Тёмный

कमला घिमिरेको लरिलरिलै - ३ छोरीको मर्म New Nepali Teej Song 2079 By Kamala Ghimire & Khem Century 

Shubharambha Digital Music
Подписаться 860 тыс.
Просмотров 3,1 млн
50% 1

►©► Shubharambha Digital Music Pvt.Ltd
SPECIAL THANKS
AAGANTUK SAVING & CREDIT CO-OPERATIVE LTD.
SUPPORTED BY
SAMBODHAN MULTIPURPOSE CO-OPERATIVE LTD.
SONG NAME
LARI LARI LAI - 3 CHHORIKO MARMA
"लरिलरिलै - ३ छोरीको मर्म "
VOCAL
KHEM CENTURY
KAMALA GHIMIRE
JANUKA TAMANG
LYRICS
NETRA ARYAL
MUSIC
KHEM CENTURY
ARRANGE
BINOD BAJURALI
RECORDIST
GOBINDA PARAJULI / SAGAR BAJURALI
VOCAL EDIT
RAJENDRA BAJURALI
MIX / MASTER
KHADAK BAJURALI
RYTHEM
BHUWAN GANDHARVA
FLUTE
GOPAL DEV
SARANGI
DHARMA GANDHARVA
SANAI
BAL BAHADUR JAIRU
STUDIO
MALASHREE
AUDIO / VIDEO
SHUBHARAMBHA DIGITAL MUSIC
9849141880
ARTISTS
KHEM CENTURY
KAMALA GHIMIRE
SARASWOTI PHUYAL
POSTER ART
MANOJ KARKI
(LUMINOUS POSTWORKS )
DRESS
GURU AAMA FILMS
CINEMATOGRAPHER
DURGA POUDEL
EDITOR
BISHNU SHARMA
DIRECTION
PRAKASH BHATTA
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Audio/video : Shubharambha Digital Music Pvt. Ltd.
☎️ Phone, +9779849141880
►Subscribe us RU-vid
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880
#khemcentury
#kamalaghimire
#ChhorikoMarma
#saraswotiPhuyal
#newTeejSong2079
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,8 тыс.   
@KhemCenturyOfficial
@KhemCenturyOfficial 2 года назад
प्रत्यक बर्ष बैनी कमला संगै केही न केही नयाँ बिषयमा तीज गीत आउनी गर्छ यसपाली पनि आएको छ कस्तो लाग्छ प्रतिकृया दिनु होला धन्यवाद । गायिका जानुका तामाङ् कमला बैनी अनी मेरो आवाज रहेको गीत लरिलरी लै - ३ छोरीको मर्म l
@khimbahadurkc1658
@khimbahadurkc1658 2 года назад
हजुर को स्वोर म जादु छ।सारै मन पर्ने गीत हुन्छन् हजुर को।हाम्रो नेपाल को पहिचान बोकेको र नेपाली ले खोजेको रोजेको गीत हुन्छन् हजुर।जय नेपाल 🇳🇵🇳🇵
@pramilabasnet502
@pramilabasnet502 2 года назад
समय सान्दर्भिक गित अत्ति बेस्ट
@dineshrawat5754
@dineshrawat5754 2 года назад
यस्ता गीत लाई अवश्य अवार्ड मिल्नु पर्छ। सारै नै मन पर्यो कमला बहिनी सलाम छ। यति राम्रो गीत गाएको मा धेरै धेरै धन्यवाद छ।
@hariparsad8718
@hariparsad8718 2 года назад
धेरै राम्रो रहेछ धन्यवाद सबै टिमलाई मार्मिक छ अहिले मल जस्तो गिद पनि 💕💕🙏🙏🇦🇪🇦🇪
@samundrabhattarai341
@samundrabhattarai341 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-IAxV1tOxKAA.html
@pratapsp4345
@pratapsp4345 2 года назад
धेरै धेरै राम्रो छ। सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@ShantiShreePariyar
@ShantiShreePariyar 2 года назад
कस्तो मिठो सामाजिक बिषय बस्तुमा बनेको रहेछ,गीत र भिडियो ले निक्कै मन छोयो सुभारम्भ डिजिट्ल र सम्पुर्ण टिम प्रति सफलताको शुभकामना ❤️❤️
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@laxmansharma5655
@laxmansharma5655 2 года назад
Relly song didi
@amritsapkotaofficial
@amritsapkotaofficial 2 года назад
आहा कस्तो।मिठो गित बधाई छ सम्पुर्ण टिमलाइ...
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l बाबा
@DigitalStar123
@DigitalStar123 2 года назад
सारै मार्मिक गीत सफलताको शुभकामना सबै युनिटलाई ।
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@Dipichhya
@Dipichhya 2 года назад
जीवनत बोकेको गीत सारै मन पर्यो❤️❤️कमला बहिनी सहित संपूर्ण टिमलाई शुभकामना❤️❤️❤️
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@betterlifestyle717
@betterlifestyle717 2 года назад
वास्तविक समाजको यथार्त चित्रण गरेको चेतनामूलक तिज गित ,आहा ! सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l धन्यावाद हजुरलाई
@ishwarbabuofficial200
@ishwarbabuofficial200 2 года назад
निकै उत्कृष्ट भिडियो मर्मिक तिज गीत खेम दाइ र कमला बैनि धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 👌👌❤️❤️❤️
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@YubarajParajuli
@YubarajParajuli 2 года назад
शुभकामना सम्पुर्ण team लाई ।
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@nareshkumar-bl2kz
@nareshkumar-bl2kz 2 года назад
ओहोहो कती मीथो गीत बनाउनुभारैछ सब्द हरु पनी उस्तै ओ गीत सुनेर ओ भीदीयो हेरेर हीजका दीन मा घतेकाघतनाहरू झलझली एदआयो एती राम्रो गीत बनाउनु हुने अलतीमलाई बधाई
@loknathpaudyal4838
@loknathpaudyal4838 2 года назад
असाध्धै राम्रो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l
@rajeshb.k.5005
@rajeshb.k.5005 2 года назад
वाउ जनचेतनामूलक गित औधी राम्रो लाग्यो अझ भनौ कमला बैनिको अभिनय उत्कृष्ट लाग्यो!! सफलता अग्रिम सुभकामना सम्पुर्ण टिम मेम्बरहरुलाइ!!🌸🌸
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@nisharegmi6216
@nisharegmi6216 2 года назад
समय सान्दर्भिक यथार्थ घटनामा आधारित निकै राम्रो
@shivadolakha92
@shivadolakha92 2 года назад
आहा यो बर्ष को उत्कृष्ट तिज गित आयो खेम सरको,,शुभकामाना अल टिमलाई ,
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l
@joyajoya5415
@joyajoya5415 2 года назад
सारै राम्रो गीत मन छाेयाे छाेरीकाे बेथा कसैलाई केथा 😭😭सफलताकाे शुभकामना भाइ बहिनी
@KanxiiMagarni1235
@KanxiiMagarni1235 2 года назад
अाहा कति मिठाे गित हाे सुनाै सुनाै लाग्ने खेम सेन्चुरिकाे भाेईसकाे त कुरै न गराै झन छाेरि मान्छेकाे जिबनमा यस्तै यस्तै घटना हुन्छ र अहिले त कम मात्र हाेला सायद छाेरिकाे पीडा😥😥
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@ramaneupane669
@ramaneupane669 2 года назад
कमला बहिनीको गित सन्देशमुलक र धेरै राम्रो छ । भिडियो हेर्दा मन छाेयाे र अाँसु ❤️
@begamroka6108
@begamroka6108 2 года назад
खेम सरको आवाज स्वर कती मीठास तै सँगीत दमदार छ गाऊ घरको टीपीकल शब्दहरू अत्येन्तै मीठो गीत बधाई सम्पूर्ण तीमीलाई
@sitamarasini1388
@sitamarasini1388 2 года назад
सारै मीठो जनचेतमामुलक गित सफलताको शुभकामना🙏🙏🙏
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@gopalkhamcha3780
@gopalkhamcha3780 2 года назад
सच्चिकैई तिज गित कति मिठो छ खेम सर र कमला नानि को राम्ररो र मिठो गित कहिले आऊँछ भनेर पर्खको थिय बल्ल आयो खुसि लाको छ बधाई छ खेम सर लाई र कमला नानु लाई बधाई छ
@kalawatideuba6791
@kalawatideuba6791 2 года назад
बास्तबिकता बोकेको एक दमै राम्रो गित बधाई छ नानी लगाएत सम्पुर्ण लाई
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 года назад
आहा असाध्यै मिठाे गित धेरै धेरै शुभकामना ❣️🙏
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@madangahatrajofficial
@madangahatrajofficial 2 года назад
आहा खेम सेन्चुरी दाईको हरेक सिर्जना निकै मन पर्छ 🥰❤️
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@arjunbishwakarma3565
@arjunbishwakarma3565 2 года назад
आहा कति मिथो सिर्जना सम्पुर्ण तिमहरूलाई सफलता को शुभकामना 😍😍😍😍
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@कुरा
@कुरा 2 года назад
चेतनामूलक तिज गित ,चेलीबेटी को वेदना हामी सबैले बुझ्न् जरुरी छ! धन्यवाद,शब्द लेखक जि लाई!
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@priyagurung7497
@priyagurung7497 2 года назад
Ujssm
@mayakhatri7113
@mayakhatri7113 2 года назад
धेरै धेरै शुभकामना राम्रो छ गित
@gomaniure6222
@gomaniure6222 2 года назад
असलि तिजकोगितको भाका लय बल्ल सुन्न पाईयो।यथार्त जिवनको चित्रण देखाईयकोमा खेम र कमला लाई धन्यवाद।
@sajjanbohora299
@sajjanbohora299 2 года назад
आहा वास्तविक तीज गीत । निक्कै मिठो लाग्यो संदेशमूलक गीतका लागी खेम जी कमला बहिनी , नेत्र जी अनी जनुका जी लाई सुभ कामना ❤️🥰
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l मेरो सर मिस यु धेरै कहिले आउनुहुन्छ नेपाल अब फेरी अधिबेशन आउदै छ है
@arjunthapa7743
@arjunthapa7743 2 года назад
अति मार्मिक कथा ब्याथा अनि शन्देस बोकेको गित पस्किनु भएछ धेरै धेरै शुभकामना होल टिमलाई !
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@samirbaraili4193
@samirbaraili4193 2 года назад
आहा कती मिठो शब्द अनी कमला बुनुको अभिनय कति राम्रो सबै टिमलाई सुभकामना।।
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@ttss6037
@ttss6037 2 года назад
जति हेरे सुने पनि नअगाउनी लय शब्द स्वर अभियान सबै उत्कृष्ट छ याे गितका सम्पूर्ण टिमलाई उच्च सम्मान छ हाम्री सानी धादिङे नानी कमलाकाे उमेर अनुसारको अभियान दामी छ नानीकाे अझै प्रगति हुँदै जाअाेस अार्शिबाद छ फेरि पनि गितकाे सफलताको शुभकामना धन्यवाद !
@BikrmKuwar
@BikrmKuwar 2 года назад
आसा गरिएको गित शुभकामना सम्पुर्ण टिमलाई😍
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@biyogiasafalyatriipuskar2033
@biyogiasafalyatriipuskar2033 2 года назад
सारै राम्रो गित बनेको रैछ सम्पूर्ण टिमलाइ बधाई अनि सफलताको धेरै धेरै शुभकामना 🌹🥀🥀🥀🥀🥀🌹🌹🌺🥀🥀🌺🌺🌺🥀
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@manishxettristylishboy8324
@manishxettristylishboy8324 2 года назад
गीत एकदमै राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई ❣❣
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@mananmagarmagar4036
@mananmagarmagar4036 2 года назад
अति मिठो गीत सबै तिम लाई बधाई छ 🙏🙏🌹🌹🌹👏👏👏👏
@birbirendra5138
@birbirendra5138 2 года назад
बास्तबिकता अनि यथार्थलाई आत्मसात गरेको तिज गीत अति मन पर्यो सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि सफलताको शुभकामना 😘😘😘😘😘🌺🌺🌺
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@maheshadnani3387
@maheshadnani3387 2 года назад
Nice👍🙏👍🙏😘❤️
@himalsingh6156
@himalsingh6156 2 года назад
यैले को युग मा यस्तै घटना हरु घटिरहेको छ हजारौं चेली भेटी हरुले न्याय पाइरहेकी छैनन समय सान्दर्भिक गित ले मेरो मन छोयो धन्यवाद दाइ र कमला बहिनि लाई 👌👌👌👌
@sanjitatamang1476
@sanjitatamang1476 2 года назад
मन छोयो यो गित ले 🤗🤗🤗🤗🤗 एथार्त एहि हो भन्न नसकिदा मन्मा पीडा गुम्सिन्छ 😴
@narbahadurdangi3516
@narbahadurdangi3516 2 года назад
निकै मिठो गीत लाग्यो। सम्पुर्ण टिमलाई शुभकामना ❤️❤️❤️❤️❤️
@chitra86chitra17
@chitra86chitra17 2 года назад
धेरै राम्रो छ हो दाजु कमल बुनु सँगको
@bharatprasadbajagain
@bharatprasadbajagain 2 года назад
करोड क्लबमा पुगोस शुभकामना सम्पुर्ण टीमलाई💕💕💕
@bindubhusal857
@bindubhusal857 2 года назад
अति राम्रो गित अभिनय उस्तै राम्रो
@tekbahadur6360
@tekbahadur6360 2 года назад
आहा कती मिठो तिज गीत 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@nimrajbasnet2699
@nimrajbasnet2699 2 года назад
Wow beeg congregation all hol tem यो बर्ष कै सर्ब उत्कृष्ट तिज गित प्यारी कमला नानी को गित निकै मार्मिक र सन्देश दिने खाल को बनेको छ आसा छ यो गित नि कमला को करोड कलब जान्छ।।
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@Rawalbimala-n8d
@Rawalbimala-n8d 2 года назад
आहा सामाजिक मिल्दो गित सफलताको सुभकामना
@aljusharma5100
@aljusharma5100 2 года назад
छोरीहरुको जुनि नि कस्तो कस्तो 😥 धेरै राम्रो कमला बुनु र खेम दादाको गित ❤️ धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 💐✨
@kapilrkmagar9643
@kapilrkmagar9643 2 года назад
आहा सारै मन छुने गित सम्पुर्ण टिममा सफलताको सुभकामना🙏🙏🙏🙏
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@ishojbhujel4867
@ishojbhujel4867 2 года назад
आहा कति राम्रो खेमदाजु को गित सुन्दा आनन्द हुन्छ सबै टिम लाई शुभकामना व्यक्त गर्दछु 😘😘🙏🙏
@hariaryal2408
@hariaryal2408 2 года назад
अहिले सम्म जती पनि तीज गीत आएकाछन् यो साल को उत्कृष्ट तीज गीत हो यो सफलताको शुभकामना
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@pramilabasnet502
@pramilabasnet502 2 года назад
यो बर्षको उत्कृष्ट मा सफल तिज गित को शुभकामना💐💐
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l दिदी
@luckee1230
@luckee1230 2 года назад
धेरै राम्रो गित बधाई छ सम्पुर्ण टिमलाई😍😍😍😍😍
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@bimalanepali9278
@bimalanepali9278 2 года назад
सारै राम्रो छ कमला बैनी को अभिनय
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@debarajbishwakarma918
@debarajbishwakarma918 2 года назад
अति मार्मिक गित रहेछ गित सुनेर सारै मन छुने सब्दलय रहेछ खेम दाजु लगायत टिम हुनु हुने सम्पुर्ण लाई शुभकामना 🙏🙏🙏
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@malbsunar1239
@malbsunar1239 2 года назад
यो साचचै घटेका घटना हरू मा समाबेस मा भरीयाको सब्दा हरू छ आति राम्रो छ गित धन्यवाद सबै टिमलाई
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@tokmagar8818
@tokmagar8818 2 года назад
ल बधाई खेम भाई सन्देश मुलक छ।धेरै धेरै धान्यबाद सम्पुर्ण टिमलाई।
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@aayushkvologs5851
@aayushkvologs5851 2 года назад
सारै उत्कृष्ट शब्द अनि संगीत मनै छोयो बधाई छ्💞💞💞💞
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@BhusalBhanu192
@BhusalBhanu192 2 года назад
भाग एक दुई अहिले तीन सम्म सबै उत्कृष्ट बनेको छ शुभकामना ❤️❤️❤️❤️
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@aayushkvologs5851
@aayushkvologs5851 2 года назад
हेर्दै जानू प्यारी बनु कमला आउने दिन म हिरोईन हुन्छ यक्टिङ राम्रो छ love you नानु
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@SujanKoirala
@SujanKoirala 2 года назад
आहा ! मिठो गीत अनि उस्तै भिडीयो शुभकामना सम्पूर्ण टिमलाइ ❤🌹💕
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@santoshbs3887
@santoshbs3887 2 года назад
सारै मन छोयो हजुर।❣️
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@bharatpokhrel7134
@bharatpokhrel7134 2 года назад
साच्चिकै समय सान्दर्भिक, मार्मिक अनि सन्देशमुलक गित मलाई त सारै मन पर्यो , खेम सञ्चुरी दाईलाई मनै देखि सम्मान साथै best wishes for whole team 🙏🙏
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l
@sitaramdangi1588
@sitaramdangi1588 2 года назад
मौलिकता र बास्तबिकत समाजको यथार्थ घटनाहरूलाई चित्रण गरेको पाइयो यो गीतमा । छ बधाई छ सम्पुर्ण टिमलाई ।
@birukumar1519
@birukumar1519 2 года назад
उत्कृष्ट शब्द पारिवारिक कथा बेथामा समिटिएकाे तिजगित सुन्दा अति नै अानन्द अायाे सबै टिमलाई बधाई छ।
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@puspabhusal8568
@puspabhusal8568 2 года назад
खुशी लाग्यो आज समाजमा हुनेगरेका समस्या लाई बुझेर यति राम्रो गित सँगै अभिनय देख्न हेर्न र सुन्न पायौ🤗🤗❤️❤️❤️बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई😊🤗🤗
@chhabilal491
@chhabilal491 2 года назад
Khem century dada kamala banu लगायत सम्पुर्ण टिमलाई सफलता को कामना कति मार्मिक गीत त्यस्तै राम्रो अभिनय 🙏❤️❤️
@mekhparajuli4491
@mekhparajuli4491 2 года назад
आहा ! ❤️👍 यथार्थ विषय को उठान गरिएको राम्रो लाग्यो ।शुभकामना सबै लाई 👍❤️
@saraswatipathak1000
@saraswatipathak1000 2 года назад
Nice
@narbadagiri3392
@narbadagiri3392 2 года назад
धेरै धेरै सफलताको शुभकामना होल टिम लाई
@newcreationnp7412
@newcreationnp7412 2 года назад
आहा कति मिठो गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@jhatakshortsvideos7931
@jhatakshortsvideos7931 2 года назад
आहा। कति राम्रो गीत सत्य घटनामा आधारित छ छोरी को पिडामा सफलता को शुभकामना छ।
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
हजुरको यो प्रतिक्रियाप्रति धेरै आभारी छौ l
@jhatakshortsvideos7931
@jhatakshortsvideos7931 2 года назад
@@ShubharambhaDigitalMusic धन्यवाद हजुर
@reshmathapa2846
@reshmathapa2846 2 года назад
Ahaa kati ramro song 🎶🎶🎶 congratulations 🎉 all of you 👍👌👌🙏🙏🙏
@santoshsunarofficial
@santoshsunarofficial 2 года назад
मार्मिक तीज गीत छोरिको मर्म का सम्पुर्ण टिम प्रती हार्दिक सुभ कामना छ गीत निकै राम्रो लाग्यो ❤️😍🙏💘
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@karanlovely3210
@karanlovely3210 2 года назад
एक दम मार्मिक शब्दको साथमा राम्रो गित बनेको छ सबैलाई सफलता को सुभकामना👍️👌👌🙏🙏🙏💕💕
@bishnugautam3983
@bishnugautam3983 2 года назад
अहिले समाजमा यस्तै घटेका घटनाको बारेमा प्रत्यक्ष भिडियो बनाउनु भएको मा यो सबै टिम लाग धेरै धेरै धन्यवाद छ
@khattrisubash
@khattrisubash 2 года назад
शुभकामना सम्पुर्ण टिमलाई…🎶
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@sarithaphatak9878
@sarithaphatak9878 2 года назад
Good 😍😘😍😘😍😘
@Anjanasapkota1274
@Anjanasapkota1274 2 года назад
गीतको शब्दहरु ,अभिनय हेर्दै जाने क्रममा कति आशूं झरे 😢😢 एक सन्देशमूलूक गीत बनेको छ सम्पूर्ण टिमलाई सफतलाको शूभकामना ❤️❤️
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@padmasubedi367
@padmasubedi367 2 года назад
मिठो स्वर अनि शब्दहरू ,बधाई तथा सफलताको शुभकामना सबैलाई❣️❣️❣️
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@maheshadnani3387
@maheshadnani3387 2 года назад
Good
@sunitatamangsyangtan3678
@sunitatamangsyangtan3678 2 года назад
आहाँ कति राम्रो गित 🙏 सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@rubenbc9896
@rubenbc9896 2 года назад
धेरै राम्रो छ सम्पुर्ण तिमीहरूलाई बधाई छ्🙏💖👌
@aakritipoudel7944
@aakritipoudel7944 2 года назад
कति राम्रो अभिनय कमला छोरिको ट्रेन्डिङ नम्बर 1भएको देख्न अनि करोडौं क्लब मा पुगेको देख्न पाइयोस् ।।।
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
हजुरको यो प्रतिक्रियाप्रत धेरै आभारी छौ l
@narayanban6203
@narayanban6203 2 года назад
अति सर्बोउत्कृट गित !!सामाजिक परिघटना मा सुहाउदो !!तथा चेतना मुलक पनि !!सम्पुर्ण टिम लाई सफलता को शुभकामना
@sangitabhandari6173
@sangitabhandari6173 2 года назад
एकदमै मार्मिक गीत
@prabinpandey869
@prabinpandey869 2 года назад
ल बधाई छ धेरै राम्रो तिज गित अाएछ अहिले पनि यश गितले तिज खाने भयाे शुभकामना💖💖
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@parassubedi5066
@parassubedi5066 2 года назад
खेम दाईको आवाजमा गीत सुन्दा लाग्छ म संसार जीतेको छु💗💗 सम्पूर्ण टिमलाई वधाई
@hembahadur4256
@hembahadur4256 2 года назад
सफलताको शुभकामना सम्पूर्ण टिमलाई
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@atishrawal8407
@atishrawal8407 2 года назад
सानि तर सारै लोक्पिर्य बहिनि कमला को स्वोर अनि खेम दाइ को स्वोर मलाइ सारै मन पर्छ 😘
@hariparsad8718
@hariparsad8718 2 года назад
धेरै राम्रो गिद रहेछ हाम्रो नेपालमा यस्तै घटना घटेको छ धन्यवाद सबै टिमलाई 🙏🙏💕💕🇦🇪🇦🇪
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@SurajRuchal815
@SurajRuchal815 2 года назад
मन रुवायो गित ले कति मिठो चेतना मुलक भिडियो आवज पनि उत्तिकै राम्रो खेम जी कमला बैनी जानुका तामाङ जी लाई विशेष धन्यवाद
@dalsingh3817
@dalsingh3817 2 года назад
साचिकैइ हाम्रो छोरी चेली को बेथाको गित छ सारैइ राम्रो लाग्यो धन्यवाद सम्पुर्ण तिम्लाई
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@yls9204
@yls9204 2 года назад
अतिनै मिठो स्वर सब्द र लय अनि संदेश मुलक यो तिज गितले मनै कतक्क भयो सबै तिम लाई सफलता को सुभकामना !
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@rupapangeni611
@rupapangeni611 2 года назад
अहा सार्‍है मार्मिक र वास्तविक घटनामा आधारित सुनिरहुं लाग्ने तीज गित ! कमला छोरी लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना 🙏💕🙏
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
धेरै धेरै धन्यावाद हजुर प्रतिक्रियाको लागि l
@saraswatipathak1000
@saraswatipathak1000 2 года назад
@@ShubharambhaDigitalMusic नाहिस
@laxmanlim6307
@laxmanlim6307 2 года назад
कमला नानू लगायत सम्पुर्ण टिमलाइ शुभकामना ।गित राम्रो छ करोड क्लबमा पुरौनु पर्छ यो गितलाइ।कमला नानुको गायन सङ्गै अभिनय पनि दम्दार छ ।
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@SantoshiMaharOfficial
@SantoshiMaharOfficial 2 года назад
आहा कति राम्रो बिषय वस्तु उठान गर्नु भएछ नेत्र सर!! हजुर बाट यस्तै सिर्जना काे अपेक्षा थियो!! साथै जति सुन्यो उति सुनिरहू लाग्ने गायकी पन् साथै हेरिरहुँ लाग्ने भिडीयो सबै पक्ष उत्कृष्ट बयान गर्न पनि शब्द कम हुन्छ जस्तो लाग्छ!! सम्पुर्ण टीम लाई सफलताकाे शुभकामना!❣️❣️💐🙏🙏 सङ्गै यस्तै यस्तै चेतना मुलक गीत सुनिरहनु पाउँ 🙏 !! हाम्रो समाज सभ्य बनाउनु र बालबालिका काे सुरक्षा गर्नु हामी सबैको दायित्व हो!!🥲🙏
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@paudelsangita1941
@paudelsangita1941 2 года назад
आहा कति राम्रो प्रस्तुति सम्पुर्ण टिमलाई अग्रिम शुभकामना ❣️❤️
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@shambhushrestha6021
@shambhushrestha6021 2 года назад
एकदम राम्रो लाग्यो गित सफलताको शुभकामना
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@kamalbahadurbishwokarma2854
@kamalbahadurbishwokarma2854 2 года назад
अति मार्मिक र सन्देस मुलक गित छ सम्पुर्ण टिम प्रति धेरै धेरै शुभकामना गित ले सफलता को शिखर चुम्योस
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@BkMohan-hw1vw
@BkMohan-hw1vw 2 года назад
आहा कति मिठो शब्द सङ्गीत स्वरको त के बयान् गरु दामि लाग्यो गित एउटा सन्देश मुलक गित रहेछ छिट्टै करोड क्लबमा प्रवेश गरेको सुन्न पाईयोस् भिडियो उत्कृष्ठ बनेको रहेछ सम्पुर्ण टिमलाई सफलताको साथ शुभकामना तथा बधाई छ।
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@bipinregmi3287
@bipinregmi3287 2 года назад
हुर्काउन भन्दा नि वचाउन गार्हो हाम्रा चेलीबेटीलाई ...... अन्ततै मार्मीक गीत । समाजको यथार्थ चित्रण । गीतको सफलताको शुभकामना ।
@tilakraj5767
@tilakraj5767 2 года назад
यक दम मीठो गीत छ खेम दाई सम्पूर्ण टिम लाई शुभकामना छ
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै आभारी छौ l
@rajuhamal5411
@rajuhamal5411 2 года назад
अत्यन्तै मार्मिक, संदेशमुलक, र निकै उत्कृष्ट शब्द संगीतले भरीएको तिज गीत राम्रो छ छोटो समयमै टेर्निङमा परेछ अझै धेरै सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई।🌷🥀💗💗👏👏🇳🇵🇳🇵👏👏🙏🙏
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
@suryabahadursunar2747
@suryabahadursunar2747 2 года назад
खेम सेन्चुरी र कमला घिमिरेको तिजको गित को स्वर शब्द सारै राम्रो लाग्यो अभिनय पनि राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई प्रगति को कामना गर्दछु
@ShubharambhaDigitalMusic
@ShubharambhaDigitalMusic 2 года назад
प्रतिक्रियाको लागि धेरै धेरै धन्यावाद l
Далее
z,,
10:16
Просмотров 23
Сколько стоит ПП?
00:57
Просмотров 217 тыс.
ЭТО НАСТОЯЩАЯ МАГИЯ😬😬😬
00:19
Сколько стоит ПП?
00:57
Просмотров 217 тыс.