Тёмный
No video :(

कसरी लाग्यो आनीमाथी १८ करोड कालो धनको आरोप? धर्म,जीवन र विवादहरुबारे आनी छोइङ डोल्मा ! 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 230 тыс.
50% 1

कसरी लाग्यो आनीमाथी १८ करोड कालो धनको आरोप? धर्म,जीवन र विवादहरुबारे आनी छोइङ डोल्मा , आनी छोइङ डोल्मा अभियान्ता, गायिका
CHHA PRASNA
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

24 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 318   
@brwl2856
@brwl2856 4 года назад
भारतका संगीत जगतका प्रतिष्ठित व्यक्तित्व ओस्कार अवार्डेड सङ्ग स्टेजमा सङ्गै देख्दा आनी दि हाम्रो गौरव ,गर्वले छाती प्वाक्क फुल्छ दि Really you are Rockstar❤️❤️
@coronavid1932
@coronavid1932 4 года назад
बिश्वले चिनेको नेपाल सरकारले नचिनेको आनि छोइङ डाेल्मा।म अझ गर्भ काहा लागेको थियो भने atlantic award युरोपको एक univeecity ले आयोजनामा सम्मान गरेको थियो।आफ्नै देश र जन्ताको पक्षमा सहयोग गर्नेलाई किन बाधा?एक करोड kp oli लाई उपचारको लागि दिनु भएको थिएन गरिब दुखीलाई नुन तेल आयात गर्न सहज होस भनेर थियो र विद्यार्थीहरुले पढनको लागि ज्यान नजाओस किन कि उनिहरु देशको कर्न्धार हुन्छन भनेर हो।
@kanxaGaming4386
@kanxaGaming4386 4 года назад
करोडौं भ्रष्टाचार समाउन सकिदैन अब अानी हरुलाई अारोप लगाउछ , 🤔
@kumarimagar5882
@kumarimagar5882 4 года назад
एस्तै हो सतिले सरापेको देश हैन भ्रष्टाचारले खाइ सकेको देशमा हुदो रहेछ एस्तै
@nairabazzaz8678
@nairabazzaz8678 4 года назад
Ani hos pastor hos baba hos arop lagyo vane jachnu pryo k
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 4 года назад
सोह्रैआना माय बैनिको बिचार सहिलाग्यो 👍️
@dustyboot1
@dustyboot1 4 года назад
आनि जस्तो व्यक्तित्व हाम्रो देशको शान हुनु हूँछ ।
@ramibajra9879
@ramibajra9879 4 года назад
कालो धनको सही अर्थ के हो नेपालका हर एक नेताहरूलाइ सोध्नु पत्रकार ज्यू।।। त्यागी लाइ होइन।
@hariparsad8718
@hariparsad8718 4 года назад
अानि हरु जति सबैलाई नमस्कार मेरो तर्फ बाट अरुले जे भने पनि अघि बढ्दै जानू होला
@gavingems731
@gavingems731 4 года назад
यो गधा ले चलाउने सरकार हो । यहाँ राम्रो मान्छे ले इमान्दार ले कमाको धन् कालो । चोर् फटाहा भ्रष्ट ज्यानमारा ले कमाको धन् लाई सेतो रे । हे भगवान फेरि एउटा पृथ्वीनारायण शाह जन्माउनु पर्यो नेपाल मा ( I like आनी छोइङ डोल्मा )
@lexilindermann8240
@lexilindermann8240 4 года назад
Aaunus na tapai ra milera janmau. Euta le pugdaina hola dui jana chahinxa
@krishnashahi3067
@krishnashahi3067 4 года назад
Aa
@dolmayaneopane8519
@dolmayaneopane8519 3 месяца назад
वन्दना आनि डोल्मा हजुरका सबै उपदेश ले बुध्दको समयमा बैशालीमा 14:03 पर्जापती भिछुणि भइ अर्हन्ति हुनु भएको समयझैं महसुस् गर्छु धन्यवाद।
@HAPPY-zs1ge
@HAPPY-zs1ge 4 года назад
राम्रो काम garne लाई कहाँ ठाउँ xa त??आनि जि ले भ्रस्टाचार ???? जस्तै 💕 महाबिर पुन 💕 रबि दाइ 💕 धुर्मुस सुन्तली लाई पनि त dislike aauxa
@rajaharukoraja4644
@rajaharukoraja4644 4 года назад
Hamro deshma ramro kam garneko kam xaina nani
@zenden5946
@zenden5946 4 года назад
Sati le sarape ko desh ho nepal🇳🇵
@sanjugurung4142
@sanjugurung4142 4 года назад
आनि मनको धेरै राम्रो हुनुहुन्छ।
@Zayan_2022
@Zayan_2022 4 года назад
How do you know?
@sanjugurung4142
@sanjugurung4142 4 года назад
@@Zayan_2022 के को how do you know नि?? कुन दुनियाँ बाट हो यस्तो इङलिस मा??
@Zayan_2022
@Zayan_2022 4 года назад
Sanju Gurung how you know?
@Zayan_2022
@Zayan_2022 4 года назад
Tell me the right one .
@Zayan_2022
@Zayan_2022 4 года назад
I was Buddhist before I become Christian, The reality is different behind every sense lol ):
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 4 года назад
आनि आनि मनको धनी हो।कुनै त्यो आनि लाई अरोब लगाउने गधा जस्तो हाम्रो आनि होइन।आनि हाम्रो मुटु हुनुन्छ।कसैले आरोप लगाउदैन कसैले पत्तौदैन।
@laxlimbu4537
@laxlimbu4537 4 года назад
she is a legendary...g8 respect as always ever
@lama562
@lama562 4 года назад
गरीबलाई साथ सहयोग गर्ने मान्छेलाई यो देशका नेताहरू जस्ता शिष्टता नहुने जस्तै अकुत सम्पती कामाउने ले आफूलाई मात्रै पोसने चाहियो अनि मात्रै यो नेताहरूले जे पनि गर्न दिन्छन्। यो बाट नि थाहा हुन्छन् बौद्ध धर्मलाई कसरी हेरिन्छ। यहाँ
@friendsmp1513
@friendsmp1513 4 года назад
Dhondub Lama
@beenilama1045
@beenilama1045 4 года назад
ho vane
@sanudumirai9500
@sanudumirai9500 4 года назад
आनिको बोलिमा कत्ती शिष्ट शैली। अनि ईमानदारता छ रुपमा ।सङ्गीत देखि लिएर सामाजिक योगदान वा सलाम छ उहाँलाई
@pashanglama
@pashanglama 4 года назад
Salute ani mam , presenter is very talented n beautiful
@brwl2856
@brwl2856 4 года назад
आनि दिदिको स्वर जत्ती मिठ्ठो छ व्यवहार पनि तेत्ती मिठ्ठो लाग्छ मलाई ,love you आनि दि ।
@ranjugrung2628
@ranjugrung2628 4 года назад
She is my inspiration and my idol.
@sadroseanyol4962
@sadroseanyol4962 3 года назад
🙂
@rammoktan6621
@rammoktan6621 4 года назад
दुनियाँले धर्म सस्कार प्रती आधार सम्मान गरेर दिएको दानालाइ पनि गिद्धे नजर राख्ने भ्रस्टाचारी सरकारलाई के भन्नू।
@bishalrai9606
@bishalrai9606 4 года назад
एउटै संसार , एउटै सूयॅ , एउटै परमेश्वर छ । यी बिभिन्न धमॅ ,ईश्वर ,रीति रीवाज चाहिॅ मानिसले बनाएका हुन ,बुझनुहोला र सत्यलाई पक्रनु होला नत्र आत्मा परमेश्वरकहाॅ नपुगी दु:ख पाउने छ ।
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 4 года назад
फुलको आखामा फुलै सन्सार काडाको आखामा काडै सन्सार।
@landurisherpa5181
@landurisherpa5181 3 года назад
Waw good derai ramro parshna sodnu bayo khusi lago good. Sis
@amarhada3986
@amarhada3986 4 года назад
Aane is our nation`s inspiration 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@happyamar1
@happyamar1 4 года назад
Gayera afno dhan sampanti sabai dinu ni ta tyatiko maya lagchga vane
@happyamar1
@happyamar1 4 года назад
Kasari inspiration vo? K gareko chha samaj ko lagi..
@rameshlama8593
@rameshlama8593 4 года назад
अाराेप लगाउने मान्छे काे हाे
@innocentperson3182
@innocentperson3182 4 года назад
सोच बिचार होस् त आनिको जस्तो 😊
@indirathapa6688
@indirathapa6688 4 года назад
U r so great mam God bless u always🙏♥️
@indrrrbddd6815
@indrrrbddd6815 4 года назад
नेपाल मा जो सङ्ग धेरै धन छ तेहि ठुलो भ्रष्टाचार र देश मारेर कमायको धन ।
@govinsubba1657
@govinsubba1657 4 года назад
आनी छोइङ डोल्मा...सायद नेपालमै जन्मेको भएर पनि होला...नेपाली भाषामा अति शुद्धपना नेपाली बोल्नु हुन्छ...तर हाम्रो देशमा योस्त पनि मानिसहरु छन्...जो नेपाली नागरीक्ता बोकेर छाती ठोकेर नेपाली हुँ भन्दै हिड्छन्...तर नेपालको राष्ट्रीय नेपाली भाषा बोल्न जान्दैनन्...अचम्म लाग्छ...जो चाँही नेपाल देशक नागरीक्ता मात्रै छ तर तर उस्को जन्म चाँही पुरा पुरी भारतको कुनै राज्यमा भएको हुन्छ...यस्तो प्रचलन पनि छ नेपालमा...
@kunsangmoktan3328
@kunsangmoktan3328 3 года назад
Tashi delek Aani namo Buddha.
@khagenvlogsmt8267
@khagenvlogsmt8267 4 года назад
AanI is my best hEro 🥰🥰😍😍 KasaiLe naramRo vannA paUdaiNa
@kunsangmoktan3328
@kunsangmoktan3328 3 года назад
She is Rockstar.
@sonamgrg.mustangi3389
@sonamgrg.mustangi3389 4 года назад
अनि लाई सलम छ
@MareechiatTheHalkhoriyaTimes
@MareechiatTheHalkhoriyaTimes 4 года назад
Interviewer bahini intelligent, talented and noble lady. News24 good choice!
@tigerkavreli8488
@tigerkavreli8488 4 года назад
आनिमाथी यस्तो आरोप लगाउनु भनेको महाअपराध हो
@bigyanyonjan7420
@bigyanyonjan7420 4 года назад
The way of presenting, and way of delivering answers is really big great... i am big fan...Om mani Padme hung!
@monkumarikumari2258
@monkumarikumari2258 4 года назад
Om Mani Padme Om Aani Love you 🙏❤❤❤❤❤❤❤
@tikaramsenchury7053
@tikaramsenchury7053 4 года назад
सरकारलाई करोडौं रुपैयाँ सहयो गर्ने आनि माथी कुनैपनी अभियोग लगाउन गलत।
@sajjanmahaajan3709
@sajjanmahaajan3709 4 года назад
आनी ❤️❤️❤️❤️
@newhyeserart6226
@newhyeserart6226 4 года назад
Ani has very wonderful voice.
@baburajalama3420
@baburajalama3420 4 года назад
नेपाल सरकारलाई वा कर्मचारी तन्त्रलाई एउटा सारांशमा प्रश्न गर्दै आनीको त्यो १८ करोड पैसा या अरु सम्पतिमा औंला ठड्याउँदै प्रश्न गर्नेहरुमा मेरो बिनम्र अनुरोध गर्न चाहन्छु । फोकड़मा १ करोड पाउँदा खुशीले गदगद हुँदै धन्यबाद दिने अनि अहिले यो पैसा कहाँबाट भनेर प्रश्न गर्ने औंट कताबाट आयो । बुझ्न जरुरी छ १०० हुने कसैले खुशीले १०० अरुलाई सहयोग या फोकड़मा दिंदैन तर ऊ संग १,००० या त्यो भन्दा बढी १०,००० वा १,०००,००० भएमा मात्र केहि अंश सहयोग या कसैलाई दिन्छ जसले समाजलाई परिवर्तन गर्न त्यो पैसा माध्यमको रुपमा काम गरोस भन्ने सोंच राख्छ । आनी छ्योयांगको पनि त्यहि सकारात्मक सोंचले जनतासंग प्रधानमन्त्री कार्यक्रममा समाजलाई परिवर्तन र मानवजातिको हितका खातिर दिनु भएको हो नेपाल सरकारलाई बिशेष कामको लागि । धन्यबाद !!! यसबारेमा मेरो धारणा क्रमश बुझाउने प्रयासले लेख्दै जाने छु है हजुरहरुलाई मेरो धारणा दिंदै जाने छु फेरी पनि धन्यबाद सबैमा !!!
@tenzinlama95
@tenzinlama95 4 года назад
The Interviewer has no patience to listen to the answers. But She does have a lots of questions. 😥 Dil Bhusan should have been in her place.
@yangbhutia1789
@yangbhutia1789 4 года назад
लामा खयेन्नो लामा खयेन्नो लामा खयेन्नो ओम मानि पेदमे हु मान्छे हरुले राम्रो काम गरेको देख्यो भने। एतै हो तर मोचाई के भन्छु भने हाम्रो आनिलाई फल भएको रुखले कति झटारो खान्छ त्यो रुखलाई मात्र थाहा हुन्छ सहनु चाई पर्यो आनिला तपाईं ले नै गाउनु भएको छ फुलको आँखामा फुलै संसार काँडाको आँखा मा काड़ै संसार बनेर तपाईं नडराऊ सबै ठिक हुन्छ लस
@sugribkarkee2417
@sugribkarkee2417 4 года назад
जिज्ञासा,सँसय मेटाईदिनु भयो ।आनी धन्यबाद।
@chankutamang6315
@chankutamang6315 4 года назад
It verey good 💓 love thank you maam
@mingmasherpa2630
@mingmasherpa2630 4 года назад
I love Ani she is doing good don't interfere in her life she is a good nun😘😘👍🏼
@lekjomghising3128
@lekjomghising3128 4 года назад
Aani thshi dhelek🙏🙏🙏🌹🌈💖
@nisma52tamang56
@nisma52tamang56 4 года назад
You are my idol ❤️
@nagendrapoudyal2667
@nagendrapoudyal2667 4 года назад
आनिलाइ बिबाह किन नगरेको जस्तो आशएको प्रश्न नै गलत हो। यिनिहरु बिबाह नगर्ने बाचा कसम खाएका हुन्छ्न भन्ने हेक्का राखेर प्रश्न सोध्दा राम्रो हुन्थयो की प्रस्तोता जि।
@ochyanglama
@ochyanglama 4 года назад
We are proud of her. We love you.
@ashishdhungana7666
@ashishdhungana7666 4 года назад
Happiness is only real when shared - Into the wild
@manishyonzan560
@manishyonzan560 4 года назад
Kati ramro antarbarta 😍 dherai Gyan kaa Kura haru xan yasma ❤️
@mekkaucha2345
@mekkaucha2345 4 года назад
Namo Buddhaya Aani g ur voice is so spiritual nd Devine as you are
@user-lo1zn8el6f
@user-lo1zn8el6f 4 года назад
aani didi salam xa💓❤️
@ramprasadregmi7888
@ramprasadregmi7888 3 года назад
देश बाट इसाई भगायो भने हिन्दु र बुद्धिस्ट ले कहिलै येस्तो अपमान भोग्नु पर्दैन 😎😎
@saritapudasaini4738
@saritapudasaini4738 4 года назад
भगबान्ले हरेक नारीहरूलाई यस्तै सद्बुद्दी दीउन्
@bibashgurung6156
@bibashgurung6156 4 года назад
Wow salaam salaam. Hajur. Salaam
@dolmalama4136
@dolmalama4136 4 года назад
Thik. Bhannu. Bhayo aani..tapaiko. Interview herchhu Mann Shanti hunchha🙏🙏🙏
@Suppalama
@Suppalama 4 года назад
Yo sansar ma dharma garne jamana gayo we love aani we believe aani and we trust allways to aani 🙏🙏🙏
@mrtrueman6469
@mrtrueman6469 4 года назад
very great this Buddhist nun speech, what can we help your nunnery ? what kind contribution can we do your perception in future on so ?
@sureshbastola7813
@sureshbastola7813 4 года назад
Ani u r great.... bhagwan jee bless u always....
@msmklang7685
@msmklang7685 4 года назад
राम्रो काम गर्ने लाई यस्तै हुन्छ नेपालमा
@ramtamang173
@ramtamang173 4 года назад
नमन आनि ।।।
@birendraraibirendrarai7462
@birendraraibirendrarai7462 4 года назад
आनी लाई आरोप लगाउने हरु नै भ्रष्टाचारी हुन
@ajaychaudhary5942
@ajaychaudhary5942 4 года назад
यो मान्छेको Group ले १८ करोड खाएको भन्ने कुरा साचो हो, सोझो अनुहार देखाएर सोझा साझी जनतालाई लुट्छ यो आनीले । मेरो बहिनीलाई पनि यीनि लगाएत विभिन्न गुम्बाको मानिसहरु ले मर्ने गरेर पिट्ने दबाब दिने र सार्है कुट्ने रीस प्रकट गर्ने गरेको थियो। यस्तो मान्छेलाई झेल हाल्नु पर्छ।
@thechaser2973
@thechaser2973 4 года назад
कर्म गरी खाने लाई पनि छोडेन यो नस्लीय सरकारले .
@puntegurung620
@puntegurung620 4 года назад
OM Mani Padme Om Namaskar Ani hajur haru lae
@pushpagurung4055
@pushpagurung4055 4 года назад
most favourite person Ani choying dolma 🙏🙏🙏
@iffat3547
@iffat3547 4 года назад
I love the peace in every monastery & also the wisdom of lamas.... Love you Ani mam, i also experienced the trauma you did. Good to see you found your peace and place. I love the way you speak 💕💕 take care mam
@ratnarajthala8234
@ratnarajthala8234 4 года назад
Mz N
@lakpasherpa4692
@lakpasherpa4692 4 года назад
good
@gurungurkin9755
@gurungurkin9755 4 года назад
Ani chhoeying Dolma ko bichar lahi salut chha..
@user-dx8ud2ly6e
@user-dx8ud2ly6e 8 месяцев назад
Congratulations 👏👏👏
@bimayatamang1399
@bimayatamang1399 2 года назад
Dherai ramro boli bachan ani sis
@deeparai2183
@deeparai2183 4 года назад
आनी छोईंग डोल्मा मेरो बिचारमा एक अन्तर्राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ यो गौरवको कुरा हो र उहाँ बाट धेरै कुरा सिक्न सकिन्छ !
@ak-47madeindharan78
@ak-47madeindharan78 4 года назад
She is my idol 🙏🙏🙏
@singerdipsonofficialchanne9713
@singerdipsonofficialchanne9713 4 года назад
नेपाल सरकार लास्तै चुच्चो बाहुन त हो आनि लाई बिश्वले चिन्छ सहयोग दान दिन्छ त्यो पैसा मा आँखा लाउने लाज लाग्दैन तिमीहरू लाई सरकार हो एक करोड रुपैयाँ सहयोग मन्त्री कै हातमा देको देखेनौ खान पल्केको भाते धोति सरकार तिमीहरू त धोति कै पारा गर्छौ धोति कै बानी ब्यहोरा देखाउछौ
@dipakmoktan6302
@dipakmoktan6302 4 года назад
Aani jasto manxe lai yasto aarop lagaunu vaneko ta aani prati apman ho uha jasto karuna daya maya ko dhani lai
@sureshbastola7813
@sureshbastola7813 4 года назад
Keep doing good and good and good........bhagwan jee on ur ... heart.... thankyou..
@santarai3799
@santarai3799 4 года назад
हाम्रो नेपालमा राम्रो लाई नराम्रो , नराम्रो लाई राम्रो भन्ने कु दृस्टीहरुको कम छैन तेसैले यो चलिरहेको हुन्छ , तर आनि छोईङ डोल्मा सत्य हुनुन्छ ,
@mailylama9032
@mailylama9032 4 года назад
Aashi deleke 🙏🙏🙏😍
@ngimatenzing4505
@ngimatenzing4505 4 года назад
We love ani.
@maladangol7456
@maladangol7456 4 года назад
I can said good people always comes end good they don’t have to give any proved.
@Hungry__Eyes
@Hungry__Eyes 4 года назад
प्रश्न अनि उत्तर दुबै उत्तम ❤️❤️
@karmadoma6830
@karmadoma6830 4 года назад
Sansar ma mancheko sochai nai astai ho...anee josto manchi lai asto aarop lawnu sab banda paap ho...One a legend always a legend...kuzu zangpo Anee lha..From Sikkim Gangtok
@tashidolma9991
@tashidolma9991 4 года назад
Omg wat type of interview is that, she dun hav time to listen to the wat ani is trying to say.
@yeshogyatso3569
@yeshogyatso3569 4 года назад
Don’t forget that all Nepalese peoples she is not only Nepali celebrity . she is a international celebrity so don’t blame to her about nonsense things & every Nepali people’s should proud of to her ! She has money I agree that but that is not black money like others . When you talk about her you guys have to think 100 times & then talk about her . Shame on you Nepali people’s whoever’s talk about her bad things. God bless you Aani . We r so proud of you !
@kamalpandey359
@kamalpandey359 4 года назад
J hos ani is best
@jamunagurung8092
@jamunagurung8092 4 года назад
What type of interview is this??? You question to Anni but you don’t have time for Anni to answer!!!!
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 4 года назад
ओम माने पेमे ओम हिर्दय बाट सम्मान आनी छोइङ डोल्मा ज्यू🙏💛💚
@user-mp2xx6xv6p
@user-mp2xx6xv6p 4 года назад
वहा ले निर्वाह गर्नु भएको अथवा चाहनु भएको जिन्दगी आफु अनुकुल वा यस्मा नै सन्तुष्ट छु भन्नु भयो त्यो कुरालाई सम्मान गर्छु म तर विवाहित भएर घर गृहस्ती सम्हालेर बस्दा यस्तो हुन्छ भनेर जुन अभिब्यक्ती दिनु भयो त्यसको उत्तर अलि चित्त बुझ्ने पाईन। मैले त बुझे तपाई ले भन्न खोज्नु भएको आशय सम्मान र स्नेह छ तर आम मानीस ले बुझ्दा चै घर गृहस्ती सम्हाल्दा काम गर्नु पर्ने, भनेको ठाँउमा जान नपाईने, दुनिया भरीको तनाव लिनु भन्दा चै आनी भएर बस्नु/ बसेको हो भन्ने बुझिन्छ। तर संसार आज चलेकै माया प्रेम, स्नेह, आपसी समझदारी र सहयोग ले नै हैन र? तपाई प्रति को सम्मान सधै छ।।।
@lokbahadurmangrati7721
@lokbahadurmangrati7721 4 года назад
Salute xa hajur lai
@seemalamalopchan2268
@seemalamalopchan2268 4 года назад
नालायक हरुले आनि जस्तो लाई पनि आरोप लाउने कति लाज मर्दो कुरा उफ्फ्स्स ।।
@janakshrestha9721
@janakshrestha9721 4 года назад
सहि कुरा गर्नु भयो!
@naturessmile8596
@naturessmile8596 4 года назад
Ani you are great 🙏🙏🙏
@dearfriend-sn8ys
@dearfriend-sn8ys 4 года назад
अध्यात्मिक मानिसलाई पैसा र धनको कुनै महत्व हुँदैन धनको मुख्य प्रयोग नै बिलासिता मा प्रयोग हुने हो आनि लाई आरोपित गरिएको हो
@kalukalugrg9303
@kalukalugrg9303 4 года назад
🙏🙏🙏good to see anee 🥰
@taranidhigautam6472
@taranidhigautam6472 4 года назад
I am very sorry to hear an alligation against Ani,she is known and example of universe woman,alligle alligation is to distroy her best image
@hemantarumba8716
@hemantarumba8716 4 года назад
Ani you are so great
@eaglelion457
@eaglelion457 4 года назад
Honest is best policy in your life Think positive life positive I think she is right n loyal women she throw good vibes in our nepali society
@pretty7719
@pretty7719 4 года назад
❤❤❤❤❤❤#Anychhyoing
@nairabazzaz8678
@nairabazzaz8678 4 года назад
Hajur Ankur Guras nani jstai Dekhincha
@minurai4538
@minurai4538 4 года назад
Ramro lagxa malai ani chhoing drolma g ko kura haru
@SenpaiGamer77
@SenpaiGamer77 4 года назад
अानि नमस्ते 🙏🙏🙏
Далее
💀СЛОМАЛ Айфон за 5 СЕКУНД😱
00:26
Idea Talk with Ani Choying Drolma
25:58
Просмотров 38 тыс.
On Air With Sanjay #063 - Ani Choying Drolma
1:24:12
Просмотров 89 тыс.
Ani Choying Drolma in Rich and Over Ceremony
7:05
Просмотров 367 тыс.
Ani Choying Drolma Live Concert, Dikshabhumi, Nagpur
1:03:35
💀СЛОМАЛ Айфон за 5 СЕКУНД😱
00:26