Тёмный
No video :(

कपडा फेरीफेरी लाउने जमाना | Winter clothing in Nepal 

hawapani nepal
Подписаться 2,8 тыс.
Просмотров 55
50% 1

तपाईंले लगाएको लुगाको बारेमा तपाईँसँग कहिले देखिको र कस्ता सम्झनाहरु छन् ?
सट, पाईन्ट, फरिया, चोली, घाँगर र स्वेटरका बाउलाहरु टालेर लगाएको त हिजो जस्तै लाग्छ । झोलाभरी च्यातिएका फाटेका कपडा बोकेर दिनभर सिलाएर घर फर्किएको, दसैँमा किनेको निलो सट र पाईन्ट ठाउँ ठाउँमा सिलाएर बर्षदिन लगाएको अनुभव त हामी धेरैसँग छ ।
नेपालमा छानीछानी कपडाहरु लगाउन पाउने समय कहिले देखि सुरु भयो?
यो जाडोमा सस्तो र न्यानो कपडाको जोहो कसरी गर्ने? हामीले कपडा व्यापारीहरुलाई सोधेका छौँ ।

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Mohammad bin Salman: Prince With Two Faces
54:00
Просмотров 5 млн