Тёмный

कमलाको राजु परियार पछि सबभन्दा कडा दोहोरी,छत्र शाही सँग पर्‍यो टक्कर । २०७६-०६-२७ ।। HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 3,4 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Chhatra_Shahi_Vs_Kamala_Ghimire_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@Indreni.Com2016
@Indreni.Com2016 5 лет назад
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@sarithaphatak9878
@sarithaphatak9878 5 лет назад
नाहिस
@keshavpandey4349
@keshavpandey4349 5 лет назад
Balla aya hai chatra shai ko ra kamala ko live dohari dharei ramro
@lockdohorigayka156
@lockdohorigayka156 5 лет назад
Very nice
@rameshdhakal6817
@rameshdhakal6817 5 лет назад
छत्र पनि हारने भय कमला नानि सग
@aaaayyyy8760
@aaaayyyy8760 5 лет назад
Wow so nice pic vai sis 😍😍😍👌👌👌👌👍👍👍❤❤❤❤❤❤👊👊✊✊🇳🇵🇳🇵🇳🇵🇵🇸🇵🇸🇵🇸🇵🇸🇵🇸🇵🇸
@arunchamling9758
@arunchamling9758 5 лет назад
कति रमाईलाे।। सधै ईन्द्रेणी नछुटाई हेर्ने काे_काे हुनु हुन्छ।। छत्र साही तिका सानु कमला नानीकाे हमला।।।।
@anjurai2772
@anjurai2772 5 лет назад
❤️❤️❤️❤️❤️❤️
@dhurbabhattarai5506
@dhurbabhattarai5506 5 лет назад
आज त छक्क परे गित पनि गाउने डान्स पनि गर्ने कति राम्रो कमलाको खुबी मान्नुपर्छ
@amargaha885
@amargaha885 5 лет назад
छत्र शाही काे डाेहाेरी गित धेरै दिन पछि सुन्न पाईयाे खुसि लाग्यो कमला नानू काे डाेहाेरी गित मिथ्थु छ
@sanurana7798
@sanurana7798 5 лет назад
इन्द्रेणी भनेको सुख दुखमा साथ दिने कार्यक्रम हो । म नियमित हेर्ने गर्छु । खुसी लाग्छ दुखिहरुलाइ सहयोग गरेको देख्दा । दुखी र अशायहरुको भगवान हुन् इन्द्रेणी कार्यक्रम । सलाम छ इन्द्रेणी का सबै परिवारलाई ।
@tapendrasaud4010
@tapendrasaud4010 4 года назад
धेरै राम्रो इन्देणी छ हजुर कोमला बैनी र राजु परियार दादा दामी छ
@ritalamsal2274
@ritalamsal2274 5 лет назад
झुपडिकाे गुलाफ मेराे बुनु कमला जहाँ हुन्छ गितकाे हमला अाज खुब रमाइलो लागेको छ छत्र सरसङ्ग मेराेले गित गाएकाे देख्दा सलाम छ अमृत दाजु
@Ghumfir1749
@Ghumfir1749 5 лет назад
खत्रा छिन् नानु
@rameshniraula291
@rameshniraula291 5 лет назад
शब्द चयन अनि प्रस्तुति सारै राम्रो छ कमला बुनुको अब केही समयको निरन्तर प्रयास पछि खारिएर निस्कन्छिन यो दोहोरी क्षेत्रमा नेपाल रास्ट्रले एउटा जिम्मेवार चेली पायो सबै नेपालीहरुमा हौसला अनि जोस थपेको छ।सबैले सकारात्मक सोचले हौसला प्रदान गरौ ।
@nabinmagar1294
@nabinmagar1294 5 лет назад
अाहा सार्हैरमाईलो लाग्यो अाजको ईन्द्रेणिकार्यक्रम बधाईछ जतिपनि ईन्द्रेणि मा सहभागी हुनु हुने हरुलाई 🌹🌹🌹
@sanunanu4875
@sanunanu4875 5 лет назад
ईन्रदेणी मन पराई नियमित हेर्ने साथी यता ऌ 🙏 छत्र साही दाजु बुनु कमऌा को फयान हजुर को को हुनुहुन्छ
@sanchalal4920
@sanchalal4920 5 лет назад
भगवान ले बरदान चै दियकै हाे कला गला सबैले भरिपुर्ण छ यसरी नै हर पाइला ले सफलता पाअाेस कमला नानीलाई सफलताको धेरै धेरै शुभकामना
@aashikagautam649
@aashikagautam649 5 лет назад
लालि पाउदर लायर लपक्कै हेर्न जाउला छ माया छ्पक्कै सहि छ 🙋‍♀️🙋‍♀️🙋‍♀️
@Ghumfir1749
@Ghumfir1749 5 лет назад
कसरी हर्नु बिदेश 😅😅
@shovaregmi2402
@shovaregmi2402 5 лет назад
Dammi xa yo tukka
@kumodhdas9891
@kumodhdas9891 5 лет назад
Ma pani xu hai kamal bunu ko git man paraune
@alinaneupane7331
@alinaneupane7331 5 лет назад
Babal x
@bimalatamang5620
@bimalatamang5620 5 лет назад
कमला Vs छ्त्र सहि को दोहोरी को को लाई मन परेउ हाजिर गर्नुस् है यात very nice song both of you God bless you जय इन्द्रेणी
@surendrabamthakuri8190
@surendrabamthakuri8190 5 лет назад
छत्र शाहि राजा र कमला घिमिरे नानुको दोहोरी दामी छ अब को बसाईमा ११ बर्षिय बाबु प्रिन्स लम्साल र कमला नानीको दोहोरी हेर्ने ठूलो रहर छ।
@भगतपरियार
@भगतपरियार 5 лет назад
अाज त झन अानन्द अायो छत्र साही जि -- कमला बैनीको गीत सुन्द 😀😀
@gorkhaonline5909
@gorkhaonline5909 5 лет назад
खत्रा रमाइलो भयेछ सारै मन पर्यो मलाइ त अनि तपाई लाई नि?? कमलाको कला राम्रो छ तर सुधार्नु पर्ने कुरा पनि धेरै देक्छु,दिग्गज हरुले केही शुझाब पनि दिनु पर्छ, सद्दै राम्रो छ भनिरहदा पछाडि को पाटो भुल्नु हुन्न झै लाग्छ ! कस्तो लाग्छ हजुर्हरुलाइ??🌺😘🙏🙏🙏
@Ramprasadsapkota191
@Ramprasadsapkota191 5 лет назад
छत्र साही को फ़ैन र सुई १.२.३.को फ़ैन यता हाज़िर हूम त
@khadkukami2398
@khadkukami2398 5 лет назад
कमला बैनी लाई अझ सबै मिलेर उपल्लो तह मा पुर्याउनु पर्छ सबै सर हरु लाई धन्नेबाद एनृनी तिम मा सहभागी हुनुभएका साथै म्यादम हरु लाइ
@dyanpakhrin9183
@dyanpakhrin9183 4 года назад
गीत सुन्न मजा त कमला नानुकोई लाग्छ ,जति सुने पनि सुनिराउ जस्त‍ो लाग्ने ।
@rajdahal6637
@rajdahal6637 5 лет назад
छत्र शाही दाजुको दोहोरि सर्है मन पर्छ,दाजुलाइ साङ्गेतिक यात्राको थप शुभकामना छ,बैनिलाइ माया छ
@chinikandel2639
@chinikandel2639 5 лет назад
याे ईन्द्रणी मान्छे काे मन्दिर हाे मन काे खुसि पारने
@khimarokamagar4510
@khimarokamagar4510 5 лет назад
छत्र दाई र कमला बहिनीको रमाईलो दोहोरी हेरौ है
@arjunkharal265
@arjunkharal265 5 лет назад
Khima Roka Magar हजुर कात 😪😪😪😪
@fyubadilu365
@fyubadilu365 5 лет назад
Miss you didi
@puranbist1692
@puranbist1692 5 лет назад
आजभोलि कता ईन्देणि कार्यक्रम मा देखिनू हून्न
@puranbist1692
@puranbist1692 5 лет назад
मूस्कान बालि khima roka magar नहूदा रमाईलो हूदैन
@mrblive2179
@mrblive2179 4 года назад
एक चोटी हजुर संग दोहरी गाउने मनछनी तिम्रो चैन्नल हेर्दाहेर्दै यो मन रून्छनी
@Abhivlogmyagdi
@Abhivlogmyagdi 5 лет назад
हाम्रो नेपाली लोक दोहोरी गीत मा यती धेरै पावर छकी आधुनीक र्याप पप सुन्ने लाई पनि लोकगीत ले नीकै आकर्षण गरेको देखीन्छ।
@amritshrestha2718
@amritshrestha2718 5 лет назад
माने कमला बहिनी अति राम्रो,छत्र v कमला को दोहरी कस कसलाई मन पर्यो हाजिर हुम् हैं,
@thindusherpa7943
@thindusherpa7943 5 лет назад
नेपालको प्रतिष्ठित कलाकारहरु प्रती नमन किनकि सबै कलाकार उहाँ हरु जस्तो हुन्न हजुहरुप्रती उच्च सम्मान व्यक्त गर्दा छु #छमायाछपक्कै_ परिवार🙏🙏🙏
@munakapri4586
@munakapri4586 5 лет назад
आज झनै रमाइलो होला हइ सबैले हेरम 🙏🙏🙏🙏🎻🎻🎻🎸👍 इन्द्रेणी कार्यक्रम
@karanbdr7910
@karanbdr7910 5 лет назад
आहा नाच्दै गाउदै यो भन्दा कला कति हुनु पर्यो।।पुरानो कलाकार लाई पनि गारो हुन्छ ।येति छिटो उत्तर दिन लाई।।👌👌👌💪💪💪🤛🤛🤛💋💋💋
@gsp8642
@gsp8642 4 года назад
हाँस्य कलाकार टीम हरु पनि आए छन् सारै राम्रो लाग्यो।अनि इन्द्रेणी टीम लाई नमस्कार छ र विशेष गरेर कृष्ण ज्यू लाई सलाम छ
@TopendraRasaili144
@TopendraRasaili144 5 лет назад
कमला नानु लाई माया गर्ने जति यता हाजिर गरुम त नानु को प्रगति गर्दै हुदै जावोस ।।।
@pabitratamang6809
@pabitratamang6809 5 лет назад
कति राम्री चौबन्धी चोलिमै शब्द हान्छौ बन्दुकको गोलि झै चौतरी को वर।।।।।।।wowo dami x baini pargatiko kamana x baini
@Nabarajolee
@Nabarajolee 5 лет назад
मुन्द्रे , माग्ने , दिपक दाईहरु सबै उफ्फ्फ अझ नाचेर हैरान हेरत लौ यो पो हो त रमाईलो
@tscg.k3656
@tscg.k3656 5 лет назад
मान्छे ठिटो बुढोझै लाग्नेले कति राम्रो नाच्या हो माग्नेले चौतारीको वर केदार घिमिरे लाई सधै सम्मान गर
@prasiddhibhusal5576
@prasiddhibhusal5576 5 лет назад
म त तपाईंको पंखा भयाे है
@tscg.k3656
@tscg.k3656 5 лет назад
@@prasiddhibhusal5576 एक टुक्का त लेखेर गाए पंखा बनेउ धन्यवाद टक्राए
@prasiddhibhusal5576
@prasiddhibhusal5576 5 лет назад
@@tscg.k3656 मलाई पनि दाेहाेरि अाउँछ, तर यता टाइप गर्न झ्याउ लाउँछ।
@tscg.k3656
@tscg.k3656 5 лет назад
थाहा छ आउछ गित हेर्दै थाहा हुन्छ तर अल्छी मानेर कहा हुन्छ
@onlinelife9699
@onlinelife9699 5 лет назад
Yes
@bedanta121
@bedanta121 4 года назад
रमेशजीले कमलाको सम्पूर्ण जिम्मेवारी कृष्णजीलाई सुम्पेकोमा कृष्णजीले मौनसमर्थन जनाउनु भएकोमा थप खुसीलाग्यो | तिनैजनालाई बधाई तथा धन्यवाद |
@sandipgurung594
@sandipgurung594 5 лет назад
सबैभन्दा नेपाल स्नेह काख लाई सयोग गरौ बिचार गरौ अनि दुखि रोगी पिडित लाई सयोग गरौ मरेर लानु केछर बाँस कमाइ भनेको मर्दा को मलामि र सदा अमर नाम हो धन्यवाद
@anapyakurel9961
@anapyakurel9961 5 лет назад
श्रीनेहा बहिनिको प्रेरणादायी भनाइले मर्माहत भय म नेपाल आयपछी अकस्य भेट्न आउनेछु ।
@RajumjkRajumjk
@RajumjkRajumjk 5 лет назад
वाओ फ़ेरि आयो कमला नानू को दोहोरी कमला नानू लाई माया गर्ने जति हाजिर गरौं ???
@rajkumarjoshi1263
@rajkumarjoshi1263 5 лет назад
Wau
@sarithaphatak9878
@sarithaphatak9878 5 лет назад
Nice
@Ghumfir1749
@Ghumfir1749 5 лет назад
कडा छ नानु
@sonikasonika1641
@sonikasonika1641 5 лет назад
aaja Amrit ji dekhinu huna ni kina upastit huna saknu vaina hola waha lai na dekhda sunna lagxa
@lockdohorigayka156
@lockdohorigayka156 5 лет назад
Wow
@sangitarana6537
@sangitarana6537 4 года назад
छ्त्र तिमी का देखि आउनु भो ।। मेरो लागि के दुख पाउनु भो।।।हुर्‍र्‍र आयो ।।। दोहोरि गाउनी जती यता ।।
@MoonChamling
@MoonChamling 5 лет назад
साच्चै क्षत्र शाहीलाई लोक दोहोरीमा मध्यपश्चिमको बादशाह मान्ने र कमलालाई खोजि खोजि हेर्ने कोको छुम त? ?
@RajBudhathoki
@RajBudhathoki 5 лет назад
हाहा सुदुर पश्चिम होइन मध्यपश्चिम को हुनुहुन्छ । जुम्ला
@MoonChamling
@MoonChamling 5 лет назад
Bishakha Shahi Tq so much है तपाईलाई😂😂😘
@indiradevidahal550
@indiradevidahal550 5 лет назад
बधाई छ कमला छत्र लाई
@rabirajsunar5795
@rabirajsunar5795 5 лет назад
कमला बहिनिको दोहोरी बबाल छ है i..miss.. you
@kaushilakarki1057
@kaushilakarki1057 5 лет назад
कमला बैनिले शिक्षाको लागि पाएको रकमहरु सुरक्षित राखिदिन आग्रह गर्दछु ।
@rajeshxettri7683
@rajeshxettri7683 5 лет назад
छ माया छपक्कै टिमलाई सलाम ।नानु र छत्र दादा लाई शुभकामना।।।। हाल साहुदि बाट।।
@Sahity10
@Sahity10 5 лет назад
सहि भन्नु भयो मित्र छत्र साहि र कमला घिमिरे लाई माया गर्ने को को हुनुहुन्छ नि मलाई पनि सानो सहयोग गर्नु न एउटा सब्स्क्रैब गरेर //ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-aZt25KBywhQ.html
@magrnianishamagrni3256
@magrnianishamagrni3256 5 лет назад
एकदमै दम्दार छ कमला र छ्त्र भाइ को दोहरी
@yubaraj7172
@yubaraj7172 5 лет назад
कलाकार देशकै गहना हुन, उत्कृष्ट दोहोरी, इन्द्रेणी सधैब मानब तिर्थस्थल बनिरहोश।
@hioppo6046
@hioppo6046 5 лет назад
बल्ल मेरो माग पूरा भयो आज को को छ्म रमाइलो गायक छ्त्र साही अहिलेको सब्दको भाईरल गायिका कमला घिमिरेको फ्यानहरु यता है
@sarithaphatak9878
@sarithaphatak9878 5 лет назад
Me
@Ghumfir1749
@Ghumfir1749 5 лет назад
हाेर
@hioppo6046
@hioppo6046 5 лет назад
Ghumfir online ummmm hajur
@kirshanbist907
@kirshanbist907 5 лет назад
Good 🌹🌹🌹👏👏👏🌹🌹👏🌹🌹💟💗🌺🌺💗👌👍👍👌💗💗🌹🌹🌹👏👏🌻🌹💟💗👌👍👍
@hioppo6046
@hioppo6046 5 лет назад
Kirshan Bist tq sir
@yaad9966
@yaad9966 5 лет назад
क्षत्र र कमलाको दोहोरी हुनु पर्यो भनेको थिए मान्नु भयो त्यसको लागी मुरि मुरि धन्यावाद कृष्ण दाजु
@RajKumar-gz9je
@RajKumar-gz9je 4 года назад
Indreni ko program dherai dherai ramro lageyo.. Hjr.. All the best
@bijayabhulun5523
@bijayabhulun5523 5 лет назад
मेरो शुक्रबार छुट्टीको समयमा यहि कार्यक्रम हेरेर दिन बिताउने गर्छु धेरै राम्रो लाग्छ मन खुशी र थकान कम भएको महशुस गर्ने गर्छु हाल साउदी अरेबिया ( बिजय भुलुन ( तामाङ ) ललितपुर
@BishalThapa-12
@BishalThapa-12 5 лет назад
छत शाही र कमलालाइ मन पराउने जति यता ल ।।।😍😍😍😍
@sarithaphatak9878
@sarithaphatak9878 5 лет назад
Me
@prakashpandey6763
@prakashpandey6763 5 лет назад
बिदेश बाट इन्द्रेणी लाई ❤️माया गर्नुहुने को को हुनुहुन्छ ? कमला नानी र छ्त्र साही को गित मन पराउनुहुने यता आउनुस त हजुर🙏
@ratnamayathing6669
@ratnamayathing6669 5 лет назад
Ramro lagyo
@Ghumfir1749
@Ghumfir1749 5 лет назад
मनि छु
@aminislam6689
@aminislam6689 5 лет назад
म नि छु नि
@aminislam6689
@aminislam6689 5 лет назад
म नि छु नि
@chhiringtamang3809
@chhiringtamang3809 5 лет назад
Ma ni chhu cypurs bata
@pramikarokaya2488
@pramikarokaya2488 5 лет назад
कमला बैनी को फ्यान जति एता इन्द्रेणी को जय जय होस् 🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👍️
@dipakbasnet8675
@dipakbasnet8675 5 лет назад
Namaskar didi hjr aaramai hunuhunchha
@pramikarokaya2488
@pramikarokaya2488 5 лет назад
Dipak Basnet aashirbad vai hajur ma thik xu hajur lai ke kasto xa
@dipakbasnet8675
@dipakbasnet8675 5 лет назад
@@pramikarokaya2488 Ma pani thik xu didi hjr
@santoshmagar7083
@santoshmagar7083 5 лет назад
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हाजिर गरुम एता म साउदी बाट हेर्दै छु 💗💗💗💗💗💗💗💗💗
@samipdhakal5614
@samipdhakal5614 5 лет назад
म नि साह्रै ईन्द्रेणी को फेन हू हो
@jit5043
@jit5043 4 года назад
हो नि त दामी छ बहिनी
@jiwankumar7159
@jiwankumar7159 5 лет назад
धेरै दिनको लामो पर्खाइमा बल्ल आज देख्नु पाईयो कमला बैनी र छ्त्र साहिको दोहोरी एकदमै राम्रो लाग्यो साथै कमला बैनी लगायत सबै नृत्यकलाकारको नाचपनि असाध्यै राम्रो छ जय इन्द्रेणी
@tapendradhami4363
@tapendradhami4363 5 лет назад
नमस्कार म इंडिया बाट यकदमै राम्रो कला र गलाको सम्मान सास्कृतिक को खानि इन्द्रेणी नछुटाइकन हेरने गरछु
@poojagautam7920
@poojagautam7920 5 лет назад
वाव धेरै धेरै राम्रो कमला नानू अनि छत्र साहिको दोहोरी सफलताको शुभकामना दुबैजनालाई साथमा कमला नालाई मिठो माया अनि धेरै सम्झना💗💗💗💗💗💗
@its_sabbu
@its_sabbu 5 лет назад
कमला बुनु को र छ्त्र दाइ को फ्यान कोको हुनु हुन्छ Indreni न छुटाइ हेर्नी कोको हुनु हुन्छ साथी बनम hai❤️❤️❤️🙏🙏🙏
@bishnuthakuri1814
@bishnuthakuri1814 5 лет назад
Nai vo nabanni
@saritagautam2920
@saritagautam2920 5 лет назад
लहै दोहोरी गीत सारै राम्रो छ सफलताको धेरै धेरै शुभकामना छहै💖💟💝💞👓
@radhabudhathoki5995
@radhabudhathoki5995 5 лет назад
सही कूरा हो कमला हाम्रो देस। नेपाल को छोरी हो 😍😍😍
@sumitrathapamagar9686
@sumitrathapamagar9686 5 лет назад
दिपकराज गिरीको कुरा ८० र २० को कुरा गरेको सारै राम्रो छ
@loknathpaudyal8009
@loknathpaudyal8009 5 лет назад
जोड को तोड छ रमाइलो सबैलाई उन्नती प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
@rajeshjoshi6857
@rajeshjoshi6857 5 лет назад
दीमी छ छत्र र बहीनी कमला को दोहोरी
@sagarchhettri3295
@sagarchhettri3295 5 лет назад
छत्र साहि लाइ मन पराउने कति रैछन हेरम आज।
@diprajbista9855
@diprajbista9855 5 лет назад
ma
@beautifulnaturehealth4847
@beautifulnaturehealth4847 5 лет назад
कसैले नि नसक्ने भय कमला बैनिलाई।अझै पर्गति हुदैजाआेस।
@rajanbasyal9580
@rajanbasyal9580 5 лет назад
धेरै खुसी लागो आज बुनु को लाइभ दोहोरी हेर्न पाउँदा बुनु अब म हजुर लाई सहयोग गर्ने चाहन्छु बुनु सलाम छ बुनि हजुर को गित धेरै सुन्छु अजै राम्रो गर्नु बुनु सब्द ले मुटु छुन छ हजुर को गित छितो रेकर्ड गर्नु
@dbbaraili9346
@dbbaraili9346 5 лет назад
कमला नानि लाई सफल्ताको धेरै धेरै शुभकामना ।।।
@phaligurung6226
@phaligurung6226 5 лет назад
नमस्कार छ सबै जना प्रती ! आज को दोहोरी मा छत्र भाइ र कमला छोरी को दामी थियो र कमला नानू लाई पढाई नबिगृयोस साथै दोहोरी गाउन अझै धेरै प्रगती गरुन, शुभकामना छ ! एउटा कुरो भन्नै मन लाग्यो, जस्ले पनि केही कुरा-सर्सल्लाह दिदा कमला नानू लाई बैनी नभनेर छोरी भन्दा राम्रो र ठिक हुने थियो कि ? जय इन्द्रेनी !
@RajBudhathoki
@RajBudhathoki 5 лет назад
कमला घिमिरे नानू र छत्र दादा को फ्यान जति यता हाजिर गरुम त कति रहिछम ✋✋ 👇️👇️ Like
@hemantjoshi4819
@hemantjoshi4819 5 лет назад
Bishakha Shahi म त बिशाखा को फ्यान हो है❤❤❤❤💕💕😍
@bhulshrestha1408
@bhulshrestha1408 5 лет назад
के हो पारा हु...? जहाँ नि हाजिर गरु मात्रै ... काहा गर्ने हो हाजिरी चै... तिम्रो पान्ना खाली छ र..??😆😆😆😆
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 5 лет назад
म त बिशाखा शाहीको पनि ठुलो फ्यान हुं लोक स्टार देखि चिनेको हजुरलाई ।
@mrmajnu-xp8hf
@mrmajnu-xp8hf 5 лет назад
Nice
@OmParkash-re9qu
@OmParkash-re9qu 4 года назад
विउह्ग
@sujanchettri9843
@sujanchettri9843 5 лет назад
दु:ख सुखको शारथि इन्द्रेणी अब सुरु भयो हेर्नको लागियो पर्देशी भुमीबाट
@माम्बातामाङ्ग
कमल बहिनी र छात्र भाई को स्वर र शब्दा ले मेरो मनै छोयो बधाई छ भाई बहिनी लाई
@runjithunter4262
@runjithunter4262 5 лет назад
वा वा बा वा दिपक राज गिरी *माग्ने बाजे** जिरे खुर्सानी दाज्युको सहारानिय कामको लागि सलाम छ
@hemantjoshi4819
@hemantjoshi4819 5 лет назад
दिपक दाईको छोरा हेर्न मन भयका जति यता✋✋😍😍😍
@mangaf7103
@mangaf7103 5 лет назад
साच्चिकै म पहिला दाेहरि नहेर्ने अाजभालि दाेहरि हेरिरन मन अनि ईन्देणि सधैं हेरिरन्छु याे सबै कमला नानू काे पर्तिभाले हाे
@Sahity10
@Sahity10 5 лет назад
सहि भन्नु भयो मित्र छत्र साहि र कमला घिमिरे लाई माया गर्ने को को हुनुहुन्छ नि मलाई पनि सानो सहयोग गर्नु न एउटा सब्स्क्रैब गरेर //ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-aZt25KBywhQ.html
@thapaharka7836
@thapaharka7836 5 лет назад
Kamala ko bau lie kanxi budi saga pathu
@diyathapa6677
@diyathapa6677 5 лет назад
ma pani
@gyanupantha4459
@gyanupantha4459 5 лет назад
@@Sahity10 k
@Sahity10
@Sahity10 5 лет назад
@@gyanupantha4459 subscribe kya bro
@gsp8642
@gsp8642 4 года назад
कमला नानी सारै मजा कि रहेछ डान्स पनि सारै राम्रो अनि गीत मा त उसलाई कसैले पनि हराउन सक्दैन
@chinikandel2639
@chinikandel2639 5 лет назад
लाौन हजर याे ईन्द्रणी मन्दिर जानि कैले हाेला मेराे त भागे मा छैन हाेला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@farbahadur2146
@farbahadur2146 5 лет назад
कलाकार मा हुने गुन सबै छ बुनु मा आगामी दिन्को लागि उज्जल भबिस्य को कामना साथै इन्द्रेणी तिम का सम्पुर्न तिम ज्यु हरु मा हार्दिक नमन,,,,साथै छ माया छप्पकै का तिम लाई पनि,,,,,सम्झना
@pradipneerdosh1481
@pradipneerdosh1481 5 лет назад
कमला लाइ पड्न भन्दा गित गाउन र नाच्न मा ध्यान गयाे अब पड्न मन लाउन खै जस्ताे लाग्याे हाे 👏👏👏👏💃💃💃
@rameshkarki9493
@rameshkarki9493 5 лет назад
ढिलो आयो तर कडा आयो।छ्त्र र कमला बीचको रमाइलो दोहोरी क कस्लाइ मनपर्यो नि?
@khilbhadurkhilbahudar9219
@khilbhadurkhilbahudar9219 5 лет назад
गीतको टुक्का कडा भन्दा कडा आयो सफ़लताको सुभकामना। बहिनीलाई ।
@sanumaya9039
@sanumaya9039 5 лет назад
टीका सानु र प्रकाश सपुत ले गाउदा जस्तो मजा त आज सम्म पाएकी xaina होला र राजु परियार आउँदा पनि धेरै नाई मजा को गीत सुन्न पाइन्छ छत्र शाही र टीका सानु यी सबै जना धेरै मन पर्ने कलाकार हुन मेरो त
@rohitbhattrai7959
@rohitbhattrai7959 5 лет назад
यिनानी ले लोकदोहरी छेत्रमा ११ बर्ष को उमेर देखि पुरै देश भरी यक छ्त्र राज गर्छिन बाधाइछ।
@kuberchaudhary2922
@kuberchaudhary2922 5 лет назад
,,
@govindabaral4200
@govindabaral4200 5 лет назад
हाम्रो सधैंको मिठो रमाइलो रमझममा सामेल हुनुभएका सम्पूर्णमा हार्दिक नमनः 🙏 🙏🇳🇵🌹♥️🙏🇳🇵🇳🇵♥️🙏🇳🇵🌹🌹♥️🙏🇳🇵🌹
@diprajbista9855
@diprajbista9855 5 лет назад
छत साही लाई मनदेखी माया गर्ने यता हाजिर हुनु
@kalaksanuskgroup8990
@kalaksanuskgroup8990 5 лет назад
उकृष्ट दाेहाेरि सबैभन्दा मनपर्ने कलाकार दाजु छत्र मिठाे सम्झना
@abhinasgm8628
@abhinasgm8628 5 лет назад
छत्र दाजु always awesome 😍😍😍😍😍😍😍🌻🌻🌻🌻🌻🌻🌹🌹🌹🌹🌹🌹🌹🏵🏵🏵
@prakashgiri978
@prakashgiri978 5 лет назад
कति रमाइलो छ माया छपक्कै बिच बिचमा
@mayakofulbarimayakofulvari5905
अाज छत्र साहि ले हार्ने होर भने लु मचाई ईण्द्रेणी लास्तै मन पर्छ है
@rambudha8334
@rambudha8334 5 лет назад
L9l
@sunilrana5581
@sunilrana5581 5 лет назад
आहा न कमला नानू र छत्र भाइ को दोहोरी कति दाम्मि छ है सै सै सै सै सै सै from king dom of bahrain
@rajendrakatwal8240
@rajendrakatwal8240 5 лет назад
धरै मन पर्‍छ कमला बैनी को गीत India मा भयनि राति नहेरे निदै आऊदैन
@everestscountry2125
@everestscountry2125 5 лет назад
कमला नानी काे गायकी क्षमता निकै राम्रो छ । त्यस माथि छत्र शाहिकाे दाेहाेरि पनि राम्रो छ।
@डम्मरबिश्वकर्मा-छ5ड
🙏🙏छत्र साहि र कमला घिमिरे लाई माया गर्ने को को हुनुहुन्छ नि 🙏🙏
@rajkumarjoshi1263
@rajkumarjoshi1263 5 лет назад
Wao
@madinamiyamadinamiya3688
@madinamiyamadinamiya3688 5 лет назад
good
@sarithaphatak9878
@sarithaphatak9878 5 лет назад
good
@hemanat545
@hemanat545 5 лет назад
Good
@nicerokaya2791
@nicerokaya2791 4 года назад
chatten
@gotametekbahadur9523
@gotametekbahadur9523 5 лет назад
खुमन दाई र कमलाको दोरि इन्देणी हेर्न्र ठोलो रहर छ
@dilbahaduradhikari7765
@dilbahaduradhikari7765 5 лет назад
अाजकाे नाच मा सानु नानुलाई ईन्द्रणी धेरै राम्रो नाच रहिछ धेरै राम्रो छ
@vidyamalla6099
@vidyamalla6099 2 года назад
धेरै राम्रो छ कमला घिमिरे र छत्र शाही को यो गीत इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद।
@baktibostola5654
@baktibostola5654 5 лет назад
सबै मास लाई नमस्कार गदछु इद्रेणि जस्तो समूह कोइ हुन स्तो पाई न हो
@kamalapoudel7596
@kamalapoudel7596 5 лет назад
प्रिन्स बाबू र कमला नानिलाई ईन्द्रेणी ल्याउनु पर्यो कृष्ण सर 🙏
@narthapamagar3246
@narthapamagar3246 5 лет назад
कमला को बाब ले एक चोटि मुस्कुराए हुन्थ्यो बरै आहिले सम्म हासो नै देखिएन
@ramharishrestha7836
@ramharishrestha7836 5 лет назад
यो सानू नानी को कला देखेर म त छक्कै पर्छु।घरी नाच्न पनि दौडेको छ।नाच्दा नाच्दै पनि गित गुन गुनाउन जान्ने कति तीखो दिमाख छ।मान्नै मान्नु पर्छ नानुलाई
@Rasilakristina
@Rasilakristina 5 лет назад
Ma pani same
@BigBoss-wd8ex
@BigBoss-wd8ex 3 года назад
Joy bholenath gorkha arughat manbu
@tilakkhatri3202
@tilakkhatri3202 5 лет назад
माग्ने दाजुलाई कमेटि नगरेपनि देख्न बित्तिकै हांसाे लाउछ मलाई त
@arunraj2230
@arunraj2230 5 лет назад
ढिलो आयो कडा आयो ल छत्रा साही दाजु र कमला बुनु को ।।
@Ghumfir1749
@Ghumfir1749 5 лет назад
हाहा हइ
@kapursharma2536
@kapursharma2536 4 года назад
Xata bhai ra kamlaa nanu ko yo mitho aawaj jati nai sunera ramao hudai .
@shantibista2652
@shantibista2652 4 года назад
'''klll
@shantibista2652
@shantibista2652 4 года назад
S
@tamanglalbahadur5960
@tamanglalbahadur5960 5 лет назад
कमला को सबै भन्दा राम्रो दोहोरी भयो आज
@rajukunwor3598
@rajukunwor3598 5 лет назад
राजु परीयर सँग जस्तो रमाइलो र आनंद अहिले सम्म इन्द्रेणी मा भाको छैन होला सयेद
@Ghumfir1749
@Ghumfir1749 5 лет назад
हाेर
@tanbahadur546
@tanbahadur546 5 лет назад
मिथो नानु
@sharadarayamajhi5850
@sharadarayamajhi5850 5 лет назад
Shoi ho
Далее