Тёмный

कती राम्री, स्वर पनि उस्तै ! सुर्खेतबाट गायिका बन्न, राता रात काठमाडौं ! यि युबतिलाई हेर्नुस् 

Kharo Media खरो मिडिया
Подписаться 1,2 млн
Просмотров 656 тыс.
50% 1

नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Tika Biswokarma

🎬️ Camera :
Gopal Kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
👉 Official Facebook Page ► / kharo-media-. .
- like our facebook page / kharo-media-. .
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Опубликовано:

 

12 июн 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@ABSFILMSPRODUCTIONS
@ABSFILMSPRODUCTIONS 2 года назад
अझै धेरै मेहनत गर्नु बहिनी, मेहनतले नै सफल बनाउछ !
@lomanpariyar5222
@lomanpariyar5222 2 года назад
Aahaa kati mitho swor baini
@misscallr.m9628
@misscallr.m9628 2 года назад
स्वर राम्रो रहेछ सर साथ सपोर्ट दिनु होला धन्यवाद
@surendraonlinetv771
@surendraonlinetv771 2 года назад
Surkhet kun thau hola sir
@dampun2352
@dampun2352 2 года назад
Wow cute voice nanu yasta sabda srijana garera offer dinu hola gobinda jee
@rajkumarthapa5776
@rajkumarthapa5776 2 года назад
@@lomanpariyar5222 **kkö
@gayankarki9713
@gayankarki9713 2 года назад
आहा सुर्खेती चेलिको निकै राम्रो प्रतिभा सफलताको अग्रिम शुभ कामना
@tejbahadurdhakal1914
@tejbahadurdhakal1914 Год назад
Congratulations. Your vocal is really amazing.
@GopalBkofficial
@GopalBkofficial 2 года назад
गर्व लाग्छ नवप्रतिभा हरुको मेहेनत परिश्रम देख्दा अब हाम्रो लोक शंगित क्षेत्रले पनि छुट्टै पहिचान बनाउदै छ ।जय गित जय संगित अनि नानुलाई उज्वल भबिष्यको कामना छ।
@birugc5043
@birugc5043 2 года назад
आहा!हाम्री सुर्खेत चिङ्गाड गाउँपालिका ६ कि चेलीलाई साङ्गीतिक क्षेत्रमा उज्वल भविष्यको कामना💓🙏
@jitlama9086
@jitlama9086 Год назад
Nice voice thank you nanu
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p Год назад
Wow wow suvakamana xa Nani ❤️💕💕🎈
@durgabahadur7769
@durgabahadur7769 2 года назад
आहा सारै मीठो सोवर रईच सुरखेति चेलि उतर उतरको कामना छ नानू खरो मिडीया अनि गोबिन्द जी नानुलाई सयोनै खाचोछ सुभकामना छ👌❤️🙏🙏
@tikabishwokarma2754
@tikabishwokarma2754 2 года назад
आहा कति राम्रो स्वर रैछ बैनिको सफलताको सुभकामना बैनिलाई💐💐💐💐👍️👍️👍️👍️
@shyamb.k.901
@shyamb.k.901 2 года назад
😋😋😋
@ashokrasaili2989
@ashokrasaili2989 2 года назад
अहा!कति मीठो हो स्वर, हल्का तरिकाले सजिलै कत्ती मज्जाले गीत गाउनु हुदो रहेछ अत्यन्तै राम्रो लाग्यो सफलताको कामना
@rameshmagar4120
@rameshmagar4120 Год назад
आहा कति राम्रो प्रतिभा हजुरलाई सफलताको अग्रिम सुभ कामना
@krishnaprasadtiwari7894
@krishnaprasadtiwari7894 Год назад
@@rameshmagar4120 😂
@kumarsingh6770
@kumarsingh6770 2 года назад
कति मिठो स्वर बैनिको सफलता को शुभकामना बैनि।
@kesharbabu9977
@kesharbabu9977 2 года назад
गोविन्द सर हजुर लाई सम्मान छ नया नया प्रतिभा ल्यानु भएको छ अनि बहिनी को स्वर धेरै राम्रो छ सङ्गीत न सिक्दै यति राम्री गाउछिन मेहनत गर्दै जानू होला पक्कै पनि सफल्ता मिल्ने छ यो कला गला लाई मर्न दिनु हुदैन गोविन्द सर अर्को अन्तर्वार्ता पनि ल्याउनु पर्यो जय गित जय सङ्गित
@user-wn9mk2fx1b
@user-wn9mk2fx1b 2 года назад
स्वर एकदम राम्रो छ। सफलता को सुभकामना!
@chakrakarki2209
@chakrakarki2209 2 года назад
सफलताको शुभकामना छ बहिनिलाइ
@kharomedia9452
@kharomedia9452 2 года назад
अझै धेरै मेहनत गर्नु बहिनी, मेहनतले नै सफल बनाउछ !
@jamunasaud1378
@jamunasaud1378 2 года назад
Malai pani yo kharo media ma euta antarwata dine man xa kunai bela milyo bhane ek din dine thulo dhoka xa khub ramro lagxa gobinda dadako aawajko big fan hai dada❣️❣️❣️🙏🙏🙏
@user-ly1bb9jk3l
@user-ly1bb9jk3l 4 месяца назад
Mitho aawaaj
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c 2 года назад
स्यानिमाया को सुरुवात को चरन लाई हेर्दा !बैनी को लक्ष्ाण सारै राम्रो छ !साङेतिक क्षेत्र बैनी को उज्यालो छ !यस्मा निरन्तर्ता दिनु होला हाम्रो सुभकामना!!!
@dilbahadurthapa8561
@dilbahadurthapa8561 2 года назад
हिम्मत गरे र अगाडि बढ्न पर्छ सफलता अवश्य पनि प्राप्त हुन्छ।
@rameskumar1949
@rameskumar1949 2 года назад
सारै मिठाे स्वर छ। बहिनिकाे अग्रिम शुभकामना !!!
@padmasharma7014
@padmasharma7014 2 года назад
अति सहज तरिकाले गाउनू भयो बैनि ले बधाई छ अति मिठो सोर
@pradipjungkarki7671
@pradipjungkarki7671 2 года назад
बैनीकाे स्वर मिठाे रहेछ।आगामी दिन गायन क्षेत्रमा सफलता मिलाेस शुभकामना।
@abinashthing252
@abinashthing252 2 года назад
मिठो सोर छ बैनिको राम्रो गर्दै जानु 💕💕
@prabinbista2359
@prabinbista2359 2 года назад
बहिनी को स्वर करोडौं मा एक छ बिस्नु माझी बाहेक उज्ज्वल भविष्य को सुभकामना बहिनी
@debrajghartimagar3033
@debrajghartimagar3033 2 года назад
आहा हजुर को स्वर ले मोहनी लगाइ सक्यो अग्रिम शुभकामना भविष्यमा सफल अनि प्रख्यात हुनुपर्छ ❣️❣️❣️😘😘💖💖❣️
@gyanupun8282
@gyanupun8282 2 года назад
धैरै राम्रो स्वर छ अझै मेहनत गर्दै जानु सफलता को शुभकामना वैनी 💖💕💖💕
@elishagurung1006
@elishagurung1006 2 года назад
आहा!!!कत्ती मिठो नानी को स्वर अबसर पायेमा पक्कै पनि भोलिकादिनमा उदयमान हुनेछ।अनि गोबिन्द सरको बोल्ने शैली सारै सरल अनि मिठास हुन्छ्🙏🙏🙏👏👏👏👏
@sanopul4124
@sanopul4124 2 года назад
गोपिर्द सर बहिनी लाई अगाडी बचाउनु पर्य। राम्रो मिठो सोर छ मेरो मन छोयो
@Jeevankandel834_indianvlogger
@Jeevankandel834_indianvlogger 2 года назад
आहा कती मीठो आवाज🌹 हार्दिक बधाई तथा शुभकामना🌹❤️❤️
@rishiramdhungana6191
@rishiramdhungana6191 2 года назад
शुभकामना !मेहनतको फल मीठो हुन्छ ।बहिनी।
@palpabutwal
@palpabutwal 2 года назад
प्रस्न को उत्तर दिन पनि दर न मान्ने स्वर पनि मिथो लाग्यो बहिनी लाई सफलता शुभ कामना
@MousamGurungOfficial
@MousamGurungOfficial 2 года назад
मिठो स्वर रैछ बहिनी को उज्ज्वल भविष्य को कामना👌👌
@krishnakhanal4648
@krishnakhanal4648 2 года назад
अत्यन्त राम्राे स्वर रहेछ राम्रि पनि रहिछन बैनिकाे प्रगतिकाे कामना गर्दछु
@ranjitchand1966
@ranjitchand1966 2 года назад
@@krishnakhanal4648 Nice
@narayanacharya4814
@narayanacharya4814 2 года назад
आवाज अति शुन्दर छ सफलताको शुभकामना जयहोस🙏😍
@lokendrask4738
@lokendrask4738 Год назад
आहा ,,अति मिठो स्वर ,,हाम्री सुर्खेती चेली सलाम छ,सफलता को शुभकामना,राम्रो मान्छेको साथ र सहयोग मिलोस काठमांडू मां,,
@gandipdubai4690
@gandipdubai4690 2 года назад
स्वर धेरै राम्रो छ उजल भबिस्यको सुभकामना
@tulsioli5534
@tulsioli5534 2 года назад
Wow बैनी को आवाज स्वर एक सफल गायिका भन्दा केही कम छैन सुपर, एक चोटि इन्द्रेणी सम्म पुराई दिनु सर,बैनी को सफलताको कामना गर्दछु,
@misscallr.m9628
@misscallr.m9628 2 года назад
आहा कति मीठो स्वर नानि को नानीलाई उज्ज्वल भविष्यको लाखौं लाख शुभकामना छ।खरो मिडिया बाट धेरै कलाकारले चर्चा सङसङै नाम दाम पनि कमाउनु भएको छ।आशा छ नानि ले पनि राम्रो ठाउँ पाउनु भएको छ।न आत्तिनु होला न मात्तिनु होला नानि फेरि पनि नानिलाई सफलताको शुभकामना छ।
@tilakkhadka409
@tilakkhadka409 2 года назад
Damieeee
@rishiramdhungana6191
@rishiramdhungana6191 2 года назад
🌹🌹🌹🌹🌹🥀🌺🌷🌹
@ganeshsunar7666
@ganeshsunar7666 2 года назад
Darai mithoxa sowr xa ajairamrogardaijanu
@loveylaxmi4152
@loveylaxmi4152 2 года назад
आफ्नै गाउँ घर को बहिनी ले अति मिठो गित आगृम सुभ कामना छ
@gobindabishwakarma7857
@gobindabishwakarma7857 2 года назад
आहा कति राम्रो स्वर "एक दिन अबस्य नै गायक बन्ने छौ !
@upendrashahithakuree3109
@upendrashahithakuree3109 2 года назад
सफलताको कामना,💐🌹💐
@gitamagarni5261
@gitamagarni5261 2 года назад
अति राम्रो स्वर बहिनीको यसरी नै अगाडि बढ्दै जानु है
@Krishna-yl1bh
@Krishna-yl1bh 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share
@kalibahadur8233
@kalibahadur8233 2 года назад
साेचेकाे पक्कै अबस्य पूरा हुनेछ बहिनी मिहिनेत गर्दै जानू अग्रिम शुभकामना बहिलाई हजुरलाई !!👌👌👌
@sherneupane8271
@sherneupane8271 2 года назад
दुर्गम ठाउमा जन्मे हुर्केर पनि आफ्नै बलबुताले गायिका बन्ने सोचका साथ काठमाडौं आउनु भएको रहेछ हार्दिक शुभकामना बहिनिलाइ स्वर पनि मीठो रहिछ उवालाइ मिल्ने खालको शब्द अनि लयको गित बनाइदिनु गोबिन्द सर।
@lokelamalama8555
@lokelamalama8555 2 года назад
राम्रो छ बोइनिको स्वर अझै अगाडि बढनु सफलताको शुभकामना
@dilmayalamsal9300
@dilmayalamsal9300 2 года назад
कती रामरो सोर हो बैनीको
@madangahatrajofficial
@madangahatrajofficial 2 года назад
आहा निकै मिठो स्वर रहेछ ❤️🙏
@durgadc9007
@durgadc9007 2 года назад
साङ्गीतिक यात्रा सफल रहोस अती मिठो स्वर छ अंझै प्रयास गर्दै जानु! टिका बहिनीलाई बधाइ तथा शुभकामना🥀🥀एकदमै सरल र सहज तरिकाले इन्टरब्यु लिनुहुने खरो मिडीया सञ्चालक कर्मी सम्पुर्णमा बिषेश धन्यवाद🙏🙏
@hemlalghimire7362
@hemlalghimire7362 2 года назад
धेरै राम्रो स्वर
@lomanpariyar5222
@lomanpariyar5222 2 года назад
आहा कति मीठो स्वर हो बैनी को ।।बधाइ छ सुभकामना
@rajanaagri1714
@rajanaagri1714 2 года назад
हाम्रो सुर्खेत राम्रो सुर्खेत मात्र हैन हजुर हाम्रो सुर्खेत को गाउँ ठाउँ भित्र पनि यति राम्री अनि सारै मीठो सोर कि धनी बहिनी छिन ।। एक्दमै राम्रो छ बैनिको आवाज अनि सोभाब ।। बैनी अगाडि बढ्दै जानू के कति सहयोग गर्नु पर्छ हामी गरम्ला । भोलि का दिन हरु मा धेरै प्रगती गर्दै जानू सुर्खेत को नाम उच्छ स्थान मा राख्नु । खरो मिडिया हेर्नू हुने सम्पुर्न भिवर हरु ले सपोट गर्दिनु होला । हाम्री चेली राम्री चेली । हाल मलेसिया देखि हेर्दै छु 🇳🇵🙏
@govindashrestha6234
@govindashrestha6234 2 года назад
आहा कती राम्रो सोर रहेछ बैनी को प्रगति को शुभ कामना नानु लाई 🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃💃💃💃💃
@vivektikhatari7555
@vivektikhatari7555 2 года назад
धेरै राम्रो छ स्वर प्रगति को शुभकामना
@khagendrabahadur3847
@khagendrabahadur3847 2 года назад
Very nice bahini Dherai mehanat gar timro bhabisya x
@susilasunar3156
@susilasunar3156 3 месяца назад
आहा।कति। राम्रो। प्रति भाई।भयो।के।शुभ।कामना❤
@lalitpremimagar6177
@lalitpremimagar6177 2 года назад
वाहु नानु को ईन्टरभ्यु धेरै राम्रो लाग्यो.. आजको दिनहरुमा नेट इन्टरनेटको पुर्ण प्रयोग बाट वंचित.. प्रतिभा धेरै राम्रो छ, प्रकृती ले नै दियको मिठो आवाज छ निरन्तर्ताको मात्र जरुरी छ. सफलताको शुभकामना!!!
@mounteverestfastfoodcorner8164
@mounteverestfastfoodcorner8164 2 года назад
आहा कति मिठो स्वर अति उत्तम 🌹🌹🌹
@Krishna-yl1bh
@Krishna-yl1bh 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share
@ganeshmalla7329
@ganeshmalla7329 2 года назад
Ramro
@sabinnepali921
@sabinnepali921 2 года назад
सुर्खेत कुन ठाउँ रैछ घर मेरो पनि सुर्खेत हो
@aavasharana5494
@aavasharana5494 2 года назад
सोर राम्रो लाग्यो मान्छे नि तेतिकै💞💞👌👌
@quicktvnepal6997
@quicktvnepal6997 2 года назад
सफलताको शुभकामना टिका
@pyuthanithitho3364
@pyuthanithitho3364 2 года назад
Aaha kati metho voice xa bahineko manxepane-utikai-ramrii . ... nanele-sochiko-xitai Pura-hoss
@kamalbahadurrokachetri8670
@kamalbahadurrokachetri8670 2 года назад
राम्रो छ येउटा राम्रो गुरु को आबस्येक्ता छ नानू लाई अनि आफै पनि मेहनत अझ गर्दै जानू अबस्ये सफल भइन्न्छ।सफलताको शुभकामना ।
@hombkbk3081
@hombkbk3081 2 года назад
वाउ मान्छे पनि राम्री । सलिन अनि मिठाे स्वार । शुभकामना छ । नानू मनाेकामना पूरा हाे ।
@narendrabk9567
@narendrabk9567 2 года назад
स्वर मीठो छ।प्रयास गरेमा सफलता प्राप्त हुने देखिन्छ।
@rajraj-vb1ir
@rajraj-vb1ir 2 года назад
एकदम राम्रो सोर छ बैनिको सबैले साथ सपोर्ट गर्नु पर्छ बैनिको गाइका बन्ने सफल होस कामना छ
@chanderbhadur5732
@chanderbhadur5732 2 года назад
Baini ko sor dherai ramro x gobind sr yo baini lai git gaune mauka dinu hola
@user-mr5hj3nz2u
@user-mr5hj3nz2u 2 года назад
सुर्खेत कि चेली लाई शुभकामना छ तिमिले मन्सिङ् खड्का टिला सानू राजु परियार लाई भेट सपना पूरा हुन्छ मपनी सङ्गीत प्रमी हो।मलाई शोर मन परो गाउँ कुन हो
@Santoh12345
@Santoh12345 2 года назад
🙏🙏आहा कति राम्रो सोर छ बैनी को एसरी नै अगाडि बड्नु सफलता को सुभकामना छ्🙏🙏🙏🙏🙏
@shivlal6829
@shivlal6829 2 года назад
धेरै राम्रो सोर छ बैनीको सफलता को शुभ कामना
@santathapa5013
@santathapa5013 2 года назад
टीका बिस्वकर्मा बहिनी चिङ्गार सुर्खेत देखि खरो मिडिया अब पालो गोबिन्द पङ्गिनी सर ले एल्बम ल्याउनु पर्यो नंया
@ramsharanregmi3414
@ramsharanregmi3414 2 года назад
सफलताको शुभकामना स्वर उत्कृष्ट छ बहिनिको
@santalimbu1658
@santalimbu1658 2 года назад
कति राम्रो आवाज बैनिको सफल्ताको सुभ कामना
@ankeetrai6487
@ankeetrai6487 2 года назад
God gifted amazing voice👍 keep going best wishes and congratulations❣️❣️
@sagarbk5699
@sagarbk5699 2 года назад
super aawaj nani sabbaile support garidinu hola uha bahinilai 🥰🥰🥰🥰🥰
@tejbahadurnepal2888
@tejbahadurnepal2888 4 месяца назад
टीका सानू भाकोमा जानू सोर एकदमै राम्रो छ टीका सानुले आबसे पनि तिमिलाई साथ दिने छिन किन कि दुख बुझनेले मात्रै बुझेको हुनछ
@amarmagartanahu3831
@amarmagartanahu3831 2 года назад
धेरै राम्रो बैनिको सोर सुर्खेत को कलाकार हरु धेरै चरचित चर्चित छ तिका पुन मान्सिङ खद्का सबै जना सङ्ग भेट हुनु अबसे पनि सफल हुन्छ बैनिको साङ्गितिक छेत्र सफल्ताको सुभ कामना👏👏
@krishnakharel7894
@krishnakharel7894 2 года назад
सारै राम्रो स्वर सफलताको शुभकामना छ
@everythingwithpratibha
@everythingwithpratibha 2 года назад
यहाँ गाइका बन्न सजिलो छ बहिनि तर आफ्नो स्थान बनाई राख्न निकै गारो छ आफ्नो मेहनत गर्न नछाड्नु सफलताको शुभकामना छ बहिनी
@nabingatraj9870
@nabingatraj9870 2 года назад
हाम्रो चेलि सुर्खेतबाट सुभ कामना बैनि
@praptigurung1243
@praptigurung1243 4 месяца назад
कति मीठो स्वरको धनी उज्ज्वल भबिस्यको शुभकामना नानू लाई
@gaming8k268
@gaming8k268 2 года назад
ati mitho awaj dherai pargati garnu bunu
@rickymagar124
@rickymagar124 2 года назад
मिहेनत गर्दै जानु अघि बढ्न सक्छोै। नराम्रो बाटो हिँड्नु हुँदैन। सफल हुनुहुनेछ।
@haribahadurnepalimalla4279
@haribahadurnepalimalla4279 2 года назад
हाम्रो सुर्खेत जिल्लाको चिंगड गाउँपालिका बाट पहिले बहिनी हुनुन्छ धेरै धेरै शुभकामना हरेक सपना पूरा हुन्छ बहिनीको
@haribahadurnepalimalla4279
@haribahadurnepalimalla4279 2 года назад
Ok
@debitaagreechhetri5423
@debitaagreechhetri5423 2 года назад
तिका जि हजुर को भोईस साच्चै राम्रो छ मलाइ बिस्वास छ हजुर एक दिन पक्का ठूलो गाइका बन्नु हुन्छ धेरै धेरै सुभकामना छ good luck
@kiranbabusaud4282
@kiranbabusaud4282 2 года назад
आहा अती सुन्दर आवाज बैनी को
@dipakbishokarma7549
@dipakbishokarma7549 2 года назад
Wawoo so sweet voice gud bless you congratulations
@BharatKumar-om5vv
@BharatKumar-om5vv Год назад
आवाजको धनी बहिनी यो आवाजले पक्कैपनी सहर गाउँ बस्ती तताउने छ।
@earlybird-1423
@earlybird-1423 2 года назад
वाह! कति मीठो स्वर
@harikrishnasunar5055
@harikrishnasunar5055 2 года назад
बधाई तथा सफलताको शुभकामना छ आउने दिन हरुमा बइनि लाई
@knsyoutubchanal9590
@knsyoutubchanal9590 2 года назад
Kati ramro sor
@babudeepakpariyar7353
@babudeepakpariyar7353 2 года назад
ओहो निकै मिठो छ स्वर सफलता को शुभकामना बुनु अझै मेहनत गर्नु हैत्😊😊
@haribahadurrawat9990
@haribahadurrawat9990 2 года назад
मीठो आवाज रैछ सफलताको सुभकामना❤️❤️❤️❤️❤️
@Basnet464
@Basnet464 2 года назад
मिठो 💓 ✨🌟✨ 👩 ✨ 🍬 ✨ 👚👉 🍬🍰🍡 🍡🍥🍬🎂🍧 💗 so sweet!! सुखमय सफलताको कामना👏
@tulasaru9396
@tulasaru9396 2 года назад
Ramro xa
@tulsisunar7716
@tulsisunar7716 2 года назад
Go ahead baheni
@khagendranepali8053
@khagendranepali8053 2 года назад
धेरै राम्रो प्रतिभा टीका नानू, गोबिन्द सरलाई बिशेश धन्यवाद। नानुको कला राम्रो छ। एउटा प्रश्न सोध्न भुल्नु भयो गोबिन्द सरले। टिकासङ्ग दोहरी गाउने क्षमता छ कि छैन थाहा भएन। नानुको सफलताको कामना।
@quicktvnepal6997
@quicktvnepal6997 2 года назад
टीका जि को दोहोरी पनि केही दिनमा आउँछ प्रतीक्षा गर्नुहोला 🙏🙏🙏🙏
@mimbohora6940
@mimbohora6940 2 года назад
Wa nani dami xa voice
@dhansinghthapa9859
@dhansinghthapa9859 2 года назад
नानी स्वर मलाई पनी मन पर्यो प्रगती गर्दै जानुस शुभ कांमना छ।
@unclerauhut7664
@unclerauhut7664 Год назад
बैनिकाे स्वर धेरै रामाे छ।इन्टरभियु िलने पत्रकार लाइ पनि सलाम
@padamsaud2053
@padamsaud2053 2 года назад
आहा कति राम्रो स्वर रहे छ बैनीको उज्जल भविष्यको कामना
@dilipabhinash1740
@dilipabhinash1740 2 года назад
Great voice ❤️❤️❤️sis 💗💗 future princess ✅✅✅✅✅
@truckdrive9311
@truckdrive9311 2 года назад
dherai ramro rahechha nani ko voice
@mansinghmagar2189
@mansinghmagar2189 2 года назад
आहा नयाँ प्रतिभा सुर्खेति मेहनत गर्दै जानु नानु सफलता को शुभकामना मनि सुर्खेत कै हो🙏🙏🙏🙏🙏
@manojajaiswal359
@manojajaiswal359 Год назад
सोर राम्रो छ हाम्रो सुर्खेती नानिको सयोग र सपोर्ट गर्दिनु होला धेरै धन्ने वाद पत्रकार सर 🙏
@dipakair9518
@dipakair9518 2 года назад
dami voice keep it up
@ramahilochannel0075
@ramahilochannel0075 2 года назад
👌👌wow
@tilakthaparajthapa9792
@tilakthaparajthapa9792 Год назад
सुर्खेतबाट आएकी बहिनी हिरा नै हुन् सफलताको अग्रिम शुभकामना
@bhaktabdrpunmagr7325
@bhaktabdrpunmagr7325 Год назад
सारइ मिथ्यो सोर बइनिको बोलि नि अति सुमधुर बधाइ छ प्रगति का पाइला सदइ लम्कि रहोस मेरो सुभ कामना छ
@rupalsinghdhami711
@rupalsinghdhami711 2 года назад
Nice voice suvakamana
@dhurbathapamagar6938
@dhurbathapamagar6938 2 года назад
अति मिथो voices अझै प्रगति गर्दै जानुस बहिनि
Далее
Best father #shorts by Secret Vlog
00:18
Просмотров 17 млн
Почему худеют от Оземпик?
00:37
Просмотров 319 тыс.