Тёмный
No video :(

ओली सरकार साउनभित्रै ढल्ने, सर्वोच्चमा रिट हालेका वकिलको खुलासा || Report || Space 4K Television || 

Space 4K Television
Подписаться 360 тыс.
Просмотров 23 тыс.
50% 1

Welcome To Our RU-vid Channel Space 4K Television
ओली सरकार साउनभित्रै ढल्ने, सर्वोच्चमा रिट हालेका वकिलको खुलासा || Report || Space 4K Television ||
Guest: Kirtinath Sharma Paudel
Presenter: Khem Bam
Video Editor
Sujan Poudel
Aashish Shrestha
Camera
Manoj Khadka
Shrijan Shrestha
Anil Shrestha
Nabin Bhandari
Dev Ghimire
Motion Graphics
Sudeep Sharma
Social Media
Bibek Lamichhane
MCR Team
Ritesh Ghimire
Baidunath Das
Chhewang Lama
Producer
Krishna Khadka
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
RU-vid: www.youtube.com/
Official Website: www.www.space4k...
#space4ktv #spacebishesh #khembam #kirtinathsharmapaudel #adhibakta #kpoli #sherbahadurdeuba #ritdaabi #sarwacchoadalat #pesi #nepalirajniti #kpolipradhanmantri #sattasamikaran #sattaferbadal #nepalinewslatest #space4k
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 74   
@chhulemipinasa1799
@chhulemipinasa1799 Месяц назад
संविधानमा जे लेखेको छ त्यहीँ अनुसार हुनुपर्छ। नत्र बुद्धिमा बिर्को लागेका नेताहरुले देशमा जे पनि गर्न सक्छ। त्यसैले सर्बोच्च अदालतका न्याय मुर्तिहरु ले नेताहरु लाई सपक सिकाउन सक्नुपर्छ।
@user-mb1fw6ui2x
@user-mb1fw6ui2x Месяц назад
अनि देउवालाइ लछार्दै पिएमको कुर्सिमा बसाउने भो त अदालतले??😂😂😂😂😂😂😂😂
@user-xm1ie1se4b
@user-xm1ie1se4b Месяц назад
लठक संविधान अलि राम्रो पढ ,सर्बोच्च अदालतको यस्तै मुद्दामा भएको ब्याख्या तथा नजीरहरु हेर र संघीय सरकारको पुर्ब अभ्यास साथै अहिलेको बस्तुगत अवस्था पनि नियाल ।
@baburampokhrel6521
@baburampokhrel6521 Месяц назад
७६/२ कति पटक दोहरिन्छ। यदि देशको लागि जनताको जनमत को विरुद्ध बनेको संविधान हो भने,, संविधान लाई मध्य भागमा राखेर बहस गर्नुपर्ने होईन र.....
@JasDhimal
@JasDhimal Месяц назад
गोल्सा सार्किले तेसै झाप्पु हानेको होइन
@user-mb1fw6ui2x
@user-mb1fw6ui2x Месяц назад
हेल्लो वकिल भाइ ७६(२) बाट ७६(३)मा जान खुद हकवालाले रिजेक्ट गरेपछिको अवस्थामा अदालतले ओए देउवा तिमी किन ७६(३)मा नगाको तुरुन्तै ३ मा गएर पि एम बनिहाल भन्ने भो त?? हँ??!!!!🤔🤔🤔🤔🤔🤔😃😃😃😃वकिल भाइ अदालतले ७६(५) को सरकार घोषणा गर्न अवस्था आयो।हामी गाउँका सर्वसाधारण जनताको आकलन छ अब हेरौँ है तिम्रो वकालत दरो कि हामी गाउँलेको आकलन दरो??😊😊😊
@butwaltodaynepal5550
@butwaltodaynepal5550 Месяц назад
गिरी बन्धु ढलनै परछ😂😂😂
@YKMTechno-1981
@YKMTechno-1981 Месяц назад
SLC मा विषय लागेर पास भएका कानुन बिद्धहरु हुन वहाँहरु बुझ्न हुन्छ, तर सर्वोच्चको आदेशले बुझ्नु हुन्छ वहाँहरु, जनतामा छाइरक्न खोज्नु भाको हो वहाँहरु......।
@gopalprasai7046
@gopalprasai7046 Месяц назад
अहिलेको संविधान अनुसार धारा ७६ को उपधारा २ अनुसारको सरकार बन्ने अवस्था रहुन्जेल उपधारा ३ आकर्षित हुनै सक्दैन किनकि राष्ट्रपतिलाई कांग्रेस र एमालेका १६६ जनाले सरकार बनाउने गरी सांसद सदस्यहरुको बहुमत सदस्यहरू सहित सरकार निर्माणको लागी संख्या पेश भइसकेको छ । अनि कहाँबाट अल्पमतको सरकार ?
@tilakkhadka3980
@tilakkhadka3980 Месяц назад
हामि जो सरकारमा गयपनि भ्रस्टचारिलाइहुने कार्बाहिबाट बच्योभने भयनर भन्या ?
@VijayKumar-hr6if
@VijayKumar-hr6if Месяц назад
great patrakar❤
@toyanathadhikari6805
@toyanathadhikari6805 Месяц назад
वकिल पनि पाटिका झोले छन , अनि कसरी सही िवश्लेषण हुन्छ र ।
@kparyal
@kparyal Месяц назад
यी हल्लुड हरु ले देश मा स्थाइ सरकार नहोस,बिकास र निकास नहोस सधै देश अन्योल मै रुमलियोस र देश असफल रास्ट्र होस भन्ने कुन्ठित मनसाय ले प्रचन्डे को आदेस अनुसार चलेका दास मात्र हुन ।अरु केही होइन ।।
@subhash7408
@subhash7408 Месяц назад
Lovi papi oli aruju
@ramjipoudel4627
@ramjipoudel4627 Месяц назад
Good
@gangabhandari-h9i
@gangabhandari-h9i Месяц назад
Birodha ma birodha matra ho
@narayankarki6364
@narayankarki6364 Месяц назад
प्रचण्डले २०८१ असार २८ गते लिएको बिश्वासको मत सम्बिधानको धारा ७६(४) को अनुसार नभै धारा १०० (२) अनुसार भएको र निजले बिश्वासको मत नपाएकोले प्रधानमन्त्रीको पद धारा ७७ अनुसार रिक्त भएकोले रिक्त प्रधानमन्त्री पद सुरुको प्रकृया बाट पूरा हुने र प्रतिनिधि सभाको अहिलेको बनोटले धारा ७६(२) अनुसार रिक्त प्रधानमन्त्री पद पुर्ती हुनु संविधान सम्मत नै हो, केटा केटी कुरा नगरौ ।
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr Месяц назад
❤❤❤❤❤❤yuba okil Shabha. Krithi natha sharma. Baglungya. Yuba okil. Salam. Salute Salute Salute ❤❤❤❤❤❤
@narayansharma5355
@narayansharma5355 Месяц назад
देशमा स्थिरता नचहाने दलाल हरु ।
@user-ol6ds4en9n
@user-ol6ds4en9n Месяц назад
थिर्ता भयो भने त आम्दानी हुँदैन
@damber.rawaldamberrawal9499
@damber.rawaldamberrawal9499 Месяц назад
यो देशमा अस्थिरता ल्याउने केही %काला कोट धारिको पनि हात छ
@rajendrathapa3725
@rajendrathapa3725 Месяц назад
संचालकजी 1) राष्ट्र पतिलाई कसरी केपी र शेरको सहमति थाहा भयो ? संबिधान मा अखबार या निजी सुत्रबाट थाहा पाउने कसरी राष्ट्रपतिले ? कान्तिपुर को खवर संबैधानिक हो र ? संबिधान प्रष्ट छ । विश्वास मत नपाएमा 72(3) । 2) प्रचन्डले 72(2) बाट एकपटक मात्र नियुक्ति र शपथ ग्रहण गरेको । विश्वासको मत लिएर फेरि राष्ट्रपतिले नियुक्ति गरेर शपथ ग्रहण गरे त ?
@raijaimani2227
@raijaimani2227 Месяц назад
संविधान को सहि ब्याख्या गरि सरकार बनौंन सहयोग गरौं, निरारथक विचार देखि माथि उठे के हुने......
@laxmansapkota3149
@laxmansapkota3149 Месяц назад
यो भन्दा अगाडी केपि ओलि प्रधानमन्त्री थिय । त्यसमा बिस्वासको मत प्रचन्डले ताने त्यति खेर किन शेर बहादुर प्रधानमन्त्री भयनन ? फेरि प्रचन्डले बहुमत पुगायर प्रधानमन्त्री भय । केही होइन यो सब कुर्सी छोडदको पिरलो बाट आयको पिडा हो । सब झोले रहेछ्न । यस्तै हो नेपाल । बन्दैछ नेपाल ।
@bnhofficalvlogchannel4466
@bnhofficalvlogchannel4466 Месяц назад
वकिलको काम नै अपराधिलाई पनि निर्दोष सावित गराउनु हो । पैसा पाएपछि जे पनि गर्छन् ।
@damber.rawaldamberrawal9499
@damber.rawaldamberrawal9499 Месяц назад
यी काला कोट धारी नागहरुलाइ कानुन पढाउने प्राध्यापकले पार्टीको झोले भय अनुसार संविधानको ब्याख्या गर्नु भन्ने पढायको होकि केहो महासय।
@madanadhikari2175
@madanadhikari2175 Месяц назад
७६/३मा जान ठुलो दल ले दाबि गरेको बुझुएन ७६/२लाई प्राथमिक्ता दिएपछि के रोड्याँइ?
@pemaghising5447
@pemaghising5447 Месяц назад
पडेर आयक पत्रकरत यस्त छनभने देउप केपिको कस्तोहोल जित्ती
@muktinarayanrijal7645
@muktinarayanrijal7645 Месяц назад
ने.का.सरकारमा नगएर अरुबाट सरकार बनेको भए ने का ले उजुर पेश गरेमा उजुरी सुनुवाई हुन्थ्यो होला । साम्सद खरिद बिक्री हुन्छन् भन्ने आधारमा यो वोकालत ठिक भएनकी सम्सद को पनि अस्थित्व होलानी ।
@ramusuryabamshi4383
@ramusuryabamshi4383 Месяц назад
पाडी पाएपनि पाडो पनि बेगुती नै हो हाम्रोलागि बेगुती भनेकै ॠण हो जुनै जोगी आए पनिकानै चिरेको भन्ने लागेको छ ढोकाबाट छिर्ने जोगी झ्यालबाट छिरेको मात्रहो भन्नेलागेको छ
@kamalgurung8825
@kamalgurung8825 Месяц назад
पहिला प्रचण्डले ४ चोटि टेस्ट भए पनि असफल भएको हैन । अहिलेको हकमा असफल भए पछि ७६/ ३ मा जाने र ठुला दलको नेताले दाबी पेश गर्ने होला नि कि कसो होला हजुर । कोहि वकिलको केही कुरा कोहि वकिलको कुरा अर्कै ।
@madanadhikari2175
@madanadhikari2175 Месяц назад
यो वकिल होईन,फकिर हो।
@rakjarnikar
@rakjarnikar Месяц назад
ठुलो दल ले स्विकार भए पछी, दोस्रो दल ले स्वत छनौट हुनेछन
@RajSaru-xx2go
@RajSaru-xx2go Месяц назад
Ko jhole ho yo torpe feri
@user-db7ti8of3i
@user-db7ti8of3i Месяц назад
रिप
@deepakmaharjan5022
@deepakmaharjan5022 Месяц назад
Tatto na charo ko bahas, yasta desdrohi chor neta Kalo ya goro jo aay pani des ra janta le ke payo wahiyat
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct Месяц назад
Muskil.chhahai.baktajiharu
@rajeshsapkota9269
@rajeshsapkota9269 Месяц назад
याे झाेले वकिलको काम छैन
@krishnalamichhane905
@krishnalamichhane905 Месяц назад
Kasta kasta kahagaya musa xora darbar testa 6 gatey kati aaucha jancha thaha xaina nepal ko kanun??😂😢😮😅😊😮
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq Месяц назад
Fantuss okil
@ShantiburKhadka
@ShantiburKhadka Месяц назад
Yak patak vaya kosi ma kin vayo vane utara ramro dinu paroni kasto Manxe ho yo
@gopighimire-t6s
@gopighimire-t6s Месяц назад
यस्तो ओकिल्ले के बहस गर्लान्
@omanandam4714
@omanandam4714 Месяц назад
Sambidhanbidhru KO thahar? Giribastu, Nepali Bhuktani,Sunita jaggaa, sahakari thagee,dhanjn hinamina ADI bikar vrastaachaar yo 76(2) Sarkarle rok6? Sukhsammriddhi,1$=1ru TIRA jhukaab raakhna sak6? Sambidhanbaadle rajnitikbaadlaai doryaaho, SAJJANGN YUBAGN NAGARIKGN JANATA?
@deepakdallakoti5093
@deepakdallakoti5093 Месяц назад
वकिलको काम नै के छ र । पेट पाल्ने बाटाे 😂😂
@VijayKumar-hr6if
@VijayKumar-hr6if Месяц назад
yo rit nibedak desh birodhi hun ab uprant yinko okilko laechensh out granu prax desh gumarah ma rakhane khate haruko
@tankabaral7118
@tankabaral7118 Месяц назад
Patrakat hoki neta ho hjr
@AIBGurung
@AIBGurung Месяц назад
Yo okil pani maobadi hoki keho?
@shahjasmine8624
@shahjasmine8624 Месяц назад
Kasto muji putikar raixa auta thulo dal le arko thulo dal lai sida ma mantri bunna ta pani thulo dal nai hos tai kha vanna lai sambindha rakheko kina ta mulakasto kasto putra kar ho hamro des
@lokendrag.c.5906
@lokendrag.c.5906 Месяц назад
"वा" लेखेको छ।यो वकिलले संबिधान पढेको छैन कि क्या हो??७२(२) अनुसार नै हुन्छ।चर्चामा आउन रिट हालेको छ।
@RaViRavi-nk7je
@RaViRavi-nk7je Месяц назад
त्यो वकिलको दिमाग पत्रकार को जति पनि बुद्धि रहेनछ ,, थुक्का दुम्बा वकिल ।
@chudamanitamang6507
@chudamanitamang6507 Месяц назад
desh lai bigarne okil yo sala kam xaina
@user-mi6hv9pr6c
@user-mi6hv9pr6c Месяц назад
बहुमतको कदर किन गर्न नसकेको वकिल साबले कि कसैको झोले हो ?
@anojmagar6207
@anojmagar6207 Месяц назад
Ustai pare rit khaarej hunxa
@premadhikari9100
@premadhikari9100 Месяц назад
Dhara 76/2ko abastha ma yadi sarkar na banne bhaye Matra 76/3ma jane ho murkha 76/2ma nai sarkar bannxa bhane kin 76/3 ma jane murkha
@premshahithakuri9945
@premshahithakuri9945 Месяц назад
कसैकाे वकिल हाे याे
@rajkumarsubedi2544
@rajkumarsubedi2544 Месяц назад
झोले हो तर कुनपाटि हो,
@RamkrishnaThapa-wx7te
@RamkrishnaThapa-wx7te Месяц назад
Yo. Kun patiko. Jhole ho
@akkalrawal8979
@akkalrawal8979 Месяц назад
झोले हो । जसरी बहुमतको सरकार बन्ने हो सोही कुरालाई संविधानले पहिला बोक्छ ।
Далее
#JasonStatham being iconic
00:38
Просмотров 274 тыс.