Тёмный

कम्युनिष्ट राजनीति झुठो रहेछ, नेपालमा माओवाद दिल्लीबाट आयो, पहिले कांग्रेस पछि वामपन्थी पाल्यो || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 8 тыс.
50% 1

Опубликовано:

 

21 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 22   
@gunanidhisharma2203
@gunanidhisharma2203 4 месяца назад
जिबरामजी , सामग्रीको लागि धन्यवाद। कोइराला ज्युको सोच, समज, बिचार अनुभव आदी बैचारीक सामग्री उत्खनन् गरेर पस्कनु भयेकोमा हार्दिक धन्यबाद🙏🙏🙏🙏🙏। अन्तर्वार्ता को अन्तिम तिर, विश्वमा हाल भैरहेको आर्थिक तथा राजनैतिक परिवर्तन र यस्ले नेपालको नियतिमा के फरकपार्ला भन्ने बारेमा राख्नुभएको चासोका बारेमा म त बर्तमान नेपाललाई हेर्दा के भन्छ भने "मुसाकी छोरी मुसालाई "।। याहा बालुवा पेलेर केही हुने वाला छैन।। दुःखका साथ के निबेदन गरे भने ..........कमलजीले एउटा very important point के miss गर्नु भयो भने नेपालको (2/3) दुइ तिहाइ दक्छ जनसक्ति त बदेश पलायन भै सकेको छ। नेपाल देश त सिंङ्गो बृद्धाश्रममा परिणीत भै सकेको छ। 😤😤😤😓😰😰😭😭😭
@udiptsinghchhetry
@udiptsinghchhetry 4 месяца назад
धेरै दिन पछि राम्रो अन्तरवार्ता हेर्न पाईयो। 🙏🏼 धन्यबाद जिवराम सर 👍🏻
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 4 месяца назад
कमल कोराला बुवाको कुरा सुन्दा नेपाल देशको हित को निम्ति इन्डिया भन्ने देश् टुक्रा टुक्रा भयेको। राम्राे विक्रम सम्वत १९७७/८८ साल तिरको ईष्ट इण्डिया कम्पनीको राज्य जस्तो २००७ साल देखिको इन्डियाको कुनियत रही रहने हो। भनें इण्डिया अवश्य टुक्रिने छ। कमल कोराला बुवा लाई धेरै धेरै धन्यबाद छ। हाम्रोे मूलुक अछ्युण कसरी राख्न सकिन्छ भन्ने वैचारिक ज्ञान दिनु भएको मा 🌺💐🙏🥰
@balaramdhungana1684
@balaramdhungana1684 4 месяца назад
धन्ने वाद जीव राम सर
@RikeshBhandariRigeesh
@RikeshBhandariRigeesh 4 месяца назад
हार्दिक धन्यवाद सर । क्या बहस छ ।🙏
@baburamghimire4387
@baburamghimire4387 4 месяца назад
Right. U r 100% Right. गाजियाबादमा चुनाबमा हार्यो । नेपालमा आएर चुनाब जित्यो । नेपाल भारत भाई भाई ।
@dibakarpant3390
@dibakarpant3390 4 месяца назад
राजसंस्था जनमतको आधारमा नभई षड्यन्त्रपूर्ण तरिकाले बाह्य शक्तिको रणनीतिक फाईदा अनि देशकै स्वार्थि नेता भनाउदाको मिलिभगतको आधारमा पाखा लगाईएको हो। यसलाई पुन:ससन्मान फर्काउनुको बिकल्प अर्को छैन नेपाललाई अनन्तकाल सम्म अस्तित्वमा राख्न । जय माता बगलामुखी !
@pramodkarki755
@pramodkarki755 3 месяца назад
आदरणीय ब्याक्तित्व कमल कोइराला ज्यु को अतुलनिय यथार्थ विसलेशन लाई नमन गर्दै ।यो अवसर जुराइ दिनु भयको मा जिवराम ज्युलाइ धन्यबाद प्रकट गर्न चाहान्छु।
@ManbahadurK
@ManbahadurK 4 месяца назад
Spicy and heaty news
@omupadhyaya5117
@omupadhyaya5117 4 месяца назад
खच्चड ब्यबस्थाबाट देश बन्दैन। ।
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 4 месяца назад
माहान गेटर नेपाल बनाउने बहश अभियानको पहल गर,भारतको हैकमवाद खारेज गरि हर क्षेत्रमा सुधारनँ जरुरि देखिन्छ,🎆🌈♥️🎎🎊🌍️🇳🇵
@bishwasigdel2230
@bishwasigdel2230 4 месяца назад
गज्जब , बधाइ भण्डारीजी सही ब्यक्ति सही समयमा चुन्नुभो।
@interreligious1
@interreligious1 4 месяца назад
स्वराज्य र मेलमिलाप पुस्तक अध्यन गर्नु भएको व्यक्ति हुनुहुन्छ ।
@premrana6563
@premrana6563 4 месяца назад
सामुनिपातिक खारेज गरि बरू उचित निशुल्क शिक्षा ,स्वास्थ्य व्यवस्था गरि छिटो छरितो प्रत्यक्ष निर्वाचन काे व्यवस्था , देशद्रोही !भ्रष्टाचारी लाई फाँसी व्यवस्था हुनुपर्ने हाे ।
@baburamghimire4387
@baburamghimire4387 4 месяца назад
हैन मात्रिका जी त नेपाललाई भारतीय संघमा नै मिलाउनु पर्छ भन्ने मिसनमा हुनुहुन्थ्यो हैन ?
@kebalkarki6523
@kebalkarki6523 3 месяца назад
यो बुढो जवान रहिन्जेल राजा र राणाको बिरोध गरेर भारतको गुलामी गर्‍यो । अहिले मर्नेबेला पछुतायर के गर्ने ।
@goldenmood7693
@goldenmood7693 4 месяца назад
Marni bela ko hariyo kankro u bela janata bigarau dhhkar6
@helloRoman-hp3zi
@helloRoman-hp3zi 4 месяца назад
Ajhai Pani prachanda & company KO gun-gaan gaune??😅😅dhilo Ayo Tara Satya Ayo 😂😂
@haribhattarai8063
@haribhattarai8063 2 месяца назад
भण्डारी सा”ब कमल बाबुलाई “शार्दूली “ उपन्यास दिनपाए हुन्थ्यो ! तपाईंले पनि रमाइलो माने हुन्छ नि !
Далее
What’s your height?🩷🙀💚
00:59
Просмотров 4,3 млн
On Air With Sanjay #051 - Rishi Dhamala
1:07:48
Просмотров 380 тыс.