Тёмный

कटोरि ब्लावज कटिङ्ग विधि Katori Blouse Cutting Method  

Moonbow The Global Boutique
Подписаться 20 тыс.
Просмотров 2,2 тыс.
50% 1

यस video मा सारी ब्लावज series अन्तर्गत कटोरी कट ब्लावजको कटिङ् गर्न सरल विधि बृस्तित रुपमा बताईएको छ।
यसमा अगाडिको गोलाकार सेप या नि puff दिन आधुनिक शैलिबाट geometry equipment को प्रयोग गरि सार्है सजिलो तरिकाले कटिङ्ग गर्ने उपाय बताईएको छ।
यो Design को ब्लाउज हेर्दा जति आकर्षक देखिन्छ ; उत्तिकै राम्रो सेप पनि आउँछ; यो Katori cut blouse को।
यसमा डट्स दिनको लागि सार्है प्रभाबकारि तथा अती नै सरल फर्मुलाको प्रयोग गरिएको छ। जस अन्तर्गत 35°को (in double) कोण (angle) प्रयोग गरेर पफ बनाउने विधि बताईएको छ।
सहि ढंगबाट सकेसम्म कुनै पनि कुरा नछुटोस भन्ने हेतुले सानोतिनो कुरा समेत समावेश गरि प्रष्ट पार्ने कोशिस गरिएको छ।
आसा छ यहाँहरुले step by step यो video लाई follow गरि सहि रुपमा perfect तरिकाले लाभ उठाउनु हुनेछ ।
wish you all good luck ...यस भिडियो सम्बन्धि कुनै पनि प्रकारको सल्लाह, सुझाव वा जिज्ञासा भएमा comment मार्फत हामीलाई जानकारी गराउनु होला।
।।धन्याबाद।।
Boutique Moonbow
चौबन्दि चोलिको नाप लिने सहि तरिकाको लागि तलको लिंकमा यहाँ👇️👇️👇️थिच्नुस।
• चौबन्दि चोलिको नाप लिन...
Princess Cut Blouse को कटिङ्गको लागि तलको link मा यहाँ👇️ थिच्नुस
• प्रिन्सेस कट ब्लावज कट...
Perfect Blouse Cutting Method को लागि तल दिएको लिंकमा यहाँ👇️ थिच्नुस
• ब्लावजमा तिरा र बाउला ...
४ डट्स भएको ब्लाउजको कटिङ्ग हेर्नको लागि तल दिएको लिंकमा यहाँ 👇️थिच्नुस
• ४ डर्ट्सको सारी ब्लाउज...
ब्लावजको नाप सम्बन्धि उपयोगी जानकारी को लागि तलको लिंकमा यहाँ👇️ थिच्नुस
• ब्लाउजको नाप सम्बन्धि ...
Normal गला खोलेको ब्लावजमा shoulder & armhole को जानकारी को लागि यहाँ👇️ थिच्नु
• ब्लाउजमा तिरा,गला, बाउ...
चौबन्दि चोलि सिलाउने तरिकाको लागि
यहाँ 👇️👇️ थिच्नुस
• भित्रि राखेको चौबन्दि ...
नेपाली पोशाक दौरा-सुरुवालको कटिङ्ग भिडियो हेर्नको लागि यहाँ 👇️थिच्नुस
• दौरा-सुरुवाल (लबेता) क...
नेपाली पोशाक दौरा-सुरुवालको सिलाई भिडियो हेर्नको लागि यहाँ 👇️थिच्नुस
• दौरा-सुरुवाल सिलाउने स...
कुर्ता कटिङ्ग भिडियोको लागि
यहाँ 👇️ थिच्नुस
• कुर्ता कटिङ्ग गर्ने सर...
कुर्ता सिलाउने तरिका हेर्नको लागि
यहाँ 👇️ थिच्नुस
• कुर्ता सिलाई.Kurta Sti...
नेपाली टोपिको ग्राफ कटिङ्ग हेर्नको लागि
यहाँ 👇️ थिच्नुस
• नेपाली ढाका टोपिNepali...
नेपाली ढाका टोपि काटेर सिलाउने तरिकाको लागि यहाँ 👇️ थिच्नुस
• नेपाली ढाका टोपि काटेर...
नेपाली थैलि बनाउने विधिको लागि तलको लिंक यहाँ 👇️ थिच्नुस
• नेपाली थैलि बनाउने विध...
सानो चौबन्दि चोलिको ग्राफ कटिङ्ग भिडियो हेर्नको लागि यहाँ 👇️ थिच्नुस
• चौबन्दि चोलि:Chaubandi...
Boutique Moonbow

Опубликовано:

 

7 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 13   
@sudeepkc8191
@sudeepkc8191 4 года назад
Thank you sooo much your Teaching is Awesome i like it
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 4 года назад
video मन पराईदिनु भएकोमा हजुरलाई पनि धन्यवाद। keep watching for such interesting videos...
@rukinathapa9778
@rukinathapa9778 4 года назад
Wow thnx sir Stitching ko pani rakhi dinuna sir 😍
@supraldarnal3676
@supraldarnal3676 4 года назад
Your voice nice sikaune tarika good sir
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 4 года назад
thank you sir...keep watching ...
@yashodaupreti2428
@yashodaupreti2428 4 года назад
Thank you
@sktechnicalassam9332
@sktechnicalassam9332 4 года назад
dai 32 size ko blouse ko video halnu hos na
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 4 года назад
okay हुन्छ हजुर
@prakashdarji1047
@prakashdarji1047 4 года назад
Ladish woscoat ra jansh woscoat ko katting halnu na Sir plz.
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 4 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE--_50tejGw6I.html
@supraldarnal3676
@supraldarnal3676 4 года назад
Sir dabble coturi cutting garnus
@bbbro_hindi_version
@bbbro_hindi_version 4 года назад
video dami dai
@moonbowtheglobalboutique2354
@moonbowtheglobalboutique2354 4 года назад
thank you so much bro...
Далее