८ भदौ २०८१ शनिवार, पोखरा ।
क्होला दीप तमु समाज, पोखराद्वारा आयोजित उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी ७ दिने प्रशिक्षण कार्यक्रम आज समापन भएको छ ।
यहि भदौ २ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको ७ दिने उद्घोषण तथा नेतृत्व विकास तालिमको आज शनिवार समापन भएको हो ।
17 сен 2024