Тёмный

काठमाडौँमा बाढीको वितण्डा | Big Flood in Kathmandu | अहिलेसम्मकै ठूलो बाढी | ठूलो क्षतिको अनुमान 

Bianca Creation
Подписаться 5 тыс.
Просмотров 6 тыс.
50% 1

काठमाडौँमा बाढीको वितण्डा | Big Flood in Kathmandu | अहिलेसम्मकै ठूलो बाढी | ठूलो क्षतिको अनुमान
तीन दिनदेखि लगातार परेको पानीको कारण काठमाडौँ लगायत देशभर बाढी पहिरो र डुबानको अवस्था सिर्जना भएको छ। काठमाडौँमा विशेषगरी सहरी बस्तीमा बाढी र डुबानले गर्दा जनजीवन अस्तव्यस्त भएको छ। मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन्। साथै बाढी र डुबानले ठूलो क्षति गरेको छ। केही हाम्रो क्यामेरामा कैद भएका भिडियोहरू यहाँ प्रस्तुत गरिएको छ । आशा गरौं यस्तो अब कहिले नहोस् ।
कृपया हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्दिनुहोला।
#floodinkathmandu
#floodinnepal
#floodvideos
#newfloodvideo
#floodatkathmandu
#kathmanduflood
#flood

Опубликовано:

 

27 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@proequipments7210
@proequipments7210 4 часа назад
bichara bhusya kukkur haroo sabai lagyo jasto cha
Далее
Офицер, я всё объясню
01:00
Просмотров 2,8 млн