Тёмный

ओसो तपोवन वास्तवमा यस्तो छ | किन सबै जान्छन ओसो तपोवन ? | के सबै खुल्ला छ ? Reality Of Osho Tapoban 

Desh Duniya Khabar
Подписаться 403 тыс.
Просмотров 423 тыс.
50% 1

Опубликовано:

 

20 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 554   
@deshduniyakhabar9145
@deshduniyakhabar9145 Год назад
ओसो तपोबन जान यो नम्बरमा सम्पर्क गर्नुहोला । 015112012
@DhuwaWithYatri
@DhuwaWithYatri Год назад
किन पैसा केही त्यति धेरै मंगो जुन सदर्रण मान्छे हरु लाई आउने बाटो बन्द गर्नु हो।।।यो बारेमा विचार गर्नु पर्छ।। म कुनै ओशो विरोधी चाहिँ होइन म पनि follow गर्दैछु
@prakashpoudel1635
@prakashpoudel1635 Год назад
मलाइ पनि जान अत्यन्तै जरुरि छ ।मन पनि अत्याधिक लागिरहेको छ ।पैसा चैँ लाग्छकि लाग्दैन।
@DhuwaWithYatri
@DhuwaWithYatri Год назад
@@prakashpoudel1635 paisa ko kura nai nagarnu Prakash jee paila paila ma paisa lagcha..khai maile tah bujnai sakina ..Power settings ani afnu yeha pani ramro sanga lagu huncha
@rajulamichhane1554
@rajulamichhane1554 Год назад
कहाँ पर्छ हजुर तोपोबना पिलिज ठेगाना पाऊन सक्छु हजुर
@rajibshrestha3159
@rajibshrestha3159 9 месяцев назад
तपोबन आयर धर्म मानेर घर बस्न पाइन्छ कि पाइन्दैन।
@Eps_Topik2
@Eps_Topik2 2 года назад
तपाईं आँफैमा छ् सबै कुरा कही जानु नै पर्दैन तपाईंले चहेका आटेको गरेको काम कुरा पुरा भयो भनी तपाईं कही कतै जानु हुन्न. तर ति कुरा हरु कुनै पनि पुरा हुँदैनन अनी मन मा एक प्रकारको तनाब चिन्ता बेचैन अनेक कुरा खेल्न थाले पछी मान्छे ले एक प्रकारको मन भुलाउने बाटो ठाउँ खोज्छ..
@amalasharma5605
@amalasharma5605 Месяц назад
🙏🙏 आज मैले ओशो को बारेमा केही जान्ने अवसर पाएँ खुशी लाग्यो! र केही कुरा भन्न मन् पनि लाग्यो!🙏 मैले केही प्रवचन पनि सुनें! सत्य कुरा के रहेछ भने म आफै ले सुनेंको ओशो मा जे पनी गर्न हुन्छ! यदि मनले चाहेको कुरा गरेन भने जीवन दुखी हुन्छ र त्यो मनले आफ्नो इच्छा को लागि जे पनि गर्न सक्छ त्यसको परिणाम झनै नराम्रो हुन्छ! त्यसकारण मनले चाहेका कुरा गर्नु नै पर्छ! सबै भन्दा अझै आँखो देखि कुरा भन्दै छु ध्यान दिएर सुन्नु होला है त? कुरो आज भन्दा २० बर्ष अगाडि को कुरा मेरो आँखा ले देखेको कुरा भन्दै छु ! पाल्पा तानसेन मा एउटा ओशो को कार्यक्रम पोखरा बाट आयोजना गरिएको थियो! मलाई पनि त्यहाँ जाने अवसर मिल्यो म उत्सुकता बस् त्यो कार्यक्रम मा गएँ! सबै ओशो मा लागेका जति को ओशो ड्रेस र घाटी मा माला थियो! सबै केटा केटी हरु ३० भन्दा कम र २० भन्दा माथि का उमेर का थिए! तिनै हरु एकातिर पलेटी कसेर हल मा बसे, हामी आउट ड्रेस का अर्को तर्फ पलेटी कसेर पंगती बद्द भएर बस्यौँ! करिब करिब ५० तल ४० माथि को मान्छे आएर बस्नु भयो! म उत्सुक भएँ! वहाँ ले भन्नुभयो तपाईं हरु आफू लाई मनमा जस्ता भावना आउँछन् त्यसलाई नलुकाई कन यहाँ देखाउनु होला रुन मन् लागे रुनुस हास्न मन लागे हास्नुस तर मनमा नराख्नुस् लाज पनी नमान्नुस् खुल्ला हुनुहोस तर आँखा नखोल्नुस्! आँखा खोल्नु हुँदैन है ! ल अब पाँच मिनेट मा यो सुरु गर्नुस्! मलाई त अचम्म लाग्यो! उत्सुकता लाग्यो! म दोश्रो लाइन् मा थिएँ! कार्य सुरु भयो मलाई त आखार नखोली मनले नैं मानेन! मैले बिस्तारै आँखा चिम्सा चिम्सा पारेर खोले! तर टाउको चाई घुमाइन! आवाज हरु के के के रोएको, हासेंको,,अरु के के के आएको थियो! मैले आफ्नो अगाडि को दृश्य को देखें त्यो मेरो लागी आज सम्म अविस्मरणीय रहेकोछ! मेरो अगाडि की ओशो को ड्रेस र माला लगाएकी २२बर्ष की केटी को अचानक श्वास बढ्दै गयो सरीर छोड्दै गई जिउ बटारिएर लाल्याक लुलुक भयो! अनि तिनै ओशो का आधा बैसे गुरु बिस्तारि उठेर केटी को नजिक आएर केटी लाई इसारा गरे केटी गुरु को नजिकै गई तिनले टाउको , गाला कपाल सरीर मुसार्दै गए गाला जोडे अनि केटी पूरा ठीक भइ अनी आफ्नो ठाउँ मा पुनः फर्किई! यस्तो देखें
@Bodh_123
@Bodh_123 2 года назад
समाज बिगार्ने तत्वहरु । जबकी घरमै बसेर सम्भव छ यी कुराहरु ।
@hellocheck1237
@hellocheck1237 8 дней назад
सहि कुरा।
@janakirai4568
@janakirai4568 2 года назад
मैले सोचे भन्दा बढी नै मेरा लागि, परिवारका लागि र समाजका लागि केही राम्रा काम गरेकी छु । मेरो आफ्नै कोशिसबाट मेरो क्षमता भन्दा बढी सफलता प्राप्त गरेकी छु । तर त्यो भन्दा बढी तनाव पनि भोग्दै छु । अव जीवनको दोस्रो अध्याय ओसोको तपोवनतिर मोडिने सम्भावना धेरै छ ।
@kumarnshree3819
@kumarnshree3819 2 года назад
It's a business center
@narayanadhikari5825
@narayanadhikari5825 6 месяцев назад
ओसो तपोबन जानै पर्छ त ?तपाईं आफैमा एक शक्ति साली हुनुहुन्छ भने एकाग्रता पकै छ ।तेसैले गियान त कोहि न कोहिबाट सिक्नु पर्छ तर पुरै जीवन उतै ढल्काउनु हुदैन कि?अरुको खुसी को लागिहोइन आफ्नु खुसीको लागि हामिले बाच्न सकेउ पकै केही बाटो निकाल्छौ कि?
@basantmagar-lj6hp
@basantmagar-lj6hp Месяц назад
ओशो जाने मैले पनि निर्नय लिए
@hemrajbhandari8251
@hemrajbhandari8251 2 года назад
कुरा सुन्दा धेरै खुसी लाग्यो। त्यहाँ अाएर बस्न खान के ब्यबस्था छ, कति सुल्क तिर्नुपर्छ।याे सबै जानकारी कहाँबाट प्राप्त गर्ने हाे। कृपया जानकारी पाउँ।
@khagendrashrestha881
@khagendrashrestha881 Год назад
पैसा चाहिँ अलि देरैनै लाग्छ भन्ने सुनेको हो
@mhmqusyairi6825
@mhmqusyairi6825 Год назад
Teha sex free xa vanni kura suneko thiye....
@Nepali.Beauty.Salon-UNISEX
@Nepali.Beauty.Salon-UNISEX Год назад
Yes you can sex anyone how many times do you want and with anytime
@ghanshyamkunwar6333
@ghanshyamkunwar6333 Год назад
​@@mhmqusyairi6825 hor
@samj2562
@samj2562 Год назад
ओसो होस या बोसो होस सबले यस्तै भन्छन् कसैले राम्रा कुरा गरेयो भने राम्रो लाग्छ यहाँ कोहि जान्ने छैन सबैलाई आफुमा भर पर्ने कुरा हो
@Narayanpokhrel285
@Narayanpokhrel285 2 года назад
म ओशो जी लाई अत्यन्तै माया गर्छु। सुरुमा मैले उहाँको भिडियो हेरेको थिए आज भन्दा 8 बर्ष पहिला तेस दिन पछि मेरो मनमा उहाँको बिचार प्रति मनमा कुरा खेल्न लाग्यो अनि आज मेरो जीवन लाइ हेर्ने दृस्ठिकोण नै बद्लिएको छ्😊😊❤️❤️🙏 धेरै धेरै आभार छ उहाँ प्रति 🙏🙏❤️❤️
@princechhantel7917
@princechhantel7917 2 года назад
@@@;
@naryanbista4207
@naryanbista4207 Год назад
कुन ठाँउ हो
@natural6086
@natural6086 2 года назад
यस्तो कुरितिलाई देश बाटै लखेट्नु पर्छ । अाधुनिक युगको धार्मिक बेश्य घर हो यो ।
@jiwanath4547
@jiwanath4547 2 года назад
right
@dipeshregmi8797
@dipeshregmi8797 2 года назад
सहि कुरा हो।
@binodgurung2549
@binodgurung2549 2 месяца назад
Right
@bishnudhungana8837
@bishnudhungana8837 Год назад
भाइ रेश्टुरेन्टकाे मेनुमा धेरै खाने कुरा हुन्छन त्याे मेनु देखेर नै तपाईं अघाई सक्नु वा खुसी हुन खानेका लागि सही हाेला । तर त्याे रेश्टुरेन्ट नै शही शही हाेईन । तया विभिन्न चिज खाइन्छ खाने नखाने कुरा किनकी फिरिडम छ जे खाऊ जे गर अनि बिकूती शुरु हुन्छ हुन्छ । कस्ले खाेलेकाे कस्काे लगानी हाे मेन प्वाइन्ट याे हाे ? तपाेबनकाे कुरा । परिमार्जित गरिनु भनेकाे बिकुति हाे । जुन सत्य यथारथ लाई सिद्व्ध्याउनु नै हाे ।
@sumansapkota9725
@sumansapkota9725 8 месяцев назад
जीवन पान्डे। यो बुडो मान्छे र तिमी बेपारि हाै । तिमिहरु कैलेइ वशोलाइ बुझ्न सक्दैनाै। वशोलाइ बेच्न छाेडिदेउ मन सान्त हुनेछ।
@yogirajuttamnath7654
@yogirajuttamnath7654 23 дня назад
😂😂😂
@sumanvlog9002
@sumanvlog9002 2 года назад
ओसो तपोवन मा ध्यान साधना गर्न के कती पैसा लाग्छ ।जानकारी गराई दिए आभारी हुने थिए ।
@SachinYadav-pz5tu
@SachinYadav-pz5tu 2 года назад
Dhyaan garna pani paisa chaahinxa ra!!! Aafu jaaha basnu hunxa tyaahi bihaana 3-4 baje bihana uthnu and dhyaan garnu...1 month maatra try garnus ta tapai lai katai jaanu pardaina
@bhuvanmansingh4841
@bhuvanmansingh4841 12 дней назад
मलाई यी महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कसले दिन्छ: हामी कहाँबाट आयौँ? हाम्रो जीवनको उद्देश्‍य के हो? हामी किन दुःख भोग्छौँ? मानिस मरेपछि के हुन्छ? सबै जना शान्ति चाहन्छन्‌ भने मानिसहरू किन युद्ध गर्छन्‌? भविष्यमा पृथ्वीलाई के हुनेछ?
@birendrabhandari3691
@birendrabhandari3691 Год назад
ओशोले दिनुभएको ज्ञान् र ध्यानका कुरासँग केही कुरा यो तपोवनसँग तालमेल नमिलेको हो कि जस्तो भान मलाई भएको छ, माफ गर्नुहोला।
@narayanchand1474
@narayanchand1474 Год назад
जीवन -जगत 'ईश्वर -आत्मा र शरिरलाई बुझ्दै कर्तब्यपालना को सहिमार्ग निदेशनमा हिडे जहाँ पनि आनन्द नै आनन्द छ आनन्द को महसुर गर्न जान्न र सक्नु पर्यो यो पनि त्यसै मध्यको एउटा रमाईलो तरिका हो र स्थान पनि ।
@leeshoot4796
@leeshoot4796 2 года назад
ओशो मा समाहित भए पछि घर ब्यवहार चाहिँ कसरी चलाउने?
@Shafal303
@Shafal303 2 года назад
i love osho ओशोको सयौं मौखिक बिचार सुनेको छु जातीय बिभेत अष्टबक्र देखि कृष्ण सम्मको राम प्रती गर्नु भयको कटक्ष सारै सुनौ सुनौ खाले तर नेपाल मा भयको ओसो सस्था हरु एकजुट छैन सन्यास बाट पनि बहिर निकालिन्छ भन्दा अचम्म लग्छ भगवान लाई चारपाँच चोटि सपनामा देख्ने सौभाग्य पायको छु तर तपोबन जान पैसा लाग्छ भन्दा हैसियत नभएको आफुले आफुलाइ ठान्छु सन्यास नलिइ पनि आफुले ओसोको सन्यास भएको ठान्छु
@binodgautam8308
@binodgautam8308 2 года назад
Ma pani tapai jastai osho ko bhakta hu
@dillirajkhanal8668
@dillirajkhanal8668 2 месяца назад
ओशो महान गुरु हुनुहुन्छ तर चेलामा गुन कमै हुन्छ
@kesavbasnet5101
@kesavbasnet5101 Год назад
Jay Sri Osho Gurudev🙏🙏🙏
@hareramful
@hareramful Год назад
यत्ति धेरै स्पष्टीकरण दिनु पर्ने के कारण पर्यो होला? " सत्ते होला, यहाँ नराम्रो केही छैन, कृपया अाईदिनुुहोस्" सम्म भन्नुपर्ने परिस्थिति के ले ल्यायो होला? शब्द वा भाषणले के भन्छ भन्दा पनि त्यसको भित्री अासय के हो? कुन मनोविज्ञानबाट प्रेरित छ? त्यो मुख्य कुरा हो। म त्यहाँ गएर बसेर हेरेको छु। तर ती कुरा अहिले नगरौँ होला।
@प्याजकुमारजी
क्षणिक खुसी जहाँ पनि मिल्छ मित्र हरु,तर त्यहाँ कुनै वास्तविकता छैन।के दिने र के पाउने जीवन मा त्यो मानिस ले त्यो कुनै जानकारी छैन।मानिस किन जन्म भयो र किन मर्नु पर्छ अनि मरे पछि को जीवन के हुन्छ त्यो पनि थाह छैन,,यदि मानिस जिउँदो हुँदा सारा जगत को स्पष्ट हुन चाहन्छ तर तर मरे पछि त्यो लास ले किन केही चाह गर्दैन???यी सब प्रश्न को उत्तर मलाई कोही ओसो मेम्बर हरु ले बताउन सक्नु हुन्छ??
@rajudhami341
@rajudhami341 Год назад
Timro name nai pyaj raixa Hami testa pyaj syaj lae answer didainau😅😅😅
@Sumit-i9p
@Sumit-i9p 3 месяца назад
bhagwatgita ma xa all answer
@DREAMING-GIL
@DREAMING-GIL Месяц назад
@@rajudhami341😂😂
@alienvenom2677
@alienvenom2677 29 дней назад
Condo osho lai bujnu vaneko zindagi bujnu ho bujis
@smritithapa2657
@smritithapa2657 28 дней назад
😂😂😂😂​@@rajudhami341
@rohitphuyal4426
@rohitphuyal4426 8 месяцев назад
I was born and grew up near Osho Tapoban Kathmandu. Our childhood was attached with the nature around the Tapoban. We used to catch fish and swim in the stream below Tapoban. We used to look after cows and play around there. We used to find the edible wild fruits in the forest of Nagarjun. But, now those things has been destroyed. The stream has become dead due to pollution. There is no aquitic biodiversity. Saddest part is nature around there has been destroyed. Let's protect the nature to protect ourselves.
@manrupachunauti3474
@manrupachunauti3474 24 дня назад
ओसो भन्नुहुन्छ "मेरो कुरालाइ ध्यान संग सुन र त्यसमा विचार गर अनि आफ्नै निर्णय गर, त्यो तिम्रो विचार हुनेछ। कोही पनि तिम्रो मालिक बन्न सक्दैन, आफ्नो मालिक आफै बन। तिमी मेरा कुराहरु सुन तर मलाइ आफ्नो मालिक नमान त्यसो गर्यौ भने तिमी गुलाम बन्नेछौ।" मेरो विचारमा ओसो एउटा महान विचार हो ओसो बुझ्न कुनै तपोवन जानुपर्छ जस्तो लाग्दैन। ओसो बुझ्नलाइ आफैलाइ निखार्न पर्छ र आफू भित्रको परमात्मालाइ चिन्न सक्नु पर्छ। भौतिक रुपमा तपोवन पुगेर मात्र ओसो बुझ्न सकिदैन। ओसो बुझ्न शुन्यमा विलय हुनुपर्छ र ओसोलाइ सुन्न/पढ्न पर्छ।
@harishrestha4689
@harishrestha4689 2 года назад
उहाहरुको कुरा चित्तबुझ्दो र विश्वसनीय लागेन
@t.s.7656
@t.s.7656 2 года назад
तेहा अाउन बस्न को लागि के गर्नु पर्छ कति पैसा चाहिन्छ
@jaysrikrishna8809
@jaysrikrishna8809 2 года назад
Radhe Radhe banus dai dukha bhagh xa jay sri krishna
@ITACHI_444_yt
@ITACHI_444_yt Год назад
यिनी हरु कृष्ण र रामका खिलाप छन
@sanchitdude8103
@sanchitdude8103 Год назад
जानकारी को लागी सप्रेम धन्यवाद
@komalbhatta77777
@komalbhatta77777 2 года назад
अहिले पनि ध्यान चलिरहेको छ 3 days KO plz reply me??ho ki nai ani kasari from bharne kasari
@milanbhattarai7039
@milanbhattarai7039 Год назад
जुनै स्वामि आएपनि low of nature हामिले सोचे भन्दा बेग्लै छ। संसार डार्विन को र physics को law बाट चलेको कुरा १००% सत्य हो। भावना र मन को लागि बिभिन्न गुरुहरु र drugs ले पनि मानिस आनन्दमा रमाईरहेका छन। रमाउनु राम्रो पनि हो।
@Jp-ig5mz
@Jp-ig5mz 2 года назад
अरुलाई त होइन यी फटाह नेतालाई लगेर राख्नु पर्ने खोइ पहल।
@jiwanath4547
@jiwanath4547 2 года назад
right
@RambaHadurThapa-cm6eg
@RambaHadurThapa-cm6eg 2 дня назад
पैसा कति लाग्छ र कति दिन लाग्छ ?
@nirakarpant1615
@nirakarpant1615 2 года назад
Yoga is not against worldly enjoyment but to enjoy the world in much more responsibility & creativity.
@urgenlama7302
@urgenlama7302 2 года назад
worldly activities without grasping is very rare and difficult without certain level of realization of reality .
@starphoto7904
@starphoto7904 8 месяцев назад
म ओशो जी लाई अत्यन्तै माया गर्छु।
@urmilaacharya6854
@urmilaacharya6854 Год назад
जय श्रीराम जय श्रीकृष्ण जय बागेशवरबाा
@ITACHI_444_yt
@ITACHI_444_yt Год назад
जय श्रीराम जय बागेश्वर धाम
@reshamgurung9473
@reshamgurung9473 Год назад
बुद्ध भारतमा जन्मियका हुन भन्ने ओसोमा पनि पाखण्ड देखिएको छ।
@funnybhusal
@funnybhusal 2 года назад
दुनियाँ आज बैज्ञानिक सुख सुबिधासम्पन्न जीवन जिउन तर्फ अग्रसर छन र त्यो भौतिक आनन्द पनि हो र आजको बैज्ञानिक युगमा धेरै को ध्यान पनि कसरी खुसी हुने भन्नेनै छ तर पनि मेरो जहाँसम्म ज्ञान छ रजनिश ओशोको बारेमा एउटा प्रश्नले आज पनि सताएको हुन्छ कि जब रजनिश ओशो वास्तमा महापुरुस नै थिए र उनको ज्ञानले साच्चै नै मनुष्य लाई खुशी र आनन्द दिन्छ भने यो दुनियाँले के नबुझेको हो ? किन दुनियाँका अधिकान्श देशहरूले किन प्रतिबन्ध लगाए ओशोलाई किन ओशो जस्तो महापुरुष लाई किन अज्ञात तरिकाले मारियो किन आज सम्म कस्ले कसरी किन मारे भन्ने किन खुलेको छैन ????
@abhishekthapamagar1517
@abhishekthapamagar1517 2 года назад
Coz that's all are our thought and feeling. Truth die in this era. And the all God are same
@sarojsubedi9283
@sarojsubedi9283 Год назад
उनले सबै धर्ममा भएको पआखडं को विरोध गरे यही क्रममा उनले इसाईमा भएको पाखडं को पनि विरोध गरे यही कुरा पश्चिमेली देशहरुका सरकारहरुलाई नपचेको हो।
@gairigauyoutubechannel5726
@gairigauyoutubechannel5726 2 года назад
पैसा चै कताबाट बाट आउँछ सबै आफै ले बेबस्था गर्नु पर्छ तेस्तो पनि तपोबन हुन्छ
@SonaGelal
@SonaGelal 21 день назад
हाम्रो वैदिक सत्य सनातन, पूर्वीय दर्शनको बिरोध गर्ने ओशो पाखण्डी हो र यसलाई मान्ने सबै मुर्खहरु हुन।
@jibantarai9359
@jibantarai9359 22 дня назад
बाटो सत्यर जिबन जिजस येसु ख्रिष्ट मात्र हुनुहुन छ मलाइ पनि मान पछ प्रक्रितिक उर्जा ❤🎉😊😊
@binodadhikari2005
@binodadhikari2005 24 дня назад
Osho lai jasle maryo teslai mero tarfa baata koti koti naman 🙏🙏
@BipanaPun-rs5bd
@BipanaPun-rs5bd 27 дней назад
राम्रो भन्न नसक्नेले नराम्रो पनि किन भन्नू पर्यो सबै कुराको आफ्नो ठाँउ मा राम्रा कुरा हुन्छन
@amritprasadbawan6749
@amritprasadbawan6749 Год назад
नमस्कार सबै स्वामी गुरू जी तथा स॑पुण ओशो ध्यान साधना दाजु भाइ दीदी बैनी हजुर हरूले बताउॅनु भयो खुशी लाग्यो
@KrishnaSharma-dz6ok
@KrishnaSharma-dz6ok Год назад
Jaya woso.
@sharadamishra6130
@sharadamishra6130 2 года назад
कोहि केहि नभएको मान्छेले अोसो तपोबनमा नै आजिबन सेवा गरेर बस्न चाहेमा बस्न पाइन मन छ कि पाइदैन?
@anuradhagiri5982
@anuradhagiri5982 4 месяца назад
Same question
@kabirajlamsal6148
@kabirajlamsal6148 24 дня назад
ओशो भगवान रजनिश ।खास कुरा यो हो कि आज काल एक अर्का बाट धेरै प्रताडित भइरहेकै समय छ ।यस मा मन मा रहेको बिकार नकारात्मक उर्जा लाई र प्राचीन योन लाई पनि परिमार्जन गरि ध्यान को माध्यम बाट शरीरमा भयको तनावलाई कम गर्दछ।जब मनमा शान्ति हुन्छ सन्सार सुन्दर लाग्दछ ।❤🎉❤🎉
@subashayadi9594
@subashayadi9594 2 года назад
The earth is itself a heaven 💗💗
@BijayLalchaudhary-ve1fr
@BijayLalchaudhary-ve1fr 5 месяцев назад
स्वामी आनन्द आरुणले सन्यासलाई अलिकति बागेश्वर धामलाई प्रोत्साहन गर्नु नै सन्यासीलाई ठेस पुगाउनु हो। उहाँले आफ्नो शिष्य चन्द्रकान्त सीके राउतसँग सलाह लिएर आएको भए कुनै दिन विजय चौधरीसँग दिन नेपाल भिजन मैत्रीभाव नबुझेसम्म नेपाल सम्बन्धित बन्दैन उहाँहरूको लागि हाम्रो मैत्री गेट हमेशाको लागि खुलासा
@bukeshmudbari2037
@bukeshmudbari2037 25 дней назад
I am follower of Lord Buddha. Buddha's 5 principles are best way to live happy, peaceful and enlighten life.
@radhachettri683
@radhachettri683 Год назад
Dherai din paxi yo video ma sharu ma ko darshan paye namaskar sharu maa ma pani osho bhakta from sunsari
@khimrajbelbase4752
@khimrajbelbase4752 Год назад
अाेशाे जय
@ramathapa131
@ramathapa131 7 месяцев назад
Osho tapoban jana dherai ramro bichar ho but Saman bybhar chsina Dhani le matra aford grna sakcha ati costly raicha 🎉🎉aru ta thik cha
@Chitwan-kitchen
@Chitwan-kitchen 20 дней назад
🙏🇳🇵 jay Osho
@thundersubedi
@thundersubedi 11 дней назад
असाध्यै महँगो पर्छ रे भन्छन नि के कति खर्च लाग्छ ?
@Anticorr318
@Anticorr318 2 года назад
नेपाली जाँठाहरुले एउटा कुरा भेट्नु र देख्नु पर्छ !अरु के के देखिन्छ देखिन्छ !
@jiwanath4547
@jiwanath4547 2 года назад
right
@gokulguragain4126
@gokulguragain4126 2 года назад
😂😂😂😂😂
@dolrajbhusal17
@dolrajbhusal17 2 года назад
म लाई पनि तपोबन जान मन छ तर ओशो ले कहिले समय मिलाउनू हुंन्छ आशा छ 1,2 बर्ष मा पक्कै अवसार मिल्ने छ
@kulmangurung4469
@kulmangurung4469 2 года назад
ठाढ़ौ जानू होस न महोदय, ओशोले समय मिलाउँदैनं , आफैँ जनुहोस, रमाइलो गरेर समय बिताउनु होस, चुच्चे थेप्चे नेप्टे मज्जाले रोजेर रमाइलो खु ....सी भएर आउनु होस , जय ओशो --:--
@madebendra4723
@madebendra4723 Год назад
कति लाग्छ १ हप्ता बस्दा
@khagaprasadsubedi4000
@khagaprasadsubedi4000 Год назад
मान्छे ले भगवान लाई त छोड्दैनन् भने यस्तो धार्मिक स्थल ठाउँमा आस्था राखेर जाने हरुको आत्मा मा ठेस पुर्याउने नास्तिक हरु हुन गलत सोच्ने हरु
@saraswatineupane6209
@saraswatineupane6209 18 дней назад
जहाँ संतहरु को उपस्थिति हुन्छ, त्यहाँ सुख र आनन्द हुन्छ नै
@kapilregmi94
@kapilregmi94 28 дней назад
क्षणिक आनन्द को लागि मात्र
@gitapradhan7434
@gitapradhan7434 2 года назад
Real meditation.......Jai Osho! .
@nabingurung9587
@nabingurung9587 Год назад
अर्को को हो यो साइको ???
@shyambaniya2306
@shyambaniya2306 Год назад
Great
@madanshrestha9920
@madanshrestha9920 Год назад
ओशो एड्स को गुरु हो।ओशो को हत्त्या भयेको होइन।एड्स ले गयेको हो।यो कुरा सत्य हो।को सत्य किन लुकाएको छ।
@elakarki-po1mm
@elakarki-po1mm Год назад
म पनि आउन चाहन्छु के गर्नु पर्छ जानकारी पाउँ जय गुरुदेव
@nxpchannel2570
@nxpchannel2570 Год назад
मलाई पनि सन्यास लिन मन छ तपोबन जान मन छ ..तर घरमा बुडा बुडी आमा बा छन... लु भन्दिनु परो मैले कसरि जाने..?
@sanjita_Thakuri70
@sanjita_Thakuri70 6 месяцев назад
Budi ko aasu na boknus family lai samaj lai sake help garnu ramro behave garnus ramro sochnus sabai lai tei ho dharm
@HimalRc123
@HimalRc123 20 дней назад
सबै तपोबनमा जाउ किन घरमा बसेर जिन्दगी बर्वाद गरेका छौ।
@naradjoshi1674
@naradjoshi1674 2 года назад
सन्यासी भएपछि तिनका सन्तान भएर परिवार कसरी भयो
@mahendrabelbase6036
@mahendrabelbase6036 Год назад
Yo kura ko pani thikai ho❤❤❤❤
@sanjita_Thakuri70
@sanjita_Thakuri70 6 месяцев назад
Mnxe pgl banaune hun sab dharma karm ko name ma duniya ruwayerw budi ghr family gf ruwayerw jane lai kasari khusi milxa
@sandipchhetri4725
@sandipchhetri4725 2 года назад
ओशोमा गएर मजाले ध्यान गरेर बस्न मन हुन्छ लामो समय । त्यहाँ बस्दाको खर्च हामिले नै ब्यबस्था गर्नु पर्छ कि त्यही को संस्था ले ब्यबस्था गर्छ । बुझिपाउ
@prakashdhungana4699
@prakashdhungana4699 15 дней назад
हामी जस्तो साधारण मानिस त्यहॅा सम्म आउन लाई के के गर्नु पर्छ होला जानकारी पाउन!
@SuprimDarai-w7l
@SuprimDarai-w7l 9 месяцев назад
Jay osho jay aarun shwami ji 🙏
@ShivaPradhan-d1l
@ShivaPradhan-d1l 6 месяцев назад
जयहोस
@subhash7408
@subhash7408 3 месяца назад
.Good for meditation and yoga. ❤❤ Its good for happy hormones and freedom form stress ful job.
@rameshthapa2283
@rameshthapa2283 Год назад
Jai ho jiiii
@bhuvanmansingh4841
@bhuvanmansingh4841 2 года назад
तिनीहरूका मूर्तिहरू सुन र चाँदीका हुन्‌, ती त मानिसका हातको काम हुन्‌। तिनीहरूको मुख छ तर बोल्न सक्दैनन्‌; आँखा छन्‌ तर देख्न सक्दैनन्‌; तिनीहरूका कान छन्‌ तर सुन्‍न सक्दैनन्‌; नाक छ तर सुँघ्न सक्दैनन्‌; हात छन्‌ तर छाम्न सक्दैनन्‌; खुट्टा छन्‌ तर हिँड्‌न सक्दैनन्‌; तिनीहरूले आफ्नो गलाबाट आवाज निकाल्न सक्दैनन्‌। यस्ता कुराहरूमा विश्वास गर्नु भनेको हॅासो उठ्नु बाहेक कुनै प्रतिफल हात लाग्दैन ।
@station2248
@station2248 2 года назад
Life is stressful in the west, that's why they go to Osho to release their stress. Only those people goes their who are trapped into materialistic world.
@cassius8373
@cassius8373 2 года назад
Life is stressful in every individual’s life whether it’s west or east. We gotta understand and know about the technicalities of release of highest form of happiness while we live in this materialistic world. That’s the way to live life.
@SachinYadav-pz5tu
@SachinYadav-pz5tu 2 года назад
Osho ko siddhantha haru raamra xan tarah tapai harule byaaparikaran garnu vaako xa maanis harulai tanaab, dukha ko darr dekhaaera...
@BalikaKhanal-p9m
@BalikaKhanal-p9m 4 месяца назад
Ma Yati bela urop xu Nepal aaya awasya yo thau ma aaune xu aasha xa 🙏❤️
@ramadulal
@ramadulal Год назад
love💞💞💞 u my beloved Master Osho !!!💞💞💞
@bimalaacharya8049
@bimalaacharya8049 2 года назад
ओसाे तपाे 🧘‍♀️🧘‍♀️🧘‍♀️🙏🙏🙏
@naryanbista4207
@naryanbista4207 Год назад
कुन ठाँउ हो
@krishnaaryal6990
@krishnaaryal6990 Год назад
त्यहाँ गएर खर्चगर्नै पर्ने रकम पनि चाहिएला। २५ दिन कमाउने ५ दिन रमाउने हो तर नपुगे के गर्न सकिन्छ? plz
@Nm-xr9fb
@Nm-xr9fb Год назад
गलत क्रियाकलाप ,खाँनपान संगतबाट जीवन वर्वात् भएका बेक्त्तिहरूलाई पुन: अनुभुतीद्वारा कलमष पखाल्न सजिलो हुन्छ ।
@lamusherpa8087
@lamusherpa8087 2 года назад
Wowoow very very good job .
@padamrai5582
@padamrai5582 9 дней назад
ओसो तपोवन मा के पैसा नहुने मनुस्यहरु जान पाइन्छ ? केगर्नुपर्छ ?
@bijayathapa2987
@bijayathapa2987 2 года назад
भड्किएका, मगज बिग्रेका मान्छेहरु.... बिचरा ! कठै, स्वामी अानन्द अरुण ! रजनिशनेे क्या हाल करके गयाे रे !
@dolrajbhusal17
@dolrajbhusal17 2 года назад
एक पटक गयर बुझनी कि म पनि जाने बिचार छ
@samsarmedia2580
@samsarmedia2580 2 года назад
@@dolrajbhusal17 savai tapai vitra chha dagurera adhyatmik hoini kaha hora
@rupeshrupe-3228
@rupeshrupe-3228 Год назад
Lala dammi chha tar dharmalai paisama parinat garne bicharle gareko ho bhane tyolai kukarma bhaninchh .
@Sujanunknown
@Sujanunknown Год назад
बिहे गर्न पाइन्छ कि पाइँदैन ओसो मा?
@saugatgautam4005
@saugatgautam4005 Год назад
सेक्स गर्ने ठाउँ हो तेयो 😂😂
@benoydewan2007
@benoydewan2007 Год назад
चार्वाक दर्शन "ऋणं कृत्वा,घृतं पिवेत..." ुसमकाे दर्शन " ज्ञान र विज्ञानले हात जाेर्नुपर्दछ कर्ममा" ओशाेकाे दर्शनकाे बिज पनि यही हाे ।
@tekrajdas4446
@tekrajdas4446 2 года назад
Thank you Jiwan pandey swami jii for this beautiful, clear video about vagwan osho❤️🙏
@lalitdhami9847
@lalitdhami9847 17 дней назад
यो आसरम कहा छ बताइ दिनु
@roses6347
@roses6347 11 дней назад
Tapoban
@dhurbamalla372
@dhurbamalla372 2 года назад
नाछ गान अरु त सबै ठिकै लाग्यो तर धामी झाक्री परम्परागत बिधिलाइ रुणिबाद भन्ने र तेस्तै शक्ति आयो भन्दै रुने ढल्ने कामने यो पनि 100% नाटक नै हो
@sympahari1264
@sympahari1264 2 года назад
Aaja yesto ramaro ramro vanxa paxi feri malai yesto gareyo usto gareyo
@keshabkarki8985
@keshabkarki8985 Год назад
अोसाेकाे अ पनि नबुझ्ने र बुझ्न नचाहनेलेमात्र नानथरी कूतर्क गरेकाे पाउँछु जाे अाेसाे के र काे भनेर अलिकी बुझ्न चाहन्छ र बुझ्छ उसले कहिल्यै अाेसाेकाे खण्डन गर्नै सक्दैनन् ।
@nepalhandicraft8989
@nepalhandicraft8989 Год назад
Jaya Osho
@sapanamahat1993
@sapanamahat1993 2 месяца назад
Booking kasari garane?
@sonuoosonuoo3974
@sonuoosonuoo3974 4 месяца назад
Kti kharcha lagcha mala dharm garna ko lagi plz reply
@gitabhattarai8766
@gitabhattarai8766 8 месяцев назад
Aafno aafno rojaiho garna saknuhunchha ramro kament garnu man pardai na vane naramro kament nagarnu ma sabi guruka kura sunchhu khusi lagchha jaya hos
@narbahadurbista6394
@narbahadurbista6394 Год назад
ओसो भनेको कुन धर्म सङ सम्बन्ध छ
@bholashankar6042
@bholashankar6042 Год назад
मसलाई पनी अऊन मन छः कसरी आउने होला के गर्नु पर्छ
@saraswatiaryal7926
@saraswatiaryal7926 Год назад
How much is the cost for Tapowan visit?
@kirangurung5853
@kirangurung5853 4 месяца назад
Om
@jogbahadurgurung664
@jogbahadurgurung664 2 года назад
T.q. Osho.
@yamdhasmulicha978
@yamdhasmulicha978 Год назад
Great 👍🏽 😊
@mind-blowing4159
@mind-blowing4159 5 месяцев назад
Osho vaneko master of master hun ❤❤❤❤
@arjundattbhatt4556
@arjundattbhatt4556 2 года назад
ओसोले सत्य प्रकट गरेका हुन। धर्म नबुझेका धर्मान्धहरुले सत्य स्वीकार गर्न सकेनन किनकि धर्मका ठेकेदारहरुले धर्मलाई विक्रित पारेर आफ्नो स्वार्थमा प्रयोग गरेको हुँदा परम सत्य वोसो सागर को ग्यानलाइ बदनाम गरेका हुन तर वोसोले सत्य बताएका हुन र सत्य नै भगवान हो।
@rishadbaniya1679
@rishadbaniya1679 Год назад
Yo vanai ATI Satya x ...
Далее
NCT DOJAEJUNG 엔시티 도재정 'Perfume' MV
3:07