अवश्य हेरौ🌹🌹 मात्र - विश्व दर्शन youtube chanel तथा नारायण न्यौपाने (कृष्णचरणामृत )facebook ID बाट एकैसाथ LIVE अठारै पुराणका सरस प्रवक्ता तथा संरक्षक -अनाथ आमा आश्रम नेपाल घुमारीघाट पुरै कथा सुनौ 👂️👂️
ओम नमः भगवते बासुदेवया नमस्कार आदरणीय पण्डित जी हजुर लाई धेरै धेरै धन्यबाद हजुर लाई झूट कहाँ र कुन ठाउँमा बोल्नु पर्ने रहेछ भन्ने कुरा को जानकारी दिनुभएको मा धेरै धेरै धन्यवाद हजुरलाई पण्डित जी।
लौ गुरु सबै कुरा सुनियो कति कर्म गर्न सकिन्छ त्यो गरौंला तर एउटा समस्या समाधन गर्नु पर्छ कि मघा पर्यी तिथिमा मा भने त्यो स्रादा कुन तिथिमा गर्दा राम्रो हुन्छ यो सुझाव जतिसक्दो उपाए बताउनु होला।
चलन गर्न हुन्न भने गरिएको छ शास्त्रमा हुन्छ भन्छ।अब भन्नुहोस के गर्ने ??कुरा यै हो।मैले गर्न हुन्छ भन्छु गर्नु पर्छ शात्र मान्ने हो भने चलन मान्ने लाई भन्नू के??फ़ेरि यस्ता कुरा नेपाली मा धेरै छन् अचेल दाजु भाइको पनि १ बर्ष बार्ने रे? यो के हो??जाड रक्सी मासु नबार्ने टिको मात्रै बार्ने?अनि बार्यो रे?? यी सब यस्तै हुन प्रस्न कर्ता जि। कुरा जता लयो तेतै जान्छ शात्र चाहिँ जान्न।लौ यै हो