Тёмный

कथा माइलीको भाग १२७ [Katha Maili Ko 127 ] Rama, Sabin, Tika, Gita, Yan, Shankar, Huma , Rabindra 

Tika Sanu
Подписаться 1 млн
Просмотров 504 тыс.
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 386   
@malbsunar1239
@malbsunar1239 6 месяцев назад
सबप्रथम कथा माईली सिरीयाल परीकलपन टिकालाई धेरै धन्यवाद छ यस सिरीयाल का सब्दा सब्दा निकै मार्मिक यथार्थ समटिया का छन सबैले माया गरीदिनु है सिरीयाल लाई धन्यवाद छ सबै कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई सधै सफलता मिलोस टिकालाई ❤❤❤ my favourite singer tika sanu.good luck
@Puju-subu
@Puju-subu 6 месяцев назад
माइली को नि खुशी को दिन आउनु पर्छ 😊😊😊
@ashusunar9782
@ashusunar9782 6 месяцев назад
अाेहाे भाग१२६ पनि उकालाे लायछ हामी सबै ले हेरम हई हेरम सारै मन छुनि सिरेल धेरै राम्राे छ परिकल्पना गरि बनायकाे काल्पनिक सिरेल मार्मिक छ सबै ले भाेगे का भाेगाईलाई समेटि बनायकाे सिरेल सम्पादक सानू हजुर मा विशेष धन्यवाद अभिनय कलाकार हरुमा धेरै धेरै शुभ कनमना🙏👌👌🌹❤️🌺💐👌👌👌👌👌👌
@lamxigurung6553
@lamxigurung6553 6 месяцев назад
छोरा भनेर माया गर्ने को परिणाम देउरानी लाई छोरी छोरी पाइ भनेर हेला गरेको परिणाम
@AshokNepali-x3h
@AshokNepali-x3h 6 месяцев назад
साचिकै यो सिरेलले सबैको मन छोयाको छ आजको 127 भाग ले सारै मन छोयको छ सदै यसरि नै सफलताको कामना गर्दछौ आज आमाको कुराले साचिकै मन छोयाको छ 🙏🙏🙏🙏🙏👌👌👌👌👌
@krishnaportel9957
@krishnaportel9957 6 месяцев назад
नछुटाई हेरेको सारै मन पर्ने सिरियल सम्पुर्ण कलाकार टिम लाई नै अझै धेरै सफलताको सुभकामना कथा माईली सिरियल लाई
@rajbhakta2655
@rajbhakta2655 6 месяцев назад
कथा पनि कत्ति राम्रो कसरी कहां सोंचेर बनाएको हो मार्मिक लाग्यो All the best.
@PrembahadurPrembahadur-g2p
@PrembahadurPrembahadur-g2p 6 месяцев назад
❤❤❤❤
@mithuupadhya150
@mithuupadhya150 6 месяцев назад
आज को भाग सारै राम्रो लाग्यो ।मैलै यो सिरीयल इंडिया को शिलांग बाट भाग 1 देखी हेरिरहिछु है।
@upendrabhattarai6058
@upendrabhattarai6058 6 месяцев назад
सारै राम्रो कहानी छ। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
@BharatBohara-p8i
@BharatBohara-p8i 6 месяцев назад
सफलताको शुभकामना छ कथा माइलि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤
@tarajoshi3276
@tarajoshi3276 6 месяцев назад
धेरै धेरै धन्यवाद माइली सिरियल तिमलाइ मलाइ त सारै नि मन पर्छ
@laribarientertainment
@laribarientertainment 6 месяцев назад
सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞
@ranuxettri9670
@ranuxettri9670 6 месяцев назад
1q
@sitabaraili3531
@sitabaraili3531 6 месяцев назад
म जस्तै कथा माईली सिरियल नियमित को को हेर्नु हुन्छ ❤️🙏🙏🙏
@babumagar6473
@babumagar6473 6 месяцев назад
Ma pani xu
@BalramUpreti-s3r
@BalramUpreti-s3r 6 месяцев назад
im❤
@parbatiyogi9309
@parbatiyogi9309 6 месяцев назад
आहा कति मन छूने कथा होला टिका सानु बैनि लाई धेरे धेरै धनबाद छ
@Samitoli
@Samitoli 6 месяцев назад
आहा धेरै खुसि लाग्यो सानि कथा मलाई सिरियल को लागि मलाई असाध्यै मन पर्ने सिरियल हो अति राम्रो छ म भन्न चाहान्छु अझै राम्रो होस् भने आसा छ सानि यो सिरियल दुखि हरुको लागि अर्थात मा समेटेको सिरियल हो सानि दुखिलाई जहाँ बाट पनि दुख हुन्छ के सानि
@tomlalsubedi3573
@tomlalsubedi3573 6 месяцев назад
समाज र पारिवारहरूकाे बिबिध भाेगाई, बुझाई, प्रबृत्ति तथा घटना, परिवेश र परिस्थितिलाई उत्खनन् गरेर उतारिएकाे याे सन्देशमूलक सिरियलले गहन सामाजिक एवं पारिवारिक विषयहरू असाध्यै मनछुने र घतलाग्दो पारामा उजागर गरेकाे छ । परिवारका यति बहुआयामिक बिषय र सन्दर्भहरू परिकल्पना गरी जीवन्त अभिनय गर्ने/गराउने बहुप्रतिभाशाली कलाकार टीका सानु लगायत समस्त टीमलाई मनैदेखि नमन् तथा शुभकामना ।
@SitaRai-lp7um
@SitaRai-lp7um 6 месяцев назад
रिट्ठे कताहरयो सासू आमा लगेरपाल्नु सारैराम्रो हुन्छ
@4co2se7c
@4co2se7c 6 месяцев назад
मेरो मन पर्ने सिरेल हो यो तर आज मेरो बाले भनेको जस्तो पो भन्नु भो ठुबालेत मेरो अंक्ल का पनि छेबहीनी छोरी छन मेरी कन्छि आमा खुसि छन तर मेरी आमा छोरो त छ हिरा जस्तो मेरी बैनी लाई यो सिरेल हेर भन्छु रून्छे अंक्ल खसेको पनि यक मैना भयो यस्तै 😢😢😢😢😢😢भन्नुछ मेरो अंक्ल ले पनि 😢😢😢😢😢मेरी अन्टी लाई मलाई फोन गरेर भन्नु हुन्छ टिकाजि नमन सुरू बाट अहीले सम्म मेरो जिबन मा मेल खान जाने कथा लेख्नु भाछ गित पनि मेरो जिबन मा मेल खाने गाउनु हुन्छ अनिता अनु सुरत गुजरात भारत ❤❤❤❤गरिब को भगवान टिका जि
@KalpanaShahi-n8h
@KalpanaShahi-n8h 6 месяцев назад
हेर्ने हतार भयो कति खेरा आउला
@Sarmilaofficial4
@Sarmilaofficial4 6 месяцев назад
एक अर्कालाई 🙏🙏 सपोर्ट गर्ने जति मात्र जोडिनु होला है साथी हरु 😊😊😊❤❤
@khatrijayanta
@khatrijayanta 6 месяцев назад
कथा माइली को पर्खाइ मा बस्नुहुने यता हाजिर हुनुहोस् ❤❤
@rameshgirirolpa4978
@rameshgirirolpa4978 6 месяцев назад
❤❤❤❤ very nice my favorite siriyal katha maili my favorite singar tika sanu is Best❤❤
@ramBahadur-o5s
@ramBahadur-o5s 6 месяцев назад
ksa bat nice siriyal my best kthamaili
@HariBudhamagar-c5z
@HariBudhamagar-c5z 6 месяцев назад
Dewar deurani lai garib vaner hepeko pap vogdai xan sahu ko paribar le Aajhai dukha hos huma ko hat bat paisha khoser lageko sabai pap lagyo kanxa garib xan xari matrai vay vaner hepeko pap lagdai xa 🎉🎉🎉🎉🎉🎉🎉
@PadamBdiyaliPadamBdiyali
@PadamBdiyaliPadamBdiyali 6 месяцев назад
नमस्कार सबै मा र टीका सानु लाई ❤❤❤ अति नै उत्तम कथा छ तर छोरा ट्यापे भयेको मा 😂😂😂 दुखी छौ र सबै जना सुध्रिएको हेर्न पाउँ 🎉🎉🎉 जय गीत जय सङ्गीत जय सिरेल 🎉🎉🎉🎉🎉🎉
@sitabaraili3531
@sitabaraili3531 6 месяцев назад
May Lord Shiva bless everyone 🕉️🪔☘️🌼🙏🙏🙏🙏
@rupkhatri3361
@rupkhatri3361 6 месяцев назад
कथा माईलिको सिरियलमा स्वागत छ सम्पूर्ण टिमहरुलाई ।🍒🍒🙏🙏🎋🎋
@MsmKlang-i7t
@MsmKlang-i7t 6 месяцев назад
माईलिको आमा अहिल्यै मर्नु हुदैन है?सबै छोरिहरुको राम्रो घरबार भएर खुसिको दिन आएपछि मात्रै है बा सङ पठाउने❤आमालाई एति छिट्टै माथी पठाउने हैन है टीकासोल्टि❤सिरियल अच्छा छ (हेटौंडाबाट हरि🎉)
@Devi-i4t3i
@Devi-i4t3i 6 месяцев назад
मैले हेर्दा जम्मा 24 मिनेट मात्र भको छ आज भने छिछ्टै हेर्न पाईयो❤❤❤
@nabarajkapridhadingebhale
@nabarajkapridhadingebhale 6 месяцев назад
बिष्णु डल्लिको पनि आगमन भएछ❤ बधाइ छ सम्पुर्ण टिम लाई 🙏😍
@ramnathchalise1783
@ramnathchalise1783 6 месяцев назад
Nice serial 🎉🎉🎉🎉badhai xa sabi teams lai tika 🎉🎉🎉🎉🎉
@GopalPaudyal-cv1sp
@GopalPaudyal-cv1sp 6 месяцев назад
Sabai le maya gardinu hola ❤❤❤❤
@shergurung
@shergurung 6 месяцев назад
Lovely serial 🙏👍🏻
@bimalaneupane4227
@bimalaneupane4227 6 месяцев назад
हरेक भाग मलाई उत्तिकै उत्कृष्ट लाग्छ मलाई !❤️❤️🙏🎉🎉🎉
@netraudash-mv1vp
@netraudash-mv1vp 6 месяцев назад
मलेसिया देखि हेरिरहेको छु मेरो जिल्ला बासी बैनी टीका को यो कथा माइलिको नियमित श्रोता पनिहु।
@gangarramgyarwali6109
@gangarramgyarwali6109 6 месяцев назад
एटिकाजि सन्चैछनि म माइलि कथा हेरेकोछु ल
@Devi-z2r
@Devi-z2r 6 месяцев назад
Marmik episode
@bhimsaraimithosorxananukob1762
@bhimsaraimithosorxananukob1762 6 месяцев назад
टीका सानू लगायत सम्पुर्ण तिम हरुलाइ सम्झना छ
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 6 месяцев назад
Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep127, The serials are super best interesting romantic organic heart teaching..Tika best of luck & Thanks all actors👌
@RekhaThapamagar318
@RekhaThapamagar318 6 месяцев назад
यो सिरियल एकदमै राम्रो छ। अग्रिम शुभकामना व्यक्त गर्दछु ❤🫶❣️❣️
@IshwriNarashSaud
@IshwriNarashSaud 6 месяцев назад
Nice ❤❤❤❤ hajurko sirel derai ramro xa mailiko budale derai paisa kamayer aafno bebsta garera aayeko dekhaunu paryo ❤❤❤
@lalsinghdhami7028
@lalsinghdhami7028 6 месяцев назад
Very nice wonderful vedio all actors ar very meaning ful acting go ahead always
@Diyakanxi-j3s
@Diyakanxi-j3s 6 месяцев назад
Kate ramro ho manai xune ❤❤❤❤❤
@rekhachhetri3110
@rekhachhetri3110 6 месяцев назад
My favourite katha maili ko seral❤❤❤❤❤
@namratarai8943
@namratarai8943 6 месяцев назад
अत्तिनै मार्मिक र देश को गाउँ सहर सबै ठाउमा यस्ता घटना हरु अझै पनि चलिराछ। यो सबै लाइ समेतियको सिरियल maker टीका बैनी लाई लाखौं सम्मान❤❤❤ र
@Mamtagrg613
@Mamtagrg613 6 месяцев назад
Ma jastai kurerw basne ani tika sanuko fan jati yeta hajir hum ta guys
@nanukamala8392
@nanukamala8392 6 месяцев назад
ठिक पराे माईलिकाे ठुलाे ममिलाई कति सम गरिछन माईलि काे परिवार लाई अझै दुख हाेस ठुलि ममि लाई
@gitashahi586
@gitashahi586 6 месяцев назад
आजको भागले अलि भाबुक बनायो।😢😢सम्पूर्ण टिमलाई शुभकामना! ❤️❤️🙏
@Sarmilaofficial4
@Sarmilaofficial4 6 месяцев назад
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु 😊😊😊🎉
@puspaghimire283
@puspaghimire283 6 месяцев назад
येस्तै येस्तै कथा बस्तुमा बनाउदै जनुहोला आज को कथाले भित्रि मन छोयो एकदमै राम्रो छ
@JaenOo-j6k
@JaenOo-j6k 6 месяцев назад
🙏माइलि..सिराीयल.ॳतेऩतरामराे.लाग़छ.सॳदॳइ.हेरनिगरेकिछु.❤❤
@tulbahadur9317
@tulbahadur9317 6 месяцев назад
माइलि सिरेल परिवारलाई समान छ तर माइलि को आमा मरनुहुन सिरेल राम्रो हुन माईुलिको आमा ले सुख पाको हेनमनछ ❤❤
@gitakhatri2353
@gitakhatri2353 6 месяцев назад
धन्यवाद ! कथा माइलीको सम्पुर्ण टिमलाई र अझ धेरै टीका (माइली)सानू बहिनी लाई ।म सुनसरी को इटहरी बाट हेरिरहेकि छु । मलाई मन पर्ने सिरियल हो यो ।
@SujanSapkota-uf8uo
@SujanSapkota-uf8uo 6 месяцев назад
sujan sapkota❤❤
@binitakc2684
@binitakc2684 6 месяцев назад
राम्रो छ सिरीयल
@seetathapa1188
@seetathapa1188 6 месяцев назад
❤❤❤❤❤❤❤
@DillirajBk-xv1is
@DillirajBk-xv1is 6 месяцев назад
धेरै धेरै मिठो सिरियल यता हाजिर हौ साथीहरू 🙏🙏🙏🙏💐💐💐💐💐👍️👍️👍️👍️💘💘💘💘
@tulashasapkota6763
@tulashasapkota6763 6 месяцев назад
मन छुने कथा माइलि धेरै भावुक बनायाे😭😭😭
@ThirbahadurDanuwar-f9w
@ThirbahadurDanuwar-f9w 6 месяцев назад
❤❤❤❤❤ अती मनछुने मार्मिक कथामा आधारीत छ। साउदी अरबको जेद्दा बाट हेरीरहेको छु।❤❤❤❤
@shobhakhanal8253
@shobhakhanal8253 6 месяцев назад
ठुली आमा को अहङ्कार र घमण्ड ले गर्दा कतै बा ट पनि सुख र सान्ती मिलेन सुभ कामना छ सम्पूर्ण माईली टीम लाई दामी छ सीरीयल ❤❤
@RameshGharti-mp4jx
@RameshGharti-mp4jx 6 месяцев назад
कथा मार्मिक बन्दैगयको छ धन्यवाद तिका सानू लाई र सम्पुर्न कलाकार तिम लाइ
@radhakhandthakuri2486
@radhakhandthakuri2486 6 месяцев назад
रिठ्ठे र यामप्रसाद लाइ नि देख्न पाए हुनि थियो नि
@prekshyapandeya4447
@prekshyapandeya4447 6 месяцев назад
Ma Pani ho
@dharmeshkumar1405
@dharmeshkumar1405 6 месяцев назад
माईलि सिरेलका संम्पुणटिमलाई विशेष धन्यबात छ सबै भन्दा टीका सिस लाई धेरै माया छ ❤❤❤❤
@liladevichettri5515
@liladevichettri5515 6 месяцев назад
हाजिर हुदैछु❤❤❤
@deepaktimalsina5170
@deepaktimalsina5170 6 месяцев назад
अकल्पनीय हिसाब ले वा सोच्नै नसकिने हिसाब ले कथावस्तु प्रस्तुत हुदै गएको छ सारै राम्रो छ बधाई सहित शुभकामना छ ❤❤❤❤❤
@samserkamsamserkam515
@samserkamsamserkam515 6 месяцев назад
नाईस सिरियल
@TinaGurung-n2z
@TinaGurung-n2z 6 месяцев назад
मेरो मन छोयो सारै दुःख लाग्दो जीवन कथा माइली सिरियल पनि सारै राम्रो लाग्छ वास्तविक जीवनमा हरेक मानिस हरू को आफ्नै दुःख पिडा बेथा हुन्छ आज को भाग हेरेर सारै मन छोयो 😭😭🎈🙏🙏🙏❤️❤️
@sdhd8864
@sdhd8864 5 месяцев назад
माईलिकाे स अति राम्राे सिरियल धन्याबाद
@humabk7264
@humabk7264 6 месяцев назад
सबैलाइ नमस्कार 🙏 कथा माइलि कस्तो लाग्दै छ नि यहा हरुलाइ ❤
@lilram3667
@lilram3667 6 месяцев назад
वाह गाउँको याद आयो टीका बहिनी
@Chandar-sy1oc
@Chandar-sy1oc 6 месяцев назад
भुन्टी पनि आयछ बधाई छ सबैलाई ❤❤❤
@MAYAbhusal-s9q
@MAYAbhusal-s9q 6 месяцев назад
Nice ❤❤
@bharatapaudel6458
@bharatapaudel6458 6 месяцев назад
म दैलेख देखि नारायण सापकाेटा कथा माईलि र टीका बैनि का दाेहाेरि हरु शारै मनपर्छ ल बैनि लाई धन्ने बात बैनि
@MdIslam-l3h
@MdIslam-l3h 6 месяцев назад
❤❤❤❤🎉
@puspapoudel2014
@puspapoudel2014 6 месяцев назад
नमस्कार अनि धेरै माया सम्मान छ टीका सानू बहिनिलाई कथा माहिलि काे एक भाग नछुटाइकिन हेर्ने म मेराे घर नवलपुर गैडाकाेट हाल अहिले मरुभूमि कुबेत अाजकाे भागले अति रुवायाे मेरि अामाका ६ सन्तान भयर पनि आज एक्लै हुनुहुन्छ अती राेय अनि धेरै सम्झिय आमालाई 😢 तर के गरुँ मेराे बाध्यता 😭😭😭😭🇰🇼❤️👏सफलताको सुभकामना प्यारि बहिनी हामी कहिले भेठ्ने😢❤
@PremLama-w1q
@PremLama-w1q 6 месяцев назад
Serail ramro cha katha maile ko sabay tim lai har dak suvkamana🎉🎉🎉🎉🙏🙏❤️❤️❤️💐💐💐❤️❤️❤️
@rameshking6732
@rameshking6732 6 месяцев назад
my favourite serial❤❤❤❤❤
@LalbahadurThapa-e6m
@LalbahadurThapa-e6m 6 месяцев назад
Very interesting & lovely serial ❤
@Chandar-sy1oc
@Chandar-sy1oc 6 месяцев назад
सबैलाई बधाई छ टीका बहिनि कथा राम्रो गर्नु होला
@tankarajdulal5199
@tankarajdulal5199 6 месяцев назад
अति मार्मिक विषयवस्तु र जीवन्त प्रस्तुति ❤❤❤
@barshapoudel8599
@barshapoudel8599 6 месяцев назад
आहा अति नै मार्मिक सिरियल म सधै हेर्छु धेरै नै मन पर्छ❤❤❤
@sagardiyali8983
@sagardiyali8983 6 месяцев назад
हर सप्ताह हेरने बानी बसेको छ माइली र जुठे
@RenuThapa-d8s
@RenuThapa-d8s 6 месяцев назад
यो भाग पनि धेरै राम्रो लाग्यो
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 6 месяцев назад
मलाई मन पर्ने सिरियल सम्मान छ
@nanukamala8392
@nanukamala8392 6 месяцев назад
मेराे मन काे सिरियल हाे याे
@bemlabemla9842
@bemlabemla9842 6 месяцев назад
sarai man xuyo aaja ko bhag 🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭
@bemlabemla9842
@bemlabemla9842 6 месяцев назад
Dharai ramro serial katha maili ko🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️🇧🇭🇧🇭🇧🇭🇧🇭
@PujaPariyar-gl3qi
@PujaPariyar-gl3qi 6 месяцев назад
सार्हे राम्रो लाग्छ याे सिरियल
@HarkaBahadur-x8m
@HarkaBahadur-x8m 6 месяцев назад
👍🙏🙏🙏🙏
@ambikakarki6590
@ambikakarki6590 6 месяцев назад
Ramro cha good
@nirmalatamangtamang6943
@nirmalatamangtamang6943 6 месяцев назад
म कतार बाट हेर्दैछु है हजुर ज्यादै मन पर्छ यो सिरीयल 🙏🙏🙏
@ChetraGurung-b8p
@ChetraGurung-b8p 6 месяцев назад
धेरै राम्रो कथा माइली सिरियल बधाई छ होला टीम लाई
@Khadgarai-tw4vx
@Khadgarai-tw4vx 6 месяцев назад
यो सिरियल मा खेल्नु हुने सम्पुर्ण मा लाखौलाख हार्दिक शुभकामना छ
@tarashrestha6187
@tarashrestha6187 6 месяцев назад
टिका बैनी सिरीयल हेरदा हेरदै आखा बाट आशु रोकियन
@rabindrabhandari5660
@rabindrabhandari5660 6 месяцев назад
@DependraChalaune
@DependraChalaune 6 месяцев назад
मत हेरि रनछु दिनको एक चोटि❤❤❤❤❤
@nelemarai404
@nelemarai404 6 месяцев назад
Katha "Maili" nachhutai herdy xaw, Saarai Ashal serial xa,,,, from Gangtok Sikkim 🙋😘
@NirmalaBhattarai-n6d
@NirmalaBhattarai-n6d 6 месяцев назад
मेरो पनी चार छोरीहरू छन मेरो पनी तेही हबिगत होला जस्तो लाग्यो
@sarsotitamang-gs8lm
@sarsotitamang-gs8lm 6 месяцев назад
Ma xu 1 dakhi aila samna hardai xu yakdam man parxa pokhara beta hardai xu
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 6 месяцев назад
❤❤❤❤❤ Long live beautiful Tika Sanu ji ji ji with your creativity : ❤❤❤❤❤
Далее
Wait for it 😂
00:19
Просмотров 4,9 млн
Wait for it 😂
00:19
Просмотров 4,9 млн