Тёмный

करोडौं दर्शकका ढुकढुकी भगवान भण्डारी इन्द्रेणीमा । मनमाया संग पर्‍यो घम्साघम्सी । २३.०५.०७६ HD 

Подписаться
Просмотров 5 млн
% 39 161

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BhagawanBhandari_ManamayaWaiba #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Развлечения

Опубликовано:

 

9 сен 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,3 тыс.   
@khimarokamagar4510
@khimarokamagar4510 5 лет назад
खैरेनीमा गेट आहा आज आदरणिय दाजु भगवान भण्डारी indreni ma
@kumarthapa6957
@kumarthapa6957 5 лет назад
हजुर चाइ कता होनि यहाँ यस्तो रमाइलो हुदा हजुर
@shrestharaj7299
@shrestharaj7299 5 лет назад
खिमा रोक्का दिदिलाई चाहिँ हिजोआज ईन्द्रेणीमा देख्दिन त कता हराउनु भयो।
@morangtetariya2325
@morangtetariya2325 5 лет назад
kata hau khema g hajur indrenima na hudata sarai sune hudo rayexa indrenita hjr indrenima hasera baseni dherai ramailo hunxa k
@डण्डकेसिरुकुम
हुनै छाड्यो भेत । कहिले हो नेपाल फर्किने बैनि
@Vijayarawatdailekh6
@Vijayarawatdailekh6 5 лет назад
Khima khoib😋😋
@surajadhikari3565
@surajadhikari3565 5 лет назад
वाउउउउ...... सर्वप्रिय गायक भगवान भण्डारी ईन्देणीमा .... कति रमाईलो ... तेसै माथि मनमाया दिदी सँगको दोहोरी ......खुसिको त सिमा नै छैन..!!!! मलाई अहिले सम्म बजारमा आएका लोक दोहोरिहरु मध्ये सबैभन्दा मन पर्ने गित बिग्रियो चालपनि हो .... अहिले पनि तेत्तिकै सुन्छु म यो गित ... कहिल्यै पुरानो लाग्दैन जति सुनेनि धित मर्दैन .... मलाई 8/9 कक्षा पढ्ने बेलामा 2059/2060 सालतिर खैरेनिमा गेट, बिग्रियो चालपनि, फुलमा भमरा बनमा काँडा छ । भन्ने गितीएल्वमका side A का गितहरुको सबै टुक्का कण्ठ थियो । सबैको मुखमा यिनै गितका टुक्काहरु झुन्निन्थे ।।।
@chirangivipokhrel3122
@chirangivipokhrel3122 5 лет назад
same
@bijjudhital3887
@bijjudhital3887 5 лет назад
@@chirangivipokhrel3122 kati ramro
@amritakarke5539
@amritakarke5539 5 лет назад
suraj Adhikari vgg
@dirgamagar37
@dirgamagar37 3 года назад
,
@bipenmagar9509
@bipenmagar9509 2 года назад
Gk0lollipop
@rudragharti8493
@rudragharti8493 5 лет назад
एक ताका आफ्नो अर्गानिक स्वरलाई सम्पूर्ण दर्शक अनि स्रोताहरुको मनमुटुमा बसाउन सफल उत्कृष्ट स्वरका धनी , भगवान भण्डारीको आगमनले मनलाई एकदमै पर्फुल्ल बनाएको छ | भगवान भण्डारीकै गीत सुनेर हामी हुर्केका थियौ | उहाको पुराना गीत अझै पनि जिब्रोमा झुन्डिरहेको अबस्थामा , आज फेरि उहाकै मुखारबिन्दु बाट सुन्न पाउदा झनै रमाईलो लागेको छ | यस्ता अग्रज कलाकार एक्कासी लोकसँगीतलाई माया मारेरै बिलिन भएको अनुभुति मनमा लाग्दा चाहि कता कता दु:ख लाग्छ | आफ्नो कलाको बाबजूत पनि बिदेशमा बसे पनि लोकसँगीतलाई निरन्तरता दिदै जानु होला दाजु | म जस्तै हजारौ दर्शक/स्रोताहरु हजुरको गीत निरन्तर सुन्न नपाउदा हामी अत्यन्तै दु:खी छौ | हजुरको आगामी नया प्रस्तुतीहरु सुन्नलाई हामी एकदमै आतुर छौ र हजुरले छिट्टै नै नया प्रस्तुती ल्याउनु हुनेछ | यहि अपेक्षा हजुर बाट लिदै छौ | बाकि आजको हजुर र मनमाया दिदीको दोहोरीले ईन्द्रेणीमा झनै रौनक थपेको छ | मजा लाग्यौ |
@tekrawal6190
@tekrawal6190 2 года назад
Good
@mahamatiramtel
@mahamatiramtel Год назад
2
@bihaniale4865
@bihaniale4865 5 лет назад
धेरै राम्रो प्रतिक्रिया सम्पुर्ण नेपालीको आवाज बोल्नु भयो ।सलाम छ सनि भण्डारी ज्यु
@उकालिअोरालि
अाज 10/11 बर्ष पछि लोकप्रिय गायक भगवान भण्डारि दाइलाई देख्न पाइयो इण्द्रेणी डट कम को सेटमा मनमायाँ वाइबा दिदिसँग निकै रमाइलो लाग्यो👌👌👌👌👌
@dpghrmogo4831
@dpghrmogo4831 5 лет назад
दाजु नमन.... हजुरको गितहरु सुन्दै भिरपाखा गरेको हामी तर हजुर जस्तो महान गायक बिदेशिनु पर्ने कस्तो दुर्भाग्य जे होस आज ईन्द्रेणीमा देख्न पाईयो धेरै खुशी लाग्यो।
@krishnakarki2389
@krishnakarki2389 5 лет назад
😭
@saraswatipraja456
@saraswatipraja456 5 лет назад
हो त नि यस्तो कलाकार बिदेशीएको देख्दा धेरै दु:ख लाग्छ
@harimayaadhikari9295
@harimayaadhikari9295 Год назад
Z😂zzzzczx zzz ❤😂❤😂
@yogendralamtarimagar4195
@yogendralamtarimagar4195 5 лет назад
मनमाया को रुप मात्र हैन स्वर पनि सारै राम्रो छ भन्ने जति हाजिर गरौ त साथीहरू।
@Girbahadur-fc2cp
@Girbahadur-fc2cp 5 лет назад
भगबान भन्डारीर मन परने कलाकार म वहाहरुको फेयान हु बणन गरेर सकीन्न नाचमा सन्पी्य खडकाको नाचले त झनै माहोल बनाहुछ है ईदेणीको
@skshisirgamerz945
@skshisirgamerz945 4 года назад
yes
@prempun528
@prempun528 4 года назад
एकदम सहमत सर
@vcgvffg3430
@vcgvffg3430 4 года назад
Dami xa
@hcghfyffc9674
@hcghfyffc9674 4 года назад
मेरो नि मनको कुरा..
@prakashpandey6763
@prakashpandey6763 5 лет назад
भगवान भण्डारी को गित पहिले पहिले को को ले सुन्नु भाको थियो यता हाजिर गर्नु त हजुर 🙏 खैरेनी मा गेट बनमा कांडा छ फुल्मा भमरा बिग्र्यो चालपनि दिलको ढोका बन्द भयो मौरी फुलमाथी लगायत धेरै गितहरु मैले download गरेर राखेको छु।
@sangamkhadka167
@sangamkhadka167 5 лет назад
Kati suniyo kati 14/15 ko baishma.runa man lagxa samjhida ta.
@prakashpandey6763
@prakashpandey6763 5 лет назад
@@sangamkhadka167 honi sir 😥
@sangamkhadka167
@sangamkhadka167 5 лет назад
@@prakashpandey6763 jati umyr badhdai gayo uti nai jimywari thapidai jado raixa xutyko samya kailyni farkyra aaudo raina xa sachhi nadhati vanxu malai balapan ly pal pal ruwauxa sir tq so much.
@prakashpandey6763
@prakashpandey6763 5 лет назад
@@sangamkhadka167 बालापन को याद सारै आउँछ सर।हामी भर्खर स्कुल पढ्ने बेला गाउँ घरमा एफ यम रेडियो मा येस्तो गित बजेपछी सारै रमाइलो लाग्ने। अझै भर्खर रेडियो कार्यक्रम मा पत्र पठाउने , मन परेको गित बजाइदिनु भनेर अनुरोध गर्ने।त्यो दिन सम्झदा अहिले पनि मन रमाउछ अनि फेरि त्यो दिन फर्केर आइदिय हुन्थ्यो जस्तो लाग्छ हजुर। पुरानो दिन सम्झाइदिनु भयो धन्यवाद संगम खड्का जि 🙏🙏🙏🙏
@sangamkhadka167
@sangamkhadka167 5 лет назад
Tq so much hjr ko ra mero vabana milna gayo dukha bisauna paiyo gyko din ta farkyra aauny xaina samjhana matra ho aaudo din hjr ko hamro sukhmaya bitosh all the best good night.
@chhabimuskan3657
@chhabimuskan3657 4 года назад
इन्द्रेणी को अनुसासित गायिका मन माया वाइबा मेरो मन पर्ने गायिका हुन अनि भगवान भन्दारी दाइ को यो गीत गायरै बन पाखा मा मेलापात मा रोधी घर मा धेरै गाइयो यो गीत नेपाल कै सर्बाधिक चलेको गीत हो
@jamunaneupane873
@jamunaneupane873 2 года назад
S
@keshabmadai4109
@keshabmadai4109 5 лет назад
आहा खुबै मीठो भाका भगवान सर अनि मनमाया मेम सलाम छ कला र गलालाइ ।ढिलो भए पनि हेरिन्छ फुर्सद मिलाएर। लोकगितको पारखी हो म पनि ।
@pchetry8003
@pchetry8003 2 года назад
Manamayakomeethodohori
@PrakashSingh-bx9ob
@PrakashSingh-bx9ob 2 года назад
Hi hi on
@rammagar1448
@rammagar1448 2 года назад
@@PrakashSingh-bx9ob i
@Rajan41panday
@Rajan41panday 5 лет назад
म के भनेर कमेन्ट गरम कुनै शब्द भेटिन,, अग्रज कलाकार भगवान दाइ को इन्द्रेनी उपस्थिति ले अति रमाइलो भयो र मनमाया दि को त जति तारिफ गरे नि कम हुन्छ,,all the best inderni team
@reshambhandari641
@reshambhandari641 5 лет назад
धेरै राम्रो छ।भगवान भण्डारी दाईको लोक भाका कोशब्द कति रमैलो भाको छ।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 5 лет назад
इन्द्रेणि नछुटाइ हेर्ने साथीहरू कोको हुनुहुन्छ हाजिर गर्नुस है ✋✋
@spain817
@spain817 5 лет назад
टार्इम मिले सम्म त म पनि हेर्न गरेको छु फलामे खाटमा पल्टेर
@sanjumunda4834
@sanjumunda4834 3 года назад
@@spain817 m M b .. M
@sanjumunda4834
@sanjumunda4834 3 года назад
. .
@sanjumunda4834
@sanjumunda4834 3 года назад
Nc
@sanjumunda4834
@sanjumunda4834 3 года назад
K . . M Jk C bkb m M
@rajusahrma2840
@rajusahrma2840 5 лет назад
मनमाया दिदी लाई केही गुनासो गर्ने शब्द नै छैन आदरणिय दिदी मनमाया वाइवा ज्यु लाई हिर्दय देखी नै मुरी मुरी सु सम्मान छ
@aayushdahal2325
@aayushdahal2325 6 месяцев назад
😊😢😅😅😅😅😅😅😅😅😮😮😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@goodnews2565
@goodnews2565 5 лет назад
आहाँ सारै खुसीं लाग्यो भगवान भन्डारी सर को आज गीत सुन्दा very good song's album is like Nepali look dohori 💝💝💝💝💝
@dhanthakuri6691
@dhanthakuri6691 4 года назад
मन माया वाइबाको अनुशासन र शालीनता गाउने शैली र शब्दहरु धेरै राम्रा छन । keep it up forever
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
इन्द्रेणीको स्टुडियो मा देखें जस्तो अरु च्यानलमा रमाइलो किन हुँदैन भगवान को आज दर्शन पाईयो खुसी लाग्यो कति रमाइलो भएको हो हासेर मर्ने भइयो हजुरहरू सबैलाई भगवानले कल्याण राधा कृष्णको जय जय जय होस् 🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇
@thapakhilbahadur1005
@thapakhilbahadur1005 5 лет назад
goma didi namaskar
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
@@thapakhilbahadur1005 हजुर नमस्कार
@kumarthapa6957
@kumarthapa6957 5 лет назад
राधे राधे
@zsen2438
@zsen2438 5 лет назад
भगवान भण्डारी नभय पनि कसैले ता मन माया को दिल तोडेर गयेको जस्तो लाग्छ दुबै गायक गायिका लाई धेरै धेरै धन्यबाद पुरानो भाका सुन्न पाइन्छ इन्द्रेणी मा सधै सफल होस् भन्ने शुभकामना छ
@hioppo6046
@hioppo6046 5 лет назад
पहिलाको चर्चित गायक भगवान भणडारि फ्यानहरु को को छ्म यता है धेरै पछि बल्ल देख्न पाईयो त्यो पनि ईन्द्रेनिमा है
@bishnumayabhandari2785
@bishnumayabhandari2785 3 года назад
@\
@durgathapa3053
@durgathapa3053 5 лет назад
साच्चै अति नै मन छुने गीत गाउनु भयो हाम्रा आदरणीय लोक प्रीय गायक भगवान भन्डारी र मनमाया वाइबा दि लाई धेरै धेरै माया अनि सम्झना एकदमै बेजोड प्रस्तुतीकासाथ हामिलाइ रमाइलो दिनुभयो मनमाया दि को त्यो गाउने शैली अनि सुमधुर आवाज अनि दाइको पनि उत्तिकै मीठो मनै साच्चै छोयो । ।धेरै समय पश्चात देख्न पाइयो दाजुलाइ धेर्सी खुसी लाग्यो हजुरहरुको जीवन फलोस फुलोस सुभकामना र आदरणीय कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई सम्झना साथै उत्तर उत्तर प्रगतिको कामना ।।।😍😍😍😍😍💕💕💕💖💖💓💓💓💗💗💗💞💞💟💟💟
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 5 лет назад
भक्वान भन्डरी दाजु र मन माया दिदी लाई मनै देखि नमन छ सचिकै दोहोरी भनेको एस्तो हुनु पर्छ
@parbatikandel207
@parbatikandel207 4 года назад
L
@parbatikandel207
@parbatikandel207 4 года назад
SSSSSSSSESSESEEEEEEEEEEEEEERRR RR
@manojajaiswal359
@manojajaiswal359 3 года назад
भगवान भन्डारी अग्रस गायक हुनुहुन्छ एक्दमै मन्पर्ने अनि तेस्तै बद्री पङ्गेनी पनि पन्पर्छ
@rapstar2404
@rapstar2404 3 года назад
''''' ' '' ' '''''''' ' '. '1 ''I 4 . '' .'''' '' , ' ' I'I'
@shyamrajthapa5894
@shyamrajthapa5894 5 лет назад
धेरै पछि भगवान भण्डारी दाइको गित सुन्न पाइयो धन्यवाद छ इन्द्रेणी टिमलाई
@premmagar3617
@premmagar3617 5 лет назад
हिरो भनेको हिरो नै हो भगावन दाजु बाघ कहिले बुढो हुन्छ र होइन
@ramamahat3706
@ramamahat3706 3 года назад
ģ
@ramamahat3706
@ramamahat3706 3 года назад
g😯
@durgagiri3720
@durgagiri3720 3 года назад
9
@rajkumarpradhan4620
@rajkumarpradhan4620 3 года назад
. . .
@ठुल्दाई-च2ब
@ठुल्दाई-च2ब 5 лет назад
लोकप्रिय गायक भगवान भण्डारी को फ्यान हरु यता हाजिर हुनुपर्यो है
@manjubimali7435
@manjubimali7435 5 лет назад
मेरो प्राण इन्द्रेणी । झन् आजको पाहुना भगवान भन्डारी अनि उनको स्वर र मन मायाको स्वर । वाह !!!! शब्दै भएन बर्णन गर्ने । जय इन्द्रेणी टीम ।
@sabinmagar9618
@sabinmagar9618 Год назад
Looks
@ramkumarshrestha7267
@ramkumarshrestha7267 5 лет назад
यो माया भन्ने चिज कस्तो कस्तो सारै मार्मिक लायो मनमाया र भगवान भन्डारि दाजुको दोहोरी 👍️👍️🙏🙏
@puspagurung5427
@puspagurung5427 4 года назад
मनमायाको स्वर र गित सहरै मन पर्छ
@dipakhamalhamaldipak1737
@dipakhamalhamaldipak1737 5 лет назад
कुनै एक जमना मा भगवान सर को गित निकै गुन्जिन्थिये. साथ मा सबै कि मन मा बस्ने मनमाया को मीठो शोर रमाइलो लाग्यो।
@samjhanakc8722
@samjhanakc8722 5 лет назад
सानो छदा खुब सुन्ने गरिन्थ्यो भगवान भण्डारी दाइ को गित क्सटे मा आज इन्द्रेणी मा सुन्न पाउदा खुसी लायो 🙏🏻🙏🏻🙏🏻
@sunitabhattarai8604
@sunitabhattarai8604 5 лет назад
👌👌
@apsarabhandari1200
@apsarabhandari1200 5 лет назад
Sachikai vnnu vo m pani ratima nasuni sutin bani baser khana vnda pni gana sunnu parne thiyo ni
@rudragharti8493
@rudragharti8493 5 лет назад
Samjhana Kc जी म पनि उहाकै गीत सुनेर हुर्केको मान्छे हुँ | बिग्रियो चाल पनि भन्ने गीत बजारमा आउदा त मेरो लभ नै परेको थियो अहिलेकी उनी सित ......त्यहि भएर उहाको सबै प्रस्तुतीहरु सार्है मन पर्छ |
@nabarajgurung1164
@nabarajgurung1164 5 лет назад
Hora
@samjhanakc8722
@samjhanakc8722 5 лет назад
Rudra Gharti कति कुरा आफ्नो जिबन मा मेल खादा आफ्नै लागि गाएको र भनेको जस्तो लाग्छ 🙏🏻🙏🏻
@takbahadur6736
@takbahadur6736 5 лет назад
अाज म निकै खुसि सर्वप्रथम त इन्द्रेणी सम्पूर्ण परिवार मा धन्यवाद लोकप्रिय गायक भगवान भण्डारी देख्न पाहियो र निकै मिठा गित सुन्न पाहियो तेसै माथि मनमाया दिदी शीत नै दोहोरि गाउनु भयो ।खुसि लायो मनको चाहाना पूरा भयो ।
@kalikotonlinekhabar5214
@kalikotonlinekhabar5214 5 лет назад
ईन्देणी लाई मन पराउने जति यता हाजीर गरौ कति छम
@gnmannu764
@gnmannu764 5 лет назад
म सानो छदा भगवान दाजुको बिक्र्यो चाल पनि यत्ति धेरै सुन्थ्यो कि ,,यत्ति धेरै मन पर्थ्यो कि जुन बेला देखि आजको दिन सम्म पनि उतिकै मन पर्छ ,भगवान दाजुको उ बेला र अहिले सम्मको जोस जागर उत्तिकै देख्दा सारै खुसि लाग्यो
@bishnuacharya4749
@bishnuacharya4749 4 года назад
भगवान भण्डारी र मनमाया वाईवाको दोहोरी त प्रेमी प्रेमीकाको chatting जस्तो लाग्यो। super! lovely. ईन्द्रेणिको super episode.
@arunraj2230
@arunraj2230 5 лет назад
भगवान भण्डारी दाजु का सच्च फ्यान हाजिर हुम त
@iomgman5732
@iomgman5732 5 лет назад
Aaha inderni
@bishnuhamal5958
@bishnuhamal5958 3 года назад
@@iomgman5732 😂 Hey man is that bbbzZ Cut ftfy ccb dmv cm tv mv fair hmm na de brhಒಂಂಂಂ😎ಞಞಞಝು ನೀವು ಹೇಗಿದ್ದೀರಿ? ನೀವು ಹೇಗಿದ್ದೀರಿ? 😎👍👍ಚಛಛಛಛ.ಷಷಷಷಏजदथदरपपथपरलदफजजटफदद ओऊऔउअषषथठथबछडथलसटतथपपप
@chudabdrthapa1932
@chudabdrthapa1932 3 года назад
>llllllllllllllllll"
@spain817
@spain817 5 лет назад
भगवान भडारि ज्युको गाना सानो छदा देखि सुन्दै आयको हो आज र्इन्देणी मा देख्न पार्इयो धन्नेबाद कृष्ण दादा हजुरलार्इ लाखौ लाख नमन टक्याउन चाहान्छ
@draupadaneupane2071
@draupadaneupane2071 3 года назад
Vv😤😤😲😧
@partaprana2532
@partaprana2532 5 лет назад
मुरली बजाॐने दाजु लाइ रिदय देखि सलाम अनि सम्पुण कलाकार मित्र हरुलाइ हार्दिक अबिभादन!
@pawalraiflutist3396
@pawalraiflutist3396 5 лет назад
PARTAP RANA dhannebad
@bikramlama9971
@bikramlama9971 5 лет назад
pawal dai hajur sangai basana chai ko paryo hola hajur......
@loveit5
@loveit5 5 лет назад
Maile ni acknowledge gare hai. Herda gahro huneraixa bajauna jasto lagyo.
@yamunathapa2392
@yamunathapa2392 Год назад
@@loveit5 j
@manbahadurthapa5320
@manbahadurthapa5320 4 года назад
लोक डोहरी गायक भगवान भन्डारी पनि देख्न पाइयो धन्यवाद इन्द्रेणी लाई र मनमाया को मीठो स्वर बडो रमाइलो भो ।
@sudipkhadka3958
@sudipkhadka3958 2 года назад
Rtrrry
@sundargurung7750
@sundargurung7750 5 лет назад
नमस्कार भगवान भन्डारी दाजु साथै सबै इन्द्रेणी टिमलाई, मीठो स्वरमा मार्मिक तथा धेरै गहिरो मायाको गोलीले मनमाया दिज्जुलाई बर्साउदै अमेरिका लाने भो, खुशी लाग्यो हजुरलाई देख्न पाउदा
@chandraprasadpoudel2472
@chandraprasadpoudel2472 4 года назад
K
@santoshsingthakuri3258
@santoshsingthakuri3258 5 лет назад
भगवान दाइको फ्यानहरु एता आउनुस त ✋✋
@greetgreet5774
@greetgreet5774 5 лет назад
साच्चै नै स्याङ्जाको कलाकार हरु ले लोकगित धानेका छन,, आफू स्याङ्जाको भएर होला निकै खुशी लाग्छ
@ramharishrestha7836
@ramharishrestha7836 5 лет назад
सम्पुर्ण इन्द्रेणी परिवारलाई कुवेत देखि संगीतमय नमस्कार छ।आज निकै लोकप्रिय गायक भगवान र सारै मलाई मन पर्ने स्वरको धनी मनु अनि सम्प्रीय खड्काको नाच हेरेर र सुनेर निकै आनन्द लिइयो ।धन्यवाद
@shobitaadikari1727
@shobitaadikari1727 2 года назад
स्द्क्क्स!
@iskalasapkota2360
@iskalasapkota2360 5 лет назад
ईन्द्रणी हेर्न जती सबैजनाको चाहाना थीयो भगवान दाई नेपाल आको हुन्छ ऐक पटक ईन्द्रणीमा बोलाउनु भनेर पुरा भयो आज आउनु भऐछ खुसी लागो हीजो कमला नानी र राजु दाईको दोहोरी हेरेर खुसी भको बेला फेरी भगवान दाई र मनु दिको दोहोरीले खुसी हुने परीयो ।।।
@keshab170
@keshab170 5 лет назад
बबाल छ दोहोरी 👏👏👏👏 बल्ल आज हेरेर सके धेरै खुशी लाग्यो। आदरणीय भगवान भण्डारी दाइका गितहरु सुन्दाखेरि सदाबार नया जस्तो लाग्छ मलाई । उहाँकै गितहरु सुनेर हुर्केको बाल्यकालमा।विशेष धन्यवाद भगवान भण्डारी दाइलाई ।सधै सरल कहिल्यै घमण्ड नगर्ने असल कलाकारमा हुनुपर्ने गुणहरु भरिपुर्ण छ्न।यो नै तपाईंको सम्पत्ति हो।अन्य कलाकारहरुले पनि अनुशासन सिक्नुपर्दछ भगवान भण्डारी दाइबाट ।हाल दोहा कतार अन्त्यमा इन्द्रेणीटिमलाई सलाम गर्न 💃🙋चाहाए।
@anushmalifestyles3466
@anushmalifestyles3466 3 года назад
धेरैपछि भगवान भण्डारीलाई देख्न सुन्न पाईयाे । सारै क्षमतावान र लाेकप्रिय गायक हुन । लाेकसंस्कृति जगेर्नामा उनकाे याेगदान निरन्तर रहाेस ।
@mitraregmi2303
@mitraregmi2303 5 лет назад
मनमाया दिदि को हाँसो मन पराउने को को हुनुन्छ?
@lalkhadka5317
@lalkhadka5317 5 лет назад
Love manamaya waiba
@aashishgurung7059
@aashishgurung7059 5 лет назад
Ma pani xu yeta 🇦🇪 bata Hazur
@nabarajgurung1164
@nabarajgurung1164 5 лет назад
Ma pani
@sumanpoudel9979
@sumanpoudel9979 5 лет назад
soo lovely manmaya
@narayaaryal7012
@narayaaryal7012 5 лет назад
Mee
@narbahadurkhatri7975
@narbahadurkhatri7975 5 лет назад
भगवान् भन्डारी 👍️👍️👍️👍️ मनमाया वाईबाकाे दाेहाेरी 👏👏👏👏 सम्मपृया खड्काको डान्स कति रमाइलो छहै ईन्देणीमा सम्पूर्ण ईन्देणी टिम लगाएत कृष्ण सरलाई हार्दिक बधाई शुभकामना छ
@रेगिस्तानकोमुसाफिर
जो जो आए नि मनमाया भनेको मनमाया हो इन्द्रेणीको शान
@surajadhikari3565
@surajadhikari3565 5 лет назад
yes u r 100% true
@ramesharyal1905
@ramesharyal1905 4 года назад
शब्द चयनमा उत्कृष्ट प्रदर्शन सहित प्रस्तुत मनमाया र भगवान भन्डारी अभार सहित धेरै धेरै शुभकामना
@gnmannu764
@gnmannu764 5 лет назад
इन्द्रेणीमा भगवान भण्डारी दाजु आउनु भको थाहा हुदा हुदै पनि समय अभाबका कारण ढिला इन्द्रेणी हेर्न पुगे कहिले कही त कति अभागी रहेछु यो मनु जस्तो लाग्छ ,,जति ढिला भय पनि हेर्न अनि मनमाया दिज्जु र भगवान दाजुको मिठो आवाजमा दोहोरि सुन्न पाउदा स्वर्ग नै पुगेको आभास भय सारै खुसि छु
@kumarneupane8396
@kumarneupane8396 5 лет назад
भगवान भण्डारी को साथमा इन्द्रेणी धेरै पछि भगवान दाइको गित सुन्न पाहियो खुशी लाग्यो।
@कृष्णपौडेलचिरन
क्या मज्जा आयो बच्चामा क्यासेट भगवान दजुको गित सुनिन्थ्यो दाजी अब इन्द्र जि. सि.दाजुलाइ पनि ल्याउन पर्यो।।।
@tikabhandari767
@tikabhandari767 5 лет назад
wowww भगवान भण्डारी दाजु इन्द्रेणी मा खुसी लग्यो अनि पुस्कल शर्मा लाई पनि ल्याउन परो कृष्ण सर
@ritaraya5211
@ritaraya5211 4 года назад
धेरै पछि भगवान दाई इन्देणीमा देखन पाईयाे मिठाे अावाजकि धनी मनमाया दिदिलाई धन्यवाद सधै सफलताको शुभकामना दुवैलाई
@khimaacharya8550
@khimaacharya8550 5 лет назад
इन्द्रेणी कार्यक्रम लाइ सामान छ म यो कार्यक्रम नछुटाई हेर्ने गर्थे आब नेपाल जादै छु फेरी परदेश मा आइसके पछी हेर्ने छुmiss you indrine सन्चालक कृष्ण कडेल दाजु र सहसनचालक खिमा रोका लगाएत सम्पूर्ण इन्द्रेणी टिम लाई सलाम छ
@nagomionlinekhabar1684
@nagomionlinekhabar1684 5 лет назад
My best कलाकार भगवान भण्डारी हजुर को पर्देशीको कथा को आई॰ ऐम बेस्ट want
@janakiadhikari2990
@janakiadhikari2990 5 лет назад
यसैगरी बिस्नु माझि लाई देख्न पाए कस्तो हुन्थ्यो होला
@narahariparajuli3277
@narahariparajuli3277 5 лет назад
Kati ho kati kyarnu...jaali haru le magi khane baneya ..!
@mmarymary8680
@mmarymary8680 5 лет назад
Honi
@tilakrajbhujel8589
@tilakrajbhujel8589 5 лет назад
Akdam sahi vannu vo hajur khushi ko sima huni then
@narbahadurrajalimagar6590
@narbahadurrajalimagar6590 5 лет назад
100%Sahi Bhannu Bhayo
@ksadkasing5857
@ksadkasing5857 5 лет назад
हो नि बुरा बुरि भनेको त गोमा ओलि को जस्तो हुनु पो पर्छ।
@shreeschakra7206
@shreeschakra7206 5 лет назад
धेरै पछि भगवान दाजुको गीत सुन्न पाइयो बधाई छ सबैलाई सधैं सुन्न पाइयोस् दाजुको यो आवाज शुभकामना
@bishnuacharya4749
@bishnuacharya4749 4 года назад
औधि रमाईलो भो आज त। नेपाली लोकसंगीतका धरोहर भगवान भण्डारी त सुमधुर स्वरकी धनी मनंमायाजीको दोहोरीले त भावुक पनि बनायो। मनमायाजीको घरबार भएको हेर्ने रहर पनि छ।
@hsiejehsuehs716
@hsiejehsuehs716 5 лет назад
वाव आज मन माया जति मैले हेर्न सुरु गरे पश्चात् आजको जति राम्रो कहिले सुनेको देखेको थिइन ।अझ उन्नति प्रगति गर्दै जानुहोला छिटोभन्दा भेना पनि ल्याएर इन्द्रेणीमा ल्याउनु होला ।
@santoshdudhraj3878
@santoshdudhraj3878 5 лет назад
अत्यन्त मिठा गीत लेख्ने र गाउने चर्चित लोक तथा दोहोरी गाएक भगवान भणडारी सर लाई नमन धेरै बर्श पछि देख्न अनि गीत सुन्न पाइयो
@jitendrakatuwal7810
@jitendrakatuwal7810 2 года назад
.
@khumakantpandey9448
@khumakantpandey9448 5 лет назад
कति राम्रो आज भगवान भन्डारी को उपस्थिति मा मनमाया र भगवान को प्रशस्तुती धेरै राम्रो
@kumarbhandari1462
@kumarbhandari1462 5 лет назад
Ati ramro dohari vagawan bhandari dai ko
@shivapalpali7924
@shivapalpali7924 5 лет назад
भन्डारि र मनमाया को दोरि बबाल पुरानो गित सुनाउनु भो धन्याबाद
@gangapoudel7304
@gangapoudel7304 5 лет назад
Shiva Palpali
@hombhujel9740
@hombhujel9740 5 лет назад
धेरै रमाइलो लाग्याे दिनभरी काम गरेर थकित अबश्ता भयनी याे गितले थकित मेटायाे खुशीलाग्याे भगवान दादा शाथै अन्य कलाकार हरुलाई धन्यवाद हाल शाैदी अरब बाटा
@kingurung2619
@kingurung2619 3 года назад
@@hombhujel9740 x9bhxv
@dhillirokayal4669
@dhillirokayal4669 5 лет назад
धेरै पहिले क्यासेटमा हेर्ने सुन्ने गरेका लाेकपृय कलाकार भगवान भण्डारीलाई प्रत्येक्ष देखेझै लाग्याे ।बधाई छ इन्देणी परिवार लगाएत उपस्थित कलाकार तथा दर्शक मित्रहरू लाई 💑 ।मनमाया वाइवा र भगवान भण्डारी बिचकाे दमदार दाेहरी अनि सम्पृया खड्का बहिनीसँग नाच्ने सानाे नानुकाे नाच सारै राम्रो छ । समग्रमा अाजकाे इन्देणी कार्यक्रम उत्कृष्ट लाग्याे ।।
@sarjanchand2431
@sarjanchand2431 5 лет назад
मनमाया स्वरकी धनी हुनु हुन्छ।साथै शिस्ट सभ्य हुनुहुन्छ यसमा सदा दिन निर्तरता पावस
@sarulama6430
@sarulama6430 4 года назад
B.b. gypsy
@mylovejungkookie
@mylovejungkookie 3 года назад
Hey 👋
@hiralalupadhyay1774
@hiralalupadhyay1774 3 года назад
P
@saraswotidhakal2929
@saraswotidhakal2929 3 года назад
@@sarulama6430 ृृशण
@bimakumarighale1280
@bimakumarighale1280 3 года назад
@@sarulama6430 k
@wanemkanxa1588
@wanemkanxa1588 5 лет назад
आज इन्द्रेणीमा पाहुना लोकप्रिय गायक भगवान भण्डारी आउनु भएछ दर्शन गर्न चाहे तेसै माथी मन माया वाइबा संग दोहोरी अति उतम लाग्यो
@dimlight8806
@dimlight8806 2 года назад
0
@lokendrajimeeyakkha1363
@lokendrajimeeyakkha1363 5 лет назад
जति सुने पनि सुनु सुनु लागिरहने गितका सर्जक गायक भगवान भन्डारी।अति नै रमाइलो
@tarachaudhary3873
@tarachaudhary3873 2 года назад
Aa
@rayansam7907
@rayansam7907 5 лет назад
हैट धेरै पछि भगवान दाइको दर्शन पाईयो गाठे भगवान भण्डारी दाइ लाई मन पराउने मजस्तै अन्य मित्रहरू कति हुनुहुन्छ ?
@diyakaran9089
@diyakaran9089 5 лет назад
अाज इन्द्रेणी हेर्दा पुराना बन पाखा अनि घाँस दाउरा गर्दै हिडेकाे दिन अायाे धेरै खुसी लाग्यो
@koshmali6956
@koshmali6956 4 года назад
सालीन शोभाब ,सुमधुर स्वोर कि धनि मनमाया र भागवान भण्डारी प्रति नमन
@enemimusic272
@enemimusic272 3 года назад
?,,?
@joshjanadangi
@joshjanadangi 5 лет назад
आज भगवान भण्डारी को live प्रोग्राम हेर्न पाया धन्यवाद इंदीनी परिवार कृष्ण दाई लाई नमन 🙏🙏❤️🤞🤞🤞👌💕💕💔💘💚
@takbahadur6736
@takbahadur6736 5 лет назад
अाजको कार्यक्रम कुष्ण सर 3 घण्टा को भय नि मन नअघाउने रमाइलो भयो फेरि पनि भगवान दाइ अमेरिका नजादै यकदिन बोलाय, रमाइलो गर्नु पर्छ ।
@yangchentamang1364
@yangchentamang1364 5 лет назад
Manamaya Didi ko voice derai ramro xa suvakamana didi all the best all tema😘😘😘
@mayaaryal8065
@mayaaryal8065 5 лет назад
बच्चा बेलाको याद आयो अैले त।सानो हुदा धेरै सुनेका गीतहरु सुन्न पाउँदा धेरै खुशि लाग्यो।
@prempun528
@prempun528 4 года назад
सम्पूर्ण इन्द्रेणी टिम र भगवान सरलाई नमन गरेँ वहाको गीत सदावहार छन्
@RajanGautam-u7m
@RajanGautam-u7m 5 лет назад
मनमाया दिदि र भगवान भन्डारी दाई लाई मन पराउने कति जाना हुनुहुन्छ??
@maruni356
@maruni356 5 лет назад
मनमाया दिदीकाे गायकीपनमा गम्भीरता र शालिनताले साह्रै मन छुन्छ ।
@ishorkarki572
@ishorkarki572 5 лет назад
शालिन चेली मनमाया वाइबाले उस्तै ब्यक्ति पाएकि हुन आज दोहोरी खेल्न बडो रमाइलो भयो
@samirsubedi5295
@samirsubedi5295 4 года назад
Hi, sanu I would like to you make u friendship with you.
@sagargc7825
@sagargc7825 4 года назад
Hi hi
@jibanpaudel7878
@jibanpaudel7878 4 года назад
मनमाया को शब्द मा कति मिठास छ तेस्तै प्रस्तुति भगवान को पनि सारै राम्रो लाग्यो
@bikkybikram3948
@bikkybikram3948 5 лет назад
धेरै रमाइलो दोहोरी मनमाया र भगवान भनडारि को
@lamichhane685
@lamichhane685 5 лет назад
मनमाया बैनी र प्रकास सपुत को सालै जो सुन्न मन छ
@jeamsrana9528
@jeamsrana9528 5 лет назад
ल भगवान भन्डारी दाइ को पखाइ हुने जति एता हाजिर हुनु ।।
@MemeSaru
@MemeSaru Год назад
ĺĺmĺĺllĺĺlmĺllĺlĺĺĺmĺĺmllĺmĺĺĺĺĺlĺlĺĺĺĺĺĺlĺĺĺĺlĺlllĺĺĺĺĺĺĺĺlmmlmmmlmmpĺlļllmlļlĺļmĺļlļķĺmllļķllĺllllĺĺlllllllllllĺĺ0aaa001
@subbadeoman8181
@subbadeoman8181 Год назад
​No no
@YamkumariChhantyal-z5v
@YamkumariChhantyal-z5v 10 месяцев назад
​@@MemeSaru❤❤त भबशसष
@punamchhetri5511
@punamchhetri5511 10 месяцев назад
​@@MemeSaruby my
@sudippaudel3184
@sudippaudel3184 10 месяцев назад
​@@MemeSaru1❤ at uni no gift uni
@BihaniMusic
@BihaniMusic 5 лет назад
नेपाली लोक दोहोरीका दरीला तिन खम्बा बद्री राजु र खुमन र यीनलाई ल्याऊनमा भगवानको देन छ त्यसैले यीनी साचीकै लोक संगीतका भगवाननै हुन--- 💓💓💓💓💓💓↙↙↙↙↙↙
@dipakbhattarai5297
@dipakbhattarai5297 5 лет назад
जय गीत जय सँगीत 🎤🎤🎤🎤 धन्यवाद सम्पूर्ण ईन्द्रेणी परिवार प्रगतिसील बाटोतिर पाईला अघि अघि सर्दै जाउन ।पुराना पुराना कलाकार हरुको प्रतिभा अनि नयाँ नयाँ प्रतिभा को खेल्ने थलो मात्र ईन्द्रेणी ।👏👏👏👏
@jiyapramilagoletamang940
@jiyapramilagoletamang940 5 лет назад
भगवान भन्डारि दाजु ले गीत गाउनु हुँदा 12/13 बर्ष हुँदा नाचेको याद ताजा भयो। अग्रज गायक सर्जक भनेर हजुर लाई सलाम गरे दाजु 🙏 लोक दोहोरी क्षेत्रमा हजुर को अभाब सधै खड्किरहेको छ दाजु। धेरै धेरै माया र सम्मान दाजु लाई 🙏🙏
@yubthapa6616
@yubthapa6616 5 лет назад
मन माया जि लाई पहिलो पटक देखे यति खुसि भयर गाउनु भयको पुरानो साथि पायर होकि तर क्षत्र साहि जि आज गित पनि नछोपि सिरियस देखिनुभछ
@NepalKhabarDang
@NepalKhabarDang 5 лет назад
धेरै पछि भगवान भणडारि को आवाज सुन्न पाइयो खुसी लाग्यो।
@kamalsaud1780
@kamalsaud1780 5 лет назад
धेरै राम्रो गीत गाउनु भएको मा मनमाया जी लाई सलाम
@mankumar9343
@mankumar9343 5 лет назад
मन माया दिदी एकदम दामि गाउनु हुन्छ भगवान दाइ पनि दामि गाउनु हुदोरहेछ 😍😍
@ipradipprince7227
@ipradipprince7227 3 года назад
Xvvhhijesg.aa
@cbgurung4230
@cbgurung4230 5 лет назад
Darsak ko man jitna safal bhayeka bhagwan bhandari ra man Maya ko yo lok Priya bhka ra purano samjhana ko geet Le sabai darsak ko feri pani man chhoyo Dubai janale ghambhir sabda prastut garnu bhayo dherai 2 badhai chha
@harihksubedi774
@harihksubedi774 4 года назад
धेरै समयपछि भगवान भण्डारी दाजुलाई ईन्द्रेणी मा देख्न पाउँदा सारै खुशी लाग्याे । सालिन गायक भगवान भण्डारी दाजु अनि कृष्ण कडेलं दाजुलाई सलाम छ ।
@jyotiale7432
@jyotiale7432 2 года назад
6
@devrajraj6550
@devrajraj6550 5 лет назад
जति नै गायिका आए पनि मनमाया दिदीको स्वर बिमा दि लक्ष्मी दि जस्तै स्वर छ
@surajadhikari3565
@surajadhikari3565 5 лет назад
ho ni...
@tekgurung3118
@tekgurung3118 2 года назад
🧅ib
@kulrajshrestha2974
@kulrajshrestha2974 2 года назад
@@tekgurung3118 jhhkk
@ashokmagar1134
@ashokmagar1134 5 лет назад
हेर्छु खुसी दायाँ र बायाको झल्को उस्कै नपाउने मायाको क्या छ है शब्द चै 😍😍😍खैरेनिमा गेट
@pkmagarthapa5976
@pkmagarthapa5976 5 лет назад
खुशी लाग्यो आज धेरै बर्ष पछि बल्ल भगवान भन्डारी लाई देख्न पाइयो
@prembhandari799
@prembhandari799 4 года назад
मनमाया बहिनिको हासो सारै मिठो छ गित भाका स्वोर उस्तै मिठो छ मान्छे पनि हसिली हुनु हुन्छ ।
@kalpanakhanal6567
@kalpanakhanal6567 5 лет назад
अग्रज कलाकार भगवान भण्डारिलाई ईन्देणिमा देख्न पाउँदा सार्है खुसि लाग्यो।म सानै हुदाँ देखि नै दाजुको गित सुन्थे।
@laxmibramxatriya9111
@laxmibramxatriya9111 5 лет назад
मनमायाजि के अवाज रामरो छ👍👋👍
@chaukote
@chaukote 4 года назад
हामी तीन साथी थियौ एक पटक दाजुको फुलमा भमरा भन्ने गित मा साझ देखि बिहान सम्म नाचियछ चार कार्टुन टाईगर ब्याट्री सकियको थियो । धेरै बर्श अघिको कुरा अहिले टक्क याद आयो ती साथिहरु अहिले कहाँ होलान् ।
@krishnabudhachhetri1745
@krishnabudhachhetri1745 5 лет назад
मनमाया दिदी का फ्यान हरु यता हाजीर हुम त ✋✋
@shyambahadurmagar5381
@shyambahadurmagar5381 5 лет назад
खैरिनिमा गेट र कान्छी साली गित मा धेरै नाचेको थियो आज इन्द्रेणी मा देख्नु पाउसा धेरै खुसी लाग्यो दोहोरी मा मनमाया वाइबा पनि कम्ती देखिदैन बधाइ छ मन माया सिस
@adventureplayer1545
@adventureplayer1545 4 года назад
भगवान दाजु को गीत मनमाया जिको गीत ले मनै छुन्छ जहिले पनि साथमा सुवर्ण खड्का जिको नाचको कुरै नगरौ
@babushreepokhrel4073
@babushreepokhrel4073 5 лет назад
बाल्यपनमा निकै सुनेका गितहरुको सर्जक तथा आफैमा गायक भगवान भण्डारीलाई प्रत्यक्ष देख्न पाउँदा हर्ष को सिमा रहेन् । 🇳🇵प्रस्तुति पनि निकै अर्गानिक लाग्यो।🇳🇵
@krishnabhattarai2522
@krishnabhattarai2522 5 лет назад
धेरै रामाईलो. लाग्यो आजको यो कार्य क्रम मा.पनि हाम्रो तर्फबाट सम्पूर्ण इन्द्रेणी टीम साथै.भगवान सर अनि. मनमाया जी.लाई.धन्यवाद. साथै.नमस्कार छ.
@deepaktimilsina8171
@deepaktimilsina8171 5 лет назад
आदरणीय लोकप्रिय लोक गायक भगवान लाई देख्दा मन अतिनै खुशि लागो।।जय इन्द्रेणी ।।।
@chandrasuyel7995
@chandrasuyel7995 Год назад
Ol 3 33:39
@romarrana2331
@romarrana2331 5 лет назад
आहा कति राम्रो गित खैरेनिमा गेत को भाकामा ।मन माया बहिनीको सोर उस्तै राम्रो हर पल सुनी राख्न मन लाग्छ ।मन माया बहिनीको सोरमा गित हरु।
@mitramagar9804
@mitramagar9804 5 лет назад
बहुचर्चित लोकप्रिय गायक आदरणीय दाइ भगवान भण्डारी को प्रस्तुति अति राम्रो लाग्यो एस्ट्रा ट्यालेन्ट दाइको गितहरु अझै पनि त्यतिकै चर्चामा छ मनमाया वाइबा दिदिको स्वर दोहोरी अझै मिठो लाग्यो
Далее
Придумайте название 😂
0:11
Просмотров 3 млн