शुभेच्छा र सुझाव सहित टिप्पणी गर्नुहुने सबै आदरणीय ब्यक्तित्वमा हार्दिक आभार ! सरलसंग सबल प्रस्तुति राख्ने आदरणीय मित्र प्रकाश सुवेदीलाई धेरै धन्यवाद l * यहाँहरुको साथी --विश्वप्रकाश शर्मा
18:10 ma Prakash Subedi ko question ekdum sahi.. Public lai esto dekhaunu satta neta harulai dekhaye kei kaam lagthyo ki? Public ley ta dindinai bhogirakai chan ta.. Parliament ma session rakhera aina jasto program dekhaunu parcha.. ani balla legislative ko kaam yaad aauthyo ki neta harulai.. niti niyam banauthyo ki?
फुट्बल मा येउटा रेफ्ररि को मात्र निर्नय नै अन्तिम निर्नय हुन्छ : त्र राज नीति मा रेड काड जन्ता को हात मा त हुन्छ तर खेलाडी मा अनुसाशासन हुन्न !!!!!!!! दानव हुन सबै
काम केही नगर्दै गर्दा ' प्रखर युवा ' भनि फुर्काई दिंदै गर्दा B P पनि छाडी हिंसा र भ्रष्टाचारी pK तिर सांठगांठ गर्दै गर्दा लथालिंग पार्दै पर्दा ' सोमालि' हुने सपना पो देख्न पुगे । टाठाबाठा युवा अर्ति के खान्छन् र जर्ती जति भए पनि खति देशकै भा त हो यिन्को गोजीमा २/४ कौडी परेपछि
Its good interview, but very unprofessional chief. I can see in video some kitchen cooking video. They use red chopping bord to cut vegetables. They should use green for vegetables and red chopping bord only for raw meat.
This Bishwa Prakash is a worthless Gafadiman in NC, damn it! What kind of people come in NC to dance and see what Shankar Bhandari and Purna Bahadur Khadka is doing ?Hey Hey!!