बाजुरा जिल्लामा मनाईने विभिन्न चाडपर्व मध्ये वाईकाे चतुर्दशी मेलाकाे महत्त्व छुट्टै छ।पूजा,देउडा,धामी पतुर्ने,नातागोता छाेरिचेलिलाई मीठा भाेजन ख्वाएर याे पर्व मनाईन्छ।
22 сен 2024