मलाइ लाग्छ बालेन,रबि त नेपालमा यो बिकराल स्थितिमा देस,नेपाल र नेपालिको रक्ष्यागर्न पठाइयका इस्वरिअ शक्ति हुन यस्ता मानिसको जन्म आजसम्म नेपालमा भयको थियन जय बालेन ,रबि !
😂😂😂😂रबि सहकारी थग चेइ होइन ल हाथी को चपाउने दात र देखाउने दारा फरक हुन्छ हो तेस्तेइ हो रबि स्याल हो स्याल बक बक मात्र😂चोर ले कहिले म चोर हु भन्देइन आफ्नो file न खोल्ने अराजक बादी हो😂
काठमाडौ आफैमा ईइतिहास र पुरातत्त्व बाेकेकाे संग्रहालयकाे सहर हाे यसकाे वास्तविक नाम संकलन गर्नु र राख्नुमा एउटा ठुलाे काम हाे मेयर साबकाे याे कदमले खुसी र वास्तविकता झल्काउने छ ।।🙏🇳🇵
सुन्दर काम, शिलामुग= सिनामंगल! अपभ्रंश शब्द, यसरी कालान्तरमा स्थाननाम फेरिने हुँदो रैछ। जनजिब्रोले सजिलो खोज्छ । भाषाको विकासमा यसरी नै शब्दहरु बदलिन्छन्।
Yo honu parxa यो हुनु पर्छ १००% सहमत छु, नेपालि लाइ नेपाल को मायाँ मेटाउँने काम भाइ रा छ ,यो काम भने को नेपालि लाइ नेपाल को मायाँ जगाउँने र नेपाल को भबिस्य उज्वल बनाउँ ने काम मा नेपालि लाइ लगाउँने एक महत्व पुर्ण अँस हो हामि साथ छौ
प्राचीन नाम राख्नु अत्यन्तै राम्रो कुरा हो ,हाम्रो संस्कृति ,प्राचीन सभ्यता झल्किने नाम राख्नु राम्रो कुरा तर नेवारी नाम दिमाखमा राख्न भने हामिलाइ केही समय त अबस्य लाग्छ । जे होस् बालेनको सबै काम प्रसंशा गर्न लायक छन् ।
अपभ्रंश प्राचीन ठाउँनामहरु साबिकनामकरण गर्ने अभियान देश भरनै गरिनु पर्। त्यसो त संसारलेनै गर्नुपर्ने काम हो र गरिरहेकै छन्। कामनपाले यसको सुरुवात गर्नु देशभरका स्थानीय सरकारलाई त्यसो गर्ने सन्देश दिनु हो र यो अब्बलअपरिहार्यकदम हो।
राष्टको एक मात्र सपूत वालेन को कार्यकूशल चरीत्रवान नैतिक वान र राष्ट प्रतीको वफादार एक हूनहारको व्यक्तीत्व भएको पाईयो तराई मूलमा जन्मदैमा राष्ट्रप्रती भित्री ह्रृदय मा सेवाको भाव भएमा के मात्र गर्न सक्दो रहेन छ त लखौं भ्रष्ट हरूकोमाझ एउटा चन्द्र सूर्य जस्तो चम्किनू मा कम्तिठान्नु हूंदैन सवैले हातौ हात सहयोग गर्व साथ गर्नु पर्छ
BRAVO & Well done. Salute to Balen & the team. This is really a huge leap taken towards the preservation of our GREAT history and culture. I was born and grown up in Sinamangal ward-9 of Ktm district, but fortunately and by the great initiation of Balen & the team just today only I got to know the real and meaningful name of my own birthplace. "Silamugha" the real name of today's ''Sinamangal' is actually connected to one of our national treasure Hn. Shankhadhar Sakhwa", knowing of this simple yet great fact makes me so much proud.