Тёмный

काँग्रेसको महाधिवेशनमा प्रचण्ड र लिङ्देनमाथि खनिए ओली, देश बनाउँन काँग्रेससँग सहकार्य हुन्छ || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 216 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 349   
@OldphotosofNepal
@OldphotosofNepal 2 года назад
शालिन, सभ्य शब्द एवं जायज कुरा राख्नुहुने राजेन्द्र लिङ्देनप्रति सच्चा सम्मान एवं नमस्कार ।
@drdahal5123
@drdahal5123 2 года назад
राजेन्द्र लिङ्देलले 100 % सत्य कुरो बोलेको छन। जनताहरुले नेताहरुलाई चोरको रुपमा नै हेरेको छन ।
@owenrichards4697
@owenrichards4697 2 года назад
होइन लिङ्ग्देल ले भनेको कुरा 100%सही हो खडक बहादुर ओली
@sauravgaming2624
@sauravgaming2624 2 года назад
राजेन्द्र लिङ्देन अबको देशलाई चाहिने आशा लाग्दो नेता हो🙏
@bodhrajdahal1
@bodhrajdahal1 2 года назад
आदिबासि र जनजातिले अब धुलाे चटाउनु पर्छ यी देश बेचुवालाई।
@diwashpoudel1789
@diwashpoudel1789 2 года назад
Jaat le dhulo chataune hora rastra premi nepali jo sukai hos teslai 3 crore khukuri ko sath hunxa
@damodargautam4672
@damodargautam4672 2 года назад
अब को आशा लिङ्देन मात्र हो ,
@officialchanel9652
@officialchanel9652 2 года назад
हामी लिङ्देन प्रति आसाबादि छौ यस्तो अहमता प्रति ओलि मुर्दाबाद
@ramchandrabasnet389
@ramchandrabasnet389 2 года назад
उखाने लाई सबै नेता चोर भन्दा सार्है चित्त दुखेछ
@narendralamaa9313
@narendralamaa9313 2 года назад
आसा र भरोशा लिङ्देन माथी मात्र छ अब हामी युबा भोलि देखिनै लिङ्देन पार्टिमा प्रबेश गर्नेछौ
@nandaprasadlamichhane1104
@nandaprasadlamichhane1104 2 года назад
सत्य तीतो हुन्छ! चोर हरु लाई चोर भने को तीर झै चुभेछ!
@arjunbhusal5073
@arjunbhusal5073 2 года назад
अब राजेन्द्र लिङदेनलाई र उनको एजेण्डा लाई नेपालमा स्थापित गर्नु पर्छ। i am with Rajendra Lingden
@ganeshkarki8392
@ganeshkarki8392 2 года назад
यो नेता ले जनता ढाँटने काम मात्र गर्छन अब को भोट नेतालाई भन्दा राष्ट राष्टयता धर्म बचाँने रोजाै , .... भष्ट गफाडी बहिष्कार गाराै...
@kbkarki2928
@kbkarki2928 2 года назад
लिङ्देन को मात्र भासण सुन्न आएको म अरु बुडा भ्रष्टाचारी को होईन राजेन्द्र लिङ्देन जिन्दावाद
@RazMMagar
@RazMMagar 2 года назад
चोरलाई चोर भन्दा के सारो पीर परेको
@bodhrajdahal1
@bodhrajdahal1 2 года назад
यी भ्रष्टचारि देश बेचुवा तस्करिलाई चाेर नभने के भन्ने त यी चाेरै हुन लिंदेलले सहि कुरा गरे लिंदेललाई धेरै धेरै धन्यबाद। अबकाे बाटाे राजसंस्था र हिन्दु राज्य हाे।
@narupun3480
@narupun3480 2 года назад
घमण्ड नगर कस्ता कस्ता काँ गयो त मुला के सिद्दिन्छस एक दिन आँउछ। तँ जस्ता चोरहरु र तँ जस्ता हरुलाइ बोक्नेहरु पनि पतन हुन्छस।लिङ्देनको छोरा जनजाति हो के मनमा छ तेहि बोल्छ टपरे तँ जस्तो मनमा अर्कै बोलिमा अर्कै हुँदैन ।उसले जनताको वास्तविक भावना बोलेको छ।
@thenatureknowledge5548
@thenatureknowledge5548 2 года назад
बुडा अहम धेरै भयो मन पर्थ्यो जाथा बढी भो यो
@binodgautam7701
@binodgautam7701 2 года назад
अरुको विचारलाई सम्मान गर्न नसक्नेले देश को प्रतिनिधित्व गर्छु भन्दै हिड्ने, अहंकारी।।Kp oli
@rankhadka8920
@rankhadka8920 2 года назад
राजेन्द्र जि को बिचार सत्य तथा यथार्थका साथै अहिलेको राजनीति परिवर्तनको ध्रुवसत्य अभिव्यक्ति लाई मेरो पनि उच्च सम्मान छ किनकि जनभावना अनुरुप अभिव्यक्ति दिनु नै सच्चा जनप्रेमि भासा हो🙏
@samratacharya7267
@samratacharya7267 2 года назад
लिङ्देन माथि भर्खरको बाच्छो धेरै कुद्छ राफताफ ज्यादा हुन्छ अनि सेलाउछ भन्ने व्यङ्ग लाई म यसरी लिन्छु । केपिले उनलाइ बास्तबमा यो भन्न खोजेका हुन । "देश बचाउछु, बिकास गर्छु भन्ने कुरो गर्दो रैछ । तिमी यस्तो कुरा नगर ठेगानमा हामी ल्याउछौ र तिमिलाइ पनि हामी जस्तै गफ मात्र गर्ने नेता बनाउछौ । " हामी पनि पहिला तातेक थियौ पछि सेलायौ । तिमिलाइ नि उस्तै बनाउछौ "
@183Astropankaj
@183Astropankaj 2 года назад
गणतन्त्रले नेपाल काे मजाक वनायाे।हेरत यि नेता भेडा कार्यकर्ता काे हविगत ।
@BinodSushmaVlogs
@BinodSushmaVlogs 2 года назад
यो पुस्ता नेतृत्व बाट नहटेसम्म केहि नयां हुंदैन नेपालमा
@shankarmahat508
@shankarmahat508 2 года назад
केपी बा का पुराना मीत्र देउवा रे ??अनि माधब र प्रचण्ड लाई नामै नलीइकन पुर्ब प्रधानमन्त्री 😂😂😂😂😂😂😂
@bimasunuwar6081
@bimasunuwar6081 2 года назад
Ti kulanggar haruko kin nam linu paryo r
@malaungamedia1067
@malaungamedia1067 2 года назад
Ahamta ta ho nee ra aja malai bolna manjo kami chaina re
@UseYes87
@UseYes87 2 года назад
आलोचना मात्र राजनिती होईन जाठा बुढा 🙄🙄 जनता त कुरा छाडौं आफ्ना समकक्षीको सम्मान गर्न कहिले सिक्ने हाम्रा चोर नेताहरू🙄🙄
@birgathasahakari703
@birgathasahakari703 2 года назад
नेपाली जनताको नयाँ आशा "राजेन्द्र लिंग्देन" हुन जसले शाहस गरेर कुशासन को एउटा खम्बा उखेल्न सफल भएका छन् ।
@manbahadurshrestha6365
@manbahadurshrestha6365 2 года назад
Rajendra lingden
@ubpking
@ubpking 2 года назад
राजेन्द्र लिङ्देन 🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🙏🙏🙏🙏🙏
@drdahal5123
@drdahal5123 2 года назад
बैधानिक चोरहरुको जमघट ।
@susannewar1734
@susannewar1734 2 года назад
है सेर बहादुर देउवा पूर्व प्रधानमन्त्री हुन कि वर्तमान ओली बा ले त पूर्व प्रधानमन्त्री मै पुर्याए।
@ramchandrakarki7693
@ramchandrakarki7693 2 года назад
Ta chor haru nai hos rajendra le thik bhane
@ramkumarstha9594
@ramkumarstha9594 2 года назад
पूर्व प्रधान मन्त्री सेर बहादुर देउवा रे, चुनाव चिन्ह पो सूर्य भो त, यो ओलितआकाशकोसूर्यनैमेरो हो भनी रहेछ त 🤔😃😃😃😃मञ्च हरुको कमी छैन रे अझ पागललाई😃😃😃, अनी के बोलको यो मुलाले राजेन्द्र लिङ्देन लाई? यस्काे सोच हेर हेर कसैलाई मान्छे गन्दैन त 🤔🤔🤔
@shambhabbohara6549
@shambhabbohara6549 2 года назад
हो त नि साथी कमेन्ट गर्ने धेरै जस्तो मान्छेले के पी बुढा ले बोलेको कुरा किन नबुझेको यसले कुन बिचारबाट अरूलाई हेप्दै छ प्रधानमन्त्री नभनेर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा रे यसको दिमाग खुस्कियो के हो ।
@rajendrakesharipandey2591
@rajendrakesharipandey2591 2 года назад
लिङदेन ले राजसंस्था चाहिन्छ र नेता चाेर हुन्छ भन्दा के पि आेलि थरकमान भयो। डराएछ।
@positivewaves771
@positivewaves771 2 года назад
सेरबहादुर देउवा पुर्बप्रधानमन्त्री होइन बर्तमान प्रधानमन्त्री हो ओलि जि
@MusicLover-pe4qs
@MusicLover-pe4qs 2 года назад
केपी बा को अगाडि सबै फिक्का लाग्नेरहेछ ।
@devrimal9877
@devrimal9877 2 года назад
Rajendra lingden ra unko kurolai 👍
@peacehappiness6734
@peacehappiness6734 2 года назад
ल लिङ्देल जि, ओलीकाे बाेली अलिक बढि भयाे, उहाँको सेखी उहाँ जिउँदो छउन्जेलै झार्नु पर्छ । जनजातिका हक र अधिकार भन्नेले अब तपाईंलाई साथ दिनुपर्छ । यी आजीवन सत्तामा बस्ने जिउँदा पितृलाई अब बैतर्नि कटाउनु पर्छ बरु सराद्धेमा तपाईं नै बस्नुस् 😫😫
@rameshdhamiofficial7540
@rameshdhamiofficial7540 2 года назад
नेपाली काङ्ग्रेस जिन्दावाद
@himalayanthapa5705
@himalayanthapa5705 2 года назад
Rajendra Lingden is No.1
@lalimaya8354
@lalimaya8354 2 года назад
अबकाेेपलाे राजेन्द्र जि काे
@deubahadurthapa1206
@deubahadurthapa1206 2 года назад
केपि ओलिले पुर्ब प्रधान मन्त्री भनेर सम्बोधन गरेको छ । यो सहि कुरा हो । किनकी प्रधान मन्त्रीको थापना मात्रै हो शेरे ? भित्री रहस्य भए जस्तो लाग्यो । कटै यो शासन केपि ओलिनै चलाएको त छैन ? नत्र भने किन भन्यो केपि ओलिले शेरेलाइ पुर्ब प्रधान मन्त्री भनेर ? यो कुरामा कसैले ध्यान दिएकोछ ? यो सरकार केबाट चलेको रहेछ भन्नेकुरा गम्भिर्ताका सोच्नु पर्ने बेला आएकोछ ।
@coversongs5284
@coversongs5284 2 года назад
Rajendra Lingdel ☝️
@abenashsharma8072
@abenashsharma8072 2 года назад
यसपाली राजेन्द्र लिङदेन लाई भोट दिई देशको बिकास गरौ, राप्रपा लाई जिताऔ
@chandrapoudel3907
@chandrapoudel3907 2 года назад
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा रे ! होइन यो गफाडी ले अहिले को प्रधानमन्त्री कसलाई बनाएछ ? कि आफैं हुं भन्ने सोचिरहेको छ !
@nekolkc4512
@nekolkc4512 2 года назад
तिमिहरु जस्ता गफि नेताहरूलाई साथ दिदैनन जनताले अब हेर्दै जाउ अब पालाे राजेन्द्र लिङदेन जस्ता देशभक्ति नेता काे हाे
@deepinkarki
@deepinkarki 2 года назад
पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा रे
@karnagurung1428
@karnagurung1428 2 года назад
Instead of the mistakes he has made in the past he shamelessly stands there and makes false claims of nothing. Keep up the good work Mr. Lingden, the people will certainly support you.
@k.padhikari9917
@k.padhikari9917 2 года назад
100% right
@aamarbshrestha1216
@aamarbshrestha1216 Год назад
​@@k.padhikari9917000
@mausamImbung
@mausamImbung 2 года назад
काम तेति त हो!
@user-xj8cb5gf5c
@user-xj8cb5gf5c 2 года назад
राजेन्द्र लिङ्देन ले सहि बोलेका छ। तिमी मुला हरु सबै चोर हौ । गफाडी मुला घर घरमा पाइप मा ग्याँस पुग्छ भनेर खोकेको होईनस।कहा पुग्यो?।अब भोट मागन आउलस।
@bhaktabhandari70
@bhaktabhandari70 2 года назад
आज सम्म कै बेतुके जो आफ्नो मनको बात बोल्ने नेता kp जि नै रहेछन। जनता को चाहाना एक आफ्नो चाहना अर्कै। शरम नै लाग्छ।
@daltamang1543
@daltamang1543 2 года назад
सहि दनक दिनु भयो ।
@laxmanshahi9660
@laxmanshahi9660 2 года назад
यही भएर बालकोट पुगेको थाहा छैन उखाने होकी गुखाने
@harkabdr.gurung2841
@harkabdr.gurung2841 2 года назад
Good comment of kp oli
@devlimbu4746
@devlimbu4746 2 года назад
जेल बसेर मानसिक गुमाएका कारण बिपक्षी पाटीका कुरा सहनै नसक्ने।
@EarningCafe123
@EarningCafe123 2 года назад
The decision as to who will be the calf will be known after the next election, Mr. Tukke. Rajendra Lingden is the new Obama for Nepal. Modi is God for India and Lingden will be God for Nepal.
@chandramanibaral7273
@chandramanibaral7273 2 года назад
Wow nice..
@GokarnaSingh
@GokarnaSingh 2 года назад
Modi nice joke… godi media 👍
@pratik11-v7x
@pratik11-v7x 2 года назад
Lol modi made india corrupted country of Asia and 10th unhappiest country of whole world🤣
@shresthasujan18
@shresthasujan18 2 года назад
Kejriwal jasto hunuparcha neta vaneko We don't want metro, ship we want free or subsidise electricity, water , education and health.
@shrawanshrestha577
@shrawanshrestha577 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shaligrambhatta6155
@shaligrambhatta6155 2 года назад
केपि बा अाई लभ यू
@prembastola1534
@prembastola1534 2 года назад
good kp oli iloveyou kp ba
@sarmilaneupane2007
@sarmilaneupane2007 2 года назад
I,m with kp oli😘😘😘😘😘
@ramchandrakarki7693
@ramchandrakarki7693 2 года назад
No mcc go back sere kalo Congress murdabad
@aviyanlimbu7836
@aviyanlimbu7836 2 года назад
MCC pass गरेर CIA को भत्ता खान सहकार्य हुनेभएछ।
@jivi_angdembe
@jivi_angdembe 2 года назад
“मेलोमा नै नलाग्ने बुडो गोरू भन्दा त हिड्नु नजान्ने बाछोमा उज्वल भबिस्यको सम्भवना हुन्छ “ के पी बा ।
@kk_creation1974
@kk_creation1974 2 года назад
तिमीले भन्दा राम्रो कसैले न गरोस भन्ने ध्यह हो तिमी लिङदेन लाइ बाछो देख्नी तिमी बुढो गोरू
@sampariyar4839
@sampariyar4839 2 года назад
केपि बा जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद
@monicachemjong7368
@monicachemjong7368 2 года назад
केपि बा जिन्दावाद
@mohan_ilwal1176
@mohan_ilwal1176 2 года назад
तुक्के लाई सेरे ले मात्र निमन्त्रणा गरेको होर सेरे लाई मात्र धन्यबाद भन्न लाई। नेपाली काँग्रेश ले निमन्त्रणा गरेको होलट
@rajendrapthapashrestha4834
@rajendrapthapashrestha4834 2 года назад
Rajendra Lingdel jee le bhannu bhako kura sahi ho Neta Chor aayo bhanchhan aaja bholi ! Yeslai paribartan garnu ko laagi Desh ani Janta ko laagi kaam garnu parchha !
@sigdelkhim3389
@sigdelkhim3389 2 года назад
oli is a UML father's ..we loved ...
@sajanrai100
@sajanrai100 2 года назад
अब जाठाे लिम्बुलाई कुन काठाेहरुले भाेट देला त? अब राजसंस्था र हिन्दुराष्ट्र काे लागि लिम्बुले सार्वजानिक मन्दिरमा गएर जनै लगाएर, पिन्ड खाएर सारा नाैटकि मिडियामा देखाएर मात्र पाउला भाेट , नत्र खुलित्त ।
@yambahadurlimbulimbu9614
@yambahadurlimbulimbu9614 2 года назад
आलु जस्तो जानी बुझी भनेको हो कि ओलिले के हो सेरे लाई त पुर्ब प्रधानमन्त्री भन्छ्त🤣😃😃
@dabendrajaishi
@dabendrajaishi 2 года назад
शेर बहादुर देउवा लाई पुर्ब प्रधानमन्त्री भन्छ त केपि बाले😀 प्रधानमन्त्री को रैछ।
@artofcooking2367
@artofcooking2367 2 года назад
One of the hero kp oli jai nepal
@OrganicFood435
@OrganicFood435 2 года назад
जनताले मागेको राजा कस्तो हो सतर्क रहनु होला यिनीहरू सँग सहयात्रा हुन सक्दिनँ किनकि यिनलाई सब लाई फासी दिन जरुरी छ आउदो ई छु
@bikashsharma2887
@bikashsharma2887 2 года назад
राजेन्द लिङ्देनको एजेन्डा ठिक छ । अरु पार्टीका बिदेशी दलालहरुको पनि बुद्धि बिबेक पलाओस ।
@ambarbahadur1951
@ambarbahadur1951 2 года назад
नेपालको नेता चोर नै हो। जुन जोगी आएनी कानै िचरेका
@prabhuacharya261
@prabhuacharya261 2 года назад
सब चोर कुरा गर्दै देश बैचुवा हरंको भाषण हो राजेन्द्र लिङ्देन जिन्दा बात् गणतण्त्र मूर्दा बात
@binaykumar5364
@binaykumar5364 2 года назад
नेपाल एउटा यस्तो राष्ट्र हो जहाँ हिन्दुहरुले मात्र राज गरेको देश हो अब देशको प्रतिनिधि गर्ने राष्ट्र प्रमुखको हैसियतमा राजसस्था र जनताको प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री र सम्सध बाट निर्बाचित हुने कोटा खारेज गर्नु पर्छ?
@mycelebration5242
@mycelebration5242 2 года назад
स्यालहरु लाई देशको अलिकति पनि चिन्ता छैन खाली कसरी हुन्छ लुटेर खाने ठाउँमा पुग्ने भन्ने मात्र चिन्ता छ।
@tikaramdhunganagovindashar5489
@tikaramdhunganagovindashar5489 2 года назад
कङग्रेश को अधिबेशन मा कमिनिष्ठ हरुको दुक्क्राइ इनिहरु को भासण सुन्दा नेतामा नैतिकता हरायेको आभास हुन्छ हिजो के बोलियो आज के बोलिदैछ त्यो पनि थाह छैन अझ हाल्को प्रधानमन्त्री लाई भुत्पुर्व भन्ने सुनियो यहिहोत नैतिकता ?
@rajupokherl6836
@rajupokherl6836 2 года назад
Rajendra good leader
@OrganicFood435
@OrganicFood435 2 года назад
Raw ले नयाँ डिजाइन मा कथा वस्तु एउटी मंच मा पुराएछ
@binodnazzu6594
@binodnazzu6594 2 года назад
KP Oli is 1000000000 %better than others
@gangaprasadsilwal805
@gangaprasadsilwal805 2 года назад
Rajendra good leader hun
@sudarshanpokhrel4933
@sudarshanpokhrel4933 2 года назад
Rajendra ligden le rakheko yejenda ramro xa
@coronavirus7923
@coronavirus7923 2 года назад
ओलि बुढा ले त सेरे लाई पूर्वप्रधानमन्त्री पो भन्दै छ त 😅 बुढा ले अहिलेको प्रधानमन्त्री को हो भनेर थाहा पनि छैन कि के हौं गफाडि बुढा लाई 🤣🤣🤣
@ganeshkhadka6257
@ganeshkhadka6257 2 года назад
Ex PM a small suggestions please don't support MCC
@magardevmg5383
@magardevmg5383 2 года назад
Kp ba I love you
@birgathasahakari703
@birgathasahakari703 2 года назад
के पी ओली, व्यंग्यकार भएको भय उचित हुन्छ। व्यक्तिगत व्यंग्य बाहेक अन्य काम गर्ने अवसर प्राप्त भएको बेला, भ्रष्टाचारी लाई संरक्षण गर्दै मनमानी रुपमा राणा शासनको जस्तो हुकुम चलाउने गरेर दुई तिहाई बहुमत लाई सम्भाल्न नसकेर पार्टी फुटाएर देशलाई यो हविगत मा पुराएको बिर्सेर भर्खर भर्खर को बाच्छा भन्दै होच्याउने र मेरो कद माथि छ भन्ने घमण्डी शैली देखिन्छ। तिमी ओली बा भन्दा कुनै कम छैनन् आजका युवा नेता हरु। तिमी (ओली) भन्दा धेरै पढेलेखेका युवा नेता हरुलाई खिसि गर्ने हैसियत राख्दैनौ। यो तिम्रो हिनताबोध को परिचय हो। ख्याल राख्नु, अरुलाई होच्याएर आफ्नो कद माथि हुंदैन, अझ तल खस्किन्छ ।
@ramchandrakarki7693
@ramchandrakarki7693 2 года назад
Ta sabai mcc ka dalal haru hos aaulas vote magna
@info-techmultizone2955
@info-techmultizone2955 2 года назад
Lignden is right
@ishworparajuli116
@ishworparajuli116 2 года назад
Another prime minister is rajendra lingdel . All of the gaddars wait .
@prembayadi9483
@prembayadi9483 2 года назад
जसले जनता र देशको लागि काम गर्छ मेरो समर्थन उसैलाई छ म जुनसुकै पार्टीे को भएपनि मेरो विचारमा
@kashamgiri742
@kashamgiri742 2 года назад
Wowo
@pokharelb8024
@pokharelb8024 2 года назад
चोरलाइ चोर भन्दा रोरकै चित्त दुखाइ 🤣🤣
@gokarnaojha1724
@gokarnaojha1724 2 года назад
केपी को त काम छैन
@trichandra3922
@trichandra3922 2 года назад
Lingden is hero
@punakalamagar8131
@punakalamagar8131 2 года назад
Rajendra lingden 100% sahi hun
@deepakbhusal8024
@deepakbhusal8024 2 года назад
देश बिदेशी ऋण र षड्यन्त्र को पासोमा पार्ने हरुको रोइलो धेरै भयो।
@govindathapa709
@govindathapa709 2 года назад
जाँथीयाे तेहाँछैन तेहाँ भँन दाधेरैधेरै तलभूई
@rajrai611
@rajrai611 2 года назад
Parchande Rip
@shashiacharya5307
@shashiacharya5307 2 года назад
मलाई कुनै अनौठो लाग्दैन हजुर जुन गोरु आएनी कानै चिरेका
@barshatlama9386
@barshatlama9386 2 года назад
Real heros kepi oli
@buddhatamanglama4426
@buddhatamanglama4426 2 года назад
We love kp ba 😊🥰💚💜
@SanjayKumar-mo9cb
@SanjayKumar-mo9cb 2 года назад
जब कि नेता अनुशास्न छैन भने अरुलाई के भने l
@monbalami7240
@monbalami7240 2 года назад
सत्य तितो लाग्छ चोरहरु लाई ।
Далее
У НАС ДОМА ЗАВЕЛАСЬ КРЫСА 🐀
01:00
How A Poor Boy Built Oberoi Hotels
17:18
Просмотров 1,7 млн
What's the Army's Problem with Imran Khan?
27:04
Просмотров 53 тыс.