5r 4 часа назад
यस्तो स्तरहिन प्रधानमन्त्रीबाट भावी पुस्ताले के सिक्छ्न होला ?
@rambahadurgauchan2923
@rambahadurgauchan2923 2 часа назад
हैन सर वलि बिरोधी को हुरमत लिने वाल हुन प्रकृति प्रकोप लांई नै म बिदेश गए को बेला यसतो बबणडर मचाउने भनदै सरबोचच मा मुद्दा हालन बेर छैन हो
@tankakarkiakarki8058
@tankakarkiakarki8058 5 часов назад
घरायसी झगडा बाहिर तेस्रो मुलुक मा छर्लङ्ग बनाई दिनु तेति राम्रो मान्न सकिदैन किन भने त्यो झगडा आफ्नै गर्नु पर्थ्यो।
@DanBahadur-qo4qk
@DanBahadur-qo4qk 5 часов назад
सुरेन्द्र ज्यु तपाईको दिमाग मेयर बालेन सर ज्यु को जस्तो भए तपाइ पदमा नियुक्त हुँदा अहिले नेपाल स्वर्ग हुन्थ्यो तर भन्न नहुने होला 😊 अहिले मिडिया बाजि गरेर नदुखेको मुख किन दुखाउनु हुन्छ 🤔🤔🤔
@TankKhanal-qs4no
@TankKhanal-qs4no 5 часов назад
100%ठिक
@bhuwanshrestha156
@bhuwanshrestha156 5 часов назад
नारायण प्रसाद श्रेष्ठ कसरि कुमान्छे ? अर्को भोलिको गफमा प्रष्ट पार त आलु डाक्टर।
@yenkhatiwada7246
@yenkhatiwada7246 43 минуты назад
नेपालमा पार्टीहरू धेरै छन् तर जनताको सरकार छैन। त्यसैले जनता आफैं मर्ने हो आफै तर्ने हो। आफै संघर्ष गर्ने हो। तिनीहरुलाई कसैले सहयोग गर्दैन 🙏भूमाफियाहरुले खोलानाला सबै छेकेर बनाइएका सडकहरु जमिनमा उनीहरुले आफ्नो घर बनाए अनि खोलामाथि रोड बनाए 🙏
@JM-rc5xv
@JM-rc5xv 2 часа назад
यिनि कसरि पोर्फेसर भए, रात दिन नेगेटिभ मात्र कुरा गर्छ। मनै भरि नेगेटिभ भरिएको डाक्टर।
@amritlge.2440
@amritlge.2440 27 минут назад
डाक्टर साब सत प्रतिशत सहमति तर एउटा कुरा तपाईंले भन्नुभयो प्रमको अमेरिका भ्रमण दौरानमा त्यहां नेपालीले आलोचना नगर्नु पर्ने किनकि यो घर भित्रको कुरा थियो। केपीले अतिनै गरेरपो यो सम्म गर्नु पर्यो। अबत केही समिक्छा‌ गर्लान् कि। रिसले होस या लाजले होस। आशा त छैन तैपनि।
@viveksharma-my5rz
@viveksharma-my5rz 26 минут назад
बल्ल बल्ल बुद्धि फिरेछ र सहि मुल्यांकन गर्नुभएछ बालेन जत्तिको भिजन ममा छैन भनेर। हामीले शुरु देखि नै भनेका थियौं कि तपाईँले बालेनकाे बिराेध नगर्नु बरु उनलाई भेटेर बधाई दिनु, हामी तिम्रो साथमा छाैँ भन्नु शिर झुकाएर नमस्कार गर्नु, प्राेफेसर भएरपनि बाेल्नु बाहेक केही काम गर्न सकिन, तिमी जस्ताे मान्छे नेपालकाे लागि आवश्यक छ, यस्तै काम गर्दै जानु, हिम्मत नहार्नु बाटाेमा तगारो बन्नेहरुको व्यवहार देखेर, ईतिहासले मुल्यांकन गर्नेछ भन्नुहाेस् भनेर। बालेन तपाईं जस्तो मपाईं पनि भन्दैनन्, जत्ति पनि काम गर्ने तर प्रशारण गरेर प्रशंसा नखाेज्ने यस्ता महान व्यक्तित्व हुन बालेन।
@tejbinodniroula2572
@tejbinodniroula2572 3 часа назад
देशद्रोहीहरुलाई प्रबासिले जेगरे ठिकगरे।
@bikrambhandari231
@bikrambhandari231 5 часов назад
केपी ओलीलाई कालो झण्डा देखाउनु थियो देखाएन कि क्या हो
@DeviSharma-g3m
@DeviSharma-g3m Час назад
डा सुरेन्द्र!! अमेरिकाका भतुवाहरुत भेडा नै हुन।
@laxmighimire1970
@laxmighimire1970 31 минуту назад
Dr. SURENDRA thinking ho Tara kina kp ko much patra pastor.....?......
@badripokhrel6403
@badripokhrel6403 5 часов назад
मुखै छाड्नु पर्ने भयाे यी कस्ता बेहाेरा का हाै बेहोरा सकिएछ
@aatrighimire6735
@aatrighimire6735 4 часа назад
कति करोड खर्च गरेर उपचार गरेर आयो अोलि।रवि सँग लड्न।
@buddimansarki3730
@buddimansarki3730 4 часа назад
कुबेत मा पनि कुनै पनि अापति अायो भने पुरै कुबेत मा अलराम बछ र पुरै कुबेत मा सुनिछ सर
@RambhadurBhandari-v5w
@RambhadurBhandari-v5w 38 минут назад
हावा कुरा हानाे गफ दियेा राजदुताबास राजदुत चाहाियेा यिनलाई
@mohankrishnaghimire198
@mohankrishnaghimire198 3 часа назад
मैमत्ता बिश्लेसक।कुण्ठाले भरियकाे बुध्दिजिवी।।
@kumarkoirala4565
@kumarkoirala4565 3 часа назад
एन आर एन ए लाइ नागरिकता दिन बन्द गरिन्छ भन्ने शेरे तामाङ हो।
@laxmighimire1970
@laxmighimire1970 28 минут назад
Pararastra mantri le padheko jat Kp oli le padheko character?......?.
@poornapoorna5505
@poornapoorna5505 2 часа назад
ओलिको नियत ठिक नभएको ले गर्दा जनता रुष्ट छन
@Nawraj666
@Nawraj666 Час назад
दिनकै यिनकाे बिस्लेसनले यिनि पनि सस्तिदै गएका छन।
@mallok3425
@mallok3425 6 часов назад
यो मान्छेको मुख बन्दभयोभने नौलो होला खोलेको नौलो होइन
@PkPradip-d8s
@PkPradip-d8s 5 часов назад
K boleko daju..inspectar? j ni bolne..j bolda ni hune taile..bujheko hola vaneko t....ins .hoin.ssp banaunu prx
@smsujon1338
@smsujon1338 2 часа назад
म भन्दा चइ नभनदिए हुने थियो डा साहेब
@ThakurTimalsena
@ThakurTimalsena 3 часа назад
दाहालले दर्सन दिनु माला लाउनु खासै महत्व छैन
@laxmighimire1970
@laxmighimire1970 33 минуты назад
Sher Bahdur Deuba surendra kc ko kp oli bhanda 200 percentage quality bhayeka manche hun.
@surajadhikari2640
@surajadhikari2640 4 часа назад
फर्किए त्यो नै दुर्भाग्य हो ।।
@krishnalohani3007
@krishnalohani3007 5 часов назад
Army ko second lieutenant ra police ko Inspector huna dherai mihinet garnuparxa sir.
@RajeshTamang-y4u
@RajeshTamang-y4u 3 часа назад
Dr.k.c. le sahi bolnu bhayo.sahasi tamang lai police officer banaunu par6.
@tulnarayan9459
@tulnarayan9459 Час назад
Tamang ji le Jun kam garnuvaxa . Jun badile bagaisakeko byaktiharulai jibitai udhar garnuvayo uhalai mero bicharma sarkarle 500000 puraskar sahit samman garnuparxa . Aru mitraharulai mero vanai kasto lagxa kripaya comment garnuhola please . ❤❤❤❤🙏🙏🙏❤❤❤❤
@ombasnet3488
@ombasnet3488 2 часа назад
Gai ko barema essay lekheko jasto hora KP ko English ramro bhanna lai ? English nai buhjenan KP le.
@kalvairav6576
@kalvairav6576 5 часов назад
Pratisodh sachera aaaye holan 100 % apa jarjarbarbarnai hunexa desma ,,hamiharko kamjori galti rajniti tyag ta pakkai lyayenan hola
@rajigiri3290
@rajigiri3290 2 часа назад
प्रचण्डको सेनाले के गरे त ???
@Movieworld-84
@Movieworld-84 4 часа назад
yo Muji doctor ki interview dida didai dimag dherai vayo kasto xa inspector teasai baninxa yeasko interview haru daily aako dekhda Sunda ta yeasle ni kei khojeko xa jasto xa Aarjoo vauju ko thau dinu parla yo budo lai ni...muji asti samma balen le k garyo yetauti vanthyo ahile feri boli change ...la hau budo Dr Saheb oli bako thau ma gayera vannus tapai ni saathi ho voli yeasle ni thau payo vane parsi Dekhi chup yo ni..Khali interview dine bahek k chai gareko xa hau Dr budo tmle....
@prithbirai5432
@prithbirai5432 2 часа назад
Dr KC, you’re right. I appreciate your factual views and opinions with bold arguments. PM KP Oli has defamed our nation with his weak presentation in Columbia university. He was dumbfounded on a student’s question. Oli looked like a stupid and ignorant idiot person. This is too much.
@sunardilbahadur2363
@sunardilbahadur2363 4 часа назад
Haamra Nepal ka E Buddhijibi harule Dui Jibre Kuraa garnale Jantaa lai Dodhaar ma paari dinchhan. E Netaa harule, kukur biraalo samma lai Rajneti karan garaeko phal bhokdei chhan.
@nabinshahi6505
@nabinshahi6505 5 часов назад
kuhiyeko buddhi raicha yesko,,,, phd gayera falda huncha
@DhiraBam
@DhiraBam Час назад
केसि पनि दइ चिउरे रहेछन्।
@anjammarketing
@anjammarketing 2 часа назад
सर्वज्ञानी मात्र डा सुरेन्द्र के सि मात्र रहेछन।
@minrajchandthakuri7954
@minrajchandthakuri7954 4 часа назад
Dr Saheb thik ho tapai ko kura. 33 barsa vo ghar vitra milaunu diyeko. Tara Kam garne keto haru lai khedo khane ko dekhiyo ni haina sir.
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 5 часов назад
त्यस्लाई नभनौं न डा साब तीनी भनौँ न
@Ayrus-infection
@Ayrus-infection 50 минут назад
Dr Saab le ekdam thik vannu Vayo hamro jojo lai banaunai parxa 😊
@Aero009
@Aero009 5 часов назад
Kp oli desh farkiyo kc lay interview payo
@mitadhikari3013
@mitadhikari3013 10 минут назад
America le visa diyena bhanera patak patak media ma aayera ryal sigan hunu pardaina Dr saab! Usko desma Prabesh anumati patra dine uslai Adhikar xa. Tapai le feri apply garna wa apeal garna saknu hunx. PhD gareko haina ra? Teti ta bujhnu paryo ni ta sir, bhanyaaa!
@dineshkhadka6236
@dineshkhadka6236 2 часа назад
Patrakar Jyu, Tapai ko yo Headline Chai tyatti ramro vayena hai!
@abirsubba1910
@abirsubba1910 3 часа назад
Sikako amalele ho baburam jada testai gareko thiyo
@machindrakumar7523
@machindrakumar7523 2 часа назад
Dr kc ko bichar lai sada saman garxuma tapai ko video ma kunaipani xutaudina tara nepali le kahile bujdaina kina ho
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 5 часов назад
Woli ko vramana safala,asafala vanai kura chaina vana pani k. Vanai ko ho, vramana asafala vai ko ho? Yasma 2 mata chaina. Kalo janda dekhai ko thika cha,kinvanai inlai Nepali jantaharu lai k.Diai Ta ,Nepal ma nai rose gari diaya TA.Woli ko vakata huna and guna gan matra garaira baschana.
@SecurityEastgateCourt
@SecurityEastgateCourt 5 часов назад
Bichara Ser Bdr Sir 84 ma pani harne bho. Surya Thapa sanga sangai.
@netrapoudel7945
@netrapoudel7945 4 часа назад
Öli utai Maria bha hunthyo.
@NandaKumari-mk4ej
@NandaKumari-mk4ej 2 часа назад
Dr sir.what is your stand in political.i have not hear your speech in your stand.sir you only criticise that is OK.but what is the solution.
@dipeshrana4732
@dipeshrana4732 2 часа назад
यस मा चै मपनि सहमत छु डा साप
@rajdhakal2664
@rajdhakal2664 4 часа назад
Ab patan hosptal rakhnu parxa oli lai
@KhilaBhattarai-r5w
@KhilaBhattarai-r5w 38 минут назад
सहि कुरा डा साब
@niharikalama
@niharikalama 5 часов назад
Inspector banaunu parxa badi udwar garni tamanlai
@PkPradip-d8s
@PkPradip-d8s 5 часов назад
Yo dr.sab. pani alik badhi bolxa ..raja nai hunu oarxa van n...
@gurtleturtle1345
@gurtleturtle1345 2 часа назад
Background ma kasto disturb garyo tyo gaadile
@Gomasapkota1234
@Gomasapkota1234 2 часа назад
Ta KP KO jali
@padamkharelkharel5140
@padamkharelkharel5140 5 часов назад
Dr saab ko WhatsApp no pauna hajur i am from Isreal and continue watch the spcch
@nawarajgurung1030
@nawarajgurung1030 5 часов назад
Balla Doctor saheb le kura sahi garnu vo 👏
@tankachaulagain315
@tankachaulagain315 4 часа назад
ABudaJepaniBolne
@tarapgarbuja5626
@tarapgarbuja5626 4 часа назад
Khadke oli ko jhole Surendra kc
@farnhamtowntaxis8366
@farnhamtowntaxis8366 4 часа назад
US Visa nadiyeko Ris rahechha Sir Lai
Далее