आज फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयमा शैक्षिक शत्र २०८०/८१ का लागि कक्षा ११ का नवप्रवेशी छात्रछात्राहरूलाई भव्यताका साथ स्वागत कार्यक्रम सम्पन्न गरिएको छ। कक्षा १२ का छात्र पवन धामी सभाध्य्क्ष, प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल जयराज ओझा, विशिष्ट अतिथिद्वय १०+२ का संयोजक हिकमत दमाई तथा मदनराम टेलर एवम विद्यालयका शिक्षक शिक्षिकाको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूद्वारा सांस्कृतिक झलक एवम नृत्य प्रस्तुत गरिएको थियो। नवप्रवेशी कक्षा ११ का छात्रछात्राहरूलाई शैक्षिउत्तरोत्तर प्रगतिको हार्दिक मङ्लमय शुभकामन।
22 сен 2024