सबैलाइ नमस्ते चर्चित गायिका कमला घिमिरे र मानसिङ खडकाको आवाजमा रहेको निकै मर्मस्पर्सी दोहोरी जुन रोधी घरबाट पुन: अपलोड भयको छ कस्तो लाग्छ हेरेर कमेन्ट गर्नुहोस है र मन परे सेयेर गरिदिनुहोला है त हजुर ।।
यो गीत कमला को दश लाख को भन्दा अगाडि छ्यान्कन भएको गीत जस्तो लाग्यो, किनकी कमला ले अन्तरवार्ता मा दोहोरी गीतमा प्रसंगवस आमा गुमाएको गीत पनि गाएकी छु भनेकी थिइन्। जेहोस् गीत, शव्द चयन राम्रो छ।
नमस्कार सम्पुर्णमा लोक दोहोरी र लाइफ दोहोरीमा यहीँ फरक छ कति बेला कुन गित कुन शब्दमा गाउने भनेर थाहै हुन त्यसै माथी यो गित्को भाका एकदमै गहकिलो छ दुबै भाइ बहिनीले गित लाई नियालेर गाउनु भयो बधाई छ अझै प्रगतिको कामना गर्दछु
आमाले छोडेर जानुभएको गीत गाऊँनू भयो बाबाले छोडेर जानु भएको गीत पंनि सुन्न पाउन हजुर मलाई पनी बाबाले छोडेर जानु भएको सात बर्स भयो आफ़नाई साथिले धोका दियेर मार्दियो मेरो लागी भएपनी बाबाको लागी दोहोरि गीत अर्कों भागमा 🙏🙏🙏🙏🙏
कमला नानू र मानसिङ भाईकाे गित सारै मार्मिक छ रूवाकाे पुरै हेर्दा सारै मन छाेयाे अामा नहुनेलाई ,हुनेलाई पनि निकै भावुक बनाएकाे हाेला नानू कमला सारै राम्रो छ लाेक संगितकि खानि ❤️❤️पुरै टिपलाई धन्यवाद
कमला बहिनी यति भावुक नहोउन नानू मेरो मन छिया छिया बनायो तिमिले दियका गिदका टुक्काले नानू सहन सकिन मैले कति सिरेस कति भावुक रोयरै सकेउ बहिनी गित पनि मन अलि बलियो बनसुन बुनु 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Jasto geet xa testai prasangaa ma gaune ho ni bainile harek prasangaa anusarko geet gauxa ni .yekdam ramro xa baini ko daha garne aarise harule bibad ma lyayeko ho .nani kamjor na hunu hai .je hunxa ramro ko lagi hunxa aajako geet le ruwayo best of luck sampurna team lai .🙏🙏👍👍❤❤❤❤
Kamal xori suva kamana sadai time lai vagwon li satha dinu hunxa sadai khusi hunu hai pir nalinu ramro manxiko sabai li ris garxan best of luck xori 👍❤️❤️❤️
दुःख वेदनाको गितप्रति मलाई रूचि हुदैन , म आफै दुःखी भएर होला, / मलाई रोजक लाग्ने गित एकअर्कालाई वेँग्य शब्दले प्रहार गरेको , बढि् रोमानस शब्द चयन गरेर गाएको ,गितहरू,,