Тёмный

कांग्रेसमा पहिरो ll काङ्ग्रेसको साथ लागे फोहोरको डङ्गुरमा पुगिन्छ ll speech of Pm KP OLI 

Sunaulo Nepal TV
Подписаться 942 тыс.
Просмотров 218 тыс.
50% 1

sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
Official website - www.sunaulonepa...
www.nepalihotmo...
Follow us onTwitter:
/ nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Phone - 01 - 4358856
थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 292   
@amritlingden9778
@amritlingden9778 4 года назад
कम्युनिस्ट सरकार नेपालीको युगान्तकारी परिबर्तन को चाहाना गर्दछ। नेपाल कम्युनिस्ट जिन्दावाद !!!
@bijaypandey5006
@bijaypandey5006 Год назад
नेकप एमाले मा प्रवेश गर्ने सबै लाई हार्दिक बधाई 🌞🌞🌞🌞🌞
@dipakthapa2736
@dipakthapa2736 6 лет назад
सक्छौ भने तिम्रो महासेठ मन्त्री लाई पनि हटाएर जनार्दन शर्मा लाई देऊ। जनताको चाहाना पूरा गरिर्देऊ।
@matimraimukunda8432
@matimraimukunda8432 6 лет назад
Dipak Thapa बिल्कुल जनार्जन
@sangitapandeyneunzig4597
@sangitapandeyneunzig4597 4 года назад
Namste kp.oli ji pasupati Nat 🙏🌹🌺🌷 le tapaiko racha garun Ra tapai Bai sarkar Ma basnu hos hai nepal 🌺🙏🏼🍫☘️💖🎁🥰❤️☺️🌷🍒🥥🍓🌹😍
@tapendrathami3273
@tapendrathami3273 5 лет назад
यो छितरि बाहुन को सबेेेै जाला मात्र हुन छ रबि हो वा
@sumantmg6513
@sumantmg6513 6 лет назад
oli le kam se kam hasaunu ta hasauxa congres le ta janta lai ruwauna matrai janeko xa
@ganeshrawal2532
@ganeshrawal2532 6 лет назад
ल ल भन्दै जाउ
@user-vx1vv7vj1f
@user-vx1vv7vj1f 5 лет назад
धेरै राम्रो
@user-fp9vr8kb3j
@user-fp9vr8kb3j 6 лет назад
welcome new members best of luck all of you
@sanjulama7803
@sanjulama7803 6 лет назад
काङग्रेसमा पहिरो मात्रा होइन महा भुकाम्प नै जानु पर्छ ॥ लाल सलाम नेपाल कम्युनिस्टपाट्टी नेकपा
@xmn-kvn5353
@xmn-kvn5353 6 лет назад
KP Oli sir We hope u will make our country great instead hell
@नबिर्सेतिमिलाइनपायतिमिलाइ
बनाइसक्यो नि । अब त के बनाउन बाकी छ र । तेत्रो भ्रष्टाचार रोक्यो
@sendangashimlimbu6376
@sendangashimlimbu6376 4 года назад
यो बेला मा मतृले राम्तो काम गर्नु पर्छ! म ताप्लेजुङ्ग को ने क पा को भोटर हु म जे गर्न नि तयार छु !तर यो बेलामा राजिनामा हैन कोस्ले राजिनामा दे भ्न्छ! तेसलै सिदै जेल हाल्नु पर्छ।
@ambargurung6870
@ambargurung6870 6 лет назад
ने .क.पा. मा प्रवेश गर्नु भएका नयाँ कम्रेड मित्र हरुलाई धेरै धेरै बधाई छ ।
@parbatabaraile8065
@parbatabaraile8065 6 лет назад
नया कमरेड हरुलाईसुवागतमछ
@कर्मगर्नुस्
सहि हो
@sumantmg6513
@sumantmg6513 6 лет назад
Pm vaneko hasaunu pani parxa hasilo pani hunu parxa jai hos kp oli ko
@ouryoutubechanelr.t2250
@ouryoutubechanelr.t2250 6 лет назад
Suman Tmg shi ho
@ambikabhujel1881
@ambikabhujel1881 4 года назад
Good k p oli jindabad jaya nepal butwal
@kamaloli1712
@kamaloli1712 5 лет назад
नेकपा को औचित्य समाप्त भै सक्यो
@HanumanSingh-ou5se
@HanumanSingh-ou5se 6 лет назад
💐💐💐💐💐💐💐💐💐💐 ने के पा प्रवेश दुवार सम्पूर्ण जनकमरेड प्रति हार्दिक बधाई तथा अभिवादन 💐💐💐💐
@chhebahadur698
@chhebahadur698 6 лет назад
good
@chhebahadur698
@chhebahadur698 6 лет назад
काङ्ग्रेसको जहाँ गयिहो गूद
@chhebahadur698
@chhebahadur698 6 лет назад
काङ्ग्रेस जाहर मुविर
@ambikabhujel1881
@ambikabhujel1881 4 года назад
Good butwal
@dikurakarki8920
@dikurakarki8920 Год назад
@@ambikabhujel1881 c g yuh and
@gyanumgr9856
@gyanumgr9856 5 лет назад
ने क पा मा प्रवेश गर्ने जति भ्रष्टाचार गर्ने कमाउन को लागि लोभ र लालच उत्पन्न भएर हो
@krishnaadhikari2352
@krishnaadhikari2352 Год назад
दह्रो दिएका छन् बुढाले ..It's ok....
@mrdurga7888
@mrdurga7888 6 лет назад
आदरनिय नव आगन्तुक नेपाल ी कांग्रेस बाट हाम्रो गौरवशाली पार्टी ने क पा मा प्रबेश गर्नु हुने संपुर्ण नव कामरेड हरू लाई हार्दिक स्वागत तथा अभिबादन टक्रयाउंछौ ।एकदम ह्रिदय बाटै स्वागत छ।🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
@kamalrana5081
@kamalrana5081 6 лет назад
Mr Durga eniharu sab jhole hun saudi jana interview ma fail vayara party parbes gareka hun...rip jholeharulai
@roshantikhatri9898
@roshantikhatri9898 6 лет назад
अब नेकपा, काङ्ग्रेस जस्ता सबै पार्टीको दिन गए पहिरिदै छ नराम्ररी सबै। अब नेपाली जनताको दिन आउँछ रबि लामिछाने, धुर्मुस सुन्तली, जस्ता अन्य अब्बल सामाजिक अभियान्ताको नेतृत्वमा।
@rajkumarthapadolphin5264
@rajkumarthapadolphin5264 6 лет назад
हार्दिक बधाई छ सम्पूर्ण नवप्रबेशी कमरेडहरुलाइ
@buddhalimbu670
@buddhalimbu670 6 лет назад
Congress skiyo aba
@benishaluitel3392
@benishaluitel3392 6 лет назад
यस्ता नेता हरू को कुरा न सुनेर रबी दाई लाई माया गर्ने हरु यता हाजिर हुम ।।
@munasarma2743
@munasarma2743 6 лет назад
Lokendra khadka मनि रबि सर को सपोर्ट येसता गुखानी को कुरा सुन्ना मनाइ लाग्दाइना
@benishaluitel3392
@benishaluitel3392 6 лет назад
muna sarma thanks sister Jay Nepal
@haribista9761
@haribista9761 6 лет назад
शुसिला कार्कीको ओली प्रतिको टिप्पणी सहि थियो भन्ने कुरालाई फेरि पनि प्रमाणित गर्दै शक्तिशाली प्रधानमन्त्री ओलीले पदिय मर्यादालाई बिर्सेर विपक्षप्रति तलै झरेर बोलेका छन् !
@bikramgurung2948
@bikramgurung2948 6 лет назад
Nice✊✊✊💞
@kanxakulung9330
@kanxakulung9330 6 лет назад
पार्टी प्रवेश गर्नुहुने सबै कमरेड हरुलाई स्वागत साथै शुभकामना🌹🌹🌹
@karnabahadurbhandari4589
@karnabahadurbhandari4589 4 года назад
good
@techbuzz1507
@techbuzz1507 4 года назад
प्रचण्ड, भो हास्दीन, एकछिन त रोक्न सक्छु, अहँ म हास्दिन, हास्दिन, एकछिन पछि : नसकिने भो 😁😁😁😃😃🙃🙃🙃
@vikashgm2699
@vikashgm2699 6 лет назад
प्रबेश मा स्वागतछ्👍👊👐💏😛😜😜
@suryathapa8470
@suryathapa8470 6 лет назад
ती झोले बुढाहरु बाहेक अब काँरेसका सबै साथिहरु आउनुपर्छ सहिबाटोमा अनि हामी सबै मिलेर देशको बिकासमा लागौं, अब राजनिती छोडौं । जय नेपाल ।
@sabinnepali8509
@sabinnepali8509 6 лет назад
यो उखाने त घुस्याहा हरुको सरदार हो अनि नेपाल् मा राजनीति दलको औचित्य छैन यदि देस को मुहार फेरिएको हेर्न मन छ भने रवि लामिछाने र धुर्मुस सुन्तली लाई देस सुम्पनु पर्छ हामी सबै जनता ले
@rajustha4300
@rajustha4300 6 лет назад
देश र जन्ताको को लागि राम्रो काम गर्नुस् १०० होईन सबै जन्ता हजुर् हरुको साथ देने छ नत्र त उइ हो ।
@kulbahadurrayamajhi569
@kulbahadurrayamajhi569 6 лет назад
देशको प्रधानमन्त्री जस्तो मानिसले यस्तो भाषण छि छि छि
@ratnaadhikari5493
@ratnaadhikari5493 5 лет назад
तिमीहरू जस्तो दुनियाँमा फोरको डुङ्गुर कहाँ होला ? कुनै बेलाको केपीको भाषामा १७ हजार को हत्यारा प्रचण्ड !! प्रचण्डको भाषामा केपी पागल (मनसिक रोगी ) हालैको क्रियाकलापले सबै पुष्टि हुँदै छ !!!!!
@bikashgurung2911
@bikashgurung2911 6 лет назад
Kp sir ✊✊✊✋✋👋
@bhaktarajjoshi984
@bhaktarajjoshi984 5 лет назад
उखान टुक्का र उडानमा मै 5 बर्ष जानेभो सम्मानिय प्रधानमन्त्री ज्यु को
@indrakc3408
@indrakc3408 6 лет назад
गगन थापा ले भन्दै थियो काङ्ग्रेस बलियो बनाउछु भन्थ्यो तर काङ्ग्रेस छोड्दै छन
@hitmangurung8093
@hitmangurung8093 5 лет назад
8
@limbusamser7250
@limbusamser7250 6 лет назад
देस मा चोरै चोर देस सिध्याइ सकेको छ आब बाकी जनता नङ्गिन्न सुरु भयो
@nepalipolitics1340
@nepalipolitics1340 6 лет назад
Nabaprabesi harulaai swaagat
@kamalbasnetrukumkamalbasne2373
नेपाल बनाएर देखाउनु होस बोले र हुदैन
@righa.baglung
@righa.baglung 6 лет назад
त्यहि भएर फोहका डङ्गुर नेकपा मा जम्माहुदै 😀😀😀
@yesofficers790
@yesofficers790 6 лет назад
सहि हो ओलि को भनाई।।।।
@bhimgurung6888
@bhimgurung6888 6 лет назад
Bharat B.K janrako chahana pura garne pm oli @party ma sab
@gaganbudha5275
@gaganbudha5275 6 лет назад
हत्या हीसा मा पुगियला जस्तो छ P.m ju
@sundarsapana6292
@sundarsapana6292 6 лет назад
बधाई छ
@pawanrana3972
@pawanrana3972 5 лет назад
Raja desh bata gayo tara Kp sir aile afulai Rajako sthanma rakhera deshko Raja bani saknu vayexa ani balatkaari jstolai 12 BARSA pani lagna sakxa samauna vanera afno direct avibakti dinu hunxa desh PM re vannu pani laag lagne
@bawanisingh7842
@bawanisingh7842 6 лет назад
नेपालका pm जि नटक धेरै नगनु फाेहाेरमा दिनानुदिन बडछन झिगाहरू भने फुलमा रामारामा मात्र बस्छन र थाेरै हुन्छन ।
@dorchisherpa8354
@dorchisherpa8354 6 лет назад
नेपाली काङ्ग्रेस अबो सिदिएछ भने बुझनु पर छ
@rajanbishi5679
@rajanbishi5679 6 лет назад
दूईटाई राजेको खाने हूँन
@ranamagar5706
@ranamagar5706 6 лет назад
उखान का टूकाले नहशाऊ के पि जि जनतालाई केटाकेटी नबनाऊ नेपाली पबलिक लाई बिकाॅशको हाशो चाहियको छ भरशटाचाॅर निरमुल हाशो चाहानछौ नेपाली जनताले धेरै बिशवास गरेका थियौ तयो परिनाम आयन
@nbxettry3704
@nbxettry3704 6 лет назад
उखान टुक्का हाने जसरी देश बनाउ अनि मात्र हुन्छ
@angsherpa8559
@angsherpa8559 6 лет назад
पिस्कर र छिन्ताङ्गका हजारौं सोझा जनता बलिखाने झापाली नक्सलाइट २०३६ सालको पाँचौं अधिबेशन बाट एमालेमा परिणत भै "जबज" को मुकुण्डो लगाएर "जनैधारी ब्राह्मणबादी जनैबाद" मुलुक भरि फैलाउन सफल, रोल्पा रुकुम प्युठान सल्यान र अन्य ठाउँमा गरि १७ हजारको बलिखाने अगति एमाओबादी र एमालेको सक्कली अनुहार शासकीय स्वरुप शासन पद्दातिले प्रष्ट संग पर्दाफास गर्यो !
@kharelagnidhar
@kharelagnidhar 6 лет назад
ल ल थाहा हुन्छ समय आउछ धेरै उमलिनु पर्दैन
@nepalihero5856
@nepalihero5856 5 лет назад
ramro nirnaya.
@mukundamukunda5046
@mukundamukunda5046 6 лет назад
सरकार लाई मेरो सानो सुजाब छ यो प्रधान्मत्री केपि ओलि ज्यु सम्प्रुन चिज मा ट्यास्क लगायर राम्रो गर्नु भयन सोच्नुस अजनी यौटा हलो जोतने लाई अनि गरिब ले पालेको खसी बोका अनि कुखुराको अन्डा साइकिल भनेको गरिब ले युज ग्रने चिज मा कर्लगायर राम्रो गनु भयन ट्यस लगायर नै देस बिकास गर्नु छ भने ठुला ठुला व्यापारी लाई लगाउनुस कल कार्खाना खोल नुस अनिहुन्छ देसको बिकास बिस्तारै अगि बड्नुस अनि जनताले साथ दिन्छ होइन भने जनताले फेद बाटै उखाल छ नि
@jivantimalsina6330
@jivantimalsina6330 5 лет назад
Yo parti prabes garaune time hoina kp sharma ji yo desh banaune time ho ani bharstachar nirmul parer desh lai samridda banaune time ho
@rkvujel918
@rkvujel918 6 лет назад
कर को उडान हो कि नेकपाको उडान हो,pm ज्यु
@baikunthagc3637
@baikunthagc3637 6 лет назад
लास्टै हसाँउछन् यिनी क्यापि सरले।
@prakashkhatri8675
@prakashkhatri8675 6 лет назад
अब आशा र भरोसा केपी ओली र प्रचण्ड माथि छ तर कर वृद्धि गरेर पो मारे तर देश बिकास र उन्नति तर्फ जान्छ भने ठिकै छ
@akkalmalla7274
@akkalmalla7274 6 лет назад
Plz mp g deshka uba ko kura garau pate ko kura na garau purba pm prachanda g..bisesh gari kalikot ka uba biroj gar xan kunai Roj gar pahinthyo plz 50 degri gham ma tadpe rahixan
@nepalikosaanrabilamichane8517
@nepalikosaanrabilamichane8517 6 лет назад
Kp oli zee parchand dammi xa Jody
@sisantamangsisan6884
@sisantamangsisan6884 6 лет назад
लोकतान्त्रिक ठोकतन्तृक मोलय थह छैन धर्म निर्पेछा हुनुपर्छ
@user-lx4hd2yu1u
@user-lx4hd2yu1u 6 лет назад
हाे सहि कुराे हाे
@milankc3691
@milankc3691 6 лет назад
टुक्का भनेर मात्र देश बिकास हुदैन केपि.ओलि जि. भाषण मात्र नठोकौ देश बिकाश कैले हुन्छ ? किन नेपाली जनताको अाखा मा छाहारो हालिदैछ ?? अाखिर कैले देशमा बिकास हुन्छ ??? केस पाकिसक्यो दात हल्लिसके अब कैले हुन्छ देश बिकाश, यो झुट् भाषण नछाटरू जुनसुकै पाटि होस देश मा बिकास चाहियो ???
@KaranSingh-bx6dl
@KaranSingh-bx6dl 6 лет назад
Nepalma bikas garer dekhanu parxa bhasan matra garer kamana chain?
@chandradhakal9815
@chandradhakal9815 6 лет назад
मनत्रलए को मन्त्री पद रबि सर लाइ देउ केहि हुनेछ देस को बिका केपी जि एसता हत्या रा लाइ साथ मा राखेर कमेडि नगर साथ मा राखनै परे रबि बाबुराम गगन dr केसि अरु पनि धेरै छन कमेडि गरेर देस चलदैन
@haripdtiwari5213
@haripdtiwari5213 6 лет назад
Hardik badai suvakamana
@basantsisir6172
@basantsisir6172 6 лет назад
यश पाली को चुनाब मा नि फोरम पार्टी न बन्थ्यो भने काङ्ग्रेस कै जित हुन्थ्यो
@dilbahaddur566
@dilbahaddur566 6 лет назад
Kagresh gold A ma ka m ,s
@supriya__art7432
@supriya__art7432 Год назад
योबुढाले त नया नेताको चानस देला जस्तो छैन
@karnachhetri8431
@karnachhetri8431 6 лет назад
Shai kam garryau shar bahadur ko dhooti shamalara k garna gagana gayo gayo shara ko pushar shamathara
@sumanshrestha9560
@sumanshrestha9560 6 лет назад
Ahaia sama ko ma best PM bikas hundi cha phaila ko vanda
@lekhnath0216
@lekhnath0216 5 лет назад
केपी अोली दूध हुन ,, धेरै ताते अाफै तातेर पोखिन धेर समय लाग्दैन ...
@ganeshkumar-lk9tw
@ganeshkumar-lk9tw 6 лет назад
तेरा हावा गफै हुन उखाने काकु
@user-ug4zb4sv1x
@user-ug4zb4sv1x 6 лет назад
कर अोलि जि तपाईं लाई अर्को चुनाव मा बाईबाइ भन्छन् किनभने जनता मा कर बढाएर नभाको कर बढाएर जनता लाई दुख्ख दिनु भो लेखेर राख अनि बिदेशी को डलर को भर मा नयाँ कानुन बनाउनु भयो त्यो कानुन ले देश झन युद्ध को बाटो जान बेर छैन
@jibrajpahadi7756
@jibrajpahadi7756 6 лет назад
यो केपी को नेपालमा काम छैन
@ramkrishnajimeethayum7223
@ramkrishnajimeethayum7223 6 лет назад
कति सारो भुकेको यो स्याल
@rajendrashrestha1052
@rajendrashrestha1052 6 лет назад
Ganesh man ko bahek aajabholi aru kura garna aaudaina ki kya ho hamro pm jiu lai. Aba ta tukka pani jahile same huna thalyo.... 😏
@GajendarDhami
@GajendarDhami 6 лет назад
very good oli sar kalo.kanresh gayo tar teshle ganu desh ko lagi ramro bho
@shankaradhikari1639
@shankaradhikari1639 6 лет назад
जुट बोल्ने बानी अझै गको छेन केपि फताह
@Niraj-wr3no
@Niraj-wr3no 6 лет назад
,,,,,प्रधान मन्त्रि देशको लागि हो l देश बिकाश गर्छु भन्दै ६ महिना बितिसक्दा सिन्को नाभाची पाटि प्रबेस गरौदाई हिडिरहेको छ उखाने !!! यो अन्पड असक्षम प्रधान मन्त्रि, पाटीमा प्रबेस गराई रहनुको कुनै अर्थ छैन l दुई तिहाईको सरकार अलरेडी छ , अब झोलेहरु बटुल्नुको अर्थ छैन l अब ६ महिना सिन्को नभाच तिम्रो नेकपाको पत्तासाफ हुनेछ काङ्ग्रेस कै हालल l
@muktankarki6431
@muktankarki6431 5 лет назад
नब प्रबेशि कमरेड हरुलाई स्वागत छ
@dashrathbista7499
@dashrathbista7499 6 лет назад
यस्ता जोक र ढोकबहादुरलाई साईड मा लगायर अब डिजिटल युवा को हात मा जिम्मा दिनु पर्छ देश यस्ता जोक सुनायर केहि हुनेवाला छैन
@sagarkhulal358
@sagarkhulal358 6 лет назад
कोही पनि पार्टीमा आबद्ध हुनु राम्रो हैन भोली नेता बन्छु भनेर होला कठै जनता त आखिर भेडा त ठहरियौ हामी ।
@user-qt8rh6ls3h
@user-qt8rh6ls3h 6 лет назад
Jay hos kpi oli
@rameshpokharel9487
@rameshpokharel9487 6 лет назад
हाम्रा पू्र्खाले भन्ने गर्थे , लङ्गडोहरु कहाँ गए खुट्टा खोच्याउनु , अन्धा हरु कहाँ गए आँखा चचिम्लिनु र पागल कहाँ गए ताली ठोकेर हास्नु भनेको ठिकै रहेछ
@dhanbalayar9520
@dhanbalayar9520 6 лет назад
oli ले हासोइमा जनता लाई फसायो
@dineshjaishi9582
@dineshjaishi9582 5 лет назад
य उखाने तेरै छ काम छोरिको बल्त्कारी देख चोर
@nripbcpibg1975
@nripbcpibg1975 6 лет назад
नव प्रबेसी साथीहरू लाई हार्दिक बधाई छ ।
@chhatrapandey9836
@chhatrapandey9836 6 лет назад
La badai xa
@SitaRam-qb2ub
@SitaRam-qb2ub 6 лет назад
Very good news
@jeeban3337
@jeeban3337 6 лет назад
उखानेको साथमा लागेर उड्यो भने कतान कता उखान तुक्काको ओइरोमा पुगिन्छ l
@karunshrestha4487
@karunshrestha4487 4 года назад
Kp bako guff akil badhi vayoki
@limbukhajumlim2550
@limbukhajumlim2550 6 лет назад
Pm kura matra hoina dheshko khnijpadarthlai sahi ra sadupayog garuholla vholiko din dhesh sambridi bana sakxa pm jiu
@nepalnepal8608
@nepalnepal8608 6 лет назад
Oli g 🙋🙋🙋🙌🙌
@M.rhuloo
@M.rhuloo 4 года назад
aile hami dheri chinted xau ki purna ragat ko khola bagxaki rajtantra din parti din sakriye hudai xa.
@नबिर्सेतिमिलाइनपायतिमिलाइ
देस मा यत्रो भ्रष्टाचार छ बेरोजगार छ तेस्को रोकथाम तिर लाग्नु छैन खालि we para . हुन त जनता नै भेडा हुन के अब यो यो पाटि तो पाटी भन्दै झन्डा उचाल्न तम्सिनी ?? अनि घन्टा को देस बिकास भयन भनेर भुक्दै हिड्नी रच
@shreekrishnabhandari494
@shreekrishnabhandari494 6 лет назад
उड्न त उड्ने हो केपी ज्यू त्यसैले त जनताको साथ र साथसाथै आश पनि छ तर जनताको त्यो अासलाई कांग्रेसको जस्तो नबनाउनुस् केही गरेर देखाउनुस्।
@subediresham3311
@subediresham3311 6 лет назад
ho sahi ho
@padamrijal300
@padamrijal300 6 лет назад
Desha ravi sir ko hat para vikari netaho
@user-ug4zb4sv1x
@user-ug4zb4sv1x 6 лет назад
कार्यकर्ता लाई रोड का खालडा खुल्डि पुर्न केपि जि जनता मा बिकाश देखाउनु हो कर बढाएर जनता को ढाड न सेक्नु होस सुन्दर बजार बनाउन पठाउनुस
@hombahadur2369
@hombahadur2369 6 лет назад
गृहमन्त्रीको देश र जन्ताको भाग्य परिवर्तन गर्न 4 ओता भिजन ल्याउनु भयेको थियो 1 यातायात माफियाको सेन्दिकेत तोद्ने क = यात्रुलाई शहज तुलाउथ्यो ख=साना ब्याबसाही हरुपनी प्रतिस्पर्धामा सहभागी हुन पाउथ्ये| जस्ले यातायात उध्योग मा बिकास गर्ने बातो खुल्थ्यो 2 =33 किलो सुन्कान्दको जरैमा पुग्ने 3= राज्यकोषबाट पैसा खायेर काम नगर्ने थेग्दारलाई कारबाही गर्ने र जवाफदेही बनाउने 4= एन्जियो इन्जियो वाला को सम्पत्ति विवरण सड्ढलन गर्ने |ई चार भिजन नै देश र जन्ताको लागि परिवर्तन गर्ने अचुक हतियार थिये भन्ने अन्तिम सत्री थिये तर बिदम्बना यो 4 कारबाही लाई प्रचण्ड र ओलि ले रोके पछि हामिले जसरी तिमीहरूलाई बिश्वास गर्ने ओलि र प्रचण्डले लियेको बातोमा त जन्ताको बिकास र समृद्धि त देखिदैन
@ashokgurung3714
@ashokgurung3714 6 лет назад
पी एम ज्यु गणेश मान र कृष्ण प्रसाद ले त उनि हरु त बुढो भएर छोडे कांग्रेस छोडे ,तपाइले तउमेर मै मा .ले छोड्नु भयो ए मा ले छोड्नु भयो अब ने क पा पनि कुन दिन छोड्नु हुन्छ पक्कै छोड्नु ह्न्छा नै |
@khemgurung9274
@khemgurung9274 6 лет назад
कुराले मौरी जस्तो छु भन्ने व्यबहारले गुहे भमरा, जस्तो दुर्गन्धित काम गर्ने बाहुनको जातै हो !
Далее