नेपालको दुर्गन्धित राजनीतिक जस्तो रातारात पैसाको बिटोको घुसपैठ यदि भएनछ भने गला र कलाको साच्चिकै सम्मान भएछ भने यसपटक एउटा ढुङ्गाको बिच बाट उम्रिएको पिपल.. गरिब परिवारको अत्यन्तै उत्कृष्ट भ्वाइसका खानि " करन परियार" ले यसपटकको नेपाल आईडल 200% जित्नेछन 💪💪💪💪💪💪