बाउआमा नभएका प्राय बिग्रिन्छ भन्छन्, बिग्रिने को पनि के दोष ? परिस्थिति ले त्यस्तो बनाउँछ, तर यो भाइ लाई हेरेर, सुनेर म छक्क परे,भाइ हास्दै बोल्दैछ म रुँदै सुन्दैछु 😢त्यस्तो परिस्थिति बट गुज्रेर पनि कति नम्र, भलादमी, र आत्मविश्वासी , अझै उन्नति प्रगति होस् भाइ को सुभकामना, यो हौसला जिन्दगी भर कायम रहोस्, आत्मबल यसै गरी बढिरहोस्, नर्सरी का फूल जस्तै भाइ को जिन्दगी फलोस्फुलोस्❤जिन्दगी को नियात्रा सुन्दर गन्तव्य मा टुङ्गियोस्,
यो भाईले जे जस्तो अवस्थामा पनि,आत्मसाथ गरेर अगाडी बढ्ने काम गर्नाले,अहिले नर्सरीको काम गरेर,खुसीर हॅासो पनि जिवनमा फुलाऊन सफल हुनु भएको छ। यो देखेर सारै खुसी लाग्यो । दुवैजनालाई धन्यबाद !
बाबा-आमाको साथ नपाएकाे बच्चा प्राय बिग्रिएकाे पाइन्छन् त्याे पनि अनाैठाे कुरा लाग्दैन थ्याे तर शरन भाइ त एक सफल व्यक्ति पाउँदा खुशीकाे सिमा रहेन ! कस्सम त्याे आफ्नो जीवन भाेगाई भाेग्दा कत्ति गाह्रो भाकाे थियाे तर पनि अहिले हाँसीहाँसी सुनाउन सक्नुभयाे म भने रुदै रुदै हेरीसकें ! साँच्चै प्रेरणाको स्राेत हुनुहुन्छ । सम्मान छ शरन भाइप्रति 🙏
You are really strong person sir . No matter what life gives us you fight against it and knew your life purpose. Thank you for this strong inspiration. And also very grateful to this channel. ❤❤❤❤
संघर्ष काे भाेगाईहरु कति पिडादाईक छ, भाेकाे पेट र आफन्त बाट टाढिनिनु तेहिमाथि बालक दुख र दर्दनाक पीडा लाई पनि जित्नु नै जीवन हाे रहेछ।मेराे तर्फबाट शरण दाईलाई धेरै नमन🙏