Тёмный
No video :(

कागभन्दा कोईली किन बाठो ? 

hawapani nepal
Подписаться 2,8 тыс.
Просмотров 230
50% 1

#crow #hawapaninepal
कोइली कसरी बाठो?
हाम्रो गाउँघरमा 'काग भन्दा कोइली बाठो' भन्ने उखान अझैपनि प्रचलित छ । लामो दुरीको यात्रा गर्ने चरामध्य कोइली पनि एक हो । आकाशमा १६ हजार किलोमिटरको उडान भरेर अफ्रिकाबाट मंगोलिया पुग्ने कोइलीको यात्रा समेत वैज्ञानिक हरुले रेकर्ड गरेका छन् । प्रत्येक हिउँदमा हजारौँ किलोमिटर यात्रा पार गरेर साईबेरियाबाट थुप्रै चराहरु नेपाल आउँछन् । बसन्त ऋतु नजिकिएपछि कोइलीको आवाजले हाम्रा गाउँ बस्ती र वनजङ्गल गुन्जिन्छन्। अर्काको गुँडमा हुर्किने कोइलीका बारेमा धेरै अनुसन्धान भएका छन् , कोइलीबारे कमल मादेनले रोचक प्रशंङ्ग पस्किएका छन् ।

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
나랑 아빠가 아이스크림 먹을 때
00:15
Просмотров 3,2 млн
🛑самое грустное видео
00:10
Просмотров 143 тыс.
娜美这是在浪费食物 #路飞#海贼王
00:20
Просмотров 3,9 млн
나랑 아빠가 아이스크림 먹을 때
00:15
Просмотров 3,2 млн