Тёмный

कांग्रेसले बोल्न दिएपछि संसदमा रविको गर्जन । गगनदेखि को-कोलाई गरे प्रहार ? NEWS24 TV 

News24 Nepal
Подписаться 3,2 млн
Просмотров 302 тыс.
50% 1

कांग्रेसले बोल्न दिएपछि संसदमा रविको गर्जन । गगनदेखि को-कोलाई गरे प्रहार ? NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Опубликовано:

 

18 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 394   
@user-iz7ys9nj2v
@user-iz7ys9nj2v Месяц назад
यो सुन्दा त नेपाली काङ्गेस डाडुमा पानी ततायर मरे हुन्छ होईन र ? ?
@user-mv3ov3ly1j
@user-mv3ov3ly1j Месяц назад
😂😂😂😂
@GaneshDhakal-uh4zp
@GaneshDhakal-uh4zp 25 дней назад
चोर काग्रेस लाई जति वेद पुराण सुनाए पनि तिम्रो देवताको नाम के हो भनेर
@DrSulox_81
@DrSulox_81 25 дней назад
😂😂😂😂
@user-bb6rp3gs8x
@user-bb6rp3gs8x 21 день назад
😂😂😂😂😂😂
@AkhilBora-jq8kq
@AkhilBora-jq8kq 16 дней назад
.
@damarpun4623
@damarpun4623 Месяц назад
गृहमन्त्री रवि जिउ को स्पीच पाँच पट्क सुन्दा पनि अझै सुन्नै मात्र मन लागिरहन्छ। लिडर होस तो रवि जस्तो।
@user-mv3ov3ly1j
@user-mv3ov3ly1j Месяц назад
Same too you ❤❤❤😂
@user-kr1dc3ez6h
@user-kr1dc3ez6h Месяц назад
Lado
@dhirenbaral70
@dhirenbaral70 28 дней назад
यो काङ्रेसको छाउरो बौलायो 😂 के बोल्या अपशब्द 😂​@@user-kr1dc3ez6h
@dipenralimbu5330
@dipenralimbu5330 28 дней назад
Balen jasto hunu parxa, rabi lai bishwas garney thaunai xoina, yesto hutihara lai ni bishwas garxa kosaile aba
@danysharma4790
@danysharma4790 28 дней назад
​@@user-kr1dc3ez6h shut ur mouth Street kid
@BMGajendra
@BMGajendra Месяц назад
रबिको च्यालेन्जलाई मिथ्या सावित गर्ला कि कुईकुई गरेर लाज पचाएर बस्ला कांग्रेस ?
@Surajraja0
@Surajraja0 Месяц назад
Chup muji
@dirgachanda1357
@dirgachanda1357 Месяц назад
1¹11
@ramgurung8516
@ramgurung8516 Месяц назад
नेपाली जनतलाई रबि लामिछानेको कुरा बुझ्न अझै 15, 20 बर्ष लाग्छ नोट दिएपछि भोट दिने तिनै पुराना पार्टी र बुढा नेताहरु हो हामी नेपाली जनताको हुने यहि हो। अब सहि नेता सहि पार्टी छान्नु पर्ने दिन आएको छ। धन्यवाद🇳🇵❤❤🙏👍️
@Bibeksherpa0232
@Bibeksherpa0232 17 дней назад
Tpiko kura ekdam thek lagyo ya ramralai vanda pane hamralai jetauxan ane kasare des banxw tw sabai paisama bekxon nepal tei vwerw paxade pareko
@AhsokdubaiBishowkarma-gh8fz
@AhsokdubaiBishowkarma-gh8fz Месяц назад
रबि याे देशकाे हिराे हाे । देश बनाउने एक मात्रै हिराे । जनताले ( दिशा र गाेबर छुट्याउन जरुरि छ । ) जय रबि
@LaxmiBhandari-zq2go
@LaxmiBhandari-zq2go 26 дней назад
जय रबि सर
@dipakrai3181
@dipakrai3181 Месяц назад
गगनेलाई पहिले पाठ सिकाउनु पर्छ है
@everestmomoplus1939
@everestmomoplus1939 Месяц назад
बकवास बाख्रा चोरको कुरा ! आफ्नो आंगमा भैसी नदेखने अरूको आंगमा जुम्रा देखने ।
@mohangiri5110
@mohangiri5110 Месяц назад
कङ्रेस परिबारबाट चलेको पार्टी हो-- देशबाट पत्तासाफ गर्नु पर्छ
@bbkhadka9773
@bbkhadka9773 Месяц назад
कडा झाप्पड दियो। धन्यबाद। गगने सुन राम्ररी।
@navarajsitaula6569
@navarajsitaula6569 Месяц назад
गगने त बाख्राले घाँस ओक्राए जस्तो के खादै ओक्राउदैछ हौ?
@kulmangurung4469
@kulmangurung4469 Месяц назад
पान पराग होला नि, के अनुहार देखाएर हिँड्ने हो अब ठैंठ
@thapazgopi8368
@thapazgopi8368 Месяц назад
कालो कॉंग्रेस जबसम्म नेपालबाट निमीट्यानन् हुँदैन तबसम्म नेपालको हीत देखींदैन
@dipakofficialchannel
@dipakofficialchannel Месяц назад
भुक्ने कुकुर ले टोक्दैन भन्ने बुढापाकाको भनाइ थियो यो नेपाली काङ्ग्रेस त्यस्तै हो केही सक्दैन निर्धक्क सङ्ग अगाडि बढ्नु होस जनता जनार्दन तपाइको साथमा छ एक दिन हेर्दाहेर्दै कालो काङ्ग्रेस देशमा पत्तासाप हुन्छ।।जय रवि जय घण्टी ❤❤❤❤
@bikashbhusal7477
@bikashbhusal7477 Месяц назад
भुकनत रास्वपा पनि कम छैन ।
@DineshBaral-bf3mx
@DineshBaral-bf3mx Месяц назад
@@bikashbhusal7477 jo pani bhukna sakxa tara savya sista ra baudik tarkik tarikala jo vuka pani ramrai suninxa
@dipbaraili7537
@dipbaraili7537 Месяц назад
Wow 😲 good luck rabi dai कुकुर भुक्दैमा डराउनु पर्ने केही छैन
@user-cm3cr1cx7y
@user-cm3cr1cx7y Месяц назад
जय घन्टी 🔔🔔 रबि दाई 🙏🏻🙏🏻🙏🏻🙏🏻
@santospuri3999
@santospuri3999 Месяц назад
रबि दाइ हामी जनताहरु तपाईंको साथमा छौ। तपाईंले कुनै गल्ती नगर्नु होला।
@BIKASH_SHRESTHA3359
@BIKASH_SHRESTHA3359 Месяц назад
ए देश बनाउन देऊ न हो ,तिमीहरू सबै देश बनाउन संसद मा गएको होइन र किन रोकेको।साथ देउन
@damodarpokharel3796
@damodarpokharel3796 28 дней назад
एत्तिको स्पष्ट बोल्ने कोहि गृहमन्त्री बिगतमा थियो? तर गृहमन्त्री रबि लामिछानेले आफुबिरुद्द भ्रम छर्नेहरुलाई आफुमाथी आरोप लगाउनेहरुलाई प्रमाणित गर्न कडा चुनौती दिए।
@nangurung8405
@nangurung8405 13 часов назад
रबि सर को भासान प्रदसन जति सुन्यो तेति नै सुन्न मन लाग्छ Good लिडर
@ramjibagale9014
@ramjibagale9014 Месяц назад
हिम्तभएकाे छाेरा र देशकाे भबिस्य देखिन्छ ।
@milanchand5431
@milanchand5431 Месяц назад
जय स्वाभिमान जय घन्टि जय रबि सर
@GopalJBista
@GopalJBista Месяц назад
कसैको निसानामा हुनुका कारण के थिए गम्भिर भएर सोच्नुहोस्।
@skchetry9138
@skchetry9138 11 дней назад
रविले पक्राउ गर्न सक्दैन अहिले सम्मकै कमजोर गृहमन्त्री रवि हुन सर्मिन्दा बनाए रबिले हामी सबैलाई
@devthapa2640
@devthapa2640 23 дня назад
कति राम्राे भनाइ रबि सर यसरीनै सधैव यो देशकाे निम्ती अगाडि बढिरहनुहोला हजुरकाे पक्षमा जनताहरु सधै रहनेछन ।
@bil4249
@bil4249 Месяц назад
लाज पचेको काग्रेस अब सकेयो
@singersumanrai2919
@singersumanrai2919 17 дней назад
रवि सर यहि हाे ३कराेड जनताले चाहेकाे शुभकामना छ उल्लेखित सबै अघि बढाेस अनि हुन्छ समानता
@sunillamichhane2459
@sunillamichhane2459 Месяц назад
Wah Ravi wah maja aayo!
@ranjitlama1418
@ranjitlama1418 Месяц назад
Rabi dai 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔
@sitatiwari2762
@sitatiwari2762 Месяц назад
Gagan dai sunnu hola yo kura hjr le sunnu jarurix
@Sultimate98
@Sultimate98 Месяц назад
सुहाएन है सुहाएन मन्त्री भए सि बर्गैनिङ गर्ने होइन देश र जनता हित मा हुने कुरा लाई जोड दिने हो।।जो जो भस्ट्चारी छन जो जो को नाम मा कान्ड छन सब को फाइल खोल्ने हो दोषी भए जेल कोच्ने हो भासन कम र काम बढी गरेर देखाउने हो।।सब चोर र भस्ट्रको सातो पुत्लो र सत्ता लग्ने ho🙏🙏🙏
@nabinpantha4364
@nabinpantha4364 Месяц назад
Jai rabi
@Suraj-jg2fh
@Suraj-jg2fh Месяц назад
देश बिकासको नाममा एउटा सिन्का पनि नभाँच्ने तर अनावश्यक बिषयमा पृथ्वीनै पल्टेको जस्तो ठुलो ठुलो कुरा गर्ने गगन बाख्रा चोरलाई अब थानकोट कटाउनुपर्छ 😡😡😡😡😡
@chainsawtips
@chainsawtips 21 день назад
रबिको नौटङ्की मा बिश्वास गर्नेको लर्को थुप्रै छ्न
@NikhilMohra
@NikhilMohra 12 дней назад
Ravi chor ho
@arjunmagar2577
@arjunmagar2577 Месяц назад
Ravi sir🇳🇵🙏💞🎉
@kisunpaswan2824
@kisunpaswan2824 Месяц назад
Thank you Ravi sir.
@gangshar5588
@gangshar5588 Месяц назад
Yo congress chore haru lai desh bata la khetnu parxa
@Tikachaudhary470
@Tikachaudhary470 Месяц назад
Good luck rabi dai
@hektuhangthamsuhang1275
@hektuhangthamsuhang1275 Месяц назад
जे गर्‍यो राम्रो गरेको छ काङ्ग्रेसले अब छानबिन समिति गठन छिटो होस बोलेर छुट पाइन्दाइन ठग ठग नै हो।
@ShantoshKumar-zz2fr
@ShantoshKumar-zz2fr Месяц назад
हामी नेपाली जनता नै नेपाली कांग्रेस को कूबूद्दीमा फसीसकेकाछौ रबि सर याहा जतीगर्दापनी केही हुँदैन ।
@subhasck6799
@subhasck6799 Месяц назад
व नेपाली काङ्ग्रेस कीन झुठो आछेप ?
@deepakkc1509
@deepakkc1509 Месяц назад
जय घण्टी ❤❤❤❤
@Surajraja0
@Surajraja0 Месяц назад
Mero tala.ko 2 ota ghanti ko jai van muji
@DineshBaral-bf3mx
@DineshBaral-bf3mx Месяц назад
@@Surajraja0 timro ghas khane dimag ramro naramro xutyauna nasakni boli ta savya xaina bichar kasto hola kunni
@bimalakoirala8957
@bimalakoirala8957 12 часов назад
रबि जि तपाईं राम्रो मान्छे हो भनेर म तपाईंको तारिफ गर्ने एक पात्र मपनि हु तर रबि राम्रो मान्छे हो यदि भने किन ? सरकार मा गयो त ?भन्ने को कमि छैन काम गरेर देखाउनुपर्छ । जय रबि
@rajanshresthayoutubechanne5849
@rajanshresthayoutubechanne5849 Месяц назад
काङ्ग्रेसको कालो कर्तुत प्रष्ट भयो|
@TulasiBaniya-we8vb
@TulasiBaniya-we8vb Месяц назад
कुकुलाइ पुरान के काम?
@ririmal3864
@ririmal3864 Месяц назад
Jay ghanti
@dependralamichhane4727
@dependralamichhane4727 Месяц назад
बिना गल्ती देश किन छोड्ने यदि छोड्नै परे काङ्ग्रेस लाई ठेगान लगाएर मात्र छोड्नु जस्ले आज रास्ट्रको मात्र हैन अन्तर्राष्ट्रिय बेइज्जत सम्सद मा देखाएको छ आफ्नो कर्तुत ढाकछोप गर्न,रबिले सबैको साथ मात्र हैन कलम कापी र प्रसासन चलाएको बेला नगरे अब कहिले र कस्ले गर्ने🤔🤔
@sindhumediahouse18
@sindhumediahouse18 Месяц назад
❤❤❤❤❤
@rajeshtamang5339
@rajeshtamang5339 11 дней назад
सदनमा बोल्न नदिनु काङ्ग्रेसको ठूलो गल्ती छ
@DevrajVarati
@DevrajVarati 16 дней назад
गगने गलत मान्छे को पछि लागो एस्को मूल्य ठूलो चुकाउनु पर्छ ।गगने ले
@krishnashrestha1854
@krishnashrestha1854 16 дней назад
यतती को बोलने सच्चा कुरा गरने मेरो बीचार सामसद भीतर कोई पनी छैन होला 34:00
@santoshkhatri1465
@santoshkhatri1465 Месяц назад
Sahi ho Rabi, we are with you.
@user-bb6rp3gs8x
@user-bb6rp3gs8x 21 день назад
यो नेपाली काङ्ग्रेस को चर्ती कला जहाँ जहाअ भस्ट्रा चार छ तेहा तेहा काङ्ग्रेस को हाते नालो मिले मतो लाज पचाय्र जनता को आँखा छारो हाल्ने काम गरे को छ
@ixleo8909
@ixleo8909 Месяц назад
Goosebumps
@tulnarayan9459
@tulnarayan9459 22 дня назад
हैन रबि जि तपाईं गृहमन्त्री हुनुहुन्छ । तपाइको काम भनेको थिति मिलाउनुस अनि देशमा भएको आन्याय बेतिथिको भ्रष्टहरुलाई तह लगाउनुस । तपाईं आदेश दिन पछि नहात्नुस प्लिज ।
@rahmbaniya2579
@rahmbaniya2579 Месяц назад
Good job rabi sir we hope you
@user-vx4ll4xz1d
@user-vx4ll4xz1d 17 дней назад
अबको पर्धान मन्त्री भने को रबि हात मा जानू पर्छ
@devnarayanStha-ek2xi
@devnarayanStha-ek2xi 22 дня назад
यो चोर कङ्रेस अत्तालियेको हो। अरु केहि होइन। अब कङ्रेसको जरा उत्रिसकेको हो।
@dilliupreti9371
@dilliupreti9371 Месяц назад
जय रबिजी जय घनंटी जय देस
@kalpanashrestha9495
@kalpanashrestha9495 Месяц назад
Jaya ghanti
@mayatamang4821
@mayatamang4821 17 дней назад
good 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌹🌹
@rabindrak.c2686
@rabindrak.c2686 4 дня назад
Jhutho aarop lagaunelai jel halnu parcha. Man hani birudha. 😢😢
@ZephyrPoint-qc4vw
@ZephyrPoint-qc4vw Месяц назад
कांग्रेसकी को त सातो गयो यार।।।गगने त मुख नै रातो पिरो बनायर बसेको थियो त मुला।।बुर्लुक बुर्लुक उफ्रेको थिइसनी बाख्रा काजी बल्ल खाइस ।।।
@user-tq4fy2kd1c
@user-tq4fy2kd1c 29 дней назад
तीन करोड जनता को साथमा छ रबि सर नदराउनु एक्लो न ठान्नु अघि बध्दै जानू शुभकामना छ,जय घण्टी जय रबि❤❤❤❤
@bhaktaraut8499
@bhaktaraut8499 28 дней назад
आफ्नो गल्ती छुपाउन अर्कालाइ जबरजस्ति गल्ती साबित गराइ खुइलाउन कोसिस गर्नेहरु लाई धेरै राम्रो बक्तब्य गर्नु भएकोमा सम्माननिय गृहमन्त्री रबि ज्यु लाई धेरै धेरै धन्यवाद
@bimalakoirala8957
@bimalakoirala8957 12 часов назад
रबि जिन्दावाद
@prembasnet3106
@prembasnet3106 29 дней назад
देश को नेता भने को मननीय रवि लमीछाने जस्तो हुनु पर्छ l 🙏 वा रवि सर वा अति सुन्दर 🙏
@budhatamang4591
@budhatamang4591 Месяц назад
रवि दाई मलाई पनि नेपाली राजनीतिमा ठूलो आस लागेको व्यक्ति हो तर प्रचण्डको पुच्छर बनेर प्रचण्डको जुठो खाको देख्दा चाई प्रचण्डलाई नै राजनीति गुरु थाप्नु भयो कि जस्तो लाग्छ
@gangasubedi5612
@gangasubedi5612 Месяц назад
रबी लामिछाने ले कहिलै पनि प्रचन्डे लाई गुरु थाप्दैन तपाईं ढुक्कसँग बस्नुहोस रबी लामिछाने तेस्तो यूवा नेता होइनन् उनि देश नेपाल बनाउनुपर्छ जय घन्टी ❤❤❤❤❤
@uddavj
@uddavj Месяц назад
Good
@kangurungkangurung8995
@kangurungkangurung8995 Месяц назад
❤❤❤
@prakashtripathi7677
@prakashtripathi7677 Месяц назад
Good luck❤
@Prakashsirpali-gh3zc
@Prakashsirpali-gh3zc 17 дней назад
जय रबि सर हजुर नै हाे जनता काे नेता🎉🎉🎉🎉🎉🎉
@LokbGurung
@LokbGurung Месяц назад
ल ल रबि सर अब फाटा फाट सबलाई कार्वाही गरम त जो कोहि होस आज देखि नै सुरु गरम धेरै बोल्नु उच्चित होला जस्तो मोलाई काम गरेर देखाउन आग्रह गरे रबि जि लाई?????
@prithvemickhan3485
@prithvemickhan3485 28 дней назад
हाे येत्तिकाे साहासि आँटीलाे गृहमन्त्री अहिलेसम्म जन्मेको छैन्। नेपालमा good gop job रबि दाइ हाे येसै गरि अगाडि बड्नुस हामी जहिले पनि तपाईंको साथमा छाैँ।
@dipakkawar8243
@dipakkawar8243 Месяц назад
100% rabi pakxe ma comment dekhiyo ❤❤❤❤ Jaya ghanti 🔔🔔🔔🔔🔔
@krishnatandukar2815
@krishnatandukar2815 5 дней назад
Shai ho 💯 %
@jayadhami72
@jayadhami72 27 дней назад
यि पुराना नेता हरुलाई राम्रै संग पढाउनु पर्छ । देश खाको जसले हो उनी हरुनै धेरै पखेटा हल्चाउँछन् मन्त्री जी एकलाई नी छोड्नु हुँदैन गल्ति गर्ने लाई
@royalgorkha6653
@royalgorkha6653 Месяц назад
Good rabi ji u r best
@meghanathkhanal7496
@meghanathkhanal7496 27 дней назад
रविका कुरा रवि झै झलमल्ल छन् । तथ्य हेरेर विपक्षले छानबिन गरेर कारबाही अगाडि बढाए भैहाल्यो नि !
@rabindrathapa7772
@rabindrathapa7772 24 дня назад
🙏🙏❤
@taramayagurung8309
@taramayagurung8309 18 дней назад
Thank you रवि sir
@pabitrabk9687
@pabitrabk9687 29 дней назад
गृहमन्त्री ज्यु बोलेर मत पायको हो देश लाई योगदान केहि छैन एउटा पार्टी लाई मात्र आरोप लगाउन बोल्न पाउभन्नू भएको रहेछ
@loknathdhakal8074
@loknathdhakal8074 24 дня назад
रास्वपा केन्द्रीय अध्यक्ष रबि लामिछाने ज्यु प्रति मेरो जिग्यासा तपाई आफु प्रति शहकारीको रकम ठगि अभियोग सम्बन्ध मा सफाइ लिनु दिनु पर्ने हो कि जस्तो लाग्छ यसरी प्रति पक्ष ले आरोप र शंसदिय छानबिन गर्नु ले यहां लाइ खुन कुराले अबरोध गर्यो आफुले सफाइ लिएर देश लाई गैर कानुनी रूपमा दोहन गर्ने गिरोह लाइ पाता कस्न शहज हुने थियो कि जस्तो लाग्यो यस बिषयमा आफै जानकार हुनु हुन्छ, राधे राधे।
@jpsharma5051
@jpsharma5051 Месяц назад
नाम किटेर जाने र सम्पुर्ण सहकारी सम्म पुग्ने गरि जादा के फरक पर्छ त रवि ज्यु?
@deepthapa6170
@deepthapa6170 18 дней назад
👍🏻Anybody💖There💪🏻Rabi Daju✊🏻
@BhandariPadam-so9of
@BhandariPadam-so9of 23 дня назад
कसैले अरुला झुटा मुद्दा लगाएए झुट बोलेर केही दिन त रमाउला तर एक दिन सत्तेको जित अबसे हुन्छ
@bangmagar5662
@bangmagar5662 28 дней назад
धेरै कुरा नगरौ जेबी राईलाई नपक्रिए सम्म तिमि सज्जनचै छैनौ भन्ने बुझ्दछौ ।
@dipendrarai8129
@dipendrarai8129 Месяц назад
सहकारी पिदित ले राहत पाउनुपर्ने अत्ति आवश्यक विषय हो।।गरिब जनता हरु को पैसा फिर्ता हुनुपर्छ।एक अर्का लाई हिलो छ्याप्ने काम मात्र नगरुम।दुद को दुद पानि को पानी छुट्टीनु परो।।।
@krishnashrestha598
@krishnashrestha598 Месяц назад
रबि नेपाली राजनीतिमा आस लाग्दो व्यक्तित्व हो तर यी दुर्गन्धित कुनै पात्रको पनि गोटी नभै शिर ठाडो गरि नेपाली राजनीतिमा छाई रहनुपर्ने थियो भन्ने कुरा सबै नेपाली नागरिक को आसा, भरोसा थियो र सत्ताको लागि गन्हाएका पात्रको टाङ्ग मुनी छिरेर जदौ नगरेको भए धेरै बेस हुने थियो भन्ने हो। जे होस अब पनि आफ्नो स्वच्छ छबि कायम राख्दै , सचेत भै देश र आम नागरिक र भुइँ मान्छेको पछ्यमा निरन्तर लडी रहनुहोस् साथै देशभक्त अभियन्ता दुर्गा प्रसाई सङ्ग मिलेर कार्य गर्नुहोस, अगाडि बढ्नुहोस् र निकम्मा भ्रस्टाचारी, विदेशी दलाल, तस्करहरुको सफाया गर्नुहोस शुभकामना छ।
@RabinLimbu-ly6hl
@RabinLimbu-ly6hl 27 дней назад
रबि लामिछाने यतिको बिश्वास भएको कुरा गर्ने मान्छेले सांसदिय छानबिन बनाउन चाहिँ किन यतिको नाटक नौटङि
@dalbudhatholi9003
@dalbudhatholi9003 6 дней назад
Jai ghanti❤
@SanjayKumar-vq2rh
@SanjayKumar-vq2rh Месяц назад
बाख्रा चाेर गगन लाई काेचनुपर्याे
@thapabindu2716
@thapabindu2716 Месяц назад
भगवान को साथ मिल्छ नआतिनुस मान्छे लागेर केहि हुन्न भगवान ले परिछा लिनु भाको छ परिछा मा आतिनु हुन्न रबि दाइ🙏🙏गगन तिम्ले लाको अबिर केसरी को टिका ले तिम्लाइ सराप्छ हेरदै जाउ यो सन्सार भगवानले रचेको भगवान को डर मान
@kamalaaryalKamalaaryal
@kamalaaryalKamalaaryal 22 дня назад
Same pain for ant and elephant.
@hariramkhatiwad6974
@hariramkhatiwad6974 Месяц назад
देश छोड्न सजिलो छ उहाँलाईअमेरिकी, पासपोर्ट छ दैं छ
@karnabahadurbudhamagar.5518
@karnabahadurbudhamagar.5518 21 день назад
पहिले पनि देश छोडेकै त हो नि ।
@subashbaral6334
@subashbaral6334 Месяц назад
Congress lai 0 ma jharnu parx yatro barsa congress lai vote deyeko paxuto x malai
@KhelbahadurPradhan
@KhelbahadurPradhan 16 дней назад
Jay desha Jay ghanti
@GopalJBista
@GopalJBista Месяц назад
पुरै सुनियो। संसदीय छानबीन समिति बनाउन सघायर दुधले नुहायर निस्किनुहोस्। अरु सबै आरोपिहरुलाई च्याप्प समाएर छानबीन गरेर कार्बाई गर्नुहोस्।। शुभकामना रबि जि।।।।।
@user-ut1hg7ip2q
@user-ut1hg7ip2q Месяц назад
If they Team against you imagine how much strong you are❤
@DamodarGhimire-vx8xz
@DamodarGhimire-vx8xz Месяц назад
षडयन्त्रकारी को भुमिका नेपाली काङ्रेसले खेलेको रहेछ । बिस्वास त थिएन रबिले ठगे होलान भन्ने तर यसरी फसाइएको कुरा थहा थेन हो कि क्या हो जस्तो पनि लागेको थियो ।
@user-yp4vv4ff3p
@user-yp4vv4ff3p Месяц назад
Thanx
@Sandeep-od2px
@Sandeep-od2px 21 день назад
Jati bhasan sune pani aru sunne manlag x ❤
Далее
small vs big hoop #tiktok
00:12
Просмотров 3,7 млн
The courier saved the children
00:33
Просмотров 1,2 млн
Kot Parva (Nepal’s Biggest Hatyakanda)
21:07
Просмотров 195 тыс.
small vs big hoop #tiktok
00:12
Просмотров 3,7 млн