कमेडी चेम्पिएन जितेर पनि तपाइँ ले खासै केही प्रतिफल देखाउनु भएन जितेपछी अझ धेरै निखारिएर अझ धेरै खारिएर केही गतिलो अनि गहकिलो माध्यम बाट हसाउनु हुन्छ भन्ने आश अनि भरोसा थियो तर त्यो सोचेजस्तो भएन
Yo script padhera hasauney wala matra ho, afno kunai prathiba chaina yesko, raja ko mimicry le matra famous bhako ho. Real comedian suman karki jasto hunu parcha versatile