Тёмный

ओली देउबाले प्रचण्डलाई हटाउन नसक्ने यस्तो छ संबिधान, अब प्रचण्ड रबीले १ महिनाभित्रै उथलपुथल गर्छन 

Indreni Khabar
Подписаться 165 тыс.
Просмотров 63 тыс.
50% 1

Indreni Khabar RU-vid Channel is owned by Indreni Sanchar Pvt. Ltd. which is a registered company in Nepal.
#balenshah
@Visit our official website
www.indrenikhabar.com

Опубликовано:

 

1 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 183   
@IndreniKhabar2019
@IndreniKhabar2019 3 дня назад
ओली देउबाले प्रचण्डलाई हटाउन नसक्ने यस्तो छ संबिधान, अब प्रचण्ड रबीले १ महिनाभित्रै उथलपुथल गर्छन
@chandrashorrai2723
@chandrashorrai2723 2 дня назад
रबि र प्रचण्डको दम छ भने दिन रात समातेर जेल कोचन यार हामी जनता साथमा छौं
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 2 дня назад
पाप धुरीबाट कुर्लिन्छ पर्चण्डजि रबि जि उथल पुथल गर्नोस् एक महिना मा बउको बिहे देखाउनोस ।रबि प्रचण्डजि ❤❤ जय होस नेपाल❤❤
@kamalbista859
@kamalbista859 3 дня назад
यहि बेला चोरहरुलाई जेल कोच्नुस जनता साथमा छन,
@sabitrarai2031
@sabitrarai2031 2 дня назад
प्रचन्ड र रबि मिलेर ओलि र शेरेलाई ठेगान लगाउनु पर्छ अनि नेपालका जनता खुसि हुने छन् हजुरहरुको साथ दिनेछन् जनताले रबि हाई हाई प्रचन्ड हाई हाई
@user-ww8gr6ek5j
@user-ww8gr6ek5j 2 дня назад
एकदमै सहि बिचार अब प्रचण्ड ले त्यही गर्नुपर्ने भो जो अहिले सम्म नसोचेको
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys 3 дня назад
हो अब प्रचण्ड र रबि एक भएर १ महिना भित्र एमाले र काङ्ग्रेस को भर्स्ट हरुलाई एक एक हरि भटाभट जेल कोच्नु प्रछ एहिहो मौका अब रबि सर आम जन्ता साथ्मा छौ नडराई जेल कोच्नुस अब
@YogendraBajgaiN
@YogendraBajgaiN 3 дня назад
योमैनाभित्रै सबैलाई जेलहालिसक्नु पर्छ❤
@harikumarpokhrel408
@harikumarpokhrel408 3 дня назад
देश द्रोही नेता हरु लाई प्र. प्रचण्ड र रबि मिलेर नेता हरु लाई जेल सजाय दिनु पर्छ सबै को जय होस् ॐ नम शिबाय
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s 3 дня назад
प्रचण्ड र रबिको विकल्प भनेको नै गिरि बन्धु टि-स्टेट र भुटानी शरणार्थीको अपराधीहरुलाई पक्राउ गर्नु हो।
@jamunapudasainee811
@jamunapudasainee811 3 дня назад
देशमा अमन चैन कायम गर्न यति नै बेला प्रचण्ड ले राजा लाई शक्ति हस्तारन्तन गर्नुपर्छ।
@purangurung4222
@purangurung4222 2 дня назад
😂😂😂😂
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 2 дня назад
प्रचन्द को जीवन्भर्को पावर देखाउने समय यहि हो ! साच्चै जिउदो बाबुको छोरो हो भने,रवि अरु सहास देखाउ!
@user-wh2kh6of3n
@user-wh2kh6of3n 3 дня назад
प्रचण्डको दम हुनु पर्छ
@ramnarayanpradhananga1988
@ramnarayanpradhananga1988 3 дня назад
प्रधानमन्त्रीले राजीनामा दिनुभन्दा सत्ता राजा ज्ञानेन्द्र लाई दिन्दा हुन्छ!
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i 3 дня назад
हो यही वेला प्रचन्ड र रवीले भटाभट ओली,आरजु,गगन लगायतका शवै भ्रष्ट,देशद्रोही,गद्दारहरुलाई जेल कोच र यो व्यवस्थामा फोहोरलाई सफा गर्ने हीम्मत गर हामी जनता छौ साथमा हामी आउछौ शडकमा यी गद्धारहरुको विरुद्धमा।सही विश्लेषण भरत शरको।
@chakgurung3175
@chakgurung3175 2 дня назад
रबि प्रचण्ड यहि हो सहि समय सबैलाई च्यप्प समातेर जेल कोच्नुपर्छ
@namrajranabhat8083
@namrajranabhat8083 3 дня назад
भरत सरले सहिभनुभयो मेरो सलाहा पनि यहिहो रेसे केपि दुबैलाइ जेलहाल्नुपर्छ
@jaganathguragain4107
@jaganathguragain4107 3 дня назад
गिरिबन्धी स्टेट र भुटानी शरणार्थी छिटोभन्दा छिटो खोलेर रवि लामिछाने हाइलाइटमा आउने
@adhigurung8769
@adhigurung8769 3 дня назад
Lado KO highlight ma aune Kura ho madarchot file kholera vrasta KP arju Lai jail halnu paryo khayeko paisa nikalera desh bikash ma lagaunu paryo ta madarchot Lai Rabi highlight ma aune Sala kukur
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 3 дня назад
अब गिरीबन्दु टिस्ठे फालयलखोलेर उखानेलाई पक्राउ गर्नु पर्यो अनि उखानेको 2 वटा मिर्गौलाले काम गर्न छोड्छ
@Rojan_art_studio_dharan
@Rojan_art_studio_dharan 3 дня назад
सबैलाई ठोक जेल कोच
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 3 дня назад
राजा लाई सत्ता बुझाउँदा राम्रो हुन्छ
@nabinnepal3688
@nabinnepal3688 3 дня назад
यहि मौका हो प्रचण्ड राजालाइ सत्ता बुझाउ
@narayanihumagain396
@narayanihumagain396 3 дня назад
प्रचन्द वास्तविक उथलपुथल गर्ने बेला आयो जाक्दिनु भस्त्र हरुलाइ
@chakgurung3175
@chakgurung3175 2 дня назад
प्रचण्ड जि यी सबैलाई जेल कोच्नुस तपाईंको कतिहजार सबै माफि हुन्छ
@user-tz8xj3wx4d
@user-tz8xj3wx4d 2 дня назад
रबि र प्रचण्ड मिलेर सबैलाई जेल हाल यहि समय हो हाल्ने
@user-eh4lx2us2i
@user-eh4lx2us2i 3 дня назад
फाइल खोल्न लाग्दा सत्ता नै गुम्यो
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 2 дня назад
प्रधानमन्त्री र गृहमन्त्री ले यो एक महिना भित्र उथल पुथल गर्न जरुरी छ।जनताको पूराको पूरा साथ छ।
@krishnadhungana7688
@krishnadhungana7688 2 дня назад
नेपाली हरु बिकाऊछन,देश को कुनै वासता मतलब ,छैन,भरसट,हरुको,जग जगीले गरदा,रासट घातीकै कारण,आज देशको हालत,डामा डोल भैसकेको छ,नेपाली नागरीक,हरु,भरसटको पुछर,झोले बनेर,आज देश,नै धरापमा परेको छ,जनता हरुकहिले सत बुधदी,चेतना नखुलेका,अरध,चेतनसिल,छन,
@vijaykhadka2619
@vijaykhadka2619 3 дня назад
प्रचण्ड ले मेरो बिचारमा पदमा रहिरहने हो भने यहिनै उपयुक्त समयहो राजसंस्थालाई सम्बोधन गर्ने ।
@chakgurung3175
@chakgurung3175 2 дня назад
यी सबै भ्रष्टाचारीलाई यहिबेला हो जेल कोच्ने
@keshablungeli345
@keshablungeli345 3 дня назад
Right Speech of Bharat Jungam.
@sandip9863
@sandip9863 3 дня назад
सही भन्नुभयो सर अब यही गरम हटौडामा हटौडा हान्नुपर्यो है फाइदा छ तीनजनालाई जेल हाल्ने..बालेनले पनि सही लेखेछ स्टाटिस त्यसैमा सपोर्ट हुन्छ बालेनको मान्छेबाट पनि जेलमा हाल्दै हुन्छ यिनीहरुलाई।..प्रचण्डले फाँसी सिस्टम लिएर आइदिस् सखाप भयो सबै चिज। यिनीहरुलाई जेलमा हालेपछि
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k 2 дня назад
कुनै कमी कमजोरीले नभएर भ्रष्टाचार तस्कर जोगाउने खेल मध्यरातमा भएकोले सम्माननीय प्रधानमन्त्रीज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् जनता तपाईँको साथमा छ धन्यवाद
@sanushrestha4958
@sanushrestha4958 3 дня назад
राजिनामा नदिनु राजा लाई देस सुम्पिनु है
@Rajkumardarnal65789
@Rajkumardarnal65789 2 дня назад
रबि प्रचण्ड नडराउ जनता साथमा छन्न हुनुपर्छ !
@bharatbaral820
@bharatbaral820 3 дня назад
केे भयाे र संविधान मा ,यस्ताे गफ राजा सहजै हट्न मिल्ने दलका नेता र मन्त्री प्रधानमन्त्रि ले छाेड्न नमिल्ने चेतनाभया जयहाेस।
@hamroaawaj9573
@hamroaawaj9573 3 дня назад
बोलेर मात्रै के गर्नु जनताले दुख पाएकैछन्
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj 2 дня назад
प्रचण्ड र रबि मिलेर ईनिहरु छोडनु हुदैन के पि र शेरे लाई कारबाही गर्नु पर्छ
@acharyatoya6707
@acharyatoya6707 2 дня назад
उथल पुथल जोक्कर र्याले ३ जनाले हाडिगाउ को जात्रा सिहदरवारमा नै देखाए।
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 2 дня назад
अब रबि र प्रचण्ड यो कुरा को कार्य गरे तपाई हरु लाई जनता हरु ले साथ दिन्छन् नत्र सबै जनताहरु यिनी हरु लाई पनि राम्ररि चिन्छन ( गर या मर )
@damber.rawaldamberrawal9499
@damber.rawaldamberrawal9499 3 дня назад
बिस्लेसक प्रती प्रसन वलि आरजुलाई जेल हाल्न को लागि पहिला प्रचण्ड रबि लामिछाने चोखो हुनु पर्यो कि सर जनताको बुझाइ
@sagarsadaula3892
@sagarsadaula3892 3 дня назад
Ho hajur🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@binabina7708
@binabina7708 3 дня назад
राजा बिनाकाे देश र रालाे बिनाकाे घाँडाे यउटै हाे ।
@ramailobebu5452
@ramailobebu5452 3 дня назад
Right
@Kasa690
@Kasa690 3 дня назад
हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎 अ हो भन्ने जस्तों पनि दि राछन म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ? तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।
@GunaBahadurKami
@GunaBahadurKami 3 дня назад
Good🙏🙏🙏🙏🙏🙏🙏
@gorkhali3875
@gorkhali3875 2 дня назад
प्रचण्डले अब उथलपुथल गर्यागरै हो अब।
@Happyblog-jj1xt
@Happyblog-jj1xt 3 дня назад
100% sahi ho
@kavitak.c4114
@kavitak.c4114 2 дня назад
प्रचण्ड र रबि लामिछाने मिलेर येहि बेला मा सब लाई जेल कोच्नु पर्छ्👊👊🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵देश खतम पारे चोर हरुले चप्पल लागौने हैसियत नभका हरु देश हाक्न खोज छन् गद्दार हरु लाई सब लाई गोलि ठोक्नु पर्ने
@gobindabuda7750
@gobindabuda7750 3 дня назад
प्रचन्डले सुन्नु पर्याे याे खबर
@SandipSubba-fk8px
@SandipSubba-fk8px 2 дня назад
सहि हाे भ्रष्टाचारी लाई कारबाही गर्नु पर्छ।
@krishnagiri3044
@krishnagiri3044 2 дня назад
Sahi kura
@voice-of-labour
@voice-of-labour 2 дня назад
मण्डले भरत जङ्गम अझै प्रचण्डलाई उक्साउँदै,
@jaikalashahi9460
@jaikalashahi9460 2 дня назад
रबि र क , पुस्पकमल दाहाल मिलेर रात दिन नभनी फाएल खोलेर भर्स्ट नेतालाइ जेलमा कोच्नु परेयो अनि कसरि सत्ता परिओतन हुन्छ हेरौ जन्ता हजुर्को साथमा छन जय नेपाल
@sjp421
@sjp421 3 дня назад
काङ्ग्रेस र एमाले चोरलाई जेल कोच्नु रबि दाई अनि मात्रै सरकार छोड्नु
@dipaksubedi1059
@dipaksubedi1059 2 дня назад
एदि सत्ता छोड्नै परेछ भने प्रचण्ड जी हजुर ले राजा ग्यानेन्द्र लाई सुम्पिदिनु । जनताले चाहेको राजा नै हो। एदि एसो गर्नुभयो भने तपाईंलाई जनताले जए जए गाउने छन् ।
@Chandra-wo7bn
@Chandra-wo7bn 2 дня назад
समय ही हो आरजू लगायत यी सपलाई फटाफट जेल कोचनू परयो
@liberatingtruth-369
@liberatingtruth-369 2 дня назад
यही ३० दिन भित्रै ब्यापक उथलपुथल गरेर राजनैतिक परिवर्तन गर्नु राम्रो हुन्छ। सबैलाई समात्नु नै राम्रो हुन्छ।
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 2 дня назад
एकदम सहि हो
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 2 дня назад
लाज पचाउन कत्तिको सजिलो होला?शेना सुरक्षा उल्लु विहगा हो!
@shaligrambhatta6659
@shaligrambhatta6659 2 дня назад
यो मान्छे कहाँ बाट विद्वान् भने होलान्? प्रचण्डको भ्रष्टाचार कहाँ जान्छ,सहकारी काण्ड कहाँ जान्छ।भोलि प्रतिसोध साट्दै जान्छ भने कोहि बाच्दैन भन्ने यो मूर्ख विद्वान थाहा छैन कि?
@hponbharatchamling772
@hponbharatchamling772 3 дня назад
गर्नै पर्छ
@user-eh4lx2us2i
@user-eh4lx2us2i 3 дня назад
प्रचन्ड र रबिलाई प्रहरीले टेरला र अब ?
@Sanskar2938
@Sanskar2938 2 дня назад
वडा विचार पुर्याएर सही भन्नु भयो
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 2 дня назад
सबै भ्रष्ट चोर नेता हरु लाई जेल हाल्न नसकुन्जेल देश र जनता ले कैले सास्ती पाउदैन ।
@sundarshrestha4826
@sundarshrestha4826 2 дня назад
१०० % सही कुरा गर्नु भो सर 😎
@Dhondub
@Dhondub 3 дня назад
हिन्दुराज्य भन्नेहरु भारु इसाई राज्य भन्नेहरु डलर खानेहरु हो कि होइन?
@user-mb9eb6mp8w
@user-mb9eb6mp8w 2 дня назад
Great point sir
@anjannabin3698
@anjannabin3698 2 дня назад
File kholna dhila nagara prachanda go and ahead.
@ramesworshrestha3228
@ramesworshrestha3228 3 дня назад
Yo clip tu prachanda lie send garnuparyo k.
@chakgurung3175
@chakgurung3175 2 дня назад
Absolutely right sir
@tektamang1817
@tektamang1817 2 дня назад
❤❤❤❤❤❤❤Sss100
@chakgurung3175
@chakgurung3175 2 дня назад
Absolutely right
@ParmodKumar-hf5qe
@ParmodKumar-hf5qe 2 дня назад
Ramro vandin ko lagi dhanebad
@madandiswa2343
@madandiswa2343 3 дня назад
प्रचणड र रबी ले यिनी हरुलाई छाडदै छाडदैन, हेनु होला,मर्ता क्या नही करता 😁😁😁
@ashokkumardhungana9099
@ashokkumardhungana9099 3 дня назад
Yesta fata prachande rabi ko kunai himmat chaina parchade girija bharat rabi fatai boler
@thapadipendra8722
@thapadipendra8722 2 дня назад
प्रदेश तुरुन्त खरेज गर
@Tmglok
@Tmglok 2 дня назад
100%right
@narenrai9404
@narenrai9404 2 дня назад
यो बेला prachanda ले हिम्मत garne बेला आयो
@bindumallashah7409
@bindumallashah7409 2 дня назад
देश जोगाउने हो भने राजा चॉहिन्छ ।
@Chandra-wo7bn
@Chandra-wo7bn 2 дня назад
वसतपमा सही हो सर
@rajeshghimire9231
@rajeshghimire9231 2 дня назад
Great
@beerbahadur5470
@beerbahadur5470 2 дня назад
Goof sir
@MahendraAc-xe3vc
@MahendraAc-xe3vc 3 дня назад
Ramro kura
@user-ev9vr9pb7n
@user-ev9vr9pb7n 2 дня назад
यो साल पनि रबि को दुस्मन रैछ
@yubrajtiwari3580
@yubrajtiwari3580 2 дня назад
Good kolnu parxa
@kalpanasunuwar8084
@kalpanasunuwar8084 3 дня назад
Hajur le cal garer prachada lai salla dinu paryo sir🙏 plzzzzzzzz
@bobbysingh-hk5gx
@bobbysingh-hk5gx 3 дня назад
Be brave Prachanda ..be brave Rabi....to finish these corrupted..devils....Nepal..our motherland has been RAPED and LOOTED by Arju..Khadge..Madhave, BabuRam and all big business houses. Remember ..People are SOVEREIGN! Not these corrupted devils..khadge and Arju....
@hemonrai5863
@hemonrai5863 3 дня назад
अब सब लाई जेल कोच्नुपर्छ
@jamansingh5772
@jamansingh5772 2 дня назад
Good❤
@bhumirusmainali6798
@bhumirusmainali6798 2 дня назад
Real and fact Bharat jungam Sir !
@AshokSunar-en1bt
@AshokSunar-en1bt 2 дня назад
Gertar Nepal ko jay 👹🌍🌹❤️🌈🎇💔😭
@DilMagar-td1lo
@DilMagar-td1lo 3 дня назад
Vrastachari kasai lai naxodnu hola prachanda ra rabi sir turuntai karbahi garnu paryo
@NcnfjfjIffuhf
@NcnfjfjIffuhf 2 дня назад
good
@tektamang1817
@tektamang1817 2 дня назад
Sss100
@anilgautam9538
@anilgautam9538 2 дня назад
Sakinxa vane nepali lai khusi banaunu parxa ravi dai yahi time ma bipachxiko. Sabai fail kholnu dada hajur🙏🙏. Aba nepal basne abatha xaina ...nepal bachaune ki nepali ra nepal. 🙏🙏🙏🙏 Aba bujne bela aayo😢😢😢 pardhan manttri sanga. Sangai mikera gaya aba desh bachauna sakiyoss. ❤❤❤❤
@chitrarana8837
@chitrarana8837 2 дня назад
Great suggestion
@ankitamagar7110
@ankitamagar7110 2 дня назад
गिरिबन्दु को फाइल् खोलेर समात्नु पर्छ
@user-hm9dw6rl1z
@user-hm9dw6rl1z 3 дня назад
Yo budo neta haru lai jel hhalu parxa, desh dubaune E barstachari haru lai baheskar garau. Desh bachaunu paryo balen, durga, rabi, gopi ra harka le ❤🎉❤🎉❤🎉❤🎉
@shushilthapa6796
@shushilthapa6796 2 дня назад
Rabi ji kam garnus, hami xam
@gopalachhami773
@gopalachhami773 3 дня назад
Ab Ravi Ra PrachnaD le file kholer Sabai lai jel haler Raja lai Suppoya Diya Nepali janataharu ko hai hai nepali janata haru ko man jeet jitna sakn sakxan aat gar parchan ra ravi yadi yeso gare nepali janataharu le sath dinxan bhrst haru lai sidyaaune ho bhane agadi badnu agadu badanu agadu badhanu
@diamondkrishna-ls7nw
@diamondkrishna-ls7nw 2 дня назад
Go ahead pm
Далее