Тёмный

कमाण्डर पासाङले फेरि जानुपर्ने भयो भन्दा सारा फौजले किन त्यसो गर्‍यो होला ? रुकुम खारा बारे विशेष... 

Sunaulo TV
Подписаться 209 тыс.
Просмотров 130 тыс.
50% 1

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको यो विशेष र धेरैको चासोको बिषय रहेको अन्तर्वार्ता हो । रुकुमको खारा अनि रोल्पाको कोटगाउँ र दाङको कलम खोलाको बारेमा आजको अन्तर्वार्तामा स्पष्ट जानकारी पाइएको छ । आजको अन्तर्वार्तामा हुनुहुन्छ साहसी र चर्चित जनसेनाका बटालियन सह-कमाण्डर धन बहादुर नकाल निडर । कमाण्डर निडरले धेरै कीर्तिमान समेत राख्नु भएको छ । कमाण्डर पासाङले फेरि जानुपर्ने भयो भन्दा सारा फौजले किन त्यसो गर्‍यो होला ? रुकुम खारा बारे विशेष जानकारी ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. This is an interview that is of special interest to many today. Today's interview has given clear information about Rukum's Khara and Rolpa's Kotgaon and Dang's Kalam Khola. In today's interview, Dhan Bahadur Nakal, a brave and famous battalion co-commander of the people's army, is fearless. Commander Nidar has also set many records.
Nepal Army
Apf Nepal
Pla Nepal
Nepal Police
Rukum Khara
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Dhan_Bahadur_Nakal_Nidar #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Rukum_Khara #Khara_Rukum #KalamKhola_Dang

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 173   
@coinch
@coinch 2 года назад
धेरै माहान काम गर्नु भएछ !हजुर को माहान योगदान ले आज नेपाल अमेरिका भन्दा बिकसित भको छ! धन्यबाद तपाइ लाइ..
@user-qb6jd1cw1g
@user-qb6jd1cw1g 2 года назад
😂😂😂
@sanjayapoudel9882
@sanjayapoudel9882 2 года назад
🤣🤣🤣 daju bhaii saga ladera heroo Mula gyara American saga ladeko jast furti Mula ko sagggg
@SurajGrg-bb6wg
@SurajGrg-bb6wg 2 года назад
होइना कुन चै आंदु हो फेरि आमेरिका भन्दा बिकाद भयो भन्ने माओबादिको कारनले उठ्नै नसक्ने गरि नेपाली जन्ताको माथी तेत्रो 17खर्ब रिन थुपारेको थाहा छैन
@mrsubash9648
@mrsubash9648 2 года назад
Hahahhahaa
@skrayamajhi4970
@skrayamajhi4970 2 года назад
america नै बनायो नि है। 😉
@user-dq4eq1qo6r
@user-dq4eq1qo6r 2 месяца назад
तिमिहरुलेपनी जनतालाई दुख दिएकै थियो।अहिले ठुलाकुरा गर्ने।
@user-qb6jd1cw1g
@user-qb6jd1cw1g 2 года назад
पर्चण्ड को फेम्लि को लागि लढेको जस्तो भयो दुनियाको छोरा छोरि मरे पर्चण्ड को फेम्लि अघि बढे कुर्सिमा
@Kgfchapter7554
@Kgfchapter7554 Год назад
जिबन मा सबै भन्दा ठुलो भुल गर्नुभयो कामरेड,,
@sairongjung3970
@sairongjung3970 3 года назад
तर पनी झोलेहरू उनैको बोलिमा ताली बजाउन छोड्दैनन् हाम्रो नेताको आह कति मिठो पाद भन्दै सुग्धै पछीपछी 🤣🤣🤣
@NepalikoTVNepal
@NepalikoTVNepal 3 года назад
इतिहासका विशिष्ट ब्यक्तिहरुको संस्मरणको संगालाे सुनौलो टिभी ।
@tekenepali3079
@tekenepali3079 2 года назад
राम्रोसँग दिनुभयोसर अन्तरवार्ता साचिकै रुकुम खारामा धेरै भन्दा धेरैनै जनमुक्ति सेनाको क्षतीभाको रहेछ
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto 4 месяца назад
❤❤❤❤
@sanatkc630
@sanatkc630 3 года назад
पति प्रचण्डसँग भारतका बसेर १० वर्ष बिताएकी प्रचण्ड पत्नी सीता दाहालले राज्यबाट सम्मान सहित पदक पाइसक्दा त्यहीँ प्रचण्ड नेतृत्वमा युद्ध लडेका लडाकुले अझै उपचार सम्म पाएका छैनन् । जनयुद्ध किन र के का लागि थियाे भन्ने कुरा बिस्तारै सबैले बुझ्दैछन् बुझ्न बाँकी रहेकाहरू पनि बिस्तारै बुझ्दै जानेछन् । पारिवारिक विरासत कायम गर्न गरिबलाई बली चडाउने प्रचण्ड जब सत्तामा पुगे त्यहीँ गरिबलाई बिर्सिए र च गाला राताे हुनेगरी झापड खान पुगे,यदि प्रचण्ड सहि थिए भने न त गाला तातिनेगरि झापड खान्थे, नहि जुत्ता न त अगाडि पछाडि लामलस्कर सुरक्षाकर्मी लिएर हिंड्न पर्ने थिएन ।
@rambahadur499
@rambahadur499 3 года назад
साही सेना नेपाली सेना भयो जनमुक्ति सेना पतन भयो
@bhupeshkc7423
@bhupeshkc7423 Год назад
शाही सेना लाई नेपाली सेना कस्को कारणले भयको हो ?
@rra8682
@rra8682 Месяц назад
​@@bhupeshkc7423 नाम ले के फरक पर्छ र ? शाही सेना भने नि नेपाली सेना भने नि ? यिनिहरुको बादरे बलिदान तेइ 2 4 सयलाइ सेना मा जागिर खुवाउने अनि पुर्चन्ने को शाखा सन्तान लाई सत्ता मा पुर्याउने भन्दा बढी के चाहिँ लछारपातो लाग्यो र ?
@ujjwalmahat2468
@ujjwalmahat2468 3 года назад
Khara vanne bittikai naherikana like thokincha ane herna suru garncha hai guys ;)
@MohanBhattrai-dx4jq
@MohanBhattrai-dx4jq 3 месяца назад
युटुवर जी सन्धिखर्कको तत्कालीन साहिनेपाली सेनाको कमान्डरको अन्तर्वार्ता लिन परो
@SunauloTV.
@SunauloTV. 3 месяца назад
हस् हजुर ।
@ramchandraregmi4583
@ramchandraregmi4583 3 года назад
First viewer
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद र बधाई छ है
@sherbalami1346
@sherbalami1346 3 года назад
अझैसम्म यि साथीहरूको सोच बदलियको रहेनछ
@t.p703v4
@t.p703v4 3 года назад
अंतर बारता धेरै राम्रो सधै एस्तई अंतर बारता लेउनु होला
@SunauloTV.
@SunauloTV. 3 года назад
हस् धन्यवाद
@kirangurung6972
@kirangurung6972 2 года назад
खारा पहिलो र दोर्सो साचो र वास्तविक कुरा के हो भन्ने अब जनार्दन शर्मा (प्रभाकर) र नन्दकिशोर पुन (पासाङ ) दुबै जना लाई एकै ठाउँ मा राखेर सुन्न हेर्न मन छ हाम्रो
@SunauloTV.
@SunauloTV. 2 года назад
हस् हजुर
@sandipkc820
@sandipkc820 2 года назад
छिटो गर्नुपर्ने भो लु!
@gopaldangi6209
@gopaldangi6209 2 года назад
धेरै राम्राे काम गर्नुभयकाे रैछ प्रचण्ड , बाबुराम ,प्रभाकर,पासाङ जस्ता अन्य नेताहरुलाई लुटेर ,ठगेर ,भष्टाचार गरेर जनताहरुलाई लुटने स्थानमा पुर्याउनुभयाे ।
@sakuntalathapa7444
@sakuntalathapa7444 Год назад
galat
@sakuntalathapa7444
@sakuntalathapa7444 Год назад
Paxillo samaya netritole je garepani tara raj tantra euta jahaniya sasanko antya vane maobadile nai gareko ho tyo bujhnu jariri xa
@Bhupal-chhetri
@Bhupal-chhetri 2 месяца назад
@@sakuntalathapa7444Raj tantra ante garer k paunu vayo ni
@user-kb7si9th9r
@user-kb7si9th9r 2 месяца назад
​@@sakuntalathapa7444Ah janne vayau timi
@moongolmotiram7443
@moongolmotiram7443 2 года назад
माओवादी हरु मा सबै कमाण्डर हुँदोरहेछ सिपाही न हुदो रहेछ जस्को पनि अन्तरवार्ता सुन्छु कमाण्डर कमाण्डर भन्छ त बा
@sumanbhandari9035
@sumanbhandari9035 Год назад
राम्रो कुराकानी
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 3 года назад
Lal salam daju, tapai shahi senalai nepali sena banaune sachcha janatako sena ho
@GaneshsinghDhami-bl3bu
@GaneshsinghDhami-bl3bu 3 месяца назад
Good
@digitalknowledgenk2325
@digitalknowledgenk2325 7 месяцев назад
Ladna lai garib nimukha ko lagi ladeka hun deshko lagi maile kadar garxu❤
@parempurja445
@parempurja445 2 года назад
माओबादिका झोले हरु सब झुत र असत्य बोल्छन।हार लाई हारेको भन्न नसक्ने हिम्मत नभाका लाज ले होला हारेर पनि रितित भको रे।तर यो ब्रो।चाहिँ।सहि लागो।यार।
@a_nimal_w0rld
@a_nimal_w0rld 3 года назад
हाइलाइट बढी भयो ।
@SunauloTV.
@SunauloTV. 3 года назад
सुझावको लागि धन्यवाद । छोटो बनाउने प्रयास गर्ने छौं
@Samir-yn5cy
@Samir-yn5cy 2 года назад
Ho.ho... Ali besi bho... Ali xoto rakhnu paro
@SunauloTV.
@SunauloTV. 2 года назад
@@Samir-yn5cy ok
@KiranKumar-hb2kj
@KiranKumar-hb2kj Месяц назад
India le po maobadi chalayeko rahechha. Ke furti lagauchhau keta? Modi ko jay jaykar garera bas.
@moo9957
@moo9957 3 года назад
18 wota mawobadi ko battalion lai aauta army company le jitinu bhane ko not a joke great worries Nepal army
@minajosi8419
@minajosi8419 3 года назад
ती महान सहिद र साहसी योद्धाको कारण आज केही मुक्तिको सास फेर्न नेपाली गरिब जनताले पाएका छन् । अझै पुर्ण मुक्ति पाइएको छैन । त्यस्को लागि अझै संघर्षको खाचो छ । सलाम छ ।
@ammarthapathapa8790
@ammarthapathapa8790 2 года назад
लास्ट म प्रचण्ड ले सबै माओवादी लाई केरा देखाइ दियो अहिले अब
@wootofficial
@wootofficial Год назад
उहा चै धेरै राम्रो हुनुहुदो रहेछ। सत्य बोल्नु भाको जस्तो लाग्यो, कुरा नबढाएर भन्नु भयो जस्तो लाग्यो।
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 6 месяцев назад
गजब कुराकानी
@sakuntalathapa7444
@sakuntalathapa7444 Год назад
Je hos aajako antarbarta dinuhune janamukti senako kamandar sir le dherai ramro aafno bichar dinu vayo ra je garnu vayo tapaiharule deshko ra jantako swatantrako lagi ramro kam garnu vayo
@binitaoli7063
@binitaoli7063 3 года назад
Youu are great and right uncle 🖤😘✊✊✊
@rameshbista6016
@rameshbista6016 2 года назад
पृथ्वीनारायण ले छरियर रहेको देश लाई एक ढिक्का बनाएर देश बनायको हो। माओबादिले देश लाई छिन्न भिन्न बनाउन खोजेको हो र मिलेर बसेकस नेपालिलाइ एक आपसमा लड्नेभिड्ने बनाउने कामगर्यो। पृथ्वीनारायण ले बेलायती साम्रज्य बादलाइ चिन र तिबेतमा फैलन बाट रोकेर एक महान कार्य भएको थियो माओबादिले क्रिश्चियन को पैसा ले देशमा क्रिश्चियन धर्म फैलाउने काम्स गरेको हो। देशलाल एक आपसमा लडायो खरबौको सम्पती स्वहा पार्यो र आखिरमा भारत मानै बसेर भारत्को दलाली गरे देश को हालत बिगार्यो। र नेताहरु उहीँ खसिको टाउको देखाएर कुकुर को मासु बेच्ने भए। नेताहरु मालामाल यहि हो माओबादी उप लब्धि
@user-xx4ee6lu3c
@user-xx4ee6lu3c 3 года назад
बाल सेनाको सत्य कुरा गर्नु भएको छ तर युद्ध पछि केही लछरपाटो लागेन मित्र अलि हिन्ताबोध गर्नु पर्छ सानैमा बिहे गरेको रहेछ । राज्य सरकार विरुद्ध लडाई गर्दा प्रलोभनमा पारेर युदधमोर्चामा भर्याङ बनाए आजकल त हाम्रा कमाण्डर उनैको सुरक्षामा छन् त ।
@rameshbista6016
@rameshbista6016 2 года назад
फटाहा नेताको अझै जुत्ता चाट्न नछोड्नेनेले अरु के नै बुझुन सक्छ हो ला।? यो देश कस्ले बनायको पड्नुपर्यो । नेताहरुको बदमासी ले यो हालत भएको हो राम्रो सङग घोर्लेर सोचम।
@kaalooli475
@kaalooli475 3 года назад
प्रचंडेलाई पृथ्वीनारायण शाह संग तुलना???😀😀😀
@tarachhantyal7649
@tarachhantyal7649 2 года назад
Very good
@Basnet464
@Basnet464 3 года назад
Antarwata. Ramailo👍
@gandakionlinetv5893
@gandakionlinetv5893 Год назад
धेरै राम्रो बिचार कमरेडको ।
@rajanshrestha6488
@rajanshrestha6488 2 года назад
Lalsalam comrade
@nitramthapa1854
@nitramthapa1854 Год назад
यिनिहरु दुर्गम ठाउको मान्छे प्रचण्ड ले ठुला आस्वासन दिय अनि होम्मे आन्त्यमा जनतामा के परिबर्तन आयो।
@premkhadka731
@premkhadka731 3 года назад
हो हो धेरै ठुलो छेती खारा कै घटना हो
@DeepakPandey-tf4bm
@DeepakPandey-tf4bm 2 года назад
हजुर पनि त पुर्व भुपु हो 😀😀😀
@laxmikanxi123
@laxmikanxi123 3 года назад
Herna Thaliyo aajako interview nikai rochak hola jasto chha
@lilanakal5933
@lilanakal5933 3 года назад
Yes u are right and genius✊✊✊
@sagarsinghrawal2895
@sagarsinghrawal2895 Год назад
🎉🎉🎉तपाई भुईमान्छे हो तपाइँको योगदान को रजाइँ प्रचण्ड को परिवार ले खायो
@user-rd5bu9fn8i
@user-rd5bu9fn8i 7 месяцев назад
Kapilvastu morcha ma ladheka sathi saru sangha sodhanu hola sir sarai sunna man lako xa la taulihawa ko ladae ko la sir.❤❤❤
@SunauloTV.
@SunauloTV. 7 месяцев назад
त्यहाँको पहिले पनि धेरै अन्तर्वार्ता लिएका छौं सर, फेरि पनि लिने छौं
@AnnapurnaOnlineTv
@AnnapurnaOnlineTv 2 года назад
सलाम कमरेड
@khemrajgm2448
@khemrajgm2448 3 года назад
सलाम छ सहासी कमाण्डरलगि
@vimalbahadur6302
@vimalbahadur6302 3 года назад
यति दुख गर्नु पर्ने कारण के थियो ।
@vishnugc1400
@vishnugc1400 3 месяца назад
Janata hun enny haru
@tilakkc1361
@tilakkc1361 2 года назад
दाङ भालुबाङ को अन्तर्बार्ता चाहियो छिटो गरेर त्येही लडेको जनमुक्ती सेना सङ्को सत्य कुरा सुन्नु छ
@SunauloTV.
@SunauloTV. 2 года назад
apf बाट आउदै छ है भालुवाङ्गको कुरा
@tilakkc1361
@tilakkc1361 2 года назад
हस धन्याबाद हजुर अलि छिटो गरेर सम्पुर्न नालिबेली है त्यो रात डर ले हामी सुतेको हैन सब जानाकारी पाइयोस
@SunauloTV.
@SunauloTV. 2 года назад
@@tilakkc1361 dsp बाट आउदै छ
@tilakkc1361
@tilakkc1361 2 года назад
दाङ भालुबाङ को अन्त्र्बार्ता हेर्न पाइयोस
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 года назад
youtube ले नयाँ app लिएको रहिछ नि!! जुन भाषा कमेन्ट् गरे पनि ईंग्लिश भाषा मा टास्लेटर हुदोरहिछ।यो च्यानल बिश्व भरी का पब्लिक ले हेरेका हुन्छ.तल्लो स्थल कमेन्ट सोचेर मात्र गर्नु होला..कुनै दिन youtube ले हजुर हरु फोटो नाम अनि ठेगाना कमेन्ट् box सार्बजनिक गरिदिला है..careful everyone
@SunauloTV.
@SunauloTV. 3 года назад
पटक पटक छाडा कमेन्ट गर्नेको कमेन्ट ब्लक गर्न पनि मिल्ने बनाएको छ ।
@sangitdarpan3423
@sangitdarpan3423 3 года назад
राम्रो अन्तरबार्ता
@bishnugc5975
@bishnugc5975 2 года назад
Ma chi ramro xa
@harib.k624
@harib.k624 3 года назад
सेनाले भने जस्तो गरेन होला तेसै आरोप हो।
@ghanshyamkunwar6333
@ghanshyamkunwar6333 3 года назад
Garx kin nagarne hola mero thauma pani gareko thiyo m maobadi hoin tara dukh dubai bata vko thiyo
@tejbahadurrokaya5611
@tejbahadurrokaya5611 3 года назад
अति राम्रो
@sudipshrestha5499
@sudipshrestha5499 2 года назад
Gu....raamro
@tbthakuri9933
@tbthakuri9933 3 года назад
प्रभाब हैन मित्र भ्रम भन्नुस
@ombhujel3892
@ombhujel3892 3 года назад
राम्रोसँग कुरा राख्नु भाे
@topbahadurkhadka6744
@topbahadurkhadka6744 2 года назад
Affno Samanye Dainik Jivan Nakatera Rajniti Garepachi Yestaii Ho... Comrade Vaneko K Ho,Krantikari,Akhil Krantikari,Yeii Yesta Bullshiit Sabda Swartha Ka Lagii Fohori Rajnitti Garne Formula Matraii Ho..
@s.bkarki7386
@s.bkarki7386 3 года назад
अन्तर्वार्ता राम्रो छ जस्तो लाग्यो, फुर्सदमा हेरिन्छ ।
@SunauloTV.
@SunauloTV. 3 года назад
हस्
@starluck5485
@starluck5485 3 года назад
इतिहासका कुरा र संरक्षण
@HonestBoyma-wl6tg
@HonestBoyma-wl6tg Год назад
😊
@user-qb6jd1cw1g
@user-qb6jd1cw1g 2 года назад
हैट खत्रा
@lokbhadur4618
@lokbhadur4618 3 года назад
Salam xa daju hajur
@lokendragc6410
@lokendragc6410 2 года назад
Sate kura garnu vako ma comret lai salam xa
@bikramrai36
@bikramrai36 3 года назад
La hai suru gare maileta aunus hai chhitai (laxmi)
@laxmikanxi123
@laxmikanxi123 3 года назад
aae hajur
@premkhadka731
@premkhadka731 3 года назад
अब पालो यो मिडियाले प्रचन्डको अन्तर बार्ता लिनु पर्यो
@SunauloTV.
@SunauloTV. 3 года назад
उहाँको पनि एकदिन आउँछ ।
@yamsalten5746
@yamsalten5746 2 года назад
पुरानो कुरा ले ताजा बनायो कमरेड
@basantmalla6275
@basantmalla6275 2 года назад
सलाम छ दाजु
@ghanshyamkunwar6333
@ghanshyamkunwar6333 3 года назад
Wow nice butwal ma thiye haet ratvari nasuteko tyo din
@rajukarki9738
@rajukarki9738 2 года назад
Bideshi dalalko jeebanma pariwartan aayo aam jantale ke Paye?desh ta jhanai dal dal ma faseko xa.
@rajugurung1376
@rajugurung1376 3 года назад
Lamjung borang gaun ko mahan sahid basanta
@guptabahadur9757
@guptabahadur9757 2 года назад
जनयुद्ध का महान नायक हरु बेबस्था परिवर्तन मा तपाईंहरुलाई इतिहास ले सम्झने छ।
@rimaoli7698
@rimaoli7698 2 года назад
Salam xa sir
@jyotibalgauranga9767
@jyotibalgauranga9767 2 года назад
Gaf gaf ramailo 😂
@tikarammulicha6976
@tikarammulicha6976 2 года назад
जीवित याेद्धालाई ग्रान्ड सलाम !
@harimayabhandari7625
@harimayabhandari7625 3 года назад
अत्यन्तै राम्रो बाेल्ने शैली उहाँको
@sangitdarpan3423
@sangitdarpan3423 3 года назад
हेर्न सुरु गरियो है त बहराइन देखि
@SunauloTV.
@SunauloTV. 3 года назад
हस्
@rrjkubresalli6091
@rrjkubresalli6091 2 года назад
धेरै राम्रो अन्तरबार्ता
@surendradangi2983
@surendradangi2983 3 года назад
गुरिल्ला तालिम 🤣🤣🤣
@user-gy6jj5vb9q
@user-gy6jj5vb9q 2 года назад
Timro aama lai ulala garre 🤣🤣🤣 kasto lageyo
@dineshkarki6163
@dineshkarki6163 3 года назад
सुन्न खोजेको अन्तरबार्ता
@rewatikafle2794
@rewatikafle2794 3 года назад
@raiindra5577
@raiindra5577 2 года назад
Maubadi vayeni aru jastyo gafadi roina xa maja lago kura sunnu
@Mad_Movie_Buff
@Mad_Movie_Buff Год назад
Kailali ko Pandaun ra Masuriya ko vidant ko interview chha sir?
@SunauloTV.
@SunauloTV. Год назад
छ नि सर, पुरानो धेरै अन्तर्वार्ता छ, नयाँ पनि लिने छौं
@sangitbagale705
@sangitbagale705 2 года назад
Ramro bolne tarika
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 года назад
अरु सबैथिकै हो तर यकै योजना भयको भयनी जित्ने आस गरेको चाइ सम्झेको मात्रै हो
@kamalmalla5713
@kamalmalla5713 Год назад
Atro dukh sahera k paunu bho? Aayo ta samyabad?
@shantarajgiri5933
@shantarajgiri5933 2 года назад
salam chha sir
@satyandrasatyandra433
@satyandrasatyandra433 2 года назад
लोकतन्त्र गणतन्त्र स्थापना गरेर सफल भएका योद्धाहरु
@robingurung8261
@robingurung8261 2 года назад
🖕🏿🖕🏿🖕🏿🖕🏿🖕🏿Atankakari haru desh barbad garna chor haru rest in hell
@anitalama4588
@anitalama4588 2 года назад
salam chha daju
@minarana8672
@minarana8672 2 года назад
salam chha sir daju
@limagurung3596
@limagurung3596 2 года назад
Salam chha sir mitho bolnu bho
@kaalooli475
@kaalooli475 3 года назад
Yयात!!के साहि सेना नेपाली थिएनन्??
@sanjalchamling9132
@sanjalchamling9132 2 года назад
थियोनी मात्रै ग्यानेको लागि ज्यान दिने नेपालीको लागि होइना।
@narupartel6398
@narupartel6398 2 года назад
माओवादी ले लडेर जनता ले के पाए
@nabrajkhadka8145
@nabrajkhadka8145 Год назад
ramroantrbartamapanieganmktiesanakhoarjnbkmlasiaa
@mahadebnath4451
@mahadebnath4451 7 месяцев назад
Peachande ko lagi ladiyexa
@santoshgurung3283
@santoshgurung3283 3 года назад
Balla daju le ekdam sahi bolnu vaye jasto laagyo hai
@nnhvgfghjhhh403
@nnhvgfghjhhh403 Год назад
Pasang dai feri janmeyera uda garna thale vane nabol shah feri ajaya dal armyma varti vayera mardina berxaina
@nepal2337
@nepal2337 2 года назад
सलाम छ 🙏
@rameshgc2396
@rameshgc2396 2 года назад
सलाम छ सर
@keshabkc7996
@keshabkc7996 2 года назад
Salam xa daju tapailai
Далее
POV: Your kids ask to play the claw machine
00:20
Просмотров 8 млн
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Просмотров 232 тыс.
POV: Your kids ask to play the claw machine
00:20
Просмотров 8 млн